नेपालमा भेटिएका नयाँ जाति |NEW CASTES LISTED IN NEPAL |News Knowledge
Vložit
- čas přidán 17. 11. 2023
- Castes/Ethnic Groups in Nepal
Nepal census 2078
Census Nepal 2021
Result of Census Nepal
नेपालमा विक्रम संवत् २०७८ सालसम्म १२५ वटा जातजाति भएको सरकारी अभिलेख थियो । २०७९ साल वैशाखमा जनगणना हुँदा १७ वटा नयाँ जातजाति भेटिए । यसरी थपिएका ती जातजाति कुन कुन हुन् ? तिनको जनसंख्या कति कति छ ? कुन कुन जिल्लामा बस्छन् भन्ने जानकारी यो भिडियोमा समावेश गरिएको छ ।
***
For More Videos- CLICK ON:
/ newsknowledge
***
For Regular Update, don`t forget to SUBSCRIBE the channel.
You are most welcome for feedback as COMMENT. Thank you for supporting us.
***
Click on the link below as your interest.
NEPALESE PEOPLE AND CULTURE:
• NEPALI PEOPLE AND CULTURE
NEPAL PARICHAYA (INTRODUCTION OF NEPAL):
• NEPAL PARICHAYA (INTRO...
GREATER NEPAL:
• greater nepal
HISTORY OF NEPAL:
• HISTORY OF NEPAL
NEPAL UPDATE:
• NEPAL UPDATE
TOP TEN VIDEOS:
• TOP TEN VIDEOS
GENERAL KNOWLEDGE:
• GENERAL KNOWLEDGE
TEACHER SERVICE COMMISSION PREPARATION CLASS:
• TEACHER SERVICE COMMIS...
TEACHING LICENSE PREPARATION CLASS:
• TEACHING LICENSE PREPA...
CONSTITUTION OF NEPAL:
• CONSTITUTION OF NEPAL
PUBLIC SERVICE COMMISSION:
• PUBLIC SERVICE COMMISSION
…
Nepal, jai nepal, Nepal update, voice of Nepal, Nepali, Nepali language, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of Nepal, Nepali language, Nepali culture, samanya gyan, general knowledge, education, news knowledge, Nepal news, smart khabar, live Nepal, current news of Nepal, latest news of Nepal, Indian news about Nepal, India-Nepal and world, Nepal India news, India news about Nepal, bbc news Nepal, bbc Nepali, news of Nepal in Indian media, color of Nepal, ni news, Kantipur news, online tv, online news, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, public service commission, lok sews aayog, loksewa tayari class, loksewa tayari in nepal, loksewa preparation, loksewa nayab subba, loksewa section officer, psc, loksewa kharidar tayari, nepal rastra bank, public service commission vacancy, lok sewa aayog vacancy, teacher service commission, tsc preparation, teacher service commission vacancy, tsc preparation,
government of Nepal, national census in Nepal, नेपाल जनगणना, जनगणना, नेपालमा जनगणना, census in Nepal, राष्ट्रिय जनगणना, janagadana, Nepal census 2078, जनगणना २०६८, जनगणना २०७८, Nepal's 10 Endangered Ethnic Groups, castes of Nepal, नेपालका जातजाति, nepalka jatjati, nepalko janasankhya, population of nepal
#nepal
#population
#castes
#GreaterNepal
#India_Nepal
#news_knowledge
#ethnic
#general_knowledge
#general_knowledge
#Nepali
नेपालमा भेटिएका नयाँ जाति नभन्नौ बरु बल्ल उनीहरूको विषयमा थाहा पायौ भनि सत्य कुरा स्वीकार्न तयार हुनुपर्छ ।
यो नयां जाती होइन जात भित्रका थरहरु हुन् राम्ररी बुझेर मात्र पोष्ट गर्नु होला सर
भिडियो बनाउदा ति जातिका स्त्री पुरुषको फोटो सहित बनाउनु भएको भए अझै राम्रो हुनी थियोे
Pun is a caste of Magar, it is not a new tribe, every Nepali knows and is familiar with the Pun of the Magar tribe, like the famous viewpoint of Ghorepani the Poon Hill. Only the spelling might be different, but the originally they belongs to the Magar tribe.
