CHINA GATE HETUADA | एसियाकै पहिलो सुरूङमार्ग भ्रमण | Churiya Mai Tunnel | गुम्बाडाँडाका रोचक मुर्ती
Vložit
- čas přidán 12. 10. 2021
- Hetauda China Gate and Churiya Mai Tunnel visit. Hetauda is one of the cleanest and must visit city of Nepal.
Please watch our other videos
Rapti and Narayani Sunset
• Chitwan Vlog || The Be...
Hetauda Part 1
• Hetauda Vlog || Makwan...
Makwanpur Gadhi Vlog
• Makwanpur Gadhi || पृथ...
Chisapani via Bhimphedi
• Bhimphedi - Chisapani ...
Indrasarowar and Bheda Farm
• Indra Sarobar Khulekha...
सुन्दर दृश्य त्यसै पनि मनमोहक छ,तर तिनै सुन्दरता भित्र लुकेको जनताका पिडाहरू देख्छु र मन अमिलो हुन्छ सर,हामी सबैको जय होस् 🙏🙏🙏
सारै मन लोभ्याउने खालको भिडियो
दाईको बोल्ने तरिका धेरै राम्रो 🥰😘😘
हाम्रो हेटौंडा राम्रो हेटौंडा ❤️👌👌धन्यवाद हजुर लाई हाम्रो हेटौंडाको यति राम्रो भिडियो बनाउनु भएकोमा 🙏🙏
हजुर को प्रस्तुति गघोर मंन प्रयै धन्यवाद
आहा म आफै घुमे झै लाग्यो धन्यवाद सर लाइ
wauuu mero jannma thalo hetauda sundar nagari hetauda
हजुरको च्यानलमा विचरण गर्दै गर्दा अनेकन कारणले पुग्न नसकेको नेपालका सुन्दर , ऐतिहासिक स्थानमा आफै पुगेको अनुभुत हुन्छ । आज त झन आफ्नै गृह जिल्लालाई अझ नजिक बाट नियालियो । धन्यवाद हजुरहरुको टिमलाई । निरन्तरताको कामना ❤️❤️
हेर्न सुरु गरियो है सचिन भाइ कतारबाट । साथै सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी र पुर्वि भ्लुज टिमलाई वडादशैंको हार्दिक मंगलमय शुभकामना छ ।
Sachin is great person
67
हामी हेटौंडा बसेर यति जानकारी थियन
हजुर को भिडियो हेरेर खुसी लाग्यो।
यस्को लागि धन्यवाद ।हजुर लाइ😃😄
हाम्रो हेटौंडा राम्रो हेटौंडा।Green city Hetauda ❣️🏙️❤️❤️❣️
हजुर सँग धेरै खुशि लाग्याे घर वसि वसि घुम्न पाउने धेरै धन्यवाद हजुरलाई
?
Mero ghar china quatar pani raichaa,hamro hetauda ramro hetauda,💙❤️🖤💜❤️💙💚
हाम्राे हेटौडा मा पाल्नु भयर हेटौडा काे बारेमा पनी जानकारि पोस्ट गर्नु भएको मा धन्यबाद
आज सारै खुसी लागेउ ।।।आफ्नो ठाउँको दृश्या भिडियो मार्फत हेर्न पाएको मा ।। धन्यबाद हजुर को सबै टिम लाई।।
अति सुन्दर लाग्यो
सुन्दर भिडियो र सुन्दर भ्वाइस हजुर को
हेटौंडा देखि पुर्व उत्तरमा अवस्थित बुडिचौर भन्ने ठाउँमा सुन्दर प्राकृतिक झर्ना र गुफा रहेको छ लगभग(१५/१६ किलोमीटर )
Nepal Kati sunder desh xa hamro. Tapaiko video herda Pura aafai ghumera here jasto lagyo. From dubai
धेरै जानकारीमुलक अति राम्रो भिडियो , धनकुटा बाट हेर्दैछु,
सुन्दर हाम्रो देश नेपाल
एक्दम रमाइलो लागियो दाइ
Sano xada Navrati ko bela maa hami tyo surung marg maa jane garthyuu i think 1 or 2 times maile ni tyo tunnel complete gareko xuu, niskane thau chai eauta structure xaa just beside the road just tyo churiya ko ooralo aunu vanda agadi while u come from htd side and the most interesting part vaneko chai hami sanga aile ko jasto mobile nd light hunna thyoo so hami chai na darawoos vanera thulo thulo aawaj ma karaune garthyuu and ekarka lai samthyuu ani ujayloo ko lagi salai balthyuu and tunnel ko end jasto ma pugec uta bata gadi koo aawaj ni suninthyoo hehe tyoo bela sachai daar lagthyoo tunnel ko bich bich ma kaile kai sarpa ni hunthyoo tes paxi kta haru ko vaga vag hehehe. thank you for remind my childhood memories...happy bijayadasami to all.
