Baglung Kalikama - Bishnu Khatri • Sunita Budha Chhetri • Yashu • Tulbir • New Panchebaja Song 2080
Vložit
- čas přidán 8. 12. 2023
- Presenting new typical panchebaja song Baglung Kalikama by Bishnu Khatri & Sunita Budha Chhetri featuring Yashu Bhattarai & Tulbir Thapa "Samarpan" only on Bishnu Khatri's official CZcams channel.
Sumadhur Creation Presents:- New Nepali Panchebaja Song 2080
|| Baglung Kalikama बागलुङ कालिकामा ||
#bishnukhatri
#sunitabudhachhetri
#yashubhattarai
#tulbirthapa
#ashishaviral
#newpanchebaja
#panchebajasong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Khatri
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics | Music:-
Bishnu Khatri
♬ Arrange | Mixing | Mastering:-
Ashish Aviral @AshishAviral
♬ Recordist:-
Manoj Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Binamra Khatri
🎬 Choreographer:-
Hom Gurung
🎬 Cast:-
Yashu Bhattarai
Tulbir Thapa (Samarpan)
🎥 Camera | Drone:-
Ram KC
🎬 Edit:-
Padam Subedi
🎬 Color:-
Milan Bishwokarma
🎬 Make Up Artist:-
Susmita Rai
🎬 Post Production:-
Dragon Pictures
🎬 Special Thanks:-
Rabin Adhikari
Kishan Khadka
Ramu Khadka
Kumar Khadka
RC Paudel
Sahayogi BC
Bikram BK
Udaya Nepali
Deepak Bhandari &
All My Well Wishers
© Sumadhur Creation, 2023
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9vdmblw
CZcams:- tinyurl.com/ydb49ojr
Contact me:- 9851058903
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Khatri. Embedding to a website is allowed. - Hudba
पश्चिमाञ्चलका ख्यातिप्राप्त धार्मिक एवं पर्यटकिय स्थलहरुलाई समेटेर तयार पारिएकाे याे माैलिक पञ्चेबाजा गीतकाे पुरै भिडियो हेरिसके पछि लाईक कमेन्ट गर्नुका साथै भिडियो शेयर गरी सक्दाे सबै सामु पुर्याई दिनु हुन बिनम्र अनुराेध गर्दछाै।जय संस्कृति।
बहुमुखि प्रतिभा प्रतिष्ठित ब्याक्तित्व हरेक कोण कोण बाट शब्द केलाउन खेलाउन माहिर हाम्रो दाजु लास्टमा पन्चकोट दर्शन गरौला बिश्वको कै लामो पुल तरौला बाग्लुङ्ग झरौला भनेर निम्त्याउनु पर्ने थ्यो आहा गीत १०० मा १०० उत्कृष्ट ❤❤❤🎉🎉❤❤
निकै राम्रो गीत ! हार्दिक शुभकामना सबैलाई ।
म्याग्दिको गलेश्वर पनि ख्याती प्राप्त धार्मिक स्थल हो!सतिदेबी गलो पतन भयको ठाउँ!
अर्घाखाँचीको सुपादेउराली ,पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन ❤🙏🇳🇵
❤❤❤❤
राम्रो छ तर भिउज जादैन किन हो सबै मिलेर सपोट गरौ होइ 🙏🙏🙏💗💗💗👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
जय गुल्मी मालिका❤❤❤
Hamro gulmi ramro gulmi❤❤❤
Congratulations sir safalta ko suvakamana❤❤❤
Wow very nice
सुभकामना❤️
शुभकामना दाजु🎉
Wow keti ramro geet sabei thau ko barema banaunu vayeko best wises🎉🎉🎉❤❤❤❤❤
Congratulations 🎉🎉
best wishes daju
congratulations and best wished Brother ❤❤❤
❤❤❤ दाजी को गित मन न पर्ने को होलार 🎉🎉🎉❤❤ हार्दिक सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤❤
Congratulation🎉🎉❤❤
Kati mitho geet..congratulations Bishnu khatri dai
हाम्रो टिमले सकेको मेहनत गरेर बागलुड कालीका गीत को बोल पञ्चे बाजा सार्वजनिक गर्दै यस्को सफल बनाउने जिम्मेवारी तपॉईहरु समक्ष सुम्पेका छौं । एकपटक पुरै भिडियो हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन हुन हार्दिक अनुरोध गर्दछु ।
तपॉईहरुको सल्लाह र प्रतिक्रियात्मक सुझाव हाम्रो लागी मार्गदर्शन हुन सक्छ ।धन्यबाद
Damee panche Baja ❤❤❤❤🕺🕺🕺🌹🌹🌹🌹
Congratulations all very nice bishnu daju ❤❤❤❤💐💐👌👌
वाअो मङ्सिर मैना सिजनको गित बल्ल आयो
सफलताको शुभकामना बिषेश आदर्णनिय बिष्नु दाइ र सप्पै टिमलाइ...
