Simalaima Maina by Arjun Sapkota & Samikshya Adhikari | Ft. Deepti Gomja & Shiva Khadka | New Song
Vložit
- čas přidán 4. 03. 2021
- Presenting new Nepali lok dohori song Simalaima Maina Aatto Patto Chhaina by Arjun Sapkota & Samikshya Adhikari featuring Deepti Gomja & Shiva Khadka only on Arjun Sapkota's official CZcams channel.
Arjun Sapkota Presents:- New Nepali Lok Dohori Song 2077
#ArjunSapkota #SamikshyaAdhikari #NewLokDohori
--------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Simalaima Maina
सिमलैमा मैना
♪ Vocal:-
Arjun Sapkota
Samikshya Adhikari
♪ Lyrics:-
Krishna Basyal
♪ Music:-
Arjun Sapkota
♪ Arrange:-
Krishna BK "Bhanja"
♪ Recordist:-
Khuman Rana
Suman Rana
♪ Mixing / Mastering:-
Kumar Rana
♪ Studio:-
Maruni Digital
-------------------------------------
🎬️ Video Credits:-
🎬 Direction / Choreography:-
Prateek Ngesyur
🎬 Artists:-
Shiva Khadka
Dipti Gomja
Nerman Lama
Nirmala Lama
Soni Lama
🎬 DOP / Color:-
Surya Lama
🎬 MUA:-
Raju Waiba
🎬 Drone:-
Prabin Rai
🎬 Edit:-
Trilok Lama
🎬 Group Leader:-
Nathuni Jaiswal
🎬 Dress:-
Samjhana Boutique
🎬 Transportation:-
Anil Waiba
🎬 Production Manager:-
Bablu Gurung
🎬 Special Thanks:-
Suresh Basnet (Family)
Khadka Family
Bharat Khadka
Lila Karki
Deepak Karki
Jeet Waiba
Prayas Waiba
Bijay Waiba
Lakpa Lama
Sameer / Bed Acharya
Jyoti Rai
Swoyam Lama
Atto patto chhaina
Simalaima maina
Bharkhar Bharkhar Baseko mayako
A simalaima maina
Bharkhar Bharkhar basya maya
© Arjun Sapkota. All Rights Reserved.
--------------------------------------------------------------
Subscribe Us CZcams:-
czcams.com/users/ArjunSapkot...
Find us on Facebook:-
/ arjunsapkotao. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ.यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला । - Zábava
"सिमलैमा मैना भर्खर भर्खर बसेको मायाको अत्तोपत्तो छैन"
बनकी चरीलाई जस्तै यो गीतलाई पनि एकदम माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। समीक्षा अधिकारी बहिनि र मेरो आवाजमा रहेको गीत, कृष्ण बश्यालको शब्द, शिव जी र दीप्ति जीको अभिनय कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनुहोला।
सफलता को असिम शुभकामना
Congratulations mero dai ❤️❤️😘
Safalta ko suvakamna I pray God this song also got Corde club 🙏🙏🙏and lots of love and I am so happy for this song ❤️😍 I always support for you dai your voice is so sweet 😍😘
गित मिथो छ दाइ सफल्तको सुभकामना
Best wishes ❤️❤️
@@beerusharma5837 excuse me what are you say
बनकी चरि भन्दा कम छैन याे गित पनि❣️❣️यसलाई पनि हिट बनाउनु पर्छ भन्ने जतिले मेराे कमेन्ट् मा लाइक गर्दिनु हाेला ल💕💕🙏🙏🙏
Aaha sarai mitho song safalta ko subhakamana pyaro vai Arjun sapkota Krishna basyal
बधाई छ सम्पूर्ण टिम प्रति🙏🙏
पाल्पा देखि को को हुनुहुन्छ🤚🤚🤚
Darhi ramro xa video and geet
Hjrko geet aati Ramro xa dada
अर्जुन सापकोटाको फ्यान जति यता हाजिर गरम त।
#diwakarphysics
.... मीठो भाका...
