अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung
Vložit
- čas přidán 3. 08. 2023
- अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung | New Live Dohori 2023
_____________________________________________________________________
➤ Song: Runchha Ni Man Kin Rudain
➤ Vocal: Purushottam Neupane and Laxmi Neupane
➤ Lyrics: Ramesh BG
_____________________________________________________________________
Live Dohori Singer
★ Asmita Dallakoti
★ Chij Gurung
_____________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Harish Mahara
_______________________________________________________________
Edit
Bishal Nath Yogi बिशाल नाथ योगी
_____________________________________________________________________
♬ Recordist : Hemraj dangi
_____________________________________________________________________
♬ Mix : Hemraj dangi
_____________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_____________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_____________________________________________________________________
© Malika Rodhi Ghar-2023
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Malika Rodhi Ghar 2023/2080
#asmitadallakoti #chij_gurung_live_dohori #newlivedohori2023 #malikarodhighar #asmitavschij #dohorinepal - Zábava
अहिलेका चर्चित लोकप्रिय तथा सबभन्दा धेरै फ्यान फलोर्स भएका दोहरीका राजारानी चिज भाई अस्मीता बहिनलाई अझ प्रगतिको कामना साङ्गेतिक जोडी मिलेर अगाडि बडनु होला।
धोका देकै हो त अस्मिताले
हामी दशर्क लाई झुटो बनाउन खोजेको हो अस्मिता ले धोका दिएको हो हामि पागल हो हाम्रा रापनि कलाकार छन् थाहा थियो चिज भाई को अनुहार कस्तो थियो अस्मिता बिबाह मा
Dhannebad ashmita d cdhereemitho dohoshunaonu bhaao
कस्तो मीठो दोहोरी, मालीका रोधीलाइ बधाइ ❣️
भगवान कति मिठाे शब्द दुबै,,भाइ बहिनी काे❤❤❤
बन डडेको सबैले देख्छ मन डडेको कसैले देख्दैन भन्छन् । यो गित नभई बास्तबिकता प्रकट भए जस्तो लाग्यो बास्तबिकता के थियो यो उनिहरुलाई नै जिम्मा दिया! समयले कसैलाई पर्खदैन दुबै जनालाई सफलताको अग्रिम शुभकामना ❤🎉
रबि कलियुग का श्रीकृष्ण हुन्!! हरेक गरीब दुखी पिडीत बर्ग का हिर्दय का ढुक ढुकी हुन्!! आशा का किरण हुन्!! खुशी र उमङ्गका सागर हुन्!! २०८४ मा बहुमतकाे सरकार निर्माण गर्ने प्रधान मन्त्री हुन!! आउरे बाहुरे जति उफ्रिय पनि केहि फरक पर्दैन!!!
A
गित गितै हाे जे भएनि दुई जनाकाे मित्रता कहिले नटुटाेस। मेराे मनपर्ने कलाकार अस्मिता र चिजlove u all🎉🎉❤❤❤❤🎉🎉😮😮😮😮😮 best of luck of yours every step!!!!!
