सकियाे छुट्टी भाे जाने बेला - Bishnu Khatri • Devi Gharti -sakiyo chhutti • New Lok Dohori Song 2080

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • Presenting new Nepali lok dohori song Paisa huda sabai aafna nahudama ko chha? by Bishnu Khatri & Devi Gharti featuring Bishnu Khatri, Lomash Sharma, Aayushma Karki & Yashu Bhattarai only on Bishnu Khatri's official CZcams channel.
    Sumadhur Creation Presents:- New Nepali lok dohori song 2080
    || Paisa Huda Sabai Aafna Nahudama Ko Chha? पैसा हुँदा सबै आफ्ना नहुँदामा को छ? ||
    #bishnukhatri
    #devigharti
    #newlokdohori
    #nepalisong
    #lomashsharma
    #aayushmakarki
    #yashubhattarai
    #nepalisong
    #lokdohori
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bishnu Khatri
    Devi Gharti ‪@DeviGhartiMagarOfficial‬
    ♬ Lyrics | Music:-
    Bishnu Khatri
    ♬ Music Arranger:-
    BB Anuragee
    ♬ Mixing | Mastering:-
    Shyamshwet Rasaily
    ♬ Studio:-
    Prisma Studio
    ♬ Audio | Video:-
    Sumadhur Creation Pvt. Ltd.
    9851058903
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director:-
    Sirjan Baral (Rishi)
    🎬 Cast:-
    Bishnu Khatri
    Lomash Sharma
    Aayushma Karki
    Yashu Bhattarai
    🎥 Cinematographer:-
    Resham Darlami
    🎬 Edit | Color:-
    Amrit Chapagain
    🎬 Make Up Artist:-
    Susmita Rai
    🎬 Production Manager:-
    Dipak Sapkota
    🎬 Post Production:-
    Janata Digital Films
    © Sumadhur Creation, 2023
    ---------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3fHrl7x
    Amazon Music:- amzn.to/3AkX0oF
    Deezer:- bit.ly/3tMr1N2
    Soundcloud:- bit.ly/3FPNv1X
    Tidal:- bit.ly/33Qz7t0
    Napster:- bit.ly/33ZZQ6E
    Digital Stores:-
    Apple Music :- apple.co/3nLOwll
    Amazon:- Amazon:- amzn.to/3pzCEnp
    Social Links:-
    G+:- tinyurl.com/y9...
    CZcams:- tinyurl.com/yd...
    Contact me:- 9851058903
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed.

Komentáře • 196

  • @BishnuKhatri
    @BishnuKhatri  Před 9 měsíci +68

    कतिपय गीत कालान्तर सम्म प्रभाव पार्ने खालका हुन्छन जुन गीतले नेपालीहरुकाे यथार्थ कहानी उजगार गरिरहेकाे हुन्छ।मैले पनि सकेसम्म गीतले दिर्घकालीन रुपमै प्रभाव पाराेस भन्ने अभिप्रायले गीत लेखिरहेकाे हुन्छु।आज भन्दा पन्ध्र बर्ष पहिला रेकर्ड गरेकाे तर भिजुअल नगरेकाे गीत केहि समय पहिले आएर टिकटकतिर ब्यापक छायाे र याे गीतलाई युटुबमा धेरै खाेजियाे पनि।मलाई गीत साेध्नेकाे संख्या धेरै नै थियाे र यहाँहरुकाे मागलाई नकार्न नसकि भिजुवल गरी हजुरहरु माझ प्रस्तुत गर्नर गरेकाे छु।अडियाे बिक्ने ताका निकै रुचाईएकाे याे गीतले अहिलेकाे देशकाे परिस्थिति बारे जस्ताकाे तस्तै बाेलेकाे छ।मान्छे परदेश किन छिर्छ र घरमा बस्नेले कसरी बिलाैना गरेकी छिन यथार्थता गीतमा पाउनु हुनेछ।भिडियो पुरै हेरेपछि शेयर,लाईक, कमेन्ट गरी साथ दिनु हाेला है हजुर🙏

