रामजी खाँडले पुजालाई सानो ठान्दा परे आछु आछु | Ramji Khand vs Puja Devkota | Sarangi Sansar Ep. 572
Vložit
- čas přidán 4. 06. 2023
- बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी पुजा देवकोटा बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#PujaDevkota
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Official Song : • New Lok Dohori Song 20...
♪ Song:- सलल || Salala
♪ Vocal:- Ramji Khand/Shanti Shree Pariyar
♪ Lyrics:- Kastup Panta
♪ Music:- Kastup Pant
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Puja Devkota
=======================================
=======================================
Chrous Singer
♬ Sitaram Pariyar
♬ Sidartha Ale Magar
♬ Chij Gurung
♬ Pratima BK
♬ Ramila Bishwakarma
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
Sarangi Sansar मा पानको पत्ता ❤
दोहोरी भाका निकै मन पराई दिनु भयो!!
तपाई हरु प्रति निकै आभारी छु! यो दोहोरी पनि
तपाईहरुलाई मन पर्नेछ हेर्न नभुल्नु होला 🙏!!
❤
अब अस्मिता डल्लाकोटी संग गाउनु परो ।
Ramji sir Hjr ko fan hu ma❤
Yo get pane dame vayo daji mitho lagyo
बैनी नै हो दिदिको मुनि त
के को सुर्ता म छंदै छु नि त ।।
यो खेलमा रामजि खाँडलाई हराइन यि बैनीले। सरस्वतीकै वास छ भन्या।
Malai pani yo word sarai man pareko
पुजा बहिनि ले कति राम्रो सब्द हरु राखेको होला 👌👌👌👌👌
आहा आहा आहा !यो दोहोरिले पनि खायोखायो!!!देशबिदेस!!राम्जि सर लाइभ दोहोरि मै जम्नु !शुभकामना !!
जुन सुकै विषय बस्तुमा भिजेर गाउन सक्ने बहिनी पुजा देवकोटा।उज्जवल भबिष्यको कामना पुजा बहिनी
पुजा नानुको स्वर नै सुनम सुनम लाग्नेछ सबै तिमलाई बधाई छ
अब देखि रामजी खांड सरले लाईभ दोहोरिमै जमेको एकदम दामी-दामी 👌👌👌👌👌
❤
उत्कृष्ट लोक दोहोरी का सर्जक गाएक रामजी खाँड र बैनीलाई लगाएत सम्पूर्ण मा सँगेतिक अभिवादन
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏 आहा यस्तो हो दोहोरी भनेको सारै रमाइलो छ
दोश्रो भाग लिएर आउनु पर्यो दिदी सइत कमल दाई निकै रमाई लाग्यो यसै भाका मा राम जी खाड पूजा बहिनी अनि दिदी जो भए पनि हुन्छ
दिदी को रोल मा निर्जला गुरुङ बैनी लाई ल्याउनु परो ल्❤️❤️❤️
Sai ho yakdam thik vannuvayo hajurle
पूजा तिम्रो दोहोरी सुन्दा त अचम्म लाग्यो छोरी पूजा यति सानो नानी को यति मिठो दोहोरी badai छ नानु ❤❤❤❤❤❤❤❤❤❤❤
मलाई आजभोलि पूजा सारै मन पर्छ स्वर नि कति राम्रो हो के😘😘😘
हाम्रो बैनी लाई माने मैले यति सानै उमेर मा यतिका कुरा हरु गित bat प्रस्तुत गर्न सक्नु भनेको !सानो कुरा होइन हार्दिक सुभकामना छ (सहगोत्री)बनी सानी लाई!!!!
आजै हो चिज लाई साइद मा बसेको सायद राम्जी को अघि चिज युबक भयर होला
आहा अति मिठो रमाइलो गाउनु भयो पुजा नानी पनि रास्तिय कलाकार सबित गरिन शुभकामना छ🎉🙏🙏🙏
पूजा नानी राम्रो गायौ, सफलता को शुभकामना।
आहा दोहोरि होस त यस्तो ❤❤❤❤मलाई असाध्यै मन पर्यो आखिरमा पुजा बैनिले जितेरै छोड्नु भो जसले जे भनोस मबाट बधाइ छ बैनिलाइ राम्जि सरको त बयान गरेर साध्य छैन उहा सग टक्कर दिँदै सब्द प्रहार गर्नु भनेको बैनिको क्षमता वाव लभ यु अल
नानीको प्रस्तुती उतकृष्ट छ ।
बिष्णु खत्रीको लुम्बिनी गित्ले तहल्कै पिट्नि भयो!यता भ्यायर उतापनि जानुहोला!!
