डिला र रबिनले बिछोडको दोहोरी गाउँदा इन्द्रेणीमा रुवाबासी ।। ०२.०३.०७६ HD

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #DilaBKVsRabinLamichhane #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Komentáře • 2,5K

  • @Technicalpkcom
    @Technicalpkcom Před 5 lety +622

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म।👇️👌✋✋🙋🙋

  • @zunujunu7430
    @zunujunu7430 Před 5 lety +41

    rabin vs asmita dc को दोहोरी हेर्न मन लाग्नी जति ले हाजिर गरुम त 😊😊😊
    आज को दोहोरी धेरै राम्रो लाग्यो

  • @chhabiramlamichhane4233
    @chhabiramlamichhane4233 Před 4 lety +62

    म रिबन लामिछाने को ठुलो फ्यान हो उहा को सबै गित सुन्छु निकै राम्रो हुन्छ लाइभ दोहोरी कति जना हुनुहुन्छ रबिन लामिछाने मन पराउने

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 Před 5 lety +115

    रबिन र डिला को दोहोरी मन पराउनु को को हुनुहुन्छ यता हाजिरी हुन अनुरोध गर्द्छु!!

  • @sudurstar7422
    @sudurstar7422 Před 5 lety +119

    धुङ्गा दियौ कसरी निल्ने! सिन्दुर पुछी आउ भन्न नमिल्ने। सबै उत्तिकै भावुक र सुन्दर सब्दहरु

  • @joshijanak4963
    @joshijanak4963 Před 5 lety +391

    Indreni टिमको कृष्ण कडेल दाइ लाई कतिले मन पराउनु हुन्छ हेरौ आज

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +864

    डिला B.k लाई माया गर्ने जति यता 🙏❤️

  • @Chandramagar321
    @Chandramagar321 Před 5 lety +230

    रविन दाइको फ्यान जति यता हाजिर हाै त...(रविन दाइ हजुरलाइ सेन्टिमेन्टल गितमा सुहाउछ है अनि अब्बल पनि

  • @reshamsubedi2233
    @reshamsubedi2233 Před 5 lety +357

    दुई जिउ कि छौ आफ्नो पिर लिनु
    छोरो जन्मे मेरै नाम राख्दिनु ,
    #मन पर्नी जति यता 🖐️🖐️

  • @bharatlamichhane6679
    @bharatlamichhane6679 Před 4 lety +73

    छुटेको दिन रोऐरै रात काटे
    बेहोसीमा चक्कुले हात काटे
    कति मीठो शब्द वा रबिन दाई❤️❤️

  • @kulalemagar9935
    @kulalemagar9935 Před 5 lety +182

    रबिन दाइ को फ्यान हो म त्😍😍

  • @sspclassic6497
    @sspclassic6497 Před 5 lety +64

    होइन यो गीत सुनेर मलाई मात्रै पुरानो याद आको होकि अरु लाई पनि आयो।। होला।।।?✋✋✋✋

    • @user-ug6lr9bf9c
      @user-ug6lr9bf9c Před 4 lety

      मेरो मुटु नै हो यो गित

  • @indrakumal1180
    @indrakumal1180 Před 5 lety +206

    बिदेशी भुमी बाट इन्द्रेणी नछुटाइ हेर्ने जति हाजिर गरुम त कति छम
    👇️👇️👇️

  • @rajkunwar2688
    @rajkunwar2688 Před 5 lety +67

    वा वा रबिन ब्रो दोहोरीको किंग
    ढुंगा दियौ कसरी निल्नी
    सिंदुर पोछी आउ भन्न नमिल्नी

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 5 lety +129

    राम्रो पति पाकी छौ दरबार
    मेरो कारण नबिग्रोस घरबार।।
    कता कता आफ्नै जिबनको कथा जस्तो अति भावुक सब्द