पर्दैशि भबिन बस्नेत
जय बागलुङ जय गुल्मी माया छ है अर्घाखाँची बाटै 🙏🏽
Congratulations all temlai 🎉
आहा कति राम्रो सुन्दा पनि आनन्द आयो❤❤❤
जय सुपा देउरालि
बागलुङ तेसै सुन्दर्ताले भरिपुर्ण छ तेसैमा दादा हजुर्को कोकिल कन्ठ आवजमा निकै मिठो गित ❤❤❤शुभकामना
Dherai ramro lagyo saphaltako dherai dherai subhakamna❤❤❤🎉🎉🎉🎉🎉
बागलुङ कालिका डिग्रे साई कुमारी मेरो जिल्ला को प्रसिद्ध धार्मिक स्थल को बयान सहित रहेछ
Wish you all best 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अति राम्रो गीत ❤❤
Best wishes dai❤❤❤
Best wishes ❤❤❤❤❤❤❤
आहा सफलता को शुभकामना छ दाई❤❤
गित धेरै धेरै चलोस शुभकामना ❤️
यस्ता शब्द कसरी फुर्छन होला समय सान्दर्भिक गित गाउनी एक मात्रै गायक सर्जक बिण्णु खत्री मात्रै हुन ❤❤❤❤❤❤
🎉🎉❤❤अाहा दामि मिठाे गित शुभकामना दाजु
नामै काफी छ बिष्णु खत्री बयान के गरि रहनुपर्छ र निसिखोला को विशेष झलक
Bishnu khatri is always king 🤴 ❤
हार्दिक शुभकामना बिष्णु सर🎉🎉🎉
Congratulations ❤❤❤❤
मलाई अति मन पर्ने कलाकार बिष्णु खत्री दाजु 🙏 सफलताको शुभकामना
उत्कृष्ट गित भिदियो धेरै बधाई सफलता को सुभ्कामना लेजेन्द बिस्नु दाजि
आहा धेरै राम्रो छ गित शुभ कामना🌺🙏
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏
धैरे धैरे शुभकामनासहित धन्यबाद सर सारै राम्रो गित र शब्द पनि।।।
आहा धेरै राम्रो गित सफलता को सुभकामना❤❤❤
अर्घाखाँची सुपादेउराली, पाणिनी पनि प्रसिद्ध धार्मिक स्थल हुन्❤
Congratulations &Best wishes DAI
धेरै धेरै धन्यबाद ❤you बागलुङ कालिका मा गीत ❤❤❤❤❤❤❤
सुदारको १०० चोट कामीको १ चोट भन्छन हो हाम्रो बाग्लुङ को गहना हो दाजु हजुर सफलताको शुभकामना
आहा नेपालका सबै जसो धार्मिक पर्यटकिय स्थलको नाम समेटियर सब्द सन्कलन गर्नु भयको रहेछ
अत्यन्तै राम्रो लाग्यो
अपार सफलताको शुभकामना दाजु ❤
सफलताको धेरै धेरै शुभकामना दाइ
Wow best lokdhori panchabaja geet 🎉🎉🎉🎉🎈🎈🇳🇵🇳🇵🇳🇵🇳🇵
बिष्णु दाईको गित जुन आए पनि मलाई अती मन पर्द्छ दाजु लाई सफलता को धेरै धेरै शुभ कामना
दाजु गोर्खा को पनि गित बनाउनु पर्यो
🎉🎉❤❤❤❤❤
आहा कती मिठो गीत सम्पूर्ण टिम लाई बधाई छ🙏🙏❤❤🎉🎉
सारै मीठो गित तेसै माथि म जन्मे हुर्केको जिल्ला बाग्लुङ ❤❤❤❤❤❤❤
Congratulations all team ❤❤
गित धेरै राम्रो तयारी भएको छ सफलता को धेरै धेरै शुभकामना 12:00
आहा अति मिठो पन्चेबाजा गित❤❤❤🎉🎉🎉
सहस्र शुभकामना यहाँहरुलाई।
निकै राम्रो छ गीत दाइ यो गीतले सफलता पाउने छ पक्कै पनि
राम्रो गित निकाल्नुभएछ।सफलताको शुभकामना ❤
उत्कृष्ट गित ❤❤❤❤
❤❤हरेक ठाउँ समेटिएको गीत 😂😂 शुभकामना दाजु❤❤❤
प्रतिक्षाको घडि सकियो कति मीठो बागलुङ कालिकामा 🎉🎉🎉🎉सफलताको शुभकामना
