ओलिको सर्बाधिक आलोचना: प्रधानमन्त्री बन्ने सपना चकनाचुर,एमालेमै बिद्रोह:काङ्ग्रेस स संकित

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #bodhraj neupane#balenshah #kpoli#prachanda#rabilamechhne#manoj sapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

Komentáře • 11

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n Před 17 dny +3

    मोइले अघि 4गन्त अगि मलसिय बतो पोस्त गरेकोछु सबैलाइ झेल कोछौ अनि सकार छददेउ

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 17 dny +2

    great analysis

  • @indirakarki5858
    @indirakarki5858 Před 17 dny +1

    य यी सबै दलका नेताहरु कार्यकर्ताहरु लाई जेल कोच्न राजा नै ल्याउनु पर्छ छ अब उपाय बच्ने छैन अझै यो र्त्यो भन्दै लुटपाट गर्ने दाउ

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 17 dny +1

    कतर्नाक आइडिया ओलि प्रधानमन्त्री बनाएरै उसलाई सक्काउने दाउ सहि छ तर आफू स्वतह प्रधानमन्त्री बन्दैछन देउबा ओलि लाई किन सुम्पिन्छन ??

  • @user-od4jg7bt8t
    @user-od4jg7bt8t Před 17 dny +1

    Thank you Sir .Your truth talk will be soucsesfull .

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 17 dny +2

    🙏🇳🇵

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 Před 17 dny +1

    supper kamred prachanda

  • @narrai6886
    @narrai6886 Před 17 dny +1

    Yo patrakar eklai bolya bolai k sunne?

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 Před 16 dny

    Om namah shivaya om namah shivaya

  • @user-fg8tn2oh8q
    @user-fg8tn2oh8q Před 16 dny

    ल ल धमला फेल खायाे यश अन्तर्वार्ता मा ?