BBC का नारायण श्रेष्ठ र PURVI BLUES का सचिन न्यौपानेजीको आवाज उस्तै छ l पूर्बी ब्लूज नेपालको नं. 1 CZcams Channel.💪💪🎎⚡⚡⚡🚨🚨🚨🎤🎤🎤🎬⏰🎥📱☎💻
बहिरै बसेर भए पनि नेपाल को विभिन्न रमयण ठाउँ हरु देखन पाउँदा सारै खुसी लाग्छ साथै २०७८ को बडा दशै को शुभकामना सचिन भाइ लगाएर सम्पुर्ण टिम लाई ।
Nice Black Jay pathibaramata
आहा मेरो सुन्दर मकवानपुर
थुक्क मेरो सरकार राजनीति खिचातानीले देशको त्यत्रो ठुलो कलकारखानाहरु खण्डरमा परिणत छ!!
अभिवादन !
तपईको चल्तस्बिरहरू अतिनै राम्रो लाग्छ । म अहिले परदेशबाट हेर्दै छु(सम्युक्त रज्यबाट) । भबिस्यमा अझ नयाँ ठाउंहरुको पनि हेर्न पाईने आशा गर्दछु ।
मैले सुनेअनुसार भुटानीहरु पथरी-सनिस्चरेमा पनि बस्नुहुन्छ रे, मिल्छ भने त्यो जग्गाको पनि चल्तस्बिर तयार गर्नुहोस्न ।
तपाईको भलो र प्रगति चाहने ह्युटुब चल्तस्बिर परिवार ।
सचिन जी र अर्को भाइले ले धेरै मिहेनत गरेर तयार गर्नु भएको यो यात्रा बिबरण भिडियो साह्रै सुन्दर र जानकारीमुलक छ धेरै धेरै शुभकामना।
कति सुन्दर नेपाल
Nice video sachin dai 🤙🤙🙏🙏
सचिन सर र लक्ष्मि सर प्रती हार्दिक नमन सर र हजुरसँगकाे ४ दिने स्थलगत भर्मण उत्कृष्ट र स्मरणीय रहयाे हजुरहरुकाे सफलताकाे कामना गर्द्छु
Hajur le ghaam,paani ,ukaalo, oralo kehee ni nabhani hamilaai Nepal ko saraa manoram views ,vlogharu Dekhanu bhayeko chha sachin sir hajur laai laakhau laakha Dhanyabad sathai bara Dashai ko subha kaamana👌👌👌👌🙏🙏🙏
Ani Sachin daju purbeli vaye. Pani hami pachim ko manxe le like garxam
सात समुन्द्र पारी बाट आफ्नै जन्मे को ठाउँ लाई हेर्न पाउँदा निकै खुशी लायो ,,,,👉️❤️❤️❤️🇳🇵🇳🇵🙏
नेपाल अाउदा पुर्बि Blues मा मिलेर घुम्ने रहर छ
सरै राम्रो ठाउँ देखन पाइयो
Sooooooooo beautiful video
रुपन्देही पनि आउनु सर धेरै राम्राे छ, तपाइको बाेल्ने तरिका राम्राे लाग्छ, तपाईको भिडियाे प्राय हेर्ने गर्छु । नयाँ नयाँ ठाउँमा गएर अवलाेकन गरे जस्ताे लाग्छ भिडियाे हेर्दा पनि ।
एकदम खुशी लाग्यो
साह्रै मनमोहक लाग्यो ।सफा अनि सुन्दर सहर हेटौंडाका ऐतिहासिक स्थलहरु हेर्न पाइय्यो भिडियो मार्फत
s
हेटौंडाको सेरो फेरो हर्न अवसर मिल्यो धन्यवाद छ पुर्वी ब्युजलाइ !
