JALJALA जलजला by Kulendra | Sunita | Basanta Thapa New Nepali Lok Dohori Song 2078 ft Prakash | Juna
Vložit
- čas přidán 12. 09. 2024
- JALJALA जलजला by Basanta Thapa | Kulendra BK | Sunita Budha New Nepali Lok Dohori Song 2078 ft Prakash Saput | Juna Sundas
#BasantaThapa #KulendraBK #PrakashSaput
#SunitaBudha #PralhadSubedi #JunaSundas #LokDohori
Listen to Jaljala: bit.ly/3x6XcqB
Bhaabganga Digital Presents:
----------------------------------
VOCAL
KULENDRA BISHWOKARMA
SUNITA BUDHA CHHETRI
LYRICS
PRALHAD SUBEDI
MUSIC
BASANTA THAPA
ARRANGE
ASHISH AVIRAL
MIX / MASTER
MANOJ PARIYAR
RECORDIST
GAURAV PARIYAR
STUDIO
RAAGA
AUDIO / VIDEO
BHAABGANGA DIGITAL
9860205934
ARTISTS
PRAKASH SAPUT
JUNA SUNDAS
CINEMATOGRAPHER
AJAYA REGMI
EDIT
BIKASH GYAWALI
MUA
SAROJ BUDHATHOKI
PRODUCTION
SHIVA SARAN NEUPANE
CHOREOGRAPHY
YAM GURUNG
DIRECTION
KUMAR KC
SPECIAL THANKS
RAM SUBEDI RUSHAN
ARJUN BOHARA
DILIP HAMAL SUBEDI
RAJESH NEUPANE
SAGAR SHARMA
JANUKA SHARMA SUBEDI
SHASHWAT SUBEDI
SUBRITI SUBEDI
© Bhaabganga Digital Pvt. Ltd. 2021
|| Subscribe us on CZcams ||
--------------------------------------------------------------
Listen to Jaljala in different stores: bit.ly/3x6XcqB
All the Audio and Video rights of this Music Video is owned by Bhaabganga Digital Pvt. Ltd.
Contact us at:- 9860205934
यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding in a website is allowed.
माया हासेको गितलाइ यहाहरुले दियको माया सङ्गै हाम्रो टिमले नया गित #जलजला# लियर आइपुगेका छौ,बिगतका हाम्रा सृजना जस्तै यो गितलाइ पनि हजुरहरुले माया एबम प्रतिक्रिया दिई लाइक,कमेन्ट,शेयर अनि सब्स्क्राइब गरि धेरै भन्दा धेरै श्रोता समक्ष पुराउन सहयोग गरिदिनुहुन बिनम्र आग्रह गर्दछौ!!!!
dami sir
Huass🙏🙏🌹🌹
Sari ramro geet best wishes sir ❤❤
@
Ū
wow धेरै राम्रो गित अनि भिडियो पनि तेतिनै उत्कृष्ट छ बधाई छ बसन्त थापा दाइ,प्रलाद सुवेदी दाई,कुलेन्द्र दाई अनि सुनिता बैनी यश गितका होल युनिटलाई😍😘🙏
धन्यवाद भाइ
Nice song 💖💖
आहा !!! साह्रै मन परेको गित । दूईमहिना बाट यो गितको प्रतिक्षामा थिए। आज सून्न र हेर्न पाऊदा साह्रै खूशि लाग्यो। करोडौ को नजर लागोस शुभकामना सम्पूर्ण टिमलाई
Thankyou
वा कति मीठो गित 😍 हरेक कोशेली यति मिठा हुन्छन प्रलाद दाइ का साच्चै कैलेइ मन बाट हटाउन सकिन्न 🙏🙏😍 हार्दिक बधाई सम्पुर्ण टिम लाई करोड क्लब मा प्रबेश गर्ने पक्का पक्की छ 😍🤘🤘
Thankyou
@@pralhadsubedi करोड क्लबमा छिटोभन्दा छिटो प्रवेश होस् ।मलाई त सारै मन पर्यो। आज शनिबार बिदा को दिन tiktok नि बनाये।
"मलाई तिम्रो मह्त्व कतिको
जागिरेलाई शनिबार जतिको"
म जागिरे भयेर होला सारै मन छोयो। शुभकामना छ सम्पुर्ण टिमलाई ।
मिठो गित 🥰
Thankyou
@@pralhadsubedi wow
इ?