    • @sompardesig228
      @sompardesig228 Před 9 měsíci +3

      धेरै धेरै राम्रो छ दाजू गित मन परो मलाई त हजुर लाई धेरै धदेबात छ दाजू

    • @mangalitamang2323
      @mangalitamang2323 Před 9 měsíci +2

      समय सान्दर्भिक गित !!!सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।।।।

    • @sushilbissokarma7690
      @sushilbissokarma7690 Před 9 měsíci +4

      सानो छदा दसै तिहार सङै मनाउला गित को cassette फर्काइ फर्काइ कति सुनियो कति यो गित त दाइ।। सारै राम्रो गित अब लेकमा छौ कि बेसि झरी छौ पनि yutube मा हाल्नु पर्यो दाइ audio त्यति मिठो गित आज किन भेटिदैन।।।

    • @yubrajbk8702
      @yubrajbk8702 Před 9 měsíci +2

      Mutang letema vanne geet ni halnu pryo ali lamo

    • @anjaanyatri4681
      @anjaanyatri4681 Před 9 měsíci +2

      मैले यो गितको अडियो क्यासेट धेरै सुनेक छु तेसैले पहिलो धुन सुन्ने बितिक्कै पुरानो भाका भनेर चिनिहाले राम्रो🙏🙏🙏🙏🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před 9 měsíci +6

    कति सत्य,यथार्थ अनि सान्दर्भिक हो गित!!गित के भन्नू खै यो हरेक मान्छेको बास्तबिकता हो।।।कुनैकुनै गितका शब्दहरु एति कालान्तर भएर जन्मिन्छ्न जुन शब्द गितमा मात्रै सिमित नभएर ती शब्दले कतिपय मान्छेको जिन्दगीको यथार्थ कहानी प्रष्ट बोलेको हुन्छ ब्याक्त गरिरहेको हुन्!!!गाउँघर,उकाली ओराली भञ्ज्याङ् चौतारि साथिभाइ दौँतरी,गरीब दुखी,मजदुरी,किसानी सर्बसाधारण,जनता,देश ,सजाज,गाउँ ठाउँ देखि बिदेशी भुमिमा हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी हरुले भोगिरहेको हरेक दु:ख पीडा ति चर्चाराएका घाउको मलम पट्टि बनेर करिब 3 दशक देखि नेपाली मौलिक लोक गित सङितमा अत्यन्तै गहिरो अनुसन्धान गरेर कलम चलाउदै आउनुभएका नेपाली मौलिक लोकगित सङितका जिउँदो इतिहास बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय दाजु बिष्णु खत्रीका हरेक सृजना मौलिकता र यथर्थमा झल्केका हुन्छ्न र सत्य तथ्य बास्तबिकता बोल्छ्न,बिष्णु खत्री बिनाको नेपाली मौलिक लोकगित सङितको यो क्षेत्र गजुर बिनाको मन्दिर जस्तै हुन्छ,,आदरणीय दाजु बिष्णु खत्रीका हरेक सृजनाका कृतिहरुले देश समाज गाउँ ठाउँ गरिबिले पिल्सिएर दबिएका आफ्नो आवाजलाइ बुलन्द पारेर संबंधित ठाउँसम्म।पुर्याउन नसकेर बिक्षिप्त भएर बसेका गरिब मजदुरी किसानी को आवाजलाइ प्रतिनिधित्व गरेको हुन्छ।।बिष्णु खत्रीका हरेक सृजनाले देश,समाज र गाउँठाउँमा भैरहेका विभिन्न गतिविधिबारे जस्ताको तस्तै छर्लङ्ग पारेको हुन्छ,,,बिष्णुखत्री सृजना रङ्ग रमाइलो र नाच्नका लागि मात्रै नभएर देश समाज र जनतामा चेतनाको बिगुल फुक्ने शिक्षाको ज्योति बनेका हामी पाऔछौ।।।एस्ता एस्ता सृजना कुनै कुनै कालखण्डमा मात्रै जन्मिने गर्दछ्न।।।।अत्यन्तै मार्मिक मर्मस्पर्शी शब्द लय अनि नेपाली माटो बोल्ने पृथक आवाजमा सजिएको गितले अत्यन्तै मन छोयो !!आदरणीय दाजु बिष्णु खत्री,देवि घर्ती मगर दिज्यु लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।।जय गित जय सङित जय बिष्णु खत्री।।🙏🎉🎤🌹🎹🎵❤️🎼🎶❤️🎶

  • @hemantasalyani3175
    @hemantasalyani3175 Před 9 měsíci +3

    एकदमै राम्रो छ गित धेरै पहिले देखि सुनेको थिए तर आज भिडियो मा पनि देख्न पाय आभारी छु बिस्नु दाइ हजुर को सिर्जना प्रति अझै पनि समाज परिवर्तन का लागि यस्तै सिर्जना हरु मा हजुर ले कलम चलाइ रहेको देख्न पाइयोस्