धेरै राम्रो गित अनि उत्कृष्ट शब्द छनोट दुबै जनाको सफलताको शुभकामना ।
पुजा बहिनी को सब्द उत्तिकै राम्रो स्वर को त कुरै नगरौ उज्जल भबिस्य को कामना पुजा बहिनी लाई ❤
Very nice song 👌 Ramji sir and Puja Nani God bless you Puja Nani
कमल जि तपाइकाे सारङ्गि सँसार मार्फत सास्कृतिक कार्यक्रम लाेकपृय छ तर हजाराै बर्षदेखि उजेलमा परेकाे दलित समुदायले सम्मान कहिले पाउने कुनै कुरा उठायकाे देखदिन तपाईं हरुजस्ता युबाहरुले सवाल नउठाय कस्ले उठाउछ
आज झन धेरै खुसी लाग्यो रामजी दाईलाई अब निरन्तर देख्न पाइन्छ रे सधैं लाइभ दोहोरीमा देख्न पाइयोस् दाजु साथै पुजा बहिनीलाई पनि निरन्तर देख्न पाउँ 🙏🙏
धेरै मीठो लोक दोहोरी गीत ❤❤❤❤🎉
आहा कति रमाइलो दोहोरी सम्पूर्ण कलाकार प्रती सम्मान का साथै पुजा नानू को भबिस्या को कामना
सुपृम मल्ल र पुजाको गित सुनाउनु पर्यो है
यो भाका आफै मा सारै राम्रो भाका हो ।आज राम्जी सर र पुजा बैनी ले यो भाका मा सारै राम्रो न्याय दिएर गाउनु भो। होल टिम लाई शुभकामना ❤️❤️❤️❤️❤️❤️
😊❤
बाल कलाकार भएतापनी अत्यन्तै शब्द केलायर गाउने खुबी भएकि पुजा बहिनी लाई अझै सफलता शुभकामना संगै रामजी दाजु लाइभ दोहोरी कम गाउने भए पनि आज को दोहोरी सुन्दा हेर्दा सारै मज्जा लाग्यो!! ❤❤wow❤❤
अति मिठो शब्द अनि भाका आहा .... मलाई मन पर्ने गायक रामजि खाण अनि नानी🎧️🎤
स्याबास पूजा नानू, सालिको भूमिका र गायेकी सब्द हरु एकदम राम्रो छ, सुभकामना अनी संपूर्ण टिम लाई बधाई🎉
उत्तम
My favourite singar Ramji khand lokgeet ko King 👑 nai ho
अत्यन्तै मनपर्ने गायक राम जि खाणको प्रस्तुती एकदमै मन पर्छ❤❤❤❤❤❤
KAMAL Sir🙏,❤ PUJA DEVKOTA❤ V/S CHIJ GRG ❤JEE KO DOHORI pani HERNA PAIYOS❤. Aja ko basai💌 Lastai Ramailo Bhayo💌 waoooo. Many thanks to the Whole Team.🙏💌🙏
नमस्कार सम्पुर्ण सारङ्गि संसार टिम लाई।
राम्जि सर पुजा नानी को दोहोरी जति सुने षनि सुनी रहम जस्तो लागिरहन्छ
दोहोरी गीत एक दम दामी लाग्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो रामजी खाँड र पुजा देवकोटा को गीत सुन्दा सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
पूजा बहिनी ठूलो भई सकेछ नी यस्तो मीठो दोहोरी गाउँन सक्ने भई सकेछ वरिष्ठ कलाकार हरुलाई पनि आँछु आँछु बनाइदिने सारै मजा आयो दोहरी सुन्दा पूजा बहिनी लाई सफलता मिलोस् सुभ कामना.…...