😗😗😘😘👍👍👌👌👌👌👌👌
CZcams
आहा कत्ती मिठो लोकगीत बनेछ अब यो गीतको पालो है करोडौं कलवमा जाने 👌👌👌👌👌👌 साथै यो गीतमा जति सबै आबद्ध टिमहरुलाई धेरै-धेरै धन्यवाद मिठो गीतको लागि 👌👌👌👌👌
Thankyou
स्वरका खानी कुलेन्द्र बिश्वकर्मा र सुनिता बुढा क्षेत्रीको आवाजमा मिठो लोक गीत सुन्न पाइयो ।बधाइ छ सम्पूर्ण टीमलाई ।
Thankyou
Nice
Wow wow
Fk
@@pralhadsubedi 0e1
Sumdhur aawaj ki dhani sunita ji
धन्यवाद एच बि जङ्ग जि
गीत निकै मिठो बनेको छ, बधाई तथा शुभकामना कुलेन्द्र दाइ,बसन्त दाइ,प्रलाहद दाइ,सुनिता दिदी लगायत सम्पुर्ण जलजला टिमलाई❤️❤️
Thankyou
जलजला यूनिटलाई हार्दिक बधाई तथा सुभकामना
Thankyou
गीत राम्रो लाग्यो। सफलता को सुभकामना।।
Thankyou
लय, शब्द र स्वरमा पुरानो टिमको फेरि सहकार्य भएछ, खुसी लाग्यो । सबै सबैलाई बधाई छ, विशेष गरि प्रह्लाद दाइलाई ।
Thankyou
मेराे शुभकामना गितकार ज्युलाई ।उहाँले सिर्जना गर्नु भएको हरेक गीत मलाई उत्कृष्ट लाग्छ ।।
Thankyou so much
M
टिकटक मा सुनेपछि हतार हतार हेर्ने आको एकदमै राम्रो गीत रहेछ बधाई छ सबै टिमलाई
Thankyou
Me too same☺️
@@pralhadsubedi Z66
@@bigsonkumal U
@@pralhadsubedi 4G
Dami xa git hagur🎶🎵🎁
Thankyou
गज्जब लागो है कलाकारको जोडी पनि निकै सुहायको रहेछ प्रकाश र जुना सुन्दास को
Thankyou
Kulendra bishwokarma and parkash saput big fan
Thankyou
अत्यन्तै मार्मीक अनि मौलीक गीत
आहा!!!!
लामो समय पछी सुन्न अनि हेर्न पाय 🙏🙏🙏
Thankyou
Pm#####l
@@rampyarishiwakoti7787 .do. .jdhccts
शारै मिठाे गित आहा
सुनिता बुढा छेत्री लाई मन पराउने एता है😍😍😘
धन्यवाद
धौलगिरि एफएम बाट हामी दुवै ले कृष्ण जिसी दाई सग प्रल्हाद र म आफै ले गाएको दिन को याद ताजै छ ❣️ पाङ र खुर्कोट को त्यो समिश्रण आहा ब्रो ☺️ गित सुपर से भी उपर होस हार्दिक शुभकामना सबै टिम लाई🙏
धन्यवाद
आहा कति गीत करोड कलब छिटै सफलताको मिलोस् सम्पूर्ण टिम प्रति शुभकामना
Thankyou
मीठो गित पस्कनु हुने सम्पुर्णलाई बधाई छ साथै आउदै गरेको बडादशै र तिहारको शुभकामना❤️ 🙏🙏🙏🙏
Thankyou
Such a Beautiful 🤩
Dami Dami Dami #Prakash Dai😍😍
Thankyou
Sweet song upload ❤❤❤
Thankyou
कला र गला नै जिवन हो धन्यवाद
Thankyou
आहा निकै मीठो हाम्रो नेपाल को सान पर्यटकिय ठाउको नाम सहित सम्पुर्ण टिमलाइ बधाइ छ 🙏🙏🙏
Thankyou
आहा सारै मिठो गित बधाई अनि सफलताको शुभकामना🎼🙏
Thankyou
उत्कृष्ट शब्द,संगीत स्वर उस्तै मिठो , अत्यन्तै राम्रो गीत बनेको रहेछ !!