पुन मगर हो नयाँ जाती होइन म राम्जाली मगर हु भोलि यस लाई पनि नयाँ जाती भनेर भन्न बेर लाग्दैन
हैन सर केही बौलायका पुनमगर हरु हामी मगर हैन भन्दै पुन जाती दर्ता गरीसके म्याग्दीबाट पोखरा झरेका हरु हुन म पनि म्याग्दीकै पुन मगर हो
@@KhemPun-ms9qbहोनी यसरी टुक्रा भए पछि भोलिको दिन। लखेट्छ भन्ने चेत नभएको हरू यस्तै फुटेर हीन्छन् । किन् भने यस्तो टुक्रा टुक्रो हरुलाई जनजाती ( असली भूमि नभएको।) । बनाउँछ भन्छ ।।
त्यसैले बेलैमा चेत खुलोस् । मगर कुनै कास्ट हैन । उनको। र हाम्रो। पुर्खा। काे रिलेसन महिषपाल सँग पनि छ ।। नेपालको रैथाने हरू हेर्दा नै आर्य बर्ण का हरू भन्दा बेग्लै देखिन्छ र डी एन ए पनि। मिल्दैन । मंगोलो हरुको जिन। पहेलो हुन्छ । यसलाई अस्तीत्व भनिन्छ । यो आधारमा चल्नु पर्यो। जब सम्म। यो देशको। रैथाने माँगोलो हरुको हातमा शासन गर्ने अधिकार प्राप्त हुँदैन ।।
अर्को। कुरा हामी। कुनै बाहुन क्षेत्रीहरूको ( खस आर्य। बर्ण र। नस्ल का ) ।विरोधी हैनौ । मात्र संविधानको व्यवस्था काे विरोधी हौ। राज्य संग यही विषयमा। लडाइ हो भनेर मंगोल नेशनल का नेता कर्य कर्ता हरुले राम्रो संग बुझाई रको छन् त । बुज्नु पर्यो ।।
@@KhemPun-ms9qbl0l0
सही भन्नु भयो ।
Hotani pun ta magar jati ma parney Thar po hola haina KO baula ho tyo mgr KO thar lai jat vandine
roniyaar ,baniya haru kti purana jaati haru hun?yinka barema jaankari pau?
पुन छुट्टै होइनन् भन्ने प्रमान यश कुराबाट पनि हुन्छ कि म्याग्दीमा भन्दा धेरे पुन अरु जिल्लामा छन्। कास्कीमा त त्यही म्याग्दीका बसाइँसराइ गरेका हुन्। त्यही म्याग्दीका पनि केही सिमित ठाउकाले मात्रै यो कुरा भनिरहेका छन्। म्याग्दीका अन्त ठाउकाके मगर नै भनिरहेका छन्। यदि पुन छुट्टै जात हो भने रुकुम रोल्पा प्युठान सल्यान बागलुङ गुल्मी जाजरकोट बाके दाङ कालिकोट हुम्ला जुम्ला चिटवन नवलपरासीका पुनलाई किन नसमेतेको हो त?
2078 साल को जनगन्ना अनूसार पुन पनी ऐक नया जात मा दर्ज भऐको छ पुन मगर नभईं ऐक छूट्रईं जात हो भनने कुरा 21 सेंचुरी को दसी प्रमान ले प्रस्ट गरेको छ र ऐस्लाईं मान्यता पनी नेपाल सरकार ले गरीसकेको छ ।। पुन जात को कुल जनसंख्या 9 देखी 10 लाख सम्म छ अहिलेलाईं 9000+ मात्र दर्ज भऐको छ कुल र मूल जरोकिलो बुझेपछी सबै ऐक ठाउमा आउने छन ढुक्क हुनूहोस ।। ज्ये राजा खलक पुन ज्ये राजबंश पुन ज्ये बिरयोद्ध पुन 🙏
Good information 👍
Thanks
Namaste video
यो पुन ९ हजार छ भन्ने त्यही ९ हजारको बौलाहापन हो । त्यो छुट्टै जात होइनन् पक्का मगर हुन्। यदी पुन मगर होइनन् भने अरु पुनहरु ९ हजार होइन कैयौ लाख छन्। यो गलत इन्फर्मेसनलाई घोर बिरोध गर्दछु।
ग़लत इन्फ़ोरमेंसन होईंन सही हो 2078 को जनगन्ना अनुसार राजा खलक पुन जात दर्ज भऐको छ ।। अहिलेलाईं 9000 भऐपनी वास्तबिक पुन हरुको जनसांख्य 9 देखी 10 लाख सम्म छन र ती सबै बिस्तारै “ पुन राजा खलक जात मा आउनेछन
ज्ये पुन राजा खलक ज्ये पुन राजबंश ज्ये 🙏
Pasman jati sabai jatisanga milxa ?
Tapaile vhanu saknu hunxa kunsalma kun jatko jan sankhaya kati thiyo ? vhannu saknu hunxa !!!
