अस्मिताको सेखि झार्न चिज गुरुङले अर्कै संग प्रेम गरेपछि | Chij Gurung VS Asmita Dallakoti | Dohori
Vložit
- čas přidán 23. 07. 2023
- अस्मिताको सेखि झार्न चिज गुरुङले अर्कै संग प्रेम गरेपछि | Chij Gurung VS Asmita Dallakoti | Dohori
_______________________________________________________
Original Song:
Song : Boli Pani Chh Rukho Rukho
Thego \ Music Indra G.C
_______________________________________________________
#chij_gurung
#asmitadallakoti
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Chij Gurung
🎤 Asmita Dallakoti
_________________________________________________________
Chrous Singer
🎤 Dirgaraj Adhikari
🎤 Rabindra Sunar
🎤 Ramila Bishwakarma
_________________________________________________________
Musician Team
🎤Dipak Samip - Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Govinda Pariyar - Madal
🎤 Pritam Magar - Octpad
🎤 Kumar Lamichane- Madal
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । - Zábava
नमस्कार 🙏
यहॉहरुको माया साथ सपोर्ट को अपेक्षा सहीत #Chijgurung दाई सँगको यो दोहोरी हजुरहरुको लागी♥️🙏
wow एक्दम रमाईलो गित हजुरको गित सिस अबको तिज गितको भाकामा रेनुका सिसको गित ल्याउन सिस मैले धेरै चोटि भनेको छु मलाई हजुर हरु दोरोरी हेर्न मन लागेको छ सिस पिलिज है ।🙏🙏🙏❤️❤️❤️
अब निर्जला पनि लेउनु हस?? अनि आउछ मज्जा
❤❤❤❤❤❤❤
💘❤️💗💕👄👄आहा कति राम्रो क्या दामी धेरै राम्रो बबाल रमाइलो छ ल लभिङ मिसिङ सोमच सम्पूर्ण मा ल👄👄💕💗❤️💘
Nirjala sanga poni Sunna paye hunthyo
धेरै जनाको खोजी रहनुभएको थियो आज भने चिज गुरुङ्ग र अस्मिताको अत्यन्तै रमाइलो दोहोरी आएको छ। सबैले हेरेर Share गर्दिनुस है ।
Ho ni hjr very good ❤️❤️❤️👍👍👍
Share❤❤❤❤❤🎉❤hi❤❤ok
Wow Nice ❤❤
@@meroonlineofficial9615
❤i🎉
हजुरहोनि यो साङ्गितिक जोडी सबैले रुचाएको जोडीहो धेरै रहर थियो दोहोरी हेर्न आज पूरा भयो मनको धोको
यो दोहोरी गीत धेरै राम्रो छ ,दोहोरी गीतलाई सधैं जोगाई राखौं सधैं यस्तै दोहोरी हेर्न र सुन्न पाईओस र सम्पुर्ण टिमलाई बधाई तथा सफलता शुभकामना 🙏👍️
शक्ति भन्दा त चिज दाई कती henxom र इमान्दार❤️💘
xadxa hai pheri musi lai pheri🤪🤪🤪🤪
Mero minaju lai Kasai sanga thajna jaruri xaixa🙏😡😡
@@sabinaaryal7887 पिर पर्यो है
😂😂😂😂😂
K vanis shakti dai lai Goru
जति हेरे पनि यो दोहोरी जोडि को धित मर्दैन जति हेर्यो तेति मजा आउछ💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🧚♀️🧚♀️🧚♀️🧚♀️🧚♀️
बल्ला चिज र अस्मिताको गीत अायो अब सधैं अाउने गरोस अती खुशि लाग्यो रमाईलो लाग्यो
धेरै सुवादो जोडी थियो चिज गुरुङ र अस्मिता को सबै दर्सक को चाहना पनि थियो आज धेरै पछि लोक दोहोरी भाका आको छ हेर्नुहोस चिज गुरुङ र अस्मिता दलाकोटि को
अष्मीताको बिहेपछी रमाईलो गफ चिज गुरुङ्ग सङ्ग रमाईलो लाग्यो दुबै जानाको शब्द मार्मीक छ।
