रबिनले मिना बुढाथोकीलाई ओछ्यानमा मुत्थेउ भन्दा भुइँमा लड्ने गरि हाँसीन । ०७५.१०.०१
Vložit
- čas přidán 20. 08. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #TaraSangaiJun #RabinLamichhane_MinaBudhathoki
जति सुने पनि नथाकिने यो रबिन जि को गित सुन्नी जति येता हाजिर गरम त
Rabin Lamichhane मन पर्नी जति येता हाजिर🇳🇵🇳🇵👨🎨
✋✋✋
हस हजुरलाई पनि र हजुरको स-परिवारलाई पनि शोही कामना ।
@@machindrarai4356 tq so mutch sar jay nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Landan
.
आहा यो हो नि मेरो देशको कला र संकृति गर्व लाग्छ नेपाली हुनुमा🙏🙏🙏
बिरोनो मुलुक बाटै भएपनि नजिकैबाट आफ्नो देशबासी र गितसंगीत सग जोडीन पाउदा बिरानो मुलुकको सारा दुख बिर्सने गर्छु!
हृदय देखी उच्च सम्मान 🙏🙏🙏 कृष्ण दाजु लगाएत सम्पुर्ण टिम र उपस्थित कलाकार ज्युहरु साथै मान्यजन हरुमा हार्दीक नमन
पून धन्यबाद यो बातावरण सृजना गरिदिनुहुने सम्पुर्ण प्रति💐💐💐💐💐💐💐
Sahi kuro hjr
Honi malai pani garva x nepali hunuma i like this
09
आज सम्म इन्द्रेणी कार्यक्रम मा खिमा रोक्का अनि मिना बुढाथोकी जस्तो कसलाइलाइ देखिन ।।। यस्तो हुन पर्छ कलाकार भनेको त
रबिन र मीनाकाे याे गितले एकछिन भएपनि रमाईलाे गरायाे । फेरीपनि सुन्न पाउ।
क-कसलाई याद छ ? बाल्यकाल मा यस्ता घटना या यादगार क्षेणहरु ? कति हाँस्नु है हाँस्दा हाँस्दै समय बितेको पनि पत्तै भएन । सलाम छ ईन्द्रेणी टिम तथा कलाकार भाइ बहिनी लाई ।
आफ्नो गाउ समाज को
लोक सस्कृति देख्दा सुन्दा
नेपालि हुनुमा गर्ब लाग्छ ।
धन्याबाद इन्द्रेणि समुह लाइ !!
गर्ब होइन हो गर्व हो
L".
"
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share
मेरो बेस्ट रबिन र मिना बुढाथोकी 😍😍
अति राम्रो छ इन्देर्निमा मिना र रबिन्को दोहोरी
बधाइ छ
दोहोरी मनपराउने जतिले यो Link खोलेर हेर्नुहोला। अस्मिता डि. सी र बिक्रम बिस्वकर्माको live Dohori
czcams.com/video/1LguCfqTS7k/video.html
N
link
मलाइ अति नै मन पर्ने गायक गायिका आउनु भको रैछ खुसी लाग्यो मिना र रबिन लाई बधाई छ
दोहोरी भनेको 5/6 टुक्का पछि बिषय यसरी मोडिनु पर्छ।त्यो खुवी रविमा छ।
Sahi ho
Yes yes aru vai bahine lai k thaa testo kura
Tarai sanga jun sabai ko manmutma ani sajilo geet aaja ramilo lagyo suuna pauda 2/3 barsko bachako mukhaima jundiyko geet
यो भिडियो हेरेर बाल्यकालको याद गर्ने जति यता हाजिर हुम है
रबिन र मिना लाई माया गरेर शेयर गर्नु होला जति सुने पनि थाकि दैन म मिना पनि उस्तै यस्तो दोहोरी ले बाल्यकाल को याद आयो💕💕💕🤞🤞🙏🙏
रबिन ब्रो यु आर सो ग्रेट लभ यु ।
पुरा बाल्यकालको याद दिलायो यो गित हेर्दा त 😄😄
ashmita Adhikari ho
hor
ho ni haiii
खुशी लागो लोक दोहरी पनि हेर्नू हुदो रहिछ
Dami
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो लागेको थियो आज बेलैमा आयो इन्द्रेणी हेरेर अब नुनु गरिन्छ
देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरू सबैलाई माघे संक्रान्ति को सुभकामना छ
इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय जय होस्
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस्
राधा कृष्णको जय जय जय होस्।।।
👏👏👌👌👍👍👍✋✋👌👍👏
Goma Bhandari Namaste di🙏🙏🙏🙏😍😍😍😍😍💋💔💔💔💙💙💙❤❤💚💚💚💛💗💗💘💘💝💝💞💟👍👌👌✌✌
Goma Bhandari माघे संग्रान्ती को मेरो पनि शुभकामना हजुरलाई। ढिलै भयपनी।
@@gangashahiemmaya6875 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर?