...... राम्रो लाग्यो...
..वधाई छ...
Ko ko hununx arjun bhai lai maya garni❤️❤️🙏
समिछा बहिनी को आवाज त अति नै मिठास छ जे भए पनि लाचोक ले जन्माएको चेली हुन
गीत ववाल रहेछ । वास्तवमा समिक्षा नानूको स्वरमा सवै गीत त्यतिकै राम्रो सुनिन्छ । गायक अर्जुन सापकोटाको स्वर पनि उतिकै राम्रो लाग्छ । करोड क्लवमा पुगेको पछयौरी लिसियो दोहोरी गीत सफल रह्यो । सहकार्य भएका धेरै गीतले वजार कव्जा गर्न सफल छ । हरेक हप्तामा एक दुई गीत वजारमा आइरहेछ । views पनि वढिरहेको देखिन्छ । गीतले सफलता पाइरहनु पनि कला र क्षमता भएरै हो । मिहेनत र लगाव पुरै भएपछि सफलता हात लाग्ने कुरा हो नै ।
Damii xa hajur geet congratulations ❤️❤️❤️❤️❤️❤️❤️
अाहा सम्पूर्ण टिम्लाई बधाई तथा शुभकामना
आहा😍😍
Arjun sapkota fan yeta aam hai
Ma pani hoii
लु आयो फेरि गजब भिदियो 💕💕
अर्जुन दाजु को स्वर को 😍😍💕💕💕fan hami😎
Ahaa kati ramro
best wishes crush😘❤️❤️❤️
मचि अर्जुन दादा को ठूलो फ्यान है अरु को को हुनुहुन्छ खै यता तिर अाउनु स लु रुरु लाएर
Ma pani hoii
@@hari_sunar ho la la
गीत सारै राम्रो लाग्यो हजुर
अति मिठो लोक भाका सफलता को सुभकामना सबै तिमलाइ
Àaha very nice song video congratulations sir safltako Hardik suvkamna xa sampurnalai
mero maya ta manxe pani hero😉😉... ani geet ko ta kurai xodau👌😘😘😍😍
Wow so very nice song
बन कि चरि भन्दा कम छैन राम्रो छ गित हजुर को
wow nice sog
Aaha kati mitho git arjun sir samikixya bunu ko swor kati mitho xa git hit hos safaltako suvakamana
Dharai dharai ramro song, vai
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई
आहा सिमलैमा मैनाको सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना 😍😍😍😍
Thank you so much 🙏🙏💞💞💞
@@hari_sunar 8ewo8w88wdel8
Ei8
finally 1 बर्ष को पखाइ पोछि आयो कति राम्रो हो सोचेको भन्दा नि राम्रो के है😍🤗सबै टिम लाई बधाई तथा सफलताको सुभकामना🙏🖤comment for kamala pokhrel❤️😫😍😍😁hai
आहा क्या दामी गित भोईशको त झन कुरै नगरुम 👌👌😘😘बधाई छ सम्पुर्ण तिमलाई सफल्ताको
Congralutaion and best wishes dada
गित दामी छ यार प्यारे arjun मित्र 😍😍😍
audio video एक्दमै राम्रो छ । सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
दामी गीत भाइराजा 😍😍😍😍😍
उदाउँदो राजा लोकदोहोरी गायक अर्जुन 💓💓💓💓💓💓
अहा!! सिमलैमा मैना निकै मन पर्यो मलाई त। बनकि चरी ले जस्तै सफलता पाओस। हार्दिक बधाई तथा सफलताको शुभ-कामना अर्जुन सर।
अर्जुन दादालाई मन पराउने कोको हुनु हुन्छ यता हाजिर गरमत्👎️👎️👎️👎️👎️
बधाई छ सम्पूर्ण टीमलाई
अहा अर्जुनको स्वर 😍😍😍😍
ramro cha
कति माया गर्छेउ 😊❤️
Babal maile yo geet interview mai sune ko thiya aayaxa safalta ko suvakamana arjun brother ❤️❤️❤️ from Belgium 🇧🇪
आहा धेरै धेरै शुभकामना 😘😘😘😘😘😘😘बबाल छ होइ अर्जुन लगायत सम्पूर्ण team लाई शुभकामना
Model chahi sahi chha kya Arjun daa 😁😁😁😁😁😁😁😁😁super se uper daa music video 👍🙏
आहा कती मीठो गीत सफलता को शुभकामना
wow ekdm ramro geet mero manae xoyo arjun bro ko sabai geet man prx malai nawalpure thito yestae ramro ramro geet liyer aaunus❤️❤️❤️👈️👈️👈️👈️
आहा कति मीठो हो गित अनि आवाज अर्जुन सर पक्कै हिट हो हामि बनकि चरी जस्तै हिट हुनेछ सफलताको शुभकामना
Wow Arjun sakpota daji and samikshya Adhikari and all team ❤️अत्यान्तै राम्रो लाग्यो।❤️❤️🙏
सारेै राम्रो छ गित शफताको सुभकामना छ भाइ
Love this song..