बाचन शैली उत्कृष्ट छ सचिन जि।
धर्म संस्कार संस्कृति इतिहास मौलिक भूगोल देश चिनाउने भिडियो बनाउनु होला सधै ❤
शचीन जीको भिडीयो कार्यक्रम अति रोचक छन म हरेक भिडीयो हेर्न छुट्याऊदिन तर हेटौंडा नजिक गुम्बा डॉंडा, बुद्धचोक त भन्नु भयो तर बुद्धको मुर्तिहरु गुम्बा लगायत बौद्ध धर्मसित सम्बनधित पनि भिडीयो क्लीप गरि धेरथोर बर्णन गर्नु भए अति उत्तम् र ज्ञानबर्धक् हुने थियोकि …..
आज सम्म को सबै यपिसोद नछुताइ हेरेको छु दाजु अब गुल्मी तिर पनि आउनु पर्यो
Really nice 👍 place sir we miss Nepal 🇳🇵 always. I am from USA 🇺🇸.Thank you Sachin sir for this beautiful video.
म जापानमा कुल्ली काम गर्ने नेपालीले पनि हेर्दै छु। सारै राम्रो छ मेरो देश नेपाल म नपुगे पनि यो टिमले धेरै मेहनत गरेर बनाएको सर्बे दृश्य सारै राम्रो छ । धेरै धेरै धन्यवाद यो टिमलाई लाई
Sabai ramro xa bolne saili thau gau feri feri pani esatai ramro ramro thau dekhna pau dharai dharai धन्यवाद🙏🙏🙏
एसियाको पहिलो सुरुङ्गमार्ग रे!
Very interesting
सचिन सर राम्रो छ म गोर्खा बत हेर्दैछु
25:03 मा लक्ष्मी सर र गुडिया बसेको पोज सारो राम्रो लाग्यो 😁😂😅
मेरा सम्पुर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरुमा बडा दशैं को शुभकामना। माता भगवतीले हामी सबैको कल्याण गरुन्। अर्को राम्रो भिडियो। सबै भन्दा राम्रो टीम Purvi ब्लूज 🙏🏻
Big fan daii ❤️
नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा देशविदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली, आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ती, समृद्धि तथा दिर्धायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।💕🪔🪔
Sabai video herne manai hola sabai vhanda pahila
धन्यवाद सचिन सर ।
It's beautifully place bcz its my nepal..mero desh lai aba wold beautifully country ma rakhnu paryo
Tapai ko video malai sarai man parxa kina ki tapaile sabai kura bujaunu hunxa . Thau ko so thank you so much your team
ढिलै भयनि हेर्न सुरुगरीयो बडा दशैंको शुभकामना सबैलाई सचिन भाइ
साच्चै तपाईं बाट निर्मित भिडियो हेर्दा सारै रमाइलो हुन्छ सम्पूर्ण विषय वस्तु को सविस्तार वर्णन गर्नु हुन्छ।
यो नेपालको सबै भन्दा राम्रो भलग च्यानल हो ठोकुवा गर्छु।
सर तपाई सम्पूर्ण दर्सक को अतिनै प्यारो पात्र हुनुहुन्छ।
हजुर बात निर्मित भिडियो सामग्रीले नेपालको परेतन् प्रवर्धनमा व्यापक भूमिका खेलेको छ धेरै धेरै नमन् सर तपाईंलाई 🥰❤️
Sir hjr ki bolne tarika ekdam ramro xa all video man parxa
सुन्दर मनमहोक प्राकृतिक दृश्य।
bijay dasami ko suvkamana sampurna ma🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
maney dhada ne raixa ta haha but maney is always here to watch every video
सुन्दर तथा स्वच्छ नगरी(green city) हेटौंडा (बाग्मती प्रदेशको राजधानी)को वातावरण,बिकास,सौर्न्दर्यता तथा मिजासिला मानिसहरुले कस्लाई पो नलोभ्याउला!!!
