चिज र निर्जलाको बिहेको कुरा छिनियो । Suman Pariyar, Tika Sanu, Chij Gurung & Nirjala Gurung Dohori

Sdílet
Vložit
  • čas přidán 29. 07. 2023
  • #sangeetmala
    #chijgurung
    #nirjalagurung
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Original Song: Jhalko Lali Othako
    ➤ Singer - Milan Lama & Devi Gharti Magar
    ➤ Lyrics - Milan Lama
    ➤ Music - Milan Lama
    Original Video Link: • Jhalko Lali Othako - M...
    ======================================
    Live Dohori Singer
    ★ Chij Gurung
    ★ Suman Pariyar
    ★ Tika Sanu
    ★ Nirjla Gurung
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    CZcams:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other CZcams channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Zábava

Komentáře • 830

  • @santkumarrana9650
    @santkumarrana9650 Před 11 měsíci +3

    सुमनले प्रसंग लम्ब्याउदै थियो तर टिकाले छिट्टै प्रसंग लाई समतिहाल्यौ टिका बाठो छ गाउनलाइ गुड लक

  • @yamunakandel5066
    @yamunakandel5066 Před 11 měsíci +5

    my favourite चिज ,सुमन, टीका,निर्जला ।चिज र सुमन ले असाध्यै रमाइलो भयाे

  • @bikashthapa9590
    @bikashthapa9590 Před 11 měsíci

    गित एकातिर छ उ अर्को तिर गाउछ कति पनि मिलेन यो सुमन ले गाको

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Před 11 měsíci

    Hahahaha, kati mitho fantastic dohori song xa.Sampurnama Dherai Dherai Samman Tatha Suvakamana Xa.

  • @chandrabahadur.
    @chandrabahadur. Před 11 měsíci +8

    हाल को नब गाईका निर्जला top १ मै छिन चिज को सोल्टीनि टीका सानू टिम लाई 🙏💖धन्यवाद

  • @shivakandel6194
    @shivakandel6194 Před 11 měsíci +5

    निर्जला र चिजको अर्को इपिसोडमा बिबहा गराइदेउ टिका ❤❤

  • @user-if7up5nc1i
    @user-if7up5nc1i Před 11 měsíci +3

    निर्जला। लाई। माग्ने। क्रममा लोकदोहोरी। राम्रो। भयो। मालाई। त। मेरो बुडी। बाबा। र म। मग्ना। गएको। याद। पाे। आयो। सम्पूर्ण। गएकर। हरू। लाई। सम्मान। छ। राम्रो लाग्यो ❤❤❤❤❤

  • @hemkantkumar5022
    @hemkantkumar5022 Před 11 měsíci +1

    टीका सानू दोरिमा भयपछि हेरमहेर लाउछ

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 Před 11 měsíci +4

    चिज गुरूङ र निरजला काे बिवाह काे कुरा निस्क्याे ❤❤❤❤❤अति रामाे दाेहाेरि यी दुई काे जाेडि पनि छित्तै बिवाह बन्दन परे देख्न पाउ

  • @suraksha4172
    @suraksha4172 Před 11 měsíci +6

    आजलो दोहोरी त भसकै रमाईलो भयो टीका सानू बहिनीको अझै उत्तर उत्तर प्रगतीको कामना दुई हात जोडी भगवान संग बिन्ती गर्छु ।

  • @ramesharyal4811
    @ramesharyal4811 Před 11 měsíci

    टिका सानु लोकदोहरी को लागी एक अपरिहार्य व्यक्तित्व धेरै धेरै शुभकामना शुमन र चिज पुरुष तर्फ उत्कृष्ट

  • @milanxetri3120
    @milanxetri3120 Před 11 měsíci +3

    Wowowoowowoowowoowow धेरै राम्रो❤ मोत टीका जी को फ्यान नैं हो। है सुमन दा.अनि निर्जला . जी . सबै wowow❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Před 11 měsíci +15

    छोरा छोरीको बिहेको सन्दर्भमा समाजमा हुने कुराकानीको प्रसंग, मौलिक परिवेश र भावमा बहुचर्चित एवं लोकप्रिय सांगितिक व्यक्तित्वहरुले मन्द ठट्यौली पारामा गाउनु भएको यो दोहोरी असाध्यै राम्रो लाग्यो ! दोहोरीले समाजको चालचलन, बोली ब्यबहार र परिवेश जस्तो छ त्यस्तै पारामा कथावस्तु पस्केको छ । कुनै गाउँ ठाउँमा यो प्रसंगमा प्रतक्ष्यदर्शी बनिरहेझै लाग्छ दोहोरी हेर्दा र सुन्दा । त्यसैले त प्रस्तुति जीवन्त छ !
    यति सुन्दर, रोमान्टिक तथा कलात्मक प्रस्तुतिको लागि सबै आदरणीय कलाकारहरु तथा सम्बद्ध सबैलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना !!