@@sijanshrestha6601 हजुर नमस्कार सन्चै हुनुहुन्छ हजुर लाई धेरै धेरै धन्यवाद छ
Hajur sanchai
लाेकगित भनेकाेत यस्तोपाे । चलतिका कलाकार रबिन ,मिना बुडाथाेकि शब्द लाेकल ठेट भाका ... ईन्द्रेणि टिमसबैलाई नमन छ ।
मेरो बालापनको याद आउने लोक गित,दाजु बम बहादुरको,खोलापारी तरुनी वारि म रुनि!!!
purana purana vaka sunda ta dherai khusi lagx dhane bad indreni timlai
अाहा कति दाछि गित हामिले गाउँ घर तिर गायर रमाईलाे गरिन्थियाे सलाम छ सम्मप्रुनमा
Namaste indrani team lai 😍😍😍🙏🙏🙏🙏👭👭👭👭👭👭❤❤❤❤💖💖💖👍👍👍💟💟💟💚💚💗💘💜💞
बाल्यकाल को यति धेरै याद दिलाउनु भयो यस्को लागि धेरै धेरै धन्यबाद rabin n mina G lagayat sampurna inderni Holl timlai dhanyabad nice song
हुर्र कति रमाईलाे यकदम नमाेरन्जन दिदैर गरिब दुखिलाई सयाेग गर्दै अाउनु भयकाे ईन्द्रेनि परिवारलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु खाढि मुलुकमा भयनि नेपालमै भयकाेअनु भबहुन्छ दाेहाेरि हेर्दा
आज दुवै जना मन परेका कलाकार आउनु भएको रहेछ। धेरै रमाइलो लाग्यो। धन्यवाद इन्द्रेणी टिमलाई।
रबिन सर लाई र यस्तो रोमान्टिक दोहोरी भन्दा सेन्टिमेन्टल गित गाको सुन्न मन छ यहि इन्द्रेणी मा अति राम्रो गाउनु हुन्छ तेस्तो गित पिलिज आगामी दिन मा अपेक्षा गर्दछु!
हा हा
SALAM XA INDRENI TEAM SABAI LAI YO ATI BEBAHARIK ROMANTIC SASKAR PARYG VAYEKO RABIN LAMIXXANE RA MINA THOKI LAI DHANNE BAD XA HIRDAYA KHUSI BANAYO LA SAFALTAKO SUVA KAMANA XA
wauuu...wauuu...damdar
xa. sarai man xoyo
yo balapan kurako
dohorile rabin n mina
bhai baini hajurharuko
harek pailale safaltako
shikhar chumos 👍👍👍
Hurrrrrrr Kati ramailo ho Rabin Dada v/s Mina Dijyu ko Bigatka kahani .
I am the great fan of indreni program. god bless you to all.