Congratulation
अर्जुन सर,म हजुरको BIG FAN ❤️❤️❤️ हजुरले Music गर्नु भएको गीत कति राम्रो भएको हो अर्जुन सर।तेसै माथी हजुरको स्वरको त कुरै नगरुम कति मिठो कति मिठो। गीत र म्युजिक भिडियो एकदम राम्रो भएको छ सम्पुर्ण टिमलाई शुभकामना❤️❤️❤️
Sound Quality Perfect 👌
Nice 💘 song Ajrjun bhai congratulations All team lae
Badai xa all entire team
आहा राम्रो लाग्यो😍👌👌👌
लगभग 2 बर्षा पछि यो गित सुन्न र हेर्ने पाउदा म यत्त्त्न्तै खुशी छु निकै राम्रो छ होई यो गितलाइ त लाइक त 1000 चोटि गर्ने मन थियो तर 1 लाइक गर्न मात्र मिल्छ l सबै जनाले लाइक कमेन्ट सेयर गरेर माया गरिदिनुहोला धन्यवाद 😍😍😍😍😍❤️❤️❤️
धेरै राम्रो छ शुभकामना सम्पूर्ण टीम लाई 🙏💞
भाई अर्जुनलाई सदा सदा सफलताको शुभकामना संगितिकक्षेत्रमा ♥️♥️♥️🎇🎇
सम्पुर्ण तिमलाई धेरै धेरै धन्याबात एक छति अर्काे सफलता हुदैछ।शुभकामना अर्जुन दाई।
धेरै महिना देखि यो गितको प्रतिक्षामा थिए बल्ल आज इच्छा पुरा भो😍😗 बधाई छ अर्जुन मामा लगायत सम्पूर्ण टिमलाई💕💕💕💕 उच्च सफलताको कामना छ।💕💕💕😍
हे भगवान!! करिब डेड बर्षको पर्खाइपछि पुरै गीत सुन्न अनि हेर्न पाइयो।। सम्पूर्ण टिममा बधाई एबम् सफलताको शुभकामना 🙏🙏❤️❤️
Wow beautiful song best of luck all unit
Congratulations all tim
Nice Song Arjun Sapkota
Facebook live bata aako ma chahi herna😊😊always favourite ❤️❤️ramro xa
यो गित धेरै पहिल्ये सुनेको थिए ,, एक इन्टरभ्यु मा बल्ल म्युजिक भिडियो भएर आएछ ,, बधाई छ सम्पुर्ण टिम लाई 🌺🌹👏👏
♥️♥️♥️ आहा सारै राम्रो सम्पूर्ण टिमलाई congratulations❤️❤️😘😘
गीत लेख्ने मुन्छे र सङीत गर्ने मुन्छे बनकी चरी कै भएसी बनकी चरी जस्तै हिट हुन्छ पक्का❤️❤️
निकै उत्कृष्ट गित जति पटक सुने पनि धित नमर्ने 💕💕
टिक टक को तयारी मा कति हुनुहुन्छ?