wowowo ramjikhad dada ra puja ni lai dhanbad❤❤❤❤
Launa hjr lanthu bhag 11 kaile aauxa vannu paryo hjr
साहारै मन पर्ने गाएक रामजि खान भाइ पुजा बैनि दुई जनालाई सफलताको कामना 👌👌👌👌👌👌👌👌👌
पुजा नानु शबस तिमीलाई मेरो आशिर्बाद
राम जी लाई गारै पारिन् पूजा नानी ले ।
सबैलाई मन देखि बधाई छ कति रमाइलो दोहोरी शुभकामना छ❤❤❤❤❤❤❤❤
वा क्या शब्द पुजाको उत्तर सुनेर राम्जीको ओठ मुख तालु सुक्यो कति सालिन क्या सब्री शब्द प्रगतिको शुभकामना नानू
एउटा अब्बल कलाकार सङ्ग को प्रस्तुति पनि अब्बल समम्यामित शिष्टाचार मर्यादित र अनुशासित हुन्छ भन्ने यसै गित ले प्रष्ट हुन्छ सुरु देखि अन्त्य पनि एउटै बिषयमा टुङ्गियो पुजा बैनि को प्रतिउत्तर पनि विषयगत दमदार थियो सुन्न हेर्न सारै आन्नदित लाग्यो धन्यावाद सारङ्गी स'सार का कमल भाइ लाई यो युट्युब बाटै भए पनि रामजी सर को लाईब दोहोरी हेर्न र सुन्ने मौका दिनु भयो
Live dohori ati man parxa tara k garnu aafulae yak tukka aaudaina
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
नेपाली लोक संगीत लाई माया गर्ने हाजिर हुनुस।
मान्छे सानि भयनि क्या खत्र दाेहाेरि गायाे नानू ले असधै मन पर्छ मलाई पुजा काे गित सबै हेर्छु शुभकामना नानू 👌👌👏👏❤️❤️❤️💋💋
शब्द स्वर र प्रस्तुति सबै उत्कृष्ट लाग्यो ।
पूजा को अति उत्तम गीत। सुन्दर भविष्यको निश्चितता।
प्रतिमा बैनी लाई मानु पर्ला
पुजा देवकोटा बहिनि जस्तो गायिका धेरै तपस्या गरेपछि बल्ल जन्म हुन्छ ❤
बेस्ट छ दोहरी दुवै जना को धन्यवाद
किना हो निर्जला बैनी sad देखिनु भएको छ दोहोरी super
आहा! सम्पूर्ण टिमलाई बधाई छ । पूजा नानुलाई उज्ज्वल भविष्यकाे शुभकामना ।
Derai mitho dohori puja baini ko tukka Kati paripakko tetika mechword daju haru sanga gauna alukati pani hichkichaenin
लाेकदाेहरिका अग्रजगायक सर्जक रामजिखाँड तथा निकैसुरिलाे स्वाेरकिधनि गायिका पुजादेबकाेटा दाेहरिमा अबपरिपक्का भयकिरहिछन साङ्गेतिकयात्रा सफलरहाेस सुभकामना लाेकसंगितकाे भबिस्यकाे तारा बन्नु पुजा
Sari Rimilo Rmji Sir Puja Bunu
पूजा अग्रज कलाकारलाई पनि उछिन्ने स्वर भएकि छन
उनैलाई सलाम सम्पुर्ण टिमलाई सलाम ।
Kamal dai abako apisod ma ramji khad dai ra ramila biswokarma bahiniko live dhohori rakhnuna
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ बिशेष पुजा देवकोटा दोहोरि गाउन खारिएको पाए😊
दोहरि सुन्दा शाह्रै आनंद आयो पुजा नानी लगायत संमपुर्ण कलाकार हरुमा बधाई शुभकामना छ,,
रामजि सर लाई, आछु आछु पार्ने पुजा बहिनिको कला क्षमतालाई सलुट छ,
😅😅😅😅😅😅😅😅😅
Ĺ
अाहा धेरै उत्कृष्ट स्वर र शब्द सबै जनालाई सफलताको सुभकामना छ।
रामजी खाँड र पूजा देवकोटा को अर्को भाग हेर्न चाहने जति यता हाजिर❤
Puja boine Lai aagami Yatra ko lage suvakamana aajhai aagadi badnu❤❤❤🎉
सुरुवात देखि नै अनत्य सम्म निकै मार्मिक,मार्मिक सब्द प्रस्तुत गरेर सबैलाई मनोरञ्जन दिलाउनु भयो रामजि खाण लगायत पुजा जि को साङ्केतिक क्षेत्रमा सदैव सफलता नै सफलता हासिल प्राप्त होस यहि कामना गर्न चाहान्छु।।। जय गित,जय साङ्केतिक 👍️👍️
wao puja n ramjiko dohori
पुजादेबकाेटा नानुकाे सब्दचयन
सारै अब्ल छन रामजि खाण लाई पनि अाछुअाछु पारे जस्ताे लाग्याे पुजा नानू अज उच्च सफलता मिल्दै जावस शुभकामना।सारङ्गि सन्सारमा पुजा नानू र चिज गुरुङ्ग भाइसग
दाेहाेरि सुन्न पाइयाेस पुजा नानू
र किसन सिजा पति बाबू सग काे पनि चाणै सुन्नपाइयाेस ।सारङ्गि सन्सारले अझै उच्च सफलता पराप्त गर्दै अगि बडदै
जावस शुभकामना।
Wow fari Ayo hai daharai menparne dubbai jana singer haruko juhari mazza ayo
Jey des jay sangit ❤️❤️❤️🙏🙏🙏
Paka balak jo aayani fit hune. Sarngi ma aayasi jo paani hit hune.