  • @anjaanyatri4681
    @anjaanyatri4681 Před 9 měsíci +3

    पुरानै आफ्नै भाकामा ल्याउनु भएछ गित धेरै राम्रो सफलताको शुभकामना

  • @Chhahari
    @Chhahari Před 9 měsíci +3

    बधाई छ आदाणीय दाई बिष्णु खत्री❤❤❤❤

  • @ashimbagar2729
    @ashimbagar2729 Před 9 měsíci +4

    प्रतीक्षाको फल राम्रै होला ❤ best of luck daju , बाँकि हेरेर भन्छु है

  • @NEPALIMATO
    @NEPALIMATO Před 9 měsíci +5

    लोकदोहोरीको King बिष्णु खत्री को नयाँ गीत निकै राम्रो छ ।

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 Před 9 měsíci +4

    लोक दोहोरी क्षेत्रको एक अव्वल नक्षत्र बिस्णु खत्री 😍😍😍😍

  • @shovakharsharma8729
    @shovakharsharma8729 Před 9 měsíci +5

    लौ विष्णु खत्री दाईको नयाँ गित सुन्न अनि हेर्न पाइयो सफलताको कामना !!!

  • @durgabahadur7769
    @durgabahadur7769 Před 9 měsíci +11

    आहा कति राम्रो गित सरजक स्वरका धनी बिष्नु खत्री भाइ सन्मान छ❤️🙏

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Před 9 měsíci +7

    बिष्णु दाइको नामै काफी छ।
    निकै मनपर्ने गायक तथा सर्जक
    उच्च सम्मान छ❤️🙏

  • @fzre5di300
    @fzre5di300 Před 9 měsíci +4

    विष्णु खत्री लोक क्षेत्रको बलियो खम्बा हो सरल र सहज अनि मौलिक झल्काउने। गित ल्याउनु हुन्छ हामी सानो हुँदा सुनेको गित उति बेला बिदेसिनु को अर्थ न बुझ्दा पनि धेरै रुचाएको गित हो तर अहिलेको अवस्था मा त झन् आफै बिदेसिनु परेको छ फेरि पनि यो गित सुन्दै गर्दा फेरि त्यही बालापन को याद दिलायो सफलताको सुभकामना सम्पूर्ण टीम लाई ❤❤❤

  • @dipendradhami4571
    @dipendradhami4571 Před 9 měsíci +3

    उत्कृस्ट दाजु बधाइ छ तपाइका सृजना मा सधै यस्तै गहिरा कथा पाउनेछौ।

  • @kharalhemnath
    @kharalhemnath Před 9 měsíci +4

    परदेशी को सम्बन्ध घरघरको सत्य कथा हाम्रो आफ्नै जिबन भोगाइलाइ मिठो गन्दर्बगितमा समेट्नु भएको रहेछ , उच्च साँगितिक प्रगतिको लागि अनन्त शुभकामना आदरणीय दाइ, फुपै एबम् सिंगो साँगितिक टिमलाइ साँगितिक अभिवादन।

  • @ashimbagar2729
    @ashimbagar2729 Před 9 měsíci +4

    ❤❤❤❤❤❤❤

  • @westernnepal664
    @westernnepal664 Před 9 měsíci +6

    wow.... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @PritikaRayamajhi1234
    @PritikaRayamajhi1234 Před 8 měsíci +2

    नेपालीको वाध्यता र परिस्थिति परिवेस सामरिक यथार्थ चित्रण गरियको छ सम्पुर्ण टिमलाई उच्च सम्मान सहिन नमन।

  • @sompardesig228
    @sompardesig228 Před 9 měsíci +3

    💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃अाहा कति मीठो गित हो है हजुर

  • @amarsomai4604
    @amarsomai4604 Před 9 měsíci +2

    म पहिल्यै देखि बिष्णु खत्री दाईको ठुलो fan.विशेषगरी दाईको पुरानो सदाबहर लोक दोहोरी गीतहरु सुन्न मन पर्छ।