धन्यवाद नवीन जि
Raja dai prakash saput Love you always from kangra Himanchal India Jaya Gorakh Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵
Thankyou
कोति मिथो सुनिराखु जस्तो कुलेन्द्रा दाइ सुनिता दिदी को मिथो सब्दा पल्हाद दाइ मिथो सङ्गिगत मिथो बसन्ता दाइ बधाई छ ❤️❤️❤️💕💕
Thankyou
आहा प्रतीक्षा गरे गरे आइसकेको रहेछ।
Thankyou
अत्यन्तै मार्मीक अनि मौलीक गीत
आहा!!!!
लामो समय पछी सुन्न अनि हेर्न पाय👏
धन्यवाद
Song _wow
vocal _wow
Video _wow
lyrics _wow
Dance _wow
Music _wow all so sweet wow best wishes sir n whole team 👌👌❤❤❤❤❤❤❤❤❤❤
Thankyou
अति मीठो गीत मलाइ त मन पर्यो है हजुर हरु मन पराउने जति याता हाजिर हुम है 😎😍
Thankyou
धेरै राम्रो मौलिक लोक गीत।।
Thankyou
Wow what a nice song congratulations to all team. 😊😊🥰🥰👏👏👏
धन्यवाद अस्मिता जि
सारै मिठो गित रहिछ कुलेन्र्द दाजु र प्रकाश सपूत दादालाई सफल्ताकाे शुभकामना छ ल🙏🙏❤️👍️🌺🌹
Thankyou
@@pralhadsubedi !!*,कब@व्व्व्क!
लोक साङ्गितिक क्षेत्र लाई छुट्टै लेभलमा लैजाने सम्पुर्ण साङ्गेतिक ब्याक्तित्व हरु को समग्र सम्योजन भएर उत्कृष्ट सिर्जना बजारमा ल्याउनु भएको मा सम्पुर्ण मा नमन अनि शुभकामना ❣️❣️
Thankyou
dherai sune geet ajai sabai vanda yo ramro layo yesko views 50/100 million chado vanda chado huna paryo guysss..
धन्यवाद आकाश जि
बधाइ सुभ कामना कुलेन्द्र सबै टिम्लाइ
Thankyou
आहा 💕💕 यो टिममा आवद्ध सबै मेरो मन पर्नी कलाकारहरु हुनुहुने रहिछ, सफलताको धेरै धेरै शुभकामना !!🌹🌹
Thankyou
प्रल्हाद दाजुको शब्दको के बयान गरौँ झन बसन्त थापा दाइको म्युजिख क्या मिठो कुलेन्द्र दाईको स्वर अनि सुनिता जीको स्वरको त जन के कुरा प्रकाश दाइको अभिनय समग्र मा गीत धेरै मन परो दाइ बधाइ तथा शुभ कामना दाइ
धन्यवाद
Song very nice ....sab babal tyo sabai vanda ni Cinematography and colour outstanding...all in one awesome...wow
Thankyou
Aha feri aarko mitho moulik geet badhai chha sampurna adhrniy agrch teamlai 🙏 🙏 💝 💝 💝 jaye geet jaye sangit 🎤 🎤 🎵 🎵 🎶 🎶 🎼 🎼 🎹🎹🎻🎻🎸🎸✊✊✊🙌🙌
Thankyou
सरै मिठो गित बधाई छ सम्पूर्ण टिम लाई
Thankyou
आहा निकै मीठो गीत ।।मीठो स्वर सुनिता अनि कुलेन्द्र जि को बधाइ छ सम्पुर्ण टिमलाइ।।
Thankyou
Legendary Lyricist. Hats Off 👏
Thankyou
see TV
Civil War yata pani ??