Sarai ramro lagyo aajako dohori
नेपाली लोक सङ्गीत लाई माया गरौ । बिस्वमा पहिचान पुर्याउ । देश बिकास मा सहयोग गरौ 🙏
,👍👍👍
😊😊🕘 000⁰
Pooja nanu lai dherai 2 dhannebad safalta ko subhakamana 🎵🎵🙏🙏
Love you puja you are so talented singer ❤❤
सभ्य शब्दहरु टपक्क टिपेर मैहुँ भन्ने गायक कलाकारहरुलाई आच्छु,आच्छु पार्न सक्ने क्षमताकी प्रतिमुर्ति नानी पूजा देबकाेटाकाे गायकी यात्राकाे उज्वल भबिष्यकाे कामना।
4
o9
Indu gurung thapa from baglung mali pani suna ani gauna man parcha bery nice dori
Wow congratulations nani puja❤
20:52
sarahai mitho dohori gaunubhayo dubai timlai dherai dherai dhanyawad xa
पुजा बैईनी तिमीलाई धेरै धेरै बधाई छ मेरी बैईनी तिम्रो सोहोर र गाउने सहिली र शब्द मलाई कति मन प्ररछ भन्ने कुरा म त के गरू है तर मेरो मन प्ररने रामजी सर को त के कुरा हाम्रो नेपाली लोक गित किङ हुन्नु हुन्छ यति मीठो लाग्गो नि यो तर पुजा सिस तिमीलाई यो गितको धराह सगा यति मिठा सब्दा गाउनु भन्ने कै ठूलो कुरा सिस हाम्रो रामजी सरको त के गरनु है नेपाली लोक गित को माहन हो र कमल सर को टिम सबै लाई मेरो तफा बाट यस्तै कलकार को पतिक्षामा दाजु सबैलाई धन्यवाद छ हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अब कमल सर चिज र पुजा को गित सुन्न हतार छ्म कमल सर हामी हरु रामजी सर पुजा बहिनी हो अति राम्रो छ ❤❤❤❤
ल भाग२ छिटोभन्दा छिटो हेर्न पाओस्।
अति रमाइलो दोहरी
सबै खाले गित गाउन सक्ने पुजा नानी लाई उज्जल भबिस्य को शुभ कामना। उहाँ लाई सम्नान गर्ने दोहरी साज परिवार लाई धन्य वाद भन्न चाहन्छु। पुजा ले गाएका हरेक गित नोकै मार्मिक मन छुने हुन्छन।मलाइ पुजा ले गाएका हरेक गित निकै मन पर्छ।
Puja baini nanilai dherai dherai safaltako kamana Vanna chahaxu dherai mitho swoor ra sabdhako chhanot ekdamai ramroxa feripani safaltako kamana Vanna chahaxu dhanyawad ❤❤❤
Thanks ramji yesta raamra kalakar haru paxi parna hudaina to be continues kulendra devi gharti pani aunu paro live dohori ma arko choti banaima fula basayo samjhana lamixane baini sanga hos la
Aaja sammakai ramro lagyo
पुजा देबकोटाको यो शब्द निर्माण क्षमताको जती प्रसंशा गरेपनि कम हुन्छ,गितलाई रोमाण्टिक मोड दिंदा दिंदै पनि सिष्टता र अनुशाशित भएर प्रस्तुती दिनु चानचुने कुरा होईन-ऊज्जल भबिश्यको शुभकामना!
Kasto ramro Geet how Sali vena ko
wow wow puja ko soor shabda sath ma pratima ko soor wow
Wow babala xa Dohori ramji khan sir🙏👌👌♥️♥️♥️♥️🇳🇵👍️
o kya khatra chha ni ho dohori ta badhaai chha yahaaharu dubai janaalaai.❤❤❤❤❤❤❤❤❤
बाल गाइका पुजा लाई राम्रो गित गाएकोमा आगादी आउनु मा सुबकामाना छ
sarai ramro song go ahead puja bahini
Wow kada atti rammro gite dherai dherai dhannebat shubhakamana xa dubailai ❤❤🙏🙏
पुजा उत्कृष्ट यार यति सानाे उमेर मै, धेरै धेरै शुभकामना रामजि King नै भैहाल्नु भाे
दामि छ
बधाई छ पुजा नानि
सारै रमालो भो यो दोहोरि सुनेर