मनहरीको चकरी मकरी विकास निर्माणको यात्रामा Documentary of Chakari Makari Manahari 1

Sdílet
Vložit
  • čas přidán 31. 08. 2021
  • Hudba

Komentáře • 6

  • @ramkumarrayamajhi9191
    @ramkumarrayamajhi9191 Před 2 lety

    नेपाली समाजमा हुने निर्माणका गतिविधि बुझ्ने नियाल्ने र नियमन गर्ने नयाँ यात्रा सुरु भएको छ...!!
    सकिने सम्म गुणस्तर कायम गर्ने भरपुर प्रयास हुनेछ..!!

  • @jibangole6681
    @jibangole6681 Před 2 lety

    2 नम्बर वडा भिडियो बनाउनु पर्‍यो

  • @manishapakhrin67
    @manishapakhrin67 Před 2 lety

    हाम्रो मनहरी गाउँ पालिका ४ मसिने मा चाहिँ खैत कहिले हो भ्यु टावर हाम्रो मनहरी गाउँ पालिका ४ माथिल्लो मसिने मा खाचो छ धेरै नै मोबाईल को टावर को खाचो छ महोदय 👏👏👏👏👏👏👏👏 म हल कुवेत बाट

  • @sureshlama7925
    @sureshlama7925 Před rokem

    Boring Pani piuna Baki viewtaor Baki. Xa view marmat pharar xa.

  • @vadrineps5584
    @vadrineps5584 Před 2 lety +1

    म मा विकाशको परिभाषा फरक छ ।
    १) मकवानपुर गा.पा. मध्ये मनहरी गा.पा. वडा नं. १ को स्थान कुन हो?
    २) अन्य वडा र १ न. वडा बिच हालसम्म शैक्षिक स्तर कस्तो छ?
    ३) वडा क्षेत्रका कति बेरोजगार युवा राजनितिमा लागेका छन?
    ४) वडामा विभेद कति छ? के पूर्ण रुपमा विभेद अन्त्य भएको छ?
    ५) वडाबाट बैदेशिक रोजगारमा जाने र गाउमै स्वरोजगार हुने युवाको अनुपात कति छ?
    ६) नमुना वडा हुदो हो भने आप्रबासि र उप्रवासीको अनुपात के छ?
    ७) अन्य
    कुशल पत्रकारले यस्ता विषयमा अध्ययन गरी रिपोर्ट तयार गर्दछन । के बाटोमा रोडा हाल्दैमा माथी बुदामा उल्लेख भएका बिषयहरु समाधान हन्छ र?

  • @bishalghalan7146
    @bishalghalan7146 Před 2 lety

    Makari school building matrai thapne ki padai pni sanchalan garne voter jati dherai goganpani ko name chahi chakari makari muji hami goganpani ko name chahi khai muji