@@smritigurung8944 gऊऊउढस
@@smritigurung8944 gऊऊउढस
सुनिरहन मन लाग्नी गित सफलताको शुभकामना ❤️❤️❤️❤️❤️
Thankyou
WOW parlath sir ko sabda basanta ji ko sangit laya asis aviral sir ko arenj kulendra ji ani sunita ji ko mitho abaj tesai mathi parkash saput ji ani juna ji ko abinaya vayasi git tesai no 1 tipikal arganik git badahi sabai tem lai safalta ko suvakamana chha😍😍😍😍😍😍😍
Thankyou
मन छुनि गित सफलताकाे शुभकामना
Thankyou
Prakash have everything what an acting ❤️🇳🇵
Thankyou
प्रल्हाद जि नामै काफि छ ! अब्बल दर्जाको साहित्य मिठाष सङै मिठा शब्द सङ को खेलाडी ! तपाइका सिर्जना 100% मिठा हुन्छ्न यदि कुनै मलाइ मिठा लागेनन भने त्यो सिर्जना नराम्रो हैन मैले नबुझेको हु भन्ने लाग्छ ! जय होस् जलजला को !
धन्यवाद सर यो मायाको लागि
पर्लाह्द दाई को सब्द के बयान गर्नु १०० मा १०० बधाई छ ३ स्टर कुलेंद्र बसन्त पर्लाह्द सम्पूर्ण टिमलाई जय जलजला 🙏🙏🙏
Thankyou
हाम्रो गाउँ तिर ....शुभकामना सबै टिम प्रती 🙏
Thankyou
Aaha ati mithyo git vdio congratulations all teamss
Thankyou
अहा मिठो गित सुनिता जि को मिठो स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण कलाकार लाई सम्मान गर्दै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ
Thankyou
मैले यो गीत 1000 चोटी हेरीसके तैपननि थाकेछैन 🥰👌
Thankyou
Aaha sunita budha chhetri DD ko voice 😘♥️
Thankyou
CZcams.com/c/DhirenSaud
बधाई अनि शुभकामना कुलेन्द्र जि लगायत सम्पुर्ण टिम लाइ
Thankyou
Aahaa kati mitho sor ani yakting pani ketikai jati hereni heriram laagne badhai chha sampurna kalaa kaar teem laai
Thankyou
लोक क्षेत्रका हस्तिहरुको समिष्रण भएको लोक गित नराम्रो हुने कुरै भयन बधाई छ हजुरहरुलाइ छिटो करोड क्लबमा पर्बेस गरेको देख्न पाइयोस अग्रिम शुभकामना
Thankyou
@@pralhadsubedi weclome daii💝💟
MmPÌz
my favourite song , dear juwai sab keep it up!
Thankyou Dai
आहा सारै रमाइलो गीत।😍😍
बधाई तथा सफलताको शुभकामना।🎼🙏❤️❤️
Thankyou
Dherai ramro cha. Amazine team work
Thankyou
आति मिठो गित
सबै टिम लाई सफलताको सुभाकमाना
Thankyou
Kulendra has very sweet and smart voice. Female singer has adorable voice . Even I am Out of country, I feel as I at my village.
धन्यवाद
Super duper....hit song.....thanks a lot for writer and singer specially....and also 4 whole team.....4 this beautiful song...
Thankyou
गायक कुलेन्द्र र गायिका सुनिता बुढा क्षेत्री को मिठो स्वरमा जलजला गीत सुनेर आनन्द लिए।
Thankyou
Sunita Buda ko swarle man chhunchh
@@anitaadhikari3852 guyu
उत्कृष्ट प्रस्तुती
Thankyou
आहा सारै राम्रो मीठो गित सङ्गीत 👌👂️
धन्यवाद
Mitho geet
Thankyou
आज भन्दा दुई बर्स पहिले गाउँमा बाजामा गाएको गित याद आयो, जसमा "जलजला, आँखा यता नलाउ है मयाँलु, मन यतै अल्झला " भन्दै गित गाइएथ्यो। आज यता सुन्न पाइयो।खुसि लाग्यो।
धेरै धेरै राम्रो गित 🥰🥰🥰❤❤❤👌❣❣
Thankyou
Basanta bhai kulendar, sunita le gaunu vako geet dherai ramro xa best of luck .