मिनाको गित गाऊने सैलि नै सारै मन पर्छ
धे रै राम्रो दोहोरी
Indreni dherai dherai dhanne bad xa all timlai
आझ को दोहोरी 10 चोती हेर्दा पनि थाकेन मत कति रमाइलो भोयो के 😅😅😅😅😅😅 जुम्रा हेन्थियो तिम्रो हाप जागेमा👌👌👌👌😅😅😅😅😅
Hllo
नसोचेको जिवनमा के भयो तिमी शहर हिडेसी बे भयो,,,,कसम मार्मिक दोहरी,,कतार देखि हेर्दै छु,,
Wow इन्द्रेणी कार्यक्रम बबाल .कम 🎤🎤🎶🎶🎼🎸🎸🎻🎻🎤👈️👌👌
यो गीत सुन्दा त पुरै बालापन को झल्झली याद आयो है ।। कती रमाइलो सङ गाएको है रबिन र मिना जि को ।। दामी हजुर ।।।।।।। always lop इन्देणी chanel
बिछोडिएका प्रेमिका हरुको गित गाउनु पर्ने रबिन,,, कस्म फलाम ले फलाम।काट्छ भनेझै रबिन ले गाउदा आएका शब्द ले मनभरी भएर आउँछ अनि आँसु झरेपछी बडो आनन्द आउछ
nice छ रबिन ब्रो
सधै पर्गती को सिखिर चुम्नु ल🇳🇵🇳🇵🇳🇵🇳🇵
nice
romantic.
dohori
.
बम बहादुर कार्की दाइको अति लोकप्रिय गीत सुन्न पाउँदा साह्रै खुसी लाग्यो
Jati sune pani dhit namarne geet.sabda chayan ustai vaka ustsi swor ustai balapan ko jhala jhali yad dilaaune rabin bro ra mina jyu lai dherai dhanyabad
बाल्यकालमा यी दिनहरुबाट हुर्केकाजति एता हाजिरहुम😂🙅🙅
Mahayogisidhababa
Ati ramro lokdhohori
😍
Yak dam ramailo lagyo Dubai ko prastuti Sarai ramro lagyo .keep it up Rabin and Mina ko
मिना बुढाथोकी भनेको मिना नै हो अरु को के कुरा गर्ने लाज लागेर आउँछ। मिना ले जति मिलायर गाउने आज सम्म नेपाली कलाकार मा कोहि देखिन ।।
जति हेरेनी मन बुज्दैन योगित त सारै मन पर्छ यार
फेरि पनि बोलाउनु परो हौ ।रबिन लाई र मिना लाई धोको पुगेन दोहोरी हेर्न।आज को दोहोरी बबाल रमाईलो लाग्यो। र गोमा दिदी को हासो पनि बबाल देखियो आज।
Hoho
M-yam Magar 🤗
सर्ब प्रथम त सम्पूर्ण देश विदेश मा रहनु हुने आमा बुवा दिदी दाजु भाई बहिनी हरु सबै लाई मागे संक्रान्ति को हार्दिक हार्दिक शुभ कामना छः आज नि धेरै रमाइलो भयो सबै लाई थैंक्स
Tq
धेरै धेरै रमाइलो भयो हि दर्य देखि ध।न्यू बाद छा,
Dipeen Katuwal https:/ /czcams.com/video/wnJ6LuUFpMo/video.html YU yo u
हामी प्रदेशी लाई यसरी गित सङ्गीत बाट स्व्देश मै भएको आभस दिलाउने यो इन्द्रेणी टिम साथै कलाकार ज्यु हरुमा हृदय देखि नै धन्यवाद!
Ravin & mina mero best singer ho dherai mazaa aayo indreni team & Krishna ji lai muri muri thanks
दुबैजना मन पर्नी कलाकार आह!!! धन्यवाद इन्द्रेणी टिमलाइ।
Indreni club ko fan ho ma
Malai dherai manparxa you Program 👍
छिट्टै हेर्न नपाए पनि ढिलो भय पनि ईन्द्रेणी खोजि खोजि हेर्छू मेरो बूवाले भन्नू हून्थ्यो यो कडेल सह्है रमाईलो रहेछ मेरै दाजूभाई भयर हो की भनेर भन्नूहून्थो ईन्द्रेणी टिम रमाईलो जय होस ईन्द्रेणी टिम
असाद्देइ रमाइलो दोहोरी सच्ची कैइ बाल्य काल को सम्झना आयो यो दोहोरी सुनेर त।।।।
Miss you so much my dear friend prakash well done keep it up 🤗🤗🤗🤗 Really glad to see you here...