आहा कति रमाइलो पञ्चेबाजा हाम्रो गाउतिर सुटिङ्ग भयको रैछ सार्है खुसि लाग्यो सफलताको शुभकामना सबैटिमलाइ
सारै मिठो गित 👍️👍️👍️धन्यवाद सबै टिमलाई साथै सफलताको शुभकामना छ ।
Congratulation both of you 🎉🎉🎉
आहा लोकदोहोरि का बादसाह बिष्णु खत्री दाजु का गित हेर्न छुटाउनै हुदैन ❤️🇳🇵🇳🇵
Nice❤❤❤❤❤❤❤❤
निकै उत्कृष्ट, धेरै धेरै सफलताको कामना।
Kati rammro geet❤❤❤❤❤
निकै मिठो गित ❤
Sarai ramro lagyo ,best of luck whole team
आहा पंचे बाजा मालिका लाई समेटनु भयको मा खुसी लाग्यो। हजुर को हरेक गीत उत्कृष्ट❤साथ मा सुनीता बैनी आहा आहा।
सफलताको शुभकामना दाजु
wow...... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
बिबिध धर्म सस्कृति ले भरिएको हाम्रो देश मा रहेका बिभिन्न धार्मिक स्थल ठाउ मा नै पुगेर छायान्कन गरि तयार पारिएको यो काल झै सिर्जना ले सबै को मन छुने छ
Nice song
सफलताको शुभकामना दाइ❤❤❤
Congratulations sir best song 🎉🎉🎊🎊🎈🎈
अाहा कति राम्रो गित सफलताको शुभकामना
Very very nice song. Video ❤❤👍👌🥰 4:15
गीत राम्रो छ सफलताको शुभकामना🎉❤❤
प्रकृर्ति प्रेमी देश प्रेमी गाएक बग्लुङ को सान गाएक बिस्नु खत्री दाजु को हरेक गित गाउँ ठाउ गरिब दुखी रास्ट्र पर्ती समर्पित हुन्छ यो गित पनि गाउँ ठाँउको धार्मिक स्थानमा आधारित रहेछ असाधै राम्रो बनेको छ सफलताको शुभकामना दाजु 🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
Best wishes dai 💞💞💞💞💞💗
❤❤❤❤❤❤❤❤
अति मिठो गित 🎉🎉🎉🎉
बहुचर्चित गायक बिष्णु खत्री को लय शब्द गायकी ले अत्यन्तै मन जित्यो भब्य सफलता को कामना❤
आदरणीय दाई विष्णु खत्री का हरेक सिर्जनाहरु उत्कृष्ट लाग्छ,यो गितमा झन पर्यटकीय धार्मिक स्थल र नदिहरुलाई समेटिएको छ गितले सफलताको शिखर चुमोस शुभकामना 🌺🌺❤️❤️🙏
Very nice song
❤very nice ❤
राम्रो लाग्यो❤❤
Bishnu khatri दाइको स्वर नै खतरा छ के सुनेसी सुनेको सुनेइ गर्न मन लाग्ने💝💝💝Best wishes for entire team💝💝💝💝
आहा लगभग सवै धार्मिक पर्यटकिय स्थल समेटियको एउटा जिवन्त गित ! यश गितले अवस्य पनि देशको पर्यटक्षेत्रमा निकै प्रभाव राख्ने छ ! सलाम छ बिस्णु खत्री ज्यु !
धेरै धेरै राम्रो छ दाजू गित धेरै धेरै राम्रो छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💝💝💝💝💝💝💝💝💝💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦
अति प्रसम्सनिय काम ,धन्यवाद प्रदेश बाट आफ्नो गाउँ का देबि देवता को दर्शन गर्न पाइयो !!
गित राम्रो लाग्यो दाजु सफलताको शुभकामना ❤❤🎉🎉
आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ दाइ सफलताको शुभकामना ❤
Congratulations nice songs🎉❤
Congratulations
Goodsunita
अत्यन्तै उत्कृष्ट गित बनेको छ