  • @pawanpokhrel5425
    @pawanpokhrel5425 Před 9 měsíci +7

    बधाई छ सफलताको शुभकामना बिष्णु खत्री लगायत सम्पुर्ण युनिट लाई।❤❤🎉🎉

  • @bishnuneupane4523
    @bishnuneupane4523 Před 9 měsíci +3

    निकै मीठो गीत सफलताको शुभकामना छ हजुर लोक गीत संगीत को महान ब्यक्ति हुनुहुन्छ ❤

  • @khatrikhim4391
    @khatrikhim4391 Před 9 měsíci +4

    अति मिठो सृजना उत्कृष्ट भिडियो हार्दिक बधाई बिष्णु सर न अल टिम्स❤❤❤❤❤

  • @krishnakhattri9691
    @krishnakhattri9691 Před 9 měsíci +5

    समय सान्द्रभिक एकदमै मन छुने आदाणीय दाई बिष्णु खत्रीको सकियो छुट्टी भो जाने बेला गीतलाई सबैले हेरेर प्रतिक्रिया दिनुहोला।

  • @user-ql5mt4ul2c
    @user-ql5mt4ul2c Před 9 měsíci +2

    सफलताको धेरै धेरै शुभकामना

  • @ChopendraBc-zl6wj
    @ChopendraBc-zl6wj Před 9 měsíci +3

    अाहा दाइ बधाई छ❤❤

  • @reshamsunam1602
    @reshamsunam1602 Před 9 měsíci +3

    बिष्णु सरको गित नआउदा सम्म दशै तिहार आय जस्तो लाग्दैन त्यससँगै सम्पूर्ण नेपालिको कथा र ब्यथा जो समाजमा चलिरहेको परदेश छिर्ने प्रवृत्ति पीडा लाई टपक्क्कै टिपेर शब्दमा उनेर आफ्नो सुमधुर कोईली आबाजको माध्यम बाट हामी समक्ष पुर्याउनु हुन्छ अनि सुन्दा सारा दुख पिर पीडा तनाव भुलिन्छ अत्यन्तै उत्कृष्ट मार्मिक छ गित अझै उच्च प्रगतिको शुभकामना छ बिष्णु सर लगायत सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤जय गित जय संगीत ❤❤

  • @keshavkhatri58
    @keshavkhatri58 Před 9 měsíci +4

    सफलताको शुभकामना बिष्णु भाई

  • @user-ei8ol4un6d
    @user-ei8ol4un6d Před 9 měsíci +2

    लोक गीतको छेत्रको अग्राख आदरणीय दाइ बीस्नु दाइलाइ नमन

  • @prajatabhandari8959
    @prajatabhandari8959 Před 9 měsíci +2

    आहा कति मर्मिक गित 🌹🌹💕💕💞💞

  • @Adiptadip
    @Adiptadip Před 9 měsíci +2

    निकै राम्रो गित❤❤❤

  • @gorkha911
    @gorkha911 Před 9 měsíci +2

    सफलताको शुभकामना दाइ होल टिमलाई

  • @KRISHNABAHADURGHARTICHHE-wu1kt
    @KRISHNABAHADURGHARTICHHE-wu1kt Před 9 měsíci +2

    Wow❤❤ nice song देश को समस्या एस्तै छ हजुर के गर्नु ।

  • @BirajBabu4
    @BirajBabu4 Před 9 měsíci +2

    अतिनै सुन्दर छ अनि निक्कै मिठो ♥️♥️♥️

  • @mallababu8682
    @mallababu8682 Před 9 měsíci +2

    Wow wow daju best luck maile khojeko rojeko git feri bhidiyo sahit hern pauda khusi chhu❤❤❤❤❤❤❤❤❤❤

  • @Padam.Shreepali.
    @Padam.Shreepali. Před 9 měsíci +3

    हार्दिक हार्दिक बधाई अनि सुभकामना छ दाई

  • @jitbahadurkunwor7627
    @jitbahadurkunwor7627 Před 9 měsíci +4

    नेपाली युवाहरूको वास्तविक काहानी लाई गित को माध्यम बाट टपक्क टिपेर सिगारिएको यो गित माला असाध्यै राम्रो छ हरेक नेपाली को मन मुटुमा बस्न सफल आदरणीय दाजु बिस्नु खत्री लगायत सम्पुर्ण मा सफलताको शुभकामना ❤❤🙏🙏🌺