उनको। डि एन ए चेक गराएर पत्ता लगाएर थाह पाउन सकिन्छ यिनको पुर्खा कहाँ उत्पति भएको हो ??
यदि नेपालको। पाल्पा दोभान मै भएको। प्रमाणित भयो भने मनोलोइड रेस। नै। मानिन्छन् ।। त्यसैले मंगोलोइड रेसहरुमा कास्ट हुँदैन । आइडेण्टी मात्र हुन्छ ।।
हैट वाइयात हो , रैनियर र भुमी भारत बाट आएर बसोबास गरेका हुन् , अरु एउटै जातीय भित्र को थर हो , आफू आपस मा छुट्टाछुट्टै हुन खोजेका मात्रै हो , बानियां झापा मा टन्नै छ , राई लिम्बु गुरुङ मगर तामाङ भित्र कति थर हुन्छ ? हाम्रो मात्रै लगभग मलाइ पुरै गन्न आउदैन झण्डै 2 सय थर छ ।60- 65 सम्म भन्न आउँछ ।
News knowledge lai ajhai study ko jarurat chha
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
Good.
Thank you! Cheers!
Manxe Pani dekhaunu
यो जाती कहाँबाट आए वा कुन जानिबाट झरे वा बढे भन्ने सम्बन्धमा उल्लेख भएको पाईएन । आजा आएर कसरी यी जातिहरु भेटीए त ?
India bata
Kahabata niskinxa naya jati
naya naya parbidhi aru patta lagauxan aru des le hamro desh ko aghai jat jat mai xa
यो पुन जात जम्मा 9 हजार मात्र होईंन पुन जात 9 देखी 10 लाख सम्म छ केही समय पछी सबै ऐकै ठाऊमा आऊने छन ।। पुन जात महान योद्धा राजा खलक राजबंश उच्च कुल घरान को जात हुन ।। ज्ये पुन राजा खलक 🙏 ।।
Pun jati hoina magar jati ho , ma pani pun magar hu , mero purkheuli Rolpa ho, ma rolpa jilla purkheuli vayeko Pun magar hu
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
❤
रोहङ्गीया
Seed kahan baata kinne rahechhan
इन्डिया बाट आएका अङ्गीकृत नागरिकता धारीहरु को जात थप्ने कानुनी रूपमा माध्यम बनाउन खोजिएको हो भन्दा कसो होला सर ! नत्र पुस्तौं देखि बसिरहेका पुन मगर , घले गुरुङ हरु कसरि नयाँ जात भए ? हल्का उदाहरण लिउँ - मन्त्री खाइसकेका बर्षमान पुन , पाइलट् नारायण पुन , के वहाँ हरु ले हालै पुन जाती थपेका हुन् ?
Naya jati bhetiyeko ra uniharuko basobas kunkun jillama pardaxa tyo ta thaha bhayo.tara uniharuko dharma sanskritiko bisayama Pani jankari bhaye ajhai ramro hunithiyo.
Mitra le vannu khoje ke ho ??? Surel kati xan re ?? Alu jasto manx ed yar
कसरी थपिए नयाँ जाति
कार्मारोङ्ग र मुगाल जाति कहिलै हुदैन सर जस्ले जे भने पनि तिनीहरु सबै लामा समुदाय र बाैध्द धर्म भित्र पर्छन ।जुन नेपाल मा परापुर्व काल देखि नेपालका विभिन्न ठाउमा बस्दै आएका छन।
यो साब राजनिति हो यसरी ने अलग अलग नाम राख्दै जात फुटसउदै छन
थर लाई पनि जात बनाउन थालिएछ नि!अब। संसार मा दुई जात मात्र हुन्छन तर एस्तो कुरा मुर्खले बुझ्दैनन्।
zal zel matra garna janrka xan pun jati kunai nya hoena purano Mulbasi ho , jo nya thapiya ko hoena tathyank nrakhiya ko ho farji kura haru hun .
