ओलीले स्वर्ग र नर्क सँगै जाने भनेपछि म मख्ख परेको थिएँः प्रधानमन्त्री प्रचण्ड
Vložit
- čas přidán 11. 07. 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
हुनत मँ कसैको झोले होइन तर केपि र शेरे भन्दा प्रचण्ड राम्रो नेता हुन
प्रचण्ड जि तपाईं हिम्मत गर्नुस यस्ता को टाट पल्टाउन सक्नु हुनेछ अझै पनि रबि लाई जसरी यो मुका काँग्रेस ले 2 महिना संसद अबरुद्ध गर्यो तपाईं को पालो अब तपाईं ले सुरु गरेको पाइल बन्द हुनुभएन😢
प्रचण्ड ज्यु जस्तो सोझो र लोएल नेता यो देश अरु कुनै नेता नै छैन हेक्का रहोस अरु दलका झुटा नेता हरुलाई
Haha
प्रचण्ड राम्रो रहेछन् रवि पनि मिलेको थिए तर एमाले र काँग्रेस सँग मिलेर काम गर्नु पर्दा गार्हो भयो ।
भाउजुको प्यारा देवरहरु खुसीले कती गदगद भएका छन संसद भवन लाई कमेडी हल बनाएका छन साला देवरहरु🤬🤬🤬🤬
ओली लाइ पूरा देश चीन्छ तर प्रचंड चीन्हेन,,,
डाकाहरु जनताहरु के चाहन्छ कहिले सोचै ।
कुनै बेलामा त्यही रोस्टम बाट विश्व प्रकासले भनेका थिए धोका पाएका हरु एकै ठाउंमा आए भने के गर्नु हुन्छ ? त्यो प्रस्न गम्भीर भएर हजुर ले बिचार गर्नु पर्ने थियो।
तेसैैले कुमाई काे घुमाई मा परियाे है पृचन्ड जि अब न परनुस।
प्रधानमन्त्री को कुर्सी टिकाउन जता पनि ढल्कने जसलाई नि धोका दिने प्रचण्ड
ढल्यो सुशासन दिने सरकार ,माफिया ,दलाल ,सामन्ती , गफाडी सरकार बनने 😁
Nepalese Janta party
#navarajji
अरुले लेखेर ल्यको पढेर सुनाउने। कति सम्म भनेको त आफै मन बाट आउँछ अरुले लेखेर पढने
सहि कुरा ब
कम्युनिस्ट भनेका द्वन्दात्मक भौतिकबादी हुन् ,तर स्वर्ग र नर्क का कुरा गरेर आफ्नो खण्डन आफै गर्छन् ,ठ्याँस्नेहरु
भष्मासुरको विश्वास गरेर यो हालत भयो ।
केपि काग हो यति बाठो चलाख अनि लुब्ध छ यो मान्छे , कुनै पनि दल को नेता भन्दा 100 गुणा माथी छ त्याकटिस गर्न को लागि .... त्यही भयर ए मा ले सङ्ग कुनै पनि सहकार्य गर्न हुन्न भन्ने चेतना भयो होला अब त प्रचण्ड ज्यु ???
Nepal = Bihar = democracy = Krantikaari = Comedian politics = Corruption
तिमी हरु ले त्यही कुर्सिको लागि त मिल्ने हो बाज्ने हो जनताको लागि के गरेउ?
xI , YESTO PM
अवसर बादी
10000 right answer Pradhanmantri sir ji
Nepal ma the Kapil sharma show naherera the prachanda show banaunu paryo
Standing comedy on politics.😂😂😂
देशमा जनता त्रिलुशीमा डुबेर मरिरहेका छन यहाहरुलाइ हस्दा ठिक्क छ
Teha 65 ko jana ko jyan ko sawal x Tara prachanda janu ma 3 crore Jana ta ra desh ko future ko sawal x
केटा केटी पन
माकुने नि हाँसे त।
ओलि डकाकाे सरदार हाे।।।
2 ota bus trisuli le bagayera lagyo 65 vanda badhi mancxe mari sake.. eniharu xahi kursi kursi....
