मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
Vložit
- čas přidán 4. 07. 2021
- मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
मनहरी गाउँपालिका मकवानपुर ,
बागमती प्रदेश नेपाल
मनहरी गाउँपालिका मकवानपुरको परिचय
स्थानिय तहको नाम : मनहरी गाउँपालिका
स्थापना मिति : २०७३
गाउँपालिकाको केन्द्र : मनहरी ९, रजैया
वडा संख्या : ९
क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर
जनसंख्या : ३८३९९ जना (२०६८ को जनगणना अनुसार)
भौगिलक अवस्थिति:
पूर्व : हेटौडा उपमहानगरपालिका
पश्चिम : राप्ती नगरपालिका, चितवन
उतर : राक्सिराङ्ग गाउँपालिका
दक्षिण : पर्सा जिल्ला/पर्सा राष्ट्रिय निकुञ्ज
बसोबास गर्ने मुख्य जातजाती : तामाङ, चेपाङ, दलित, जनजाती, क्षेत्री, बाहुन, बनकरीया, राई आदी
कति मिठो आवाज कति राम्रो विडियो हजुय
I love may ♥️ ❤️ 💕 😍 💖 💓 ♥️ manahari jumire
Good citay
Manahri gahu aahaa kati ramro thau manari ghaahu aaha kati ramro nau hamro gahu aaha kati ramro thau
राम्रै लाग्यो ठिकै छ ।
thank you manahari
राम्रो लागियो तर सबै वडाको वस्तुस्थिति झल्किएको भए अझ राम्रो हुने थियो ।
Wow suppose
🥰🥰
I love may ♥️ ❤️ 💕 😍 💖 💓 ♥️ manahari jumire