मनहरी गाउँपालिकाको वृत्तचित्र #2 । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY

Sdílet
Vložit
  • čas přidán 4. 07. 2021
  • मनहरी गाउँपालिकाको वृत्तचित्र #2 । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
    मनहरी गाउँपालिका मकवानपुर ,
    बागमती प्रदेश नेपाल
    मनहरी गाउँपालिका मकवानपुरको परिचय
    स्थानिय तहको नाम : मनहरी गाउँपालिका
    स्थापना मिति : २०७३
    गाउँपालिकाको केन्द्र : मनहरी ९, रजैया
    वडा संख्या : ९
    क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर
    जनसंख्या : ३८३९९ जना (२०६८ को जनगणना अनुसार)
    भौगिलक अवस्थिति:
    पूर्व : हेटौडा उपमहानगरपालिका
    पश्चिम : राप्ती नगरपालिका, चितवन
    उतर : राक्सिराङ्ग गाउँपालिका
    दक्षिण : पर्सा जिल्ला/पर्सा राष्ट्रिय निकुञ्ज
    बसोबास गर्ने मुख्य जातजाती : तामाङ, चेपाङ, दलित, जनजाती, क्षेत्री, बाहुन, बनकरीया, राई आदी

Komentáře • 1

  • @utkristaonline
    @utkristaonline Před rokem

    यो डकुमेन्ट्री बनाउने मान्छेलाई राई जाती पनि बस्छ भन्ने थाहै छैन रहेछ हैनत लेन्डुप