  • @4co2se7c
    @4co2se7c Před 11 měsíci +4

    आहा कती रमाई लो गित लिएर आनूभो टिका जि धेरै धेरै शुभ कमना माउशुली लाई love you ❤❤❤🎉हुमा लाई माया छ 🎉🎉🎉🎉❤❤अनिता अनू भारत गुजरात

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 Před 11 měsíci +1

    एकसे एक कलाकारहरू बडो रमाइलो लाग्यो धेरै धेरै धन्यवाद टीका सानू अर्को भागको प्रत्येक्षमा छु ल ।

  • @ramkajithapa5005
    @ramkajithapa5005 Před 11 měsíci +6

    ल आज को दोहोरी बड काइड्दा लाग्यो धरै धेरै बधाइ छ

    • @rijalsanjeeb4212
      @rijalsanjeeb4212 Před 15 dny

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😮

    • @user-kg9ru6gq1z
      @user-kg9ru6gq1z Před 2 dny

      😢4

  • @vikasbm3769
    @vikasbm3769 Před 11 měsíci +2

    भाग दुई को लागि प्रतीक्षा गर्नु हुने जति यता हाजिर हु ❤❤❤म दङ्गली देखि सबै सबै नेपाली ❤❤

  • @SuryaBhai-fu8oo
    @SuryaBhai-fu8oo Před 11 měsíci +1

    साह्रै राम्रो लाग्यो मन पर्या 4 जना कलाकार एकै स्टेजमा देख्दा झनै त रमाईलो ब्यङ्गेय ब्यङ्येले बिरामी परेर सुतेको नि हाॕसोले थोरै मनोरंज्जन दियो धन्यबाद हजुरहरुलाई फेरी अर्को भाग लियर आउन अनुरोध गर्छौ हाल गुजरात देखि हेर्दै छू ल |

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Před 11 měsíci +4

    वा कडा दोहोरी सर्‍र सम्पुर्ण मा मीठो सम्झना मन पर्ने कलाकार जम घट

  • @tulbahadur2186
    @tulbahadur2186 Před 11 měsíci +1

    सुमन परियार र चिज सर को टुक्रा यकदम घत लाग्यो टीका सानू मिस 👌👌👌👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @rajbhakta2655
    @rajbhakta2655 Před 11 měsíci +2

    दुबैको मन मिलेदेखि राम्रै काम बन्छ चिज गुरुड़ र निर्जलाको बिहे भा हेर्ने मनछ झल्को लालिओठको••••।

  • @bimalaparajuli5988
    @bimalaparajuli5988 Před 11 měsíci +6

    अब यसको अर्को भाग चाहियो ल टीका दिदी अनि अर्को भागमा हजुरको र अस्मिताको दोहोरी ल्याउनुन दिदी पिलिज 🙏🙏🙏❤️❤️❤️

  • @ravinNepal1991
    @ravinNepal1991 Před 11 měsíci

    part 2 jasari ni hai❤❤❤❤

  • @padamrai3766
    @padamrai3766 Před 11 měsíci

    दोहोरि सारै रामो छ,
    सुमन ्र चीज मेरो बेस्ट
    टीका सानु त मेरै हो झन् राम्रो
    हुमा बैनी, दुब्लाको रामो लागेन
    तपाई हरुको यस्तो कार्यक्रम मा जोडिन पर्यो
    न दिन मिल्छ होला plz

  • @baburamdawadi6456
    @baburamdawadi6456 Před 11 měsíci

    ससुरा घोइरा परे ,ज्वाईं चाहीं लाटा , अभिनय मीठै लाग्यो दुवैको ।बधाई सबैमा ।

  • @ashusunar9782
    @ashusunar9782 Před 11 měsíci +2

    संगित माला किप्रस्तुता सानू हजुर मा हार्दिक 🙏नमन छ संगित माला लाई माया गरि यति मिठाे दाेहाेरि पस्किनु भाकाे चिज रनिर्जला ले पुरानाे भाका मा धेरै राम्राे छ टुक्का पनि मन छुनि छ अहिलेका जलदा बल्दा गायकार लगायत सबै कलाकार मा मेराे प्रगति काे शुभ कामना छ 🙏🌹

  • @tenjisherpa8130
    @tenjisherpa8130 Před 11 měsíci +6

    धेरै रमाइलो भयो दोहोरी हेरेर सुनेर मज्जा आयो❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před 11 měsíci +4