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Před 9 měsíci +2

    दाईको कालजयी गित मध्ये एक दशै तिहार र छड पर्व पछी निकै सान्दर्भिक गित।

  • @tikasapkota8553
    @tikasapkota8553 Před 9 měsíci +2

    सफलताको शुभकामना 🎉🎉

  • @ganeshkhadka609
    @ganeshkhadka609 Před 9 měsíci +2

    पहिला सुनेर पनि भुलेको यो गित टिकटकमा छपक्कै छाय पछि निकै खोजियो तर कतै पाइएन आज भिजल सहित हेर्न पाउदा आभारि छु गितले युटुबमा पहनि तहल्का मच्चाउने कुरामा कुनै सन्का छैन पुरै टिमलाइ बधाइ सहित पुर्ण सफलताको शुभकामना

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 Před 9 měsíci +1

    हाम्रो देश तथा समाजमा हुने विविध घटना विभेद कुसंस्कार अनि सामाजिक रितीरिवाजलाई आफ्नो लोक संगीत कलामा ढाल्ने एक कुशल लोक सर्जक बिष्णु दाजुको हरेक प्रस्तुतिले नेपाल र नेपाली आवाज बोल्छ।यो हजुरको समकालीन साथीहरू धेरै देशन्तर हुँदा पनि स्वदेश मै बसि लोक संगीतलाई संरक्षण गरि योगदान दिनुभएको हार्दिक नमन टक्राउँछु।आशा छ जीवनको कुनै कालखण्डमा भेट हुनेछ।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Před 9 měsíci +3

    आहा गित्को के कुरा गरौ!!हार्ट टचिङ नै छ!बिष्णु सरको अभिनय पनि मनपर्यो निरंतरता दिनुहोला!!❤❤🎉🎉

  • @rajendrathapa3977
    @rajendrathapa3977 Před 9 měsíci +9

    लोक दोहोरी प्रतिष्ठान भन्ने अमुक खुरापति भयका ब्याक्ति हरुको संस्थाले चिन्न नसकेको लोकदोहोरि क्षेत्र को यक सुनौलो तारा बिष्णु खत्रि हिरा चिन्न नसक्ने हरुले पछुताउनु पर्ने छ ❤❤तपाई जस्तो श्रष्टा प्रति धेरै माया अनि सम्मान छ दाजु🙏

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Před 9 měsíci +2

    गित राम्रो छ।सफलताको शुभकामना ।

  • @rajankapri1670
    @rajankapri1670 Před 9 měsíci +1

    ❤❤❤❤ मलाई दाजुको शब्द संकलन को ठूलो साथी हरेक शब्द शब्दमा मन मुटुमा बस्ने हुन्छ सलुट दाजु

  • @chhetrikrishna2696
    @chhetrikrishna2696 Před 9 měsíci +2

    सफलताको शुभकामना दाजु

  • @ramesh_thakuree
    @ramesh_thakuree Před 9 měsíci +2

    आहा मन छुने गीत सबैले माया गरिदिनु होला 😘😘😘

  • @upendrakunwar2817
    @upendrakunwar2817 Před 9 měsíci +2

    सफलताको शुभ कामना ❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Před 9 měsíci +1

    आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ बिष्णु दाइ सफलताको शुभकामना 🎉

  • @harithapa4305
    @harithapa4305 Před 9 měsíci +1

    Jhorle namaste 🙏🙏 feri mitho geet Aayachha Bishnu sir ko sabae timalai badae chha ♥️♥️🌹🌹🌹⚘⚘⚘🌹🌹🌹

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Před 9 měsíci +2

    गित पुरानो भए पनि वास्तविकता बोकेको छ यो गितले धेरै पछि भिडियो सहित आएको यो गितले लाखौँ नेपाली युवायुवतीहरुको पिडा,मर्म र दु:खलाई समेटेको छ अभिनय पक्ष पनि अब्बल र राम्रो छ सफलताको शुभकामना