रेल मा हुना नसके काे जाेडि रेल मा हुना नसके नि संगितिक जाेडि राम्राे छ बधाई छ अाफुले चाहे जति का पाईन्छ र👌👌👌💯🇳🇵❤️🌹
छिट्टै अर्को भाग है अतिनै रमाइलो 🥰🥰🥰👌❤️
अर्को भाग पनि छिटो चाईयो❤❤❤
अस्मिता चिम्सी को आँखा र हासो मन पराउने जती यता हाजिर है ii
अस्मिताको हाँसो चाहिँ हो के । कहिल्यैनरिसाउने बानी सारै राम्रो लाग्छ । चिजको दोहोरीको कुरा के गर्नु ? मिठो लाग्ने गित ।
प्रत्यक्ष लोक दोहोरीको प्रतिभाशाली र लोकप्रिय जोडी , हजुरहरुको सांगीतिक जोडी यसरी नै लोक दोहोरी क्षेत्रमा तारा जस्तै चम्कीरहोस।
जस्ले यभनेास्ाचिजर अस्मिताकाे नैदजेाडि
मिलेकाे दुईटै राम्रा राम्रिहुन तरकेगर्ने
Maila pane chije gurung ra asmita ko live dhori herna khojako thaya aaja herna jurako raicha asmita ko big fan ma❤❤❤❤🎉🎉🎉
सेखी झार्न त चाडै निर्जला संग बिबहा गरनू पर्यो।
आहा उत्कृष्ट प्रस्तुति ❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤
अर्गानिक गायक #चिज गुरुङ सोल्टीले दह्रो हान्यौ ।
गायिका #अस्मिता डिसी कालू लाई ।
👉️यता मेरो भोक निन्द्रा खाएर !
साईनो फेर्यौ जुङ्गे🧐 पोइ पाएर !!
चिज रअस्मिताकाे दाहाेरि जम्न लाग्याे फेरि शुभकामना ।
My favorite asmita rw cij gurung pan ko pata ❤❤❤❤
आज भने चिज जी र अस्मिता जी सारै राम्रो र सुहदो आयो है
आहा खुसी लाग्यो मुसि अहिनी र चिज भाइ को मीठो प्रस्तुती सुन्न पाउदा
Wowowow...wow..wow yochai hoonita Dohori Vanako gajab xa sarai methoo Dohoori thank you bhai bahinelai Good luck both of you❤❤
यहि हो हो हो मौका ईस ,ख्यांस पाप बोकेर जुङगे पोई पाएर,तिम्लाई पनि सुवाथ्यो ,तिम्रो सेखी नझारी भाछैन,थन्को लागा पाको घर भांडि्न्छ,चुल्ठो समाउली,घर जमाउने भए पोई छोडा,गलफ्रेनको छोरो लाई के पर्छ,सिंदुरनी हाल्थे जग्गे नी फाल्थे,दुख पाए आऊ सानु,यी सारा प्राहर सुन्द चिजले धोका पाएकै रहेछ आज दियो लण्ठुले.मन भरी को स्वाद मुसिले नी बुजे होला।तर लण्ठु लात हान्ने गाई को पछि खुसुखुसु नलागा,।अर्को सांडले डस्ला।
गीत हो हजुर मुसि को शक्ति सित लभ भको पहिलै था थियो यो दर्शक लाई मनोरञ्जन को लागी होइन भनेका होइनन् अहिले निर्जला भनिरहन तो पनि हुदैन।रिल मा हो।
आहा साह्रै रमाईलो दोहरि घम्सा घम्सी चर्चित गायक चिज गुरुङ र चर्चित गाईका अस्मीता डल्लाकोटि बिच धेरै दिन पछि हेर्न र सुन्न पाईयो अतिनै खुसि लाग्यो सफल्ताको कामना😘😜♥️🌹
चिज सर अनि अस्मिता बहिनिको रमाइलो दोहोरी सम्पुर्ण टीमलाइ सफलताको शुभकामना 🎉🎉🎉
मलाई यि दुई चिज र नान्नि अस्मिता को गायिका एकदम मन पर्छ यस्तै यस्तै प्रसुति लिएर आउनु होला मेरो Uk बाट शुभकामना छ सबै कलाकार मा पनि।
धेरैपछि यो जोडि को दोहोरी सुन्न पाइयो ।मैले दोहोरी हेर्ने भनेकै यो जोडि को हो।
रमाईलो दाेहाेरी ❤ फेरि फाइप ईसटार सडग भएको छ ❤ सफलताको शुभकामना ❤ सबै टिमलाई ❤❤❤
राम्रो छ गीत चिज दादा र अस्मिता बैनी लाई सफलता को शुभकामना
👉️बरु मलाई मारी देउ 🧗🎗️डोरोलाई !