धेरै दिन पछि चिज सर असमित। जि को गित सुन प।यो❤❤❤❤🎉🎉🎉🎉
Chij Tamu is one of the Very Top folk Singer I liked So much but love is loved doesn't matter
Nirjala Tamusyo is better than Asmita Dallakoti my point of view best of luck all Asmita Dallakoti Chij Grg and Nirjala Tamusyo
पहिला अस्मिता को माया अनुहारमा देखिन्यो चिज प्रतिको अस्मिता बाट चिज लाई धोुका भयकै हो ।
वास्तविकता माथि गाएको दोहोरी साचचिकै मन छूने खालको छ।चिजजि लाइ धोका दिए जस्तै, आयो।शब्द मा डुबेर सूनियो।
सारै राम्रो दाेहाेरी भाइ बैनी काे
बिछोडको पीडा कस्तो हुन्छ त्यो मलाई राम्रोसँग थाहा छ। यस्तै हो चिज सर रियल जोडि भैई जिन्दगी बिताउन नपाए पनि सांगीतिक जोडि कहिल्यै नछुटोस शुभकामना ।
मायालै लत्या पछि मन भित्र काे कुरा 💓💛🌹
घेरै घेरै धन्यवाद मलिका रोदी घरलाई जे होस् चिज र अस्मिताले गितबाट clarify गरदियो बिगदलाई तपाई दुबैलाई हेर्दा भाबुका भएको देखे body language बाट अनि अस्मिताले धेरै गुनसो पोख्नु भयो स्रोतबाट गालि आयो भनेर किन की तपाई दुबैले स्रोतलाई भ्रम म परेकै हो नि। दुबैजना समजी संजाल म आएर हामी दुई म त्यस्तो केहि छैन भनेर defend गरेकै हो । स्रोत को प्रतिक्रय यो हो है ढाट्यो भनेर मेरो advise अब यस्त गित नगाउनु है किन कि तपाईहरुकै future म असार पर्छ !!!!!! हामीले एक दमै समन्न गरै हो both of you guys look forward next future best of loke both you गित एकदमै राम्रो थियो । हामीलाई नी सुन्दै जदा भाबुकनै भयो अनि all supporting team लाई एक मुस्टम धन्यवाद छ
Best wishes from England💝🙏💝
Sarai mitho tukka, good luck both of you
साजिकै लभ परेको जस्तै गरेर गाऊनुभो तर दुवै जना लाइ उत्तर उत्तर प्रगतिको कामना धेरै राम्रो छ जति सुनेपनि सुनौ लागछ
अब अगामी दिनहरुमा कहिलेनै नटुटोस यो सम्बन्ध यसै गरि मीठो मीठो कोसेली हरु ल्यौदै गर्नु होला
Lovely boini bhai❤
यस्तो गीत सुन्दा अस्मिता काे बुढा लाई कस्तो कस्तो लाग्दो होकी नलाग्दो हो तर राम्रो छ अर्को भाग पनि छिट्टै हेर्न पाउँ।
wow कति मीठो दोहोरी ❤️💙💗💗💙💙💚
ला जवाफ कला र गला तर ब्यक्तिगत जिवनमा कुनै असर नपरोस अस्मिता बैनिको ! त्यसै त कलाकारको बैवाहिक जिवन सफ्ल हुन्न ! माया त थियो दुबै बिच घनिष्ठ तर बिवाह हुन सकेन , सायद फरक जात भएर नि होला , जोडा सहि थियो । माया गरेकै हो 😂
राजनीति र लोकदोहोरीमा धोकेबाज रिस राग भन्ने हुँदैन के हो चिज हामी साेजाे शुभचिन्तक पर्याे कि के हो चिज लाइ सुनौलो अवसर दिएकोमा धन्यवाद
राम्रो दोहाेरि , बुकाे मायाप्रेमका कुरा झन खतरा हुन्छ ,यो जोडी ले स्रोताहरुलाइ अझै प्रष्ट पार्न पुन अर्को भागमा आउनुपर्ने हुन्छ ।दुबै ले आआफ्नो कमजोरी स्वीकार गरिसके गितको अनुसार ।बधाई छ ।❤❤
मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी को 😍💕
अस्मिता बहिनी लाई मात्र गाली नगर्नुहोस् चिज भाइले पनि ठीक्क पारेर राख्नुभएको छ
Welcome back मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी 😍💕
वास्तविक हो जस्तो लागेउ मलाई त
आज चिज र अस्मिता को डेस कालो कालो मिलेको छ ❤❤❤
Chij is king of lookdhori ...🤘🤘🤘🤘..and all team ...♥️♥️♥️🌹🌹