  • @chumanrajpurigrandsalutera7807

    कुन शब्दले बयान गरू ,पुराना अतित संमझना गरायो आजको यो दोहोरी ले😢😢

  • @omgurung6769
    @omgurung6769 Před 5 lety +145

    आयो है रबिन फेरि।। दुई हस्ती को भिडन्त मज्जा लाग्यो।।

    • @user-jb9hk2lx5r
      @user-jb9hk2lx5r Před 5 lety +2

      बास्तबिकता र मौलिकता ले भरिएको यो हो दोहोरि भनेको मजा लाग्यो धन्यवाद बहिनी दिला र भाइ रबिन ।

    • @deepakkunwar3524
      @deepakkunwar3524 Před 5 lety

      रबिन भाई धेरै राम्रो दोहोरी सफलता को सुभ कामना

  • @dineshparajuli6502
    @dineshparajuli6502 Před 5 lety +110

    दुई जिउ कि छौ आफ्नो पिर लिनु
    छोरो जन्मे मेरो नाम राख्दिनु 👏👏💓💕
    डिला vs रबिन को दोहोरी हेर्न सुरु गरियो

  • @mmmdhakal8299
    @mmmdhakal8299 Před 5 lety +79

    गीतै मिठो रबिन र डिलाको ,
    चर्केयो छाति गासेर सिलाको ।

  • @rskorangi4017
    @rskorangi4017 Před 4 lety +22

    ढुङ्गा दियो कसरी निन्ल्ले
    सिन्दुर पुछी आउ भन्न नमिल्ले
    छोराछोरी को बाउ भयनी
    कुर्कुरे बैसको याद आयो हैट।

  • @ramitagc1810
    @ramitagc1810 Před 5 lety +100

    डिला तिम्रो राम्रै हाेस भलाई हाेस
    जति दुख हुनुछ मलाई हाेस ।।दाेहाेरि किङ रबिन सर &डिला जि

  • @rajkunwar2688
    @rajkunwar2688 Před 5 lety +93

    वा वा दिला मिस❤️
    करकापमा भयनी अर्काको
    छैन माया तिम्रो झै घरकाको

  • @gsp8642
    @gsp8642 Před 3 lety +6

    मार्मिक शब्दहरू प्रयोग भएको गीत सारै मन पर्यो।सायद यो गीत का शब्दहरू हामीहरू संग कसैको जीवनमा मेल खाए को गीत छ🙏

  • @lekhnathparajuli2903
    @lekhnathparajuli2903 Před 5 lety +1

    किन हो यो दोहोरी जति हेरे पनि फेरी हेर्न मन हुन्छ

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 Před 5 lety +348

    ढुंगा दियौ कसरि निल्ने! !
    सिन्दुर पुछि आउ भन्न नमिल्ने! !
    अरे @ रबिन जिन्दावाद!

  • @chhiringtamang3674
    @chhiringtamang3674 Před 5 lety +110

    अझै नी ज्यान दिन्छु म मागेमा
    मन मा बस्ने रैनछौ भाग्यमा ❤️

  • @karnamagar1729
    @karnamagar1729 Před 5 lety +34

    सर्बप्रथम आजको भाका नै मार्मिक छ। त्यसमाथि गायक गायिकाको मार्मिक शब्दले मनै छोयो उत्तर उत्तर प्रगतीको कामना।

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 Před 5 lety +2

    डिला र रबिन लाई मन पराऊने जति यता हाजिर गरम त साथि हो

  • @user-sk7qz4sg7y
    @user-sk7qz4sg7y Před 5 lety +40

    तिम्लाइ जस्तो देख्दिन कोइलानि
    रबिन भन्दो रछु पोइला नि
    वाउ मलाइ त पुरानो याद आको भनेर भन्दा हुन्थो आज सम्म लब परेको छैन छुट्ने पनि छैन गित भनेको यस्तो हुनु पर्छ दामी छ मैले 40 चोटि भन्दा धेरै हेरि सके तर पनि मन बुजेको छैन ।।