    ओहो आज त बबालै हुने भयो , सफलताको शुभकामना छ।

  • @madanbasnetbasnet9360
    @madanbasnetbasnet9360 Před 11 měsíci +2

    दर्शन नम्स्कार सम्पुर्ण मा अति रमाइलो सुन्दर भिदियो ❤

  • @chakgurung3175
    @chakgurung3175 Před 11 měsíci +6

    आज अहिलेसम्मकै पपुलर फेब्रेट कलाकारहरूको जोड प्रस्तुति जय होस

  • @parwatiairee6298
    @parwatiairee6298 Před 11 měsíci +1

    धेरै रमाईलाे लाग्याे हजुरहरूकाे दाेहाेरी सुनेर सारै मन पर्छ सधै हेर्ने गर्छु ❤❤❤

  • @dasuthapa2503
    @dasuthapa2503 Před 11 měsíci

    अर्को भाग नि ल्याउन पर्छ होइ टीका जी ।खुबै मनोरञ्जन दिनु भयो सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान साथै संगीत माला कार्यक्रम को होल टिम लाई घन्यबाद ।मनोरञ्जन को लागि ................🎉🎉🎉🎉🎉

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Před 11 měsíci +1

    सिरियलको अर्को भाग पनि आओस् टिका बैनी अत्यन्त राम्रो र मर्म स्पर्शी छ।

  • @user-wm1zo8fi3k
    @user-wm1zo8fi3k Před 11 měsíci

    यो गित धेरै धेरै समाजिक समसाम्हिक छ सबै कलाकार लाई सम्मान छ छिट्टै भाग 2 पनि ल्याउनु पर्यो हामी अर्को भागको पर्खाइ म बसिरहेका छ म

  • @ritapoudel395
    @ritapoudel395 Před 9 měsíci

    सारै हासो लाग्यो चिज भाइर निर्जला बैनि लाइ शुभकामना ❤️❤️❤️❤️

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před 26 dny

    पुरै गित सुन्न सम्मनै हसाएर मार्यो कस्तो रमाइलो कलाकारहरूको जंकाभेट। धेरै रमाइलो भयो धन्यवाद सम्पुर्ण टीमालाई।

  • @indirapaudel4341
    @indirapaudel4341 Před 11 měsíci +3

    सालिन तरिकामा कडा प्रहार सुमन को बिग फ्यान ❣️❣️

  • @dewramrai2124
    @dewramrai2124 Před 11 měsíci

    टिका सानुको कन्सेप्ट एकदम राम्रो लाग्यो ।

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 Před 11 měsíci +1

    गज़ब छ अज को जोवारी बधाई छ सबै टिम लाई

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 11 měsíci +5

    धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई

  • @bijaysunar
    @bijaysunar Před 7 měsíci

    टीका बहिनी शब्द हरु धेरै संबेदनसिल हुन्छ धेरै राम्रो लाग्छ थप चिज ज्यु कति रमाइलो बरै नि

  • @PunamXetri-zb7di
    @PunamXetri-zb7di Před 11 měsíci +1

    वोव कति रमाइलो ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉✍️✍️✍️✍️कति हस्नु क्या म सुमन दाइ उफ्फ😂😂😂😂😂😂❤❤चिज दाइ कडा पो आयो सुर्ती पो फाल्नु रे😍😍😍😍😍😍🤭

  • @sher.b.rai12
    @sher.b.rai12 Před 11 měsíci +39

    अति सुन्दर दाेहाेरि गायक चिज भाइ र निरजला बैनिकाे रियल जाेडि भकाे देख्न पाउ शुभ कामना ❤❤🙏

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Před 11 měsíci +2

    Thankyou tika Sanu.
    आपको अफिसियल channel से त बिबहा को कुरा छिनियो।
    अब रियल मा कहिले???

  • @basantarana837
    @basantarana837 Před 11 měsíci +10

    सुमन को अभिनय राम्रो लागो ❤ गीत को शब्द नि आति daami

  • @surajkhadka4695
    @surajkhadka4695 Před 11 měsíci

    रमाईलो 😊भएको रहेछ सुभकामना

  • @user-wr1oi2ni3p
    @user-wr1oi2ni3p Před 11 měsíci +1

    😂😂❤❤ रमाइलो दोहोरी सबैलाई सम्मान 🙏🙏🤣🤣❤️❤️

  • @dipakthapa3065
    @dipakthapa3065 Před 11 měsíci +7

    अति राम्रो प्रसुति धन्यवाद ।

  • @krishnabaral8480
    @krishnabaral8480 Před 11 měsíci +1

    असाध्यै राम्रो लाग्यो ।धेरै धेरै धन्यवाद भाइ बहिनीलाई ❤❤😂😂?