अति सुन्दर जोडि थियो सधै रै रहोस
asmita bahini and chij vai sangeti jodi manparchha
मन दुख्ने रहेछ समय अाफ्नो बसमा नहुने त्यसै मनको कुरा व्यक्त गर्न जरुरि रहेछ मनोविज्ञान कसैले नबुझ्ने रहेछन्।😭
सही तर्क 👍
@@mohanbp9062 .m
अरु जे जसो भए पनि यो जोडिको साङेतिक यात्रा अनि मित्रता कहिलै नछुटोस सधै यस्तै साथ रहोस मुसि अनि चिज दा लगायत सम्पुर्ण मा हार्दिक नमन 👍️👍️👍️🙏🙏🙏🙏💞💞💞💞❤️❤️💞❤️😭
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@user-bo3mq7kv7b😢ि कि को😮 24:32
👌👌👌👌👌✋✋✋👍️👍️👍️🙏💘❤️💓💔💕💖💗💙💚💛🧡💜💞💟❣️💌
बिबाह पछि पहिलो दोहोरी होकि ❤❤❤ दुबैको
Both Singers are Very popular but Try yours best in future
गहिरो प्रेम पिडा भावनामा ब्यक्त
लोक दोहोरी को किङ चिज ब्रो राजु परियार दाइ पछि को ❤❤
चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
नेपालको राजनीति र लाेक दाेहाेरि मा धोकेबाज रिस राग भन्ने हुँदैन चिज
बबाल घम्साघम्सी दोहोरी 💝❤️💝❤️🕺💃🕺💃
Chij ko man Sarai dukhaau nani
NICE CHIJ GURUNG AND ASMITA DC
चिज र अस्मिताकाे अाम दर्शकले खाजेकाे दाेहाेरि अझै सुन्न मन छ।
रमाइलो लाग्यो दाेहाेरि
अब चिज लन्ठु ले पनी बिबाह गरेर अस्मिता मुसी र चिज लन्ठु दुबै को १२/१२ सन्तान हुदै सम्म निरन्तरता छाम्नु पर्छ है चिज र अस्मिता 😍💕
सकस हुन्छ मायाको खेलामा भित्रि कुरा बुझ्न र बुझाउन नसकेसी दुबैले बेलामा,......मिठो गीतलाई धन्यबाद र प्रगतिको सुभकामना.
चिज र अस्मिता को दोहरी त दिनहु आउनु पर्छ भनेर भन्छु म 😍😍♥️♥️💕💕💓💓❤️❤️👨❤️👨
दोहोरी को राजा र रानी 👍
Very nice
बिचरा चिज भाइ🙏🙏🙏
यो जोडीले बिगत भन्दा बर्तमान गायककै राम्रो बिबाहा भए पनि राम्रो सम्बन्ध हुने थिएन जातै मिलेको थिएन जति मन्छेले बिरोध गरोस यस्मा मलाइ कुनै आपत छ्रैन फरक हुन्छ गराइ र भनाइ मा यो कुरा बुझ्न् त सम्बन्धमा बाधियर भोग्नेलाइ मात्र थाहा हुन्छ कति पिडा हुन्छ आफ्नो सस्कार्ले फरक पर्दो रहिछ मेरो भनाइ यो हो कि कसै संग आमा सत्त्न मिल्छ र
asmita kun cast hora jat milena
#साथी-भाइ सग रुन्छौरे आझै नि !!::
❤❤❤❤❤❤❤❤❤
कडा मुसि❤❤❤
आहाकतीरमाईलाेतरमनैऊआने😭😭😭😭
Dhohori ko Raja chij sir
Chij gurung lai badhai ❤❤❤nirjala ko jasto mitho sor xaina asmita ko feri pani anikal ma ta bag le pani dhan khanxa hare chalega
❤❤❤❤❤❤
आख़िर दोहरी मा अभिनय नै हो किन भन्दा मुसी दुलो भित्र पसि सकेको हुन तर चिज र अस्मिता ले जुनै भाका र बिषय बस्तु मा गाय पनी सॉच्चिकै हो जस्तो लाग्ने के भयको होला गॉठे 😍😍💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
Aaha kati hasnu👌👌👌♥️♥️♥️♥️♥️🙏🇳🇵
From Scotland 🏴 Uk 🇬🇧
यो गीत सुन्दा दुबै जनाको वास्तविक कहानी जस्तै लाग्यो ❤❤❤
Chij da sanga bihe vako vaye sunma sugandha thapinthe asmita di को
❤❤❤❤
Wao...yo dohori ta har darsak le sunai parne real ghatna bisaya bastu leya ra parstot garnu vayo Chij sir... dami lagiyo....hajur ko ajai pargati hudai jahos, Ashmita laie dekhayara xadnu hos... Thank you Malika Rodhi Ghar dohori and team, coducting amazing dohori, waiting next episode soon..