einiharu chita kursi ma basayera jalaunu..😡🤬
Ab aash xain des banx vanne . Lage hunx bides tir
सहि कुरा बलिद
Yasto prime minister nepal ma vaya vane kaile pani nepal agdi badne xaina
बिस्तारी देश अघि बड्दै थियो अब सकिने भो
प्रचण्ड जी ले 32 सिट मा कहिले यता प्रधान मन्त्री खाने कहिले उता प्रधान मन्त्री खाने आफु धेरै बाठो बन्ने । यस पाली काँग्रेस र एमाले ले ठिक र्निनय लिए को छ।
🎉🎉🎉🎉
याे मान्छे देशकाे लागि पनाैति हाे
किन गएको त ? यत्रो धोका पाउनु भएकोरहेछ त। हजुर बच्चा हो ? एक ब्यक्तिले फकाए पछि फक्किने ? त्यत्रो जन आन्दोलनलाइ नेत्रुत्व गर्ने ब्याक्ती आज भिजेको बिरालो जस्तो भएर सम्सदमा बोल्दा के हुन्छ ?
😢😢😢😢😢😢
जे पायो त्यही बोलेर हसाउन लाज लाग्दैन चोर 17 बर्ष सरकार मा बसेर के गरिस?
देश बनाउनु जाने कि स्वर्ग र नर्क जाने भनेर जनताले चुनेको ?
Oli lai thauna mai sutaucha balpothaha vo yahi nai rajniti vancha ho p.m.ji...baru ma p.m banae dhiut.
Aaja kp oli lai thaha vae hola prachanda le ke ramro kaamgare holan UML party bata madhav gaddar nikale😅
❤
सत्ताले पागलपन कस्तो हुदो रहेछ
Jasto Karni ustai bharni think vo parchand ko
प्रचण्डले मिठाे दियाे
Kauwa batho hunxa tara disha khanxa
Bhanne kahani ta thaha thiyo hola jiu.
अझै २०८४ मा चुनाब लड्ने अनि हामी बुडा खाडाले अझै राजनितिक हस्तक्षेप गर्ने र देशलाई बिकासको गतिमा जान नदिने भन्ने नै छ।
हसाउने पनि सिमा हुन्छ नि 😀😀😀😀😀
Sabai chor nai ho Jo aayni hamlai k matlab
प्रचण्डेको बक्तब्यमा राषट्रघातीहरुहांसेका छन्।देशघातीचोरहरु।
मिठाई देखाएर काखमा राखेर घाँटी रेटेर खाने मानव रुपकाे पिसाच हरु एस्तअ छ हाम्राे नेपालमा
त मुला प्रचण्ड पनि कुनै गतिलो त होइनास क्यारे😮😮😮😮
प्लेन संपर्क विहिन हुँदा मात्र पनी उच्चस्तरीय छानबिन समिति बन्छ, तर २ वटा बस खोलामा खसेर ६५ जना वेपत्ता हुँदा किन गम्भीरता देखाइदैन, के बसमा यात्रा गर्ने मानिसको ज्यान को मूल्य छैन ? आखिर किन।।।।
Kursi jada ko aakros😂😂
Hasera thikka cha. Bichara hamro desh, dubaye.
Natak garnna ni jannu parnney rayecha
अहिंसात्मक नै भए पनि ऐलेका नेताहरुकाे संसदीय टाउकाकाे गणना र त्यसमा निहित मकसद हेर्दा लाग्छ उहिलेका काेत पर्व, भण्डारखाल भन्दा कुनै मानेमा पछाडि छैनन् !
Everyone opportunistic
वलाजपचेकाेखातेमदनकमरेडकोआतमलाइतसानतिदेकुकुर
Oli lai kasle sakxa rajniti ma ghumunu ghumiya parchanda lai
yo hasne mula haru ko ho thukkka mulaa haru jhole mu …..
हाम्रा गाउमा पनि माहाभारतकि कुब्जि छे एउटि प्रचन्डले भनेजस्तै रामलाइ बनबास पठाकि कुब्जि र बा
ओलीले स्वर्ग र नर्क सँगै जाने भनेपछि म मख्ख परेको थिएँः स्वर्ग र नर्क जहाँ गए पनि लाग्ने किरा नै हो, बाडी पहिरो कारण निधन भएको र मुलुक शोकमा परेको बेला खान्ते-पिन्तेहरुको नौटंकी हद भयो सरकार र नेताहरुले मुलुक र जनताको लागी राजनीति गरेको बन्ने भ्रमको पनि नाङ्गो भयो धिकार होस्, सेनटीमेन्टल बन्द पनि मेन्टल बडी देखिन्छ?