  • @lalbahadur3437
    @lalbahadur3437 Před 11 měsíci +1

    धेरै राम्रो लाग्यो अर्को भागको प्रतीक्षा

  • @chandraprasadl8294
    @chandraprasadl8294 Před 11 měsíci +1

    आहा कतिराम्रो रिले दोहोरी गितपनी राम्रो लयपनी मिलेको रमाइलोपनी कलाहरु सबैलाइ स्वागत धन्न्यँबाद

  • @nayandrarai1277
    @nayandrarai1277 Před 11 měsíci

    Fantastic दोहोरि टिका सानु जी🙏

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Před 11 měsíci +1

    अर्को भाग को प्रतिक्षा मा छू।
    संगीत माला 🎉🎉

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Před 11 měsíci +1

    सारै राम्रो दोहोरी अब भाग दुई नि छिटै ल्याउन पर्यो सफलताको सुभकामना छ अल टिमलाई कतार बाट हेर्दैछु

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před 11 měsíci +12

    कान नसुन्ने ससुरा हासिरहने लाटि छोरीले चिजकाे आमा छोरा रित्तै फर्कायो आमा-छोरालाई उच्च सम्मान

  • @tamangchyangba1899
    @tamangchyangba1899 Před 5 měsíci +1

    अहिले सम्मकै उत्कृष्ट दोहोरी लग्यो मलाई चै।

  • @rjnchapagain4695
    @rjnchapagain4695 Před 11 měsíci +1

    अति रमाइलो धेरै धेरै बधाई छ सबै कलाकार हरुलाई ।

  • @niranjangyawali3088
    @niranjangyawali3088 Před 8 měsíci

    दोहोरी भनेको त एस्तो हुनु पर्छ चारै जना लाई सम्मान छ सारै राम्रो फेरि नि अर्को अर्को भाग हेर्ने सुन्ने मन छ

  • @tekbahadurkunwar7377
    @tekbahadurkunwar7377 Před 6 měsíci +1

    चिज गरुङ र निर्जाला बिभाह हाेस

  • @rasailipadam4950
    @rasailipadam4950 Před 11 měsíci

    अति राम्रो सुन्दर प्रस्तुती टिका सानुको त म ठूलो फ्यान हु गुड लक सबै टिमलाई

  • @janakrai2222
    @janakrai2222 Před 11 měsíci

    आहा कति मिठाे बाचन टीका सानू को,मलाइ मन पर्ने दोहोरी गाइका मा टीका सानू पनि एक हो।

  • @sanuramdam9983
    @sanuramdam9983 Před 11 měsíci +1

    रमाइलो ❤❤

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Před 11 měsíci +1

    आहा कति राम्रो दोहोरी रहेछ सानि सँगीतमाला सानिले चलाए पछि त कहाँ नराम्रो हुन्छ र सँगीतमाला सानिले चलाउने कार्यक्रम मलाई त असाध्यै मन पर्छ सबै लाई धेरै माया अनि मिठो सझना छ र सानिलाई मुटु भरि माया छ सानि

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před měsícem

    आहा कति समय सादमिर्क गित ।यो नि गित भनेको। सम्पुर्ण नेपाली कलाकारहरुलाई‌ सम्मान

  • @user-wb3cv2iq7c
    @user-wb3cv2iq7c Před 11 měsíci +1

    धेरै राम्रो छ भाइ बैनि हरु👌👌👌

  • @gyanpuri655
    @gyanpuri655 Před 11 měsíci +1

    रमाइलो छ❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 Před 11 měsíci +8

    दामी दामी अति मार्मिक दोहोरी all team member lai salut !