सर्ब प्रथम नमस्कार इन्द्रेणी परीवारलाइ माघेसंक्रान्ति को शुभकामना धेरै रमाइलो लाग्यो कार्यक्रम
Indreni program le sarai khusi dilauchha pardeshi haruko man . Malai pani yak choti bhag lina man chha . Jay nepal
मुला त हाम्ले पनि चोरिन्थो स्कुल बढ्दा सारै मन पर्यो यो गीतले बिगतको सम्झना आयो रबिन सरको सबै गीत राम्रो हुन्छ💕💕💕💕💕
रुकुमकी उर्मिला लाई पनि इन्द्रेणी मा निम्तो दिन पाय हुन्थ्यो।
ओहो है सररर
आजको कार्यक्रम पनि निकै रमाइलो लाग्यो दिन भरिको थकान ईन्द्रेणी मा बिसाउन पाउदा निकै आनन्द महसुस हुन्छ कृष्ण दाजु लगायत सम्पुर्णमा न्यानो अभिबादन
Gobind Thapa गV । ग व्
कति हास्नु यो दोहोरी हेरेर , जति पटक हेर्दा नि हेरि रहु भै रहन्छ , धन्यवाद छ रबिन जि र मिना जि
अाजको इन्द्रनी कार्यक्रम ले बालकालको याद दिलायो है रबिन सर मिना जि मा हारदिक बदाइ समपुरनमा है
इन्द्रेणी कार्यक्रमको कारण लोक दोहोरी हेर्न थालेको छु।
¹3
रबिन ब्रो को सारै राम्रो छ गीत अझ मिना जि त मेरो आजसम्मकै दोहोरी मा मनपर्ने गायिका प्रगतिको कामाना अगि बढनु होला रमाइलो लाग्यो सबैलाई धन्यवाद 😍😍
Ramro mina dd
Rabin Lamichhane ko pailai dekhi ko fan eta ❤️❤️❤️
एक दमै राम्रो छ बालवचन सबैको यसै हुन्थ तर बिन्ति छ कृषण कडंले दाई शोभा कार्की र रविन दाईलाई ल्याउन परयो जोडि त उनको जम छ बिन्ति छ
गोमा भण्डारी हजुर लाई धन्यवाद छ अनि रुकुमका दुबै हात खुट्टा गुमाएका किरिस्ण को लागि सहयोग अभियान इन्द्रेणी गएकोमा झन खुशी हुने थिए
हजुर नमस्कार कृष्ण र रुपा बहिनीलाई इन्द्रेणीको स्टुडियोमा अब अलि दिन पछि हजुरले देख्न पाउनु हुनेछ
साँच्चिकै बाल्यकालको झल्को भयो अाज रबिन र मिनाको दोहोरीले इन्द्रेणी टिमलाई बिशेष धन्यवाद
Sanu xada ko git rialiy
सराई रमाइलो दोहोरी यो रबिनले गाको गीत मलाइ धेरै मन पर्छ तेस्तै गाउने मिना बधाई छ दुबै जना लाइ💖💖💖
सारै राम्रो छ रबिन दाई गीत को टुक्का
इन्द्रेणी धेरै धेरै धन्यवाद रबिन र मिनाले लास्टै हसाउनु भयो
shobhakar budhathoki
धेरै रमाइलो लाग्यो आजको प्रस्तुति । कति हाँस्नु 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
समय र परिस्थिति ले गर्दा अलि ढिला भयछ हेर्नलाइ सारै मन पर्यो बालक पनको याद आयो 💘💘💘💘💘💘💘🌹🌹🌹💔💔💔✋✋✋
रविन लामिछाने नाम नै काफि अनि मिना बुढाथोकि कुरै नगरम् सार्है रमाईलो लाग्यो सबैमा धन्यवाद
नमस्कार सबैलाई यो रमाइलो कार्यक्रम मा🌺🌺🌹🌹🌺🌺🌹🌹
Namaskar to all.i like so much this program.