अर्जुन भाई राजा // दोस्रो राम्जी खाँड को रूपमा लिएको छु // मान्छे सानो सानो भएपनी स्वर दाम्मी छ मिठास छ // सधैं सुन्न पाइयोस् // साथै बधाई छ //
सारै मनछुने गीत संगित मा हजुरहरुकोअभिनय प्रस्तुति उत्कृष्ट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💥💥💥💯💥
आहा कति मिठो गित ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💐💐💐💐💐
Congratulations all team
Congratulations all team
भर्खर भरृखर बसेको माया यसै हुन्छ नौलो😀❤️❤️
धेरै राम्रो छ 👏👏 सफलताको शुभकामना 😍❤️❤️💙💙
जति बेला पनि सुनी राखु जस्तो गित अतिनै राम्रो छ बधाई छ सबै टिमलाई
tiktok बाट को को आउनु भयो 😍😍
Ma aya😂😂
Ma pani yaaye
Ma Pani
Mh pani sme😊💓
सारै मीठो गित सुनी रहु लाग्यो
तपाईंको गला लाई सलोट गर्छु अर्जुन sir म त भुतुक्कै भए हजुर मुहनी लाउने स्वोर छ है।।।।
आहा क्या राम्रो गित सफलताकाे शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulations arjun dai and samikshya baini❤❤👏👏👏
राम्रो छ भाइ किप इट अप्👌
Wow so nice song and video best of luck all timlai
करोर क्लब मा पुराउन पर्छ भनी यता हाजिर हुम है 🖐️🖐️
आहा सारै मिठी गित सम्पुर्ण टिमलाइ बधाइ छ 💐💐💐💐
Waw simple..tara ton really touching heart..fabulous..watching from Kuwait 🇰🇼
धेरै राम्रो छ गित अर्जुन ब्रो♥️♥️
आहा!बधाइ छ,सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🙏💘💘💘
Ekdamai ramro song
धेरै राम्रो छ अर्जुन दाजि लु बधाई छ होल बडि टिमलाई
अरुअरु गित ले जस्तै यो गित ले पनि चर्चा परि चर्चा पाउन सफल होस
wow💖💖
म हजुरको सबै गीत सन्नछू तर अरु गीत पनि राम्रौ लाग्छन् यो गीत सबै भन्दा राम्रो लाग्यो बधाई छ 💞💞💞💞
अाहा !! मेराे साथी कृष्ण बस्यालकाे शब्दहरु कति मिठा ..
भविष्यकाे उत्कृष्ट गितकार मेराे साथी कृष्ण बस्याललाई उजज्वल भविष्यकाे शुभकामना ।
गित राम्रो छ धेरै, सफलताको शुभकामना । तर १ स्केल हाइबाट गाएको भए सुनमा सुगन्ध हुन्थ्यो।
Sahi ho
Woww kati mitho geet sunam sunam launi 😍😍😍😍😍
Congratulations simalaima maina team and shiva khadka dai congratulations 🥰
आहा !!! साच्चै मीठो गीत रैछ !!! सफलताको मुरी मुरी सुभकामना सम्पुर्ण टिमलाई !!!
Wow super nice 👌 song badhai sathai pargati ko kamana Arjun sir
अाहा कति मिठो गीत गाउनु भएको धेरै धेरै धन्यवाद छ सरलाई अझै अगाडि बढ्दै जानु होला यहि नै छ मेरो शुभकामना।
गित सारै राम्रो छ अर्जुन दाई यो गित सुनेपछि अर्को रहर जाग्यो छिटै समिक्षा अधिकारिलाई भाउजू बनाएको देख्न पाउन हार्दिक हार्दिक बधाई छ ❤️❤️❤️👏👏