Badala ho parchande lai
Dhoka tw kasari dine raixa vanera ramro sanga sikayo ni oli le yo jattiko maja tw kahilai aako thena ni lai lai 🤪
आखिर जातिवाद गर्नै पर्ने
काङ्ग्रेस लाई धाेका दिदा एमाले सङ्ग मिल्दा काङ्ग्रेसकाे सचेतकले भनेकाे सम्झना छकि छैन धाेका पाएका एक भए प्रचण्डको हालत के हुन्छ भनेर अब त प्रचण्डको पत्तासाप हुनेभयाे
कुर्सीको लागि होला
कॉम नीस्ट हरु पनी स्वर्ग र नर्क मा विस्वास गर्छन र? जनतलाई भने धर्म अफिम हो भनेर भत्ट्या उने स्वर्ग र नर्क संगै जाने र फटा कुरो गर्ने तरवार बेचुवा र घीऊ वेचुवा को वाचा बन्धन येस्तो नभए र कस्तो हुन्छ त?
प्रचण्डसँग सिकेको होला नि ओलीले😂😂
Hamra des Ka nets
सदै जन्ता झुक्याउने झुतो बोल्ने जन्ता ले बिर्सन छ्न भनेर सत्तामा खेल खेल्ने केही नेता बायक अरु सबै नेता तिमी जस्तै लोबि लम्पत हुन धेरै गुनासो नगरे हुन्छ
Auta bahun le arko bahun lai Dieako dokha.
अब धाेका खाएका एकै ठाउँ मा मिलेर धाेका दिने लाई पाे किक हानेत है ज्ञाठे😂
Timiharu sorga ta hoina narakmoi jakinxou timiharu boitarini nadima jakinu paros karodou barsa
Bichara manasik santulan gumexa
😡😡😡😂😂😂😂🐕🐕🐕
अब यो मुजिले बोलेको बोली सुन ।।अब यस्ले उचालेको हेरन फेरि
kathi sojho Prachanda.. jyaanmara pani yeti sojho?
हाहा .....सेरे प्रचन्दे केपि को भित्री गुदि दुनियाँ लाई थाहा भै सके सिबायक ताली थोक्क्ने भन्दा
Nepal ko neta haru sanga kasle sakne?
Balkot le pheraipani lathaunchan aba na lathinuhola Netaji
अनि सरकार लिट्टे बनाएर छाडिन्छ भनेर बोलेको kp ले उहीँ बेला बिर्सेको हो र? हुन त धर्म मारेर पाप खोजेको हजुर ले नै हो अझै के के हुन्छ हेर्दै जानुस अहिले त सुसाउनु मात्रै भाछ त्यो बलिदान बिर्सनु भयो भने ............. सच्चिनुहोस
उथलपुथल
kp oli jhapali vanne chinenaxa prachandale
तपाईं भन्दा पनि बाठा भय त के पि बा
Dharu Khada KO Kura khole😂
झापाली बुढाको कुरा पत्यायौ। अब खायौ होइन। अझै भावुक धेरै नहुनु। खुरुखुरु पार्टि बनाउ। अझै चान्स छ राम्रो काम गर्ने। युवालाई समेट। बैचारिक राजनीतिलाई बढावा देउ। बाबुराम, बिप्लप, बैध, सुदर्सन, आहुती जस्ता व्यक्तिलाई फेरि एक ढिक्का गर। त्यो सँगस्ँगै पुराना छुटेका माओवादिलाई समाबेश गर। केही बुद्दी छ भने।
कङ्रेसलाई मेरो अनुरोध छ सन्सद नै भङ्ग नगर्नु होला। प्रचण्ड
😂😂😂
desh ka janata haru badhi pahiro ma parera kati dheroi jyan dhan ko xati vako bela ma k jatra ho yo chor haru ko
😅😅😅😅
3 karod janta lai jhukauney dhurta thag lai biswas garnu murkhata ho
hahahahaha
Kepi ma chaka
Lata le deschaldain
😂😂😂😂
Shree 5 huna khojchan
Jatta haru🤬🤬🤬
लाटो ले के देश चलाउला त ?
एता र उता गर्दाइ जन्ता लाई पागल मात्रा बनाको तिमीहरु मिलेर खाइ राखेको छै हाम्लाइ था छ खाउ खाउ 84 सम्म खानु बाकी देखाजायेगा जन्ता सबै सुदृनु होला आज भन्दा 10 बर्स अगाडि 20 रुपैयाँ पर्ने 200 पर्छ आफाइ बुज्नु पैला को जस्तो नसम्जनु होला इनि हरुलाइ पतन बनाउनु तपाईं हाम्रो हात हो धन्यवाद
😂😂😂😂😂😂😂