Happy durga Puja
Love from 🇮🇳
।
Hamro Hetauda Ramro
Thanks Sachin sir
सार्है राम्रो लाग्यो हजुर पार्य नेपाल को विभिन्न स्यान मा गएर भिदियो बनाउनु हुन्छ मलाई मलाई धेरै मन पनि पर्छ मेरो घर चै रोल्पा हो एक पटक रोल्पा को जलजलामा गएर भिदियो बनाउनु पर्यो सर
एति राम्रो ईतिहास बोकेको गुम्बा डाडालाई स्थानीय सरकार ले तेति चासो दिएको जस्तो लागेन
नेपाल त तपाईंले नै घुमाउनु हुन्छ है सर
Wahu Hetauda mero maiti gau thau ❤️❤️❤️🇳🇵🙋♀️😅
Sarai ramro park r thaun hard d ekhna painxa tapaiko tq
Daami xa hjr sabai video
जय पाथिभरा माता
मेरो आफ्नै स्थानीय शहर
Dashai ma aunus jhan ramailoooo hunchaaa
Very nice video
waw sarai ramro thau 👌👍️👍️
अति सुन्दर
Malaysia bat herdai xu
Aafnai sundar des nepal
Veri Nice
Thank you so much dai for the beautiful video our hamro Hetauda ramro Hetauda ♥️♥️♥️ from Hetauda 🇳🇵♥️
I'm big fan sir my from Pyuthan ..🇳🇵🇳🇵🇳🇵❣️
Watching from Kalaiya Bara.
Good job purvi bluj pariwar. Sarae ramro 6a vai. Thanks 4 video.
My best best best vloggers 💖💖💖💖💖keep it up Dai haru always big fan means a lot
विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना छ
रमाइलो भयो दाई😍
अछाममा आउनु परो सर
सर मैले हजुरको प्रत्यक vlog नछुटाई हेर्छु सारै खुसी लाग्छ।मैले धेरै अनुरोध गरेको छु हजुरलाई दाङ्ग तुल्सीपुर को पनि दृश्य देख्न पाए आभारी हुने थिए। म हाल मलेसिया देखि घर दाङ्ग।
Hamro hetauda sundar hetauda...
sunder sahar Hetauda
Sachin sir ko vlog ma bolna style chae much ramro xa ❣️
Waiting for more video...
क्यामेरा र भिडियोको क्वालिटी दामि
मेरो जिल्ला भ्रमण गरिदिनु भएको ले ह्रदय देखि धन्यवाद,आन्तरिक पर्यटन प्रचारप्रसार गरिदिने PURVI BLUES टिमलाई प्रगति र सफलता को धेरै धेरै शुभकामना,,
Hamro hetauda ramro hetauda
Aaj ghar chodeko 20 saal pachi aafno thaulai herda bhabhuk bhaiyo ..aafu hurkeko thaulai ...miti 2056 ..ko baadma raptirod ...spl jetha dailai herda Man l.. dherai khussi lagyo mahudakeri jethadaiko chiya pashal thito thelama aaj momo pashalbhaye cha .bhagwandas jiko telmel Ko agadi ani Ram Ji srestha..jetha daile hernubhayo bhane replay garnuhola ...ma Binod..jagmohan sauji Ko jetho choro ...hal dilhibaata
Ramro lagyo daju.
Wow mero janmabhumi maiti 😇