so super dohori chij r ashmita ko
रमाइलो लाग्यो दोहोरी ❤❤
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
asmita ji ko git sunna pakoma sadhai ma uhako abhari xu i am big fan asmita dallakoti g
Too late भयाे, अब हाँसी खुशी, आगिबड्नु है त। दुवै मेराे आति favourite जोड़ी थिएँ, so what, you guys make me crying 😭😭😭, तिमीहरु काे गीत ले आँसु झारे। जे होस् फलोस फुलोस शुभकामन छ। चिज भाई को छिट्टै विवाह गरेको सुन्न पाम। सम्पूर्ण लाई धन्यवाद छ है त। From UK,
Super dohori ❤❤❤
nice 👍
Great Great Great entertainment dhohori Salam chha
I❤
लन्ठु को यु के आगमन पछी अब कती महिना सम्म मुसी सित को दोहोरी सुनेर मज्जा लिन नपाईने भयो भने लन्ठु को यु के को बसाई सुखमय होस 💕💕
Wow asmita ❤ and chij ❤dami❤❤❤❤
दोहोरिका राजा रानी ❤❤❤❤
Always super best friend asmita and chij....im always watching asmita and chij dhorii
❤❤
❤chi ko sabad sarai man parc
Very nice ❤❤❤❤
Afu Lai ta chij vs nirjala man prxa
माया कहिल्यै पुरानो हुँदैन
Ma ye music chhoriko big fan hu . Tara marriage ma malai invite nagareko le sarai chitta dukheko xa. Na bolaye pani Sakti babu ra Asmita naniko baibahik jiban sukha maya banos. Always god bless both of happy perfect n golden 💑!!🎉🎉🎉🎉❤❤❤
Dohori dami xa❤❤
❤❤❤❤❤❤❤🎉🎉
साच्चै हो झै लाग्यो
लन्ठु र मुसी ले १२ नाती १२ नातिनी हुदै सम्म निरन्तर गॉउनु पर्छ है 😍😍
कहिले हो फेरी चिज र अस्मिता को दोहरी को भिडन्त ? नअत्त्ताउनुत ? 😍😍💕💕
Very nice song ❤️❤️❤️
Nice song ❤❤❤ chij is chij
Gurung haru le pahila sune here. Abat ta kunai pani GURUNG LE. HERNU HUDAI. NA HAI🙏
Very nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice dohori ❤❤❤❤❤❤
Yautai xetrama kam garni vaya paxi maya launu , garnu kunai thulo kura hina asmitako antai love rixa beha nahunjel sunaudai hidni kura vayana aba arule j vane ni afno thauma khuse hunu parxa chij vaile ni ramro jodi khojnu
किन चिज सर?अबत चिन्न्या जाली मन्छेसङ बेकारमा गाला दुखाउनु,गाउनै परे कडा सब्दले रुष्ट हुनि गरि गाईदिनुहोला, तपाईं सङ्ग गित गाउने केटि लाईन छ
😂😂😂😂😂😂😂😂
Nice
Nice songs
कहिले हो फेरी मलाई साह्रै मन पर्ने जोडी चिज र अस्मिता को दोहोरी आउने 💕💕♥️♥️❤️❤️💓💓👨❤️👨
चिज र अस्मिता को जोडी 👌👌👍👍✅✅✔️✔️💕💕♥️♥️❤️❤️💓💓🇳🇵🇳🇵👨❤️👨
Bichara chij gurung singer daju g lai really ma dhuka dinu vayo holar asmita sis g le😂😂😂🙏🙏🙏🙏💔💔💔💔💔so very nice log dohory geet gaunu vo dubai jana le ja hjr 👌👌👌👌👌👌👌