  • @knowledgestory2456
    @knowledgestory2456 Před 9 měsíci +1

    असाध्यै मीठो गीत यस्तै जनताका पिर मर्का र समस्याका गीत आईरहोस्

  • @GreaterNepal595
    @GreaterNepal595 Před 9 měsíci +1

    आहा हाम्रो सदाभार गित बिष्णु दाजु को❤️🇳🇵🇳🇵😊

  • @Dipakaryalofficial
    @Dipakaryalofficial Před 9 měsíci +2

    राम्रो र मार्मिक गित दाजु❤❤❤❤❤

  • @rabinadhikari264
    @rabinadhikari264 Před 9 měsíci +1

    आहा दाई मिठो गीत सफलताको शुभकामना💞💞💞

  • @sushilsenchuri8595
    @sushilsenchuri8595 Před 9 měsíci +2

    Man xune git hjurko harek sirjana ramro yatharth hunxa sir congratulations

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Před 9 měsíci +1

    जन आवाज काे गायक जनगायक प्रिय गायक विष्णु खत्री ❤❤❤।

  • @krishnamagar9879
    @krishnamagar9879 Před 9 měsíci +2

    ❤ आहा कति मिठो गित बिस्नु दाजु तेसै बिस्नु खत्री अनि कलाकार भाको होइन जुन सुकै सिर्जना नि सम्पुर्ण नेपालिकै मन मुतु छुने हुन्छ दाजु लाई अज बदाइ छ❤❤❤❤

  • @khetbdrnepali3972
    @khetbdrnepali3972 Před 9 měsíci +1

    वास्तविक जीवन संग ठ्याक्कै मेल खायो सधैं यस्तै सिर्जना हरु सुन्न हेर्न पाइयोस अडियो क्यासेट मा सुनेको पहिले आज प्रत्यक्ष रुपमा हेर्न सुन्न पाइयो सबै टिमलाई शुभकामना

  • @budhakumar6435
    @budhakumar6435 Před 9 měsíci +2

    Bishnu Khatri daiko geet sunera man varinna awaj ma Jadu chha dai agrim subhakamana

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 Před 9 měsíci +3

    ❤❤❤

  • @reshamlamsal9034
    @reshamlamsal9034 Před 9 měsíci +2

    Nice song bishnu dai ❤️❤️❤️❤️❤️🌹

  • @beekashthaquri
    @beekashthaquri Před 9 měsíci +4

    सफलताको अग्रिम शुभकामना❤🙏dai

  • @rajubudhaprithi7772
    @rajubudhaprithi7772 Před 9 měsíci +2

    अति राम्राे बिष्णु जी

  • @rcgurung1035
    @rcgurung1035 Před 9 měsíci +1

    bishnu ji ko geet ma mero jindagi xa tesaile ta khoji khoji herxu ani sunxu........best of luck hole teamlai.

  • @LomashSharma
    @LomashSharma Před 9 měsíci +15

    This is a song originating among the people of a country or area, passed by oral tradition from one singer or generation to the next, often existing in several versions, and marked generally by simple, modal melody and stanzaic, narrative verse. a song of similar character written by a known composer, the legend of folk music Bishnu Khatri. You must watch and listen once. It’s my honor to be the part of this song. Remembering all team members of “Paisa huda sabai aaphna nahudama ko xa” .
    #showlove ❤️🙏
    - Model Lomash Sharma

  • @ramkrishnasubedi9579
    @ramkrishnasubedi9579 Před 9 měsíci +1

    आहा!सारै राम्रो सदाबहार गीत 👌👌👌

  • @parasgautam477
    @parasgautam477 Před 9 měsíci +2

    गित राम्रो छ। सफलताको शुभकामना❤

  • @bhagawankhatri
    @bhagawankhatri Před 9 měsíci +2

    शब्दले मुटु हान्छ दाइ यस्तै खालका गित कालान्तर सम्म पुग्छन। सफलताको अग्रिम शुभकामना दाइ लगायत सम्पूर्ण युनिटलाई। CZcams मा धेरै हेरिेएको करोडौंको मन मनमा बसेको गित धरान बाकि छ यसको भाग २ कहिले सम्म आउला।

  • @rajanchhetri1769
    @rajanchhetri1769 Před 9 měsíci +2

    Best of luck 🎉🎉

  • @daldarlami8035
    @daldarlami8035 Před 8 měsíci +1

    bishnu daa wawoo namai kafi xa cassette ko jamanama khubai suniyo daa ko song.dear daa love from abroad.