यी सब थर हुन्।थर अाफइमा जात हाेइन।नेपालमा बसाेबास गर्ने मुल जात भनेका चार नहि हुन्।अरुत सब श्रम शिद्दान्त अनुसार कामका अाधारमा भयका हुन्।
बनकरीया बारे अलि बुझ्नु पर्ला योजाती मकवानपुर बाहेक अरुजिल्लामा छैन मेरो जानकारीमा
तथ्यांक विभागको जनगणनासम्बन्धी तथ्यांकमा मकवानपुरमा बनकरियाको जनसंख्या देखाएको छैन ।
नैथर जाती कहिले पनि थपिन्न किन हो (नौथर आफ्नै पहिचान भएको जाती हो तर खै कस्ले दपाएर राखो पत्तो पाउन सकेन
त्यही भएर धेरैले नौथर मगर लेख्छन्। तर त्यसरी आफ्नो संस्कार जाति लुकाउन नहुने हो।
Dhanuk chhetrii pani xutiyoo
Magar ra taru baat arko sautani jaat niskexa toe😮
लहेरी जाती लाई समाबेश गर्नु होस
Khatri kun jat parchh
Khatri bhaneko demotion or Nepali ma jaat ghatuwa ho
कहाबाट,आयका हुन किन जानकारि,नगरायकाे,हाेत,
यो जानकारी मन परेन किनकी धेरै कुरा गलत छ
Pun, rana tharu, rauniyar puranaai jati hun
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
पुन जाती नया होईन पुन बनेको मगर जातीको एउता थर हो पुन जाती होईन ।
Ma pun hun tara mero jat magar ho pun magar vitrako ek thar ho.
बनकरिया,सुरेल जाती त पहिल्यै सुनेको हो नयाँ होइन.
डलरे बढेछन
मुलबासी मंगाेल जाती खाेइ त ?? भन्नू डराएछ
😂😂😂
Ingo ngo bat paisa linko lagi banayako jati haru ho la sathi haru . Jastai done jati banauda mero gauma 500000 rupiya ngo bat liyar khako vanne suneko thiyo
Thai nahune manxe le ke video banai rako hola thar lai jati vandine..
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
arey kasto hawa newa haleko hamro pun purkhau2 nepal ma basdae aako xum kasari naya vayo.???? History bujera halne garnu hae news pani
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
नयाँ जाति होइन पुरानै हो खास मा आदिवासी हुन
thapiyeko hoin tukraieko ho yo tuppi bahun xetriharule
पुन भनेको मगर जाति हो।
Ahile thaha pay timro information kati jhut xa bhaner , I'm Pun Magar from baglung
बन्धु यो इन्फरमेसन मेरो होइन नि । यो त केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक हो । २०७९ साल वैशाखमा जनगणना हुँदा जोजोले हामी मगर होइनौं, मगरभन्दा भिन्नै पुन जाति हौं भनेर आफ्नो जाति टिपाए, तिनीहरुको संख्या हो यो । भिडियोमा उल्लेख भएका जिल्लाका पुनहरुले हामी पुन जाति हौं, मगर जाति होइनौं भनेर विवरण टिपाए । अन्य जिल्लाका पुनहरुले हामी मगर जाति हौं भनेर विवरण टिपाए । त्यसैले यस्तो तथ्यांक तयार पारेको हो तथ्यांक विभागले । तपाईंको घरमा जनगणना गर्न कर्मचारी आउँदा जातिमा के लेखाउनु भएको थियो, मगर कि पुन ?
बनकरिया जाती चितवन हैन मकवानपुर मा हो गलत सुचना नगरेकै बेस
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
यो एक नम्बरको चाटुकार लाग्यो । सत्यतथ्य भुझेर digital plateform उपयोग गर्दा राम्रो होला । यस्तो त्रुटिपूर्ण ज्ञान नपेलेकै राम्रो।।।
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
Pasman
Bahun vitra ko thar aryal pusaini ho
Xetri vitrako thar karki thapa khatri ho
Magar vitrako thar rana sinjali pun
Gurung vitra afnai hola
Rai vitra chamling ho
Limbu vitra samfahamfe tumbahamfe ho
Tamang vitra ghising pakhrin ho
Tyasaile hawa dari prachar thik hoina
Yo sabai khel ho desh ko dhukuti ko paisa khane bato ho chor neta haruko lagi. Ra janta pani testai enai chor neta ko support garne.
पुन हरु नेपाल म जता ततै छ्न
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
Nononono
Pun jati hoina pun mgar ho
बन्धु यहाँ हेर्नुस् है
czcams.com/video/Ric1GSyH2AE/video.html
PUN naya jati hoina . Kunai chalkhel garera NAYA jati bhanieko xa.PUN MAGAR ho PUN matra hoina. Shasak haruko chalakhi ho.Futau ra raj gara ko niyat hunsakza.
Phatah manxe,,Yanha bhayeka sabai Naya jati hoina,,,,yiniharu Nepalko Mulbasiharu hun,,,
लोहिया हरु
ए शिक्षाविद,
"पुन" मगर समुदायको एक थर हो
रुकुम,रोल्पामा प्रशस्त छन्। रोल्पाका पुन थरका ब्यक्ति उपराष्टपति,अर्थमन्त्रि भएको थाहा छैन।
मित्र यहाँ हेर्नुस् है एकपटक
czcams.com/video/Ric1GSyH2AE/video.html