इन्द्रेणी कार्यक्रम को दोहोरो सारै राम्रो छ 🙏🙏🙏
हैट यो दोहोरी गीतले त मेरो ७-१० बर्षा सम्माको याद पो आयो ह ह ह
सर्बप्रथमत उपस्थित हुनुभका र ईन्द्रेनी टीमलाई नमस्कार भन्नचहान्छु आजको दोहरी निकैनै रमाईलो रहेछ नहोसपनी कसरी कीनभने दुबैजना दोहरीको कड़ी उपस्थित हुनुभकोरहेछ मेरोत एक्दमै मनप्रनी कलाकार हुनुहुन्छ रबीन दादा र मीना दिदी त एहाहरूको गाउनीसैली र गीतउठानको तरीका तेसैगरी मनैछुने सब्दहरू जतीसुनेपनी अगाईदैन । ।।
ईन्देनि कार्यक्रम मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम है क्या बबाल मारामार घम्साघम्शी भएको छ हो कति हास्नु गित सुनेर hahahaaaahahahahaahahahhahahahaaha
होतनी हाहाहाहाहाहा
यति मिठो लोक गित हरु लोप हुने क्रम मा ईद्रेरी कार्य क्रम ले जगेर्ना गर्नु भाको छ यश को लागि धेरै धेरै धन्यवाद
म त फेरि हेर्दै छु।
ल अाज फेरि रमाइलो हुने भो कति रुनु सधै अाज फ्रेस पशुपति शर्मा र बिष्णु माझिलाई पनि जसरि हुन्छ ल्याऊनु पर्यो ईन्द्रेणी परिवार
Ho ho
@@reeshirajxeetry2597 😘😘😘
कति सुनियो हिसाब नै छैन
😎😎😎😃🤣🤣😉😉😅😘😗😙😚☺️☺️
wawa super dohari.
इन्द्रेणी टिमको अझै उतर- उतरो पर्गतीको कामसहित अगाडि बढेको ,इन्द्रेणी को प्रगती र भबिष्य उज्ज्वल देख्ने जति सबै यता हाजिर हुमत मित्रहरु।
सारै रमाइलो लाग्यो यो गीत सुन्दा रबिन दादा कति हसौना जानेको सारै राम्रो छ हजुर को गीत प्र्गती गर्दै गर्नु सदै यसरि नै हजुर ले
लाख लाख रमाईलो बरैनी चैत चैत
तेता गाउने रबिन मिना तेतै नाचने खड्का यता लाग्यो हम्म्लाई 420 को झटका 🇳🇵🇳🇵🇳🇵
I
सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
Nice song
अहिले को परिवेश मा रबिन सरको स्वर अति मन पर्छ झनै रोमान्टिक गित रहेछ यो जति हेरेपनि धित नै मोरेन सुपपप
आज यो दोहोरी सुन्दा बालापन को याद आयो
बबाल दोहोरी सारै रमाइलो लाग्यो मुना थापा लाई पनि बोलाउनु पर्यो
यो गित सुन्दा सबैजनालाई आफ्नो आफ्नो बाल्यकाल याद आएहोला है 😂😂 हाप जागेमा जूम्रा परेको रे😂
Mero ma thiyo baye jumra sanoma
यो दोहोरी सुन्दा त रबिन दाइ र मिना दिदि साथै बाला पन बितायहोलान जस्तो लाग्छ
सार्है राम्राे लाग्याे बालापनकाे याद दिलायाे खुसि लायाे
खिमा सिस को मुस्कान चाहिँ दामी छ
वा वा गजब छ धेरै हसांयो आजको दोहोरी ले।
धेरै रमाइलो दोहोरी यस्तो हुनुपर्छ, धन्यवाद कलाकार साथीहरूलाई, सम्पुर्ण इन्द्रेणी टिमलाइ धेरै धन्यवाद भन्न चाहान्छु।
कृष्ण सर २०७५ साल बाट अली कति छाडा गित ल्याउदै गर्नु भाछ कतै सदा छाडा हुनेहोकी भन्ने फिकर लाग्न थाल्यो मलाई
कसरी छाडा भयो माहसय यो गित
सर्बप्रथम सबैलाई दर्शन नमस्ते ।सारै रमाइलो लाग्यो आजको कार्यक्रम ।
हाँसेर आँसुनै झर्यो सु गरेको 2 जनाको पोलापोल गरेको 🤣😂😂
आज त 1 नम्बर मा नै परिए छ
ल सारै रमाईलो भयो यो जोडीको दोहोरी गीत सुनेर
Hajur haru ko geet sunera balapanko yaad aayo