  • @LabiLama
    @LabiLama Před 11 měsíci +2

    Jata suman dai tetai ramailo ❤❤❤❤❤

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Před 11 měsíci +1

    सारै रमाइलो लागो शुभकामना ।

  • @ramprasadsharma2993
    @ramprasadsharma2993 Před 10 měsíci

    खुब रमाइलो लाग्यो😣😣😣कति हास्नु 😍😍😍सबैजनालई शुभकामना 😥😥

  • @dalsar1757
    @dalsar1757 Před 11 měsíci

    धेरै राम्रो छ दोहोरी सबैलाई शुभकामना छ

  • @ashagurung3884
    @ashagurung3884 Před 11 měsíci

    वाह ! कया, मिठो दोहोरी ।

  • @KhadkaPrem-qc7ut
    @KhadkaPrem-qc7ut Před 11 měsíci +5

    Wow my febret sangit mala❤❤❤❤❤

  • @bhupalthapa3
    @bhupalthapa3 Před 11 měsíci +13

    अति राम्रो गीत शोर र गाउँ घर याद आयो शुभकामना छ

  • @sunitapoudel5385
    @sunitapoudel5385 Před 11 měsíci +2

    यस्को भाग 2 चाहियो ❤❤दोहोरी पूरा भएन

  • @chiringsherpa623
    @chiringsherpa623 Před 11 měsíci

    दोहोरी होस त यस्तो होस सुन्दा नि कति मज्जा आउने बधाई छ सबै जनालाई ।

  • @gobindakusari2
    @gobindakusari2 Před 11 měsíci +2

    धेरै राम्रो छ

  • @debendrabhandari7320
    @debendrabhandari7320 Před 11 měsíci

    ❤❤❤ Dami lagyo

  • @sunilbc3536
    @sunilbc3536 Před 11 měsíci +1

    Dohori nikai ramro xa ..aba bhag 2 ko partichaya xu ...Sabai kalakar harulai samman xa 🌹🌹🌹

  • @gopalacharya8180
    @gopalacharya8180 Před 11 měsíci +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ

  • @khemangrg8030
    @khemangrg8030 Před 11 měsíci +4

    अति उत्तम दोहोरी सुमन चीज टीका र निर्जला

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Před 11 měsíci +1

    आहा सारै राम्राे दाेहाेरी बधाई छ सम्पुर्णमा दाेस्राे भाग पनि आवस

  • @HarkaAle-td1xo
    @HarkaAle-td1xo Před 11 měsíci

    Tika Sanu ko miss ko presentation beautiful ❤
    Well done

  • @laxmikhadka1260
    @laxmikhadka1260 Před měsícem

    यति। मिठो कुरा दामि। नै देरै राम्रो गाना। छ अति सुंदर छ छ वाउ बहुतै दामामि

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 Před 11 měsíci

    अति नै मलाई मन पर्ने कार्यक्रम

  • @chakgurung3175
    @chakgurung3175 Před 11 měsíci +2

    अति उत्कृष्ट मिठो दोहोरी

  • @bashrajsharma9079
    @bashrajsharma9079 Před 11 měsíci

    दोस्रो भाग मा केटा केटि बिच सोधने कुरा राखी गित ल्याउनुहै टिका बैनि असाध्य मन परेको छ ।

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Před 11 měsíci +2

    साह्रै राम्रो अब बिहे भएको पनि हेर्न सुन्न पाउ भाग 2 मा

  • @prabinchhinal9367
    @prabinchhinal9367 Před 11 měsíci +1

    रमाइलो दोहोरी ❤❤

  • @sagarkharel8831
    @sagarkharel8831 Před 11 měsíci +1

    Ati ramro Ani ramailo dohori❤❤

  • @user-zf9zp4tl5j
    @user-zf9zp4tl5j Před 11 měsíci

    सारै रमाइलो प्रस्तुति धन्यवाद छ यस्तै प्रस्तुति दिइ राख्नु होला

  • @bkbhimbahadur6301
    @bkbhimbahadur6301 Před 11 měsíci +2

    dherai ramro xa

  • @SANTABHUDHA
    @SANTABHUDHA Před 11 měsíci

    लाखौ लाख राम्रो प्रस्तुति लागेको चिन्ता लागेको भोग पनि छोडिदियो बधाई छ सम्पूर्ण टिमलाई तथा टिका बैनि लाइ

  • @purnimatamang9500
    @purnimatamang9500 Před 11 měsíci

    sarai ramailo dohori vag 2 pani hai big fen❤❤❤❤❤❤❤

  • @HarkaAle-td1xo
    @HarkaAle-td1xo Před 11 měsíci +2

    Bishes Suman sir lai dherai dhanyabad kan kam sunne acting Sarai ramro lagyo hasera.

  • @chandralamsal9225
    @chandralamsal9225 Před 11 měsíci

    बल्ल मज्जा आउदै थियो सकियो भाग २ ल्याउनु है

  • @shyamgurung8618
    @shyamgurung8618 Před 11 měsíci +1

    sister Tika शुभा लाभ सुभा दिन अति मिठास program many thx.

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Před 11 měsíci +2

    Nice dhori badhaixa all tem lae

  • @aakgurung435
    @aakgurung435 Před 11 měsíci +6

    Wowo ramro dohori All time

  • @sandhyagiri4483
    @sandhyagiri4483 Před 11 měsíci +2

    टीका सानू सुमन भाइ my best 🙋‍♀️