Thankyou
आहा अति राम्रो गीत जतिसुनो उति सुनिरौ सुनिरौ जस्तो लाग्यो मलाई गित कुलेन्द्र जी को सोर सबैटिम लाई 🙏🙏🙏
धन्यवाद
Nice video 👍👍👍👍
Thankyou
Sarai ramro lagyo
Thankyou
My favourite song ❤️😍😍
Thankyou
Geet sarai ramro lagyo, prakash saput ju,kulendra bk ju ra juna ra sabai team lai 🙏👍👍👍👍👍👍
Thankyou
Dherai rmro geeet 😍😍😍
Thankyou
अाहा कती मीठो गित तेसमा झन कति मिठो स्वर हो सुनिता दिदिको बधाई छ सम्पुर्ण टिमलाई 💖💖💓💘💘💔🇳🇵
Thankyou
नेपाली लोकसंगीत पारखी म अझ लोकगित भनेपछी हुरुक्कै अत्यन्तै मिठो गित बारम्वार सुन्छ तरपनी धितभने कहिले मर्दैन सम्पूर्ण टिमलाई हृदय देखीनै धन्यवाद हाल अष्टीया देखि
Thankyou
Wow👌👌👌beautiful song & amazing voice .congratulations for all team.
Thankyou
कति मिठो गीत मलाई त साह्रै राम्रो लाग्यो बधाई छ सम्पूर्ण कलाकारहरूलाई.... पोखराबाट
धन्यवाद
Suppp song kulendra sir Prakash g
धन्यवाद जनक जि
Wow nice song daju congratulations Big fan ❤️☺️ Daju
Thankyou
juna sundash❣️
Thankyou
Creo que soy el único que habla español aquí, y que me gustas estas músicas jaja 😇❤️🍀❤️❤️ 🇵🇪🇵🇪🇵🇪🇵🇪 SALUDOS DESDE PERÚ- AMÉRICA
Thankyou
@@pralhadsubedi b
@@pralhadsubedi AA qaq
he is one of the nepal top singer name parkash saput. 👈💓👏👏👏🇳🇵
असाध्यै मीठो🙏🙏
Thankyou
बसन्त थापा र बिष्नु माझी मैलिक संगितका हिरा 😍
शब्द भाब र संगितको मिठो आवास ❣️❣️❣️
Thankyou
finally wait is over
best wishes pralhad uncle & entire team 🎉🎉🎉
Thankyou
literally I cannot control my self from commenting ...
One of the best nepali song for me ❤️
goosebumbs❤️
Thankyou
अति मिठो गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
Thankyou
Juna sundas 🙏❤❤
Thankyou
यहाँ सम्पूर्ण लाई नमस्कार आदरणीय दाजु Pralhad Subedi को उत्कृष्ट शब्द संगै आदरणीय दाजु Basanta Thapa को मन छुनी लय अनि आदरणीय दाजु कुलेन्द्र बि क संगै मेरो आवाज र आदरणीय दाजु प्रकश सपूत को अभिनय मा रहेको "जलजला "बोल को गित यहाँ हरु माझ सार्बजनिक भैसकेको छ यो टिम सङ्ग जोडिनी मौका मिल्दा अत्यन्तै खुसी लागेको छ र मलाई आसा छ यहाँ हरु ले पनि एकपट हेरेर सुनेर प्रतिक्रिया अबस्य दिनुहुनेछ धन्यवाद ।
हरेक कुराले पर्फेक्ट छ बैनी नाम चलेको कलाकारहरु हुनुहुन्छ छिटो करोड क्लबमा पुगेको देख्न पाइयोस बधाई तथा अग्रिम शुभकामना
Wow very beautiful song & amazing voice my favourite singer sunita ji all the best
म त बहिनिको स्वर को ठूलो प्रसम्सक हो निकै मीठो छ स्वर यहाको साथै यस्तै यस्तै अग्रज को साथ मा मिठा मिठा कोसेली हरु दिनहु सुन्न पाइयोस।।।।
Thankyou
Big fan sunita sis
A legendary Music... I solute each members of the team. This is taking Nepali music to the new height.
Thankyou Manoj sir
@@@@
@@pralhadsubedi 9pukikkii9kokk9io9pp9op9kop99io9op9999ppk9ooppop9popo9opo(9ppp9pp9p9p9pp9p9opipo>>o9kp9k9kkii
Mum on
Ridiculous
कति मिठो स्वर,स्वर भन्दा पनि धेरै नै गित मिठो 🙏🙏
Thankyou
Makhamali aawajka Dhani kulendra ji ATI mithho geet Best of luck
Thankyou
Mitho song 🎵 good congratulations
Thankyou
The every part of this song is heart touching salute ti whole team🙏🙏🙏
Thankyou