  • @bhavanathsapkota8198
    @bhavanathsapkota8198 Před 9 měsíci +2

    राम्रो छ ❤️❤️💟🙏🙏👍️👍️

  • @user-ic6ui2dm4g
    @user-ic6ui2dm4g Před 9 měsíci +2

    Nice song l like daju❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikagc8519
    @tikagc8519 Před 9 měsíci +2

    Best of luck all team

  • @KrishnaGaireOfficial
    @KrishnaGaireOfficial Před 9 měsíci +2

    आहा दाइ❤❤❤

  • @arjunkhadka9184
    @arjunkhadka9184 Před 9 měsíci +3

    Best of luck all 👌👌👌

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj Před 9 měsíci +2

    Bishnu khatri daju ko geet sunda man ma xutai keshem ko ananda hunxa

  • @rajendrathapa3977
    @rajendrathapa3977 Před 9 měsíci +2

    गित धेरै राम्रो लाग्यो सफलताको शुभकामना छ दाजु❤🙏

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 Před 9 měsíci +1

    Aaha kati mitho geet badhai xa sampurna team lai

  • @kashmeeraharijan4124
    @kashmeeraharijan4124 Před 8 měsíci

    नेपालको वर्तमान परिस्थितिलाइ उजागर गरी बनेको समसामयिक गितको उत्तर उत्तर प्रगतिको लाखौँलाख शुबकामना🎉🎉🎉🎉🎉

  • @Nareshsapana47
    @Nareshsapana47 Před 9 měsíci +1

    Congratulations bishnu dai yo geet hjr le bazzar ma leyuda ma phakar 5 barsako thiyaa aaja sunda tharii khusii xou keep it❤❤❤❤

  • @sherbahadurargeja
    @sherbahadurargeja Před 9 měsíci +1

    Sarai man chhune geet bisnu khatri daiko ❤❤❤❤❤❤❤

  • @kedaracharya498
    @kedaracharya498 Před 9 měsíci +2

    bishnu dai ko aawaj khub man parcha

  • @user-hh6dp5fx1v
    @user-hh6dp5fx1v Před 9 měsíci +2

    हार्दिक बधाई दाई ❤

  • @janakkc950
    @janakkc950 Před 9 měsíci +1

    क्यासेट किनेर सुनेको थिय तपाइका सबै गित सुन्ने र मन पराउनेमा सायद मनि पर्छु

  • @user-mf5dy8ti6n
    @user-mf5dy8ti6n Před 9 měsíci +1

    Bisnu daiko harek git marmik chhan❤❤❤❤❤❤❤

  • @kashiramkhattri1128
    @kashiramkhattri1128 Před 9 měsíci +3

    wow nice song bhishnu daju❤❤❤❤best of luck.🎉

  • @RajmanBudha
    @RajmanBudha Před 9 měsíci +1

    अत्यन्तै उत्कृष्ट सदाबहार गित

  • @sahaniumesh9361
    @sahaniumesh9361 Před 9 měsíci +2

    सफलताको शुभकामना

  • @ashokoli8738
    @ashokoli8738 Před 9 měsíci +1

    हार्दिक बधाई छ बिष्णु दाइ

  • @kumarthapa331
    @kumarthapa331 Před 9 měsíci +2

    Dherai marmik geet X badhai x bishanu bro

  • @sandeshpaudel632
    @sandeshpaudel632 Před 9 měsíci +2

    Big congratulations daji and all team members lai safalta ko lakhau lakh suvakamana 🎉🎉🎉🎉❤❤❤❤❤

  • @chiranjivichhetri
    @chiranjivichhetri Před 9 měsíci +2

    मार्मिक आहा

  • @SumitThapa-rf1ry
    @SumitThapa-rf1ry Před 9 měsíci +2

    आहा

  • @user-pq3rr3tx7w
    @user-pq3rr3tx7w Před 9 měsíci +1

    Atinai ramro xa ❤❤❤🎉🎉

  • @Ashalkumal8810Achham
    @Ashalkumal8810Achham Před 9 měsíci +1

    Bishnu khatri dae ❤❤❤❤❤❤❤ ani samman mitho samjhana.

  • @sureshkhdka
    @sureshkhdka Před 9 měsíci +1

    बधाई तथा शुभकामना 😍😍

  • @yurajthapa5173
    @yurajthapa5173 Před 9 měsíci +1

    अाहा मनै छुने याे गितसुनेर

  • @netradangi928
    @netradangi928 Před 9 měsíci +1

    Dami xa dai geet

  • @rajuregmi4408
    @rajuregmi4408 Před 9 měsíci +1

    गीत पुरानै जस्तो छ कि कसो? 2063/64 साल तिर सुने जस्तो लाग्छ ।

  • @rajkumarnepali1614
    @rajkumarnepali1614 Před 9 měsíci +1

    Sadabahar geet❤❤❤