के पर्छ खै गर्ल🧚🧞♂️ फ्रेण्डको छोरोलाई !!
आहै कती रमाइलो दोहोरी चीज दादा को अर्गानिक शब्दहरू ❤❤
दुबै जना को जलेको मन बिस्तारै चिसिदै छ। दोहोरी बिबाहित पहिला को जस्तै सागरमाथा जस्तै चुमोस्। एक्जना ले आफुले गरेको गल्ती ढाकछोप गर्ने काम गर्नु लागेको महसुस भयो। अर्को ले बिरानो लाई सके सम्म को रिस पोखाउन उन्मुख भएको बुझियो। तेस्ले अझै सबै लाई खुल्दुली मचाएको छ। बधाई छ!
Nirjala sanga best jodi jamxa chij sir lae
वाह!!! क्या रमाइलो भयो आज त। अब यो जोडी लाइ सारंगी संसार तिर हेर्ने इच्छा छ। ❣❣❣
E ekdama ramro sangite jodhi lai chitai saringi sanarma heran paryo kamal g
अस्मिता जि मान्छे नि राम्री गीत पनि मिठो😘😘😘😘
यता मेरो भोक निद्रा खाएर,साइनो फेरेऊ जुगे पोई पाएर😂😂😂😂😂😂
आज अस्मितालाइ के भो गित बिर्सेको बिर्सेकै छ त 🤔🤔🤔
पाल्पा देखि हेदैछु आहा कति रमाइलो सारै मन प्रछ दोहोरी लाइफ❤❤
मीठो स्वरमा रमाइलो दोहोरी धन्यबाद छ टिमलाई
दामी छ फेरी पनि यो जोडी लाई सांगीतिक यात्रा को सुभकामना ❤❤❤❤
खासमा यि दुइ काे लब❤चाहि परेकै रैच!
Chij grg Asmita Dohori ko atti Utkrist damdar jodi sarai Ramro dohori jai hos kalakar jai sangit sadhai yastai git sunna paiyos
सारै हसायो चिज भाइ ले
विचरा अस्मिताले बहुत रेस्पेक्ट गर्छ चिचलाई सधै दोहोरी सुनीरहन पाउ।🙏🙏🙏🙏👍🏻👍🏻
Love you Chij grg n Ashmita amazing,understanding perfect dohori. Sathi haru yeshto bujhne dohori sathi hunu parchha Ashmita lai naramro comment nagar dinu hola❤️❤️
स्थापना हुनु भयो ।(संस्था हुनुपर्छ , शुभकामना ! )
Mr.Chij ले आज धीत मर्ने गरी भने anyway, Dohori nice 👍
Super best interesting romantic very nice sweet song... Best of luck & Thanks Chij & Asmita 🎉💯👍👌🎼🎵🎶
आहा कति रमाईलो दोहरी गीत गाउनु भएको हो
ल अाज धेरै समयपछि गित सुन्नपाईयाे
अरे यहाँ पनी रहेछत मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी ।कता बाट बल्ल आज भेटे मैले 💕👍
भाग 2 ल्याउनुस् दाई दिदी❤❤🙏🙏🙏
जमना निकै स्वतन्त्र छ गीत ले त्यही जनाउँछ ❤❤ राम्रो छ
Mo timi dui ko fans hun, ati beautiful jodi chha bibah gara bhaneko ho. Tara chhutiyo. Molai ati dukha lagchha. Jodi le Outstanding Dohori gauchha badai chha Sub-Asik with subkamana.
Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini all the best god bless you both from uk 🇬🇧 ❤
बिहे हुनत लेखान्त हो।लगन जुरेपछी कसको के लाग्छ र।तैपनी बिहे छिटो गर्यौकी भन्ने लाग्छ।❤❤
Dami xa yo jodi ko aarko vag ma pani dekhna paeyosh
भाग दुई ल्याउनुस दाइ दिदि❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Wow, nice 👌👌👌 after long time रमाईलो लगियो ब्दुबै को ओठ मा मुस्कान देखियो शुभकामन छ। जेहोश सँगिती जोडि कहिलै नछुटोस् कामना गर्दछु। See you guys on next episode मा हैं त।
Balla aja sarai ramailo live dohore sunna paiyo dhabath sabai tim lai love u all❤❤❤❤❤❤
Chij Nirjala ❤❤❤jamdai x
एकदमै मनपर्ने कलाकार भाग २ पनि हेर्न पाउ
आहा क्या रमाइलो दोहोरि❤❤
Wowo beautiful dohori chij Gurung and Asmita dallakoti you to ko ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यबाद आज मेराेमन पनि खुशी भयाे कैले देखु भयकाे थ्याे
Wow best couple of dohori best of luck asmita&chij sirlai❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤
super amazing singer couple welldon chij and asmita .
जिच सर र अस्मिता बहिनी भेट भएपछि सारै मीठो गित गाउनु हुन्छ रमाइलो लाग्यो ,
Wou dami xa lokdohori songs
Dhannebad asmitad cgajko dohorichha
धेरै राम्रो दुबै जनाको प्रस्तुति ❤️🙏❤️ all the best both of you
सुभकामना ❤❤❤
सिधा कुरा अस्मिता को बिबाह पश्चात चिज र अस्मिता को दोहरी हेर्दैन सुन्दैन भनेको तर मन थाम्न सकियन ।ल ठिक छ welcome back 👍💕
आज त धेरै नै मज़ा आयो ❤❤❤
Wow best couple..nice song...lots of love from Bhutan
संगीत सबै भन्दा माथि हुन्छ Amazing talent ❤❤
मेरो मन पर्ने कलाकार❤❤❤
Nice song & jodi
Great Great Great entertainment thank you.
Ramailo lagxa chij ra asmita ko kunai Pani git sunda. Aba arko git ko parkaima ❤❤❤❤❤❤
धेरै पछि रमाइलो दोहोरी सुन्न पाइयो
Lau....full entertaining one...❤🏴🇬🇧🤘🎙🎙🎤🎤🎤🎧🎧🎧🎧🎧👏👍
Dherai antaraal paxi bhu pu lok jori ko damdar prastuti herna payo dhanyawad dubai kalakar lai safalta ko subhakamana Vanna chahaxu sathi Jai lok Sangeet ❤❤
Best jodi❤❤👌👌
Wwwwwwoooo super excited respect singer both of them 👍👍👍👍💯
Excellent, congratulations both
Dherai pachhi 2 Jana ko ramailo dohori herna paiyo
राम्रो अति राम्रो ❤️❤️
बधाई छ धेरै राम्रो गीत बधाई दुबै भाई बहिनि लाई ❤❤❤❤❤
सारो रमाइलो।लाग्यो।हैट
❤❤❤❤❤ Nice song ❤️❤️
Dhori raja cija gurung❤❤❤
Wow superb song I really enjoyed it I like verry much Chij bro
Shital gurung Dai sanga pani garnu paryo asmita dd plz dd
Aaha kati ramailo dohori🎉❤😅😂
दि र दाइ काे कडा दाेहाेरि
सुन्न र हेर्न मझा आयो।तर बिचमा सकियो अर्को भाग पनि चाहियो।