    • @siyonasiyona9180
      @siyonasiyona9180 Před 5 lety +1

      Shem mero jiban ma dherai vanda dherai mely khayo yo sabdh le

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 Před 5 lety +268

    यो होनि दोहोरी भनेको न भल्गर न उत्ताउलो न त कुनै फ़ोहोर सब्दहरु प्रयोग भएको छ।।दोहोरिका राजा रानी बाट सिक्नु पर्छ अहिलेका नया दोहोरी गायक र गायिकाले।।।

    • @user-fp9vr8kb3j
      @user-fp9vr8kb3j Před 5 lety +5

      बिल्कुलै सहि भन्नू भयो सर

    • @shreedevchettri6150
      @shreedevchettri6150 Před 5 lety +2

      हो नि यस्तो हुनुपर्छ

    • @ganjamangurung797
      @ganjamangurung797 Před 5 lety +3

      sahi kuro garnu vo sir.

    • @deepaksunarlamjungnepal3619
      @deepaksunarlamjungnepal3619 Před 5 lety +4

      हो बस्तम दोहोरि भनेको येस्तो पो हुनु पर्छ सै भन्नू भो

    • @dineshgamer1217
      @dineshgamer1217 Před 5 lety +2

      रात दिन तिम्रै छ सपनी तिम्रै यादले पागल भै मपनि💘💘💘💘💘💘💘💘💘💘

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +63

    इन्द्रेणी मा रुवा बासी चलेछ हजुरहरू चाहिँ नरुनु होला जिन्दगी यस्तै हो

    • @pramikarokaya9886
      @pramikarokaya9886 Před 5 lety

      हजुर नमस्कार सन्चै हुनु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety

      @@pramikarokaya9886 हजुर नमस्कार ठिक छु हजुर साँच्चै हुनुहुन्छ नि

    • @ashishkc4129
      @ashishkc4129 Před 5 lety

      Aatii man runxa geet sunda nikai man xunya geet gaaunu vaako xa Rabin sir dila mis la

    • @d.l.rokaya7627
      @d.l.rokaya7627 Před 5 lety

      ए हो र हजुर ल ल म पनि रुदिन ।

    • @ashishkc2143
      @ashishkc2143 Před 5 lety

      नमस्कार दिदि म त रुन्छु होला

  • @ishwarbhujel712
    @ishwarbhujel712 Před 5 lety +110

    #.............तिमिलाई राम्रै होस
    बरु जति दुख हुन्छ मलाई होस
    भन्ने जति एता हाजिर हुम्त😊😊

    • @ManjariRestaurant
      @ManjariRestaurant Před 4 lety +2

      Aafo aasu ko sagar ma dubera bhaya pani Aaru kobhalae sochanu parxa good rabin dai

  • @simarai1492
    @simarai1492 Před 5 lety +3

    म मेरो दुख सबै भुल्छु इन्द्रेणी हेरेर यक्लो हास्छु यक्लो रुन्छु,,,म इन्द्रेणी धेरै हेर्छु,,,इन्द्रेणी लाइ माया अनि गायक गायकी लाइ माया गर्नी को को हुनुहुन्छ यता हाजिर हुनु त!!!!

  • @surajmajhi5044
    @surajmajhi5044 Před 5 lety +18

    रबिन को फ्यान यता हाजिर हुम ल Nice songs fantastic
    राम्रो पति पाको छौ दरबार मेरो कारड न छुटोस घर! बार

  • @yubarajsharma5469
    @yubarajsharma5469 Před 5 lety +48

    यति मीठो दोहोरी पस्कनु भएको मा Live दोहोरी कि रानी डिला बिक , अनि रबिन सर प्रती हार्दिक आभारी छौँ !! साथै यो गज्जब को माहोल बनाइदिनु हुने इन्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद ! कहिले काहीँ यसो पर्देशी श्रीमान/छोरा तथा घरदेशी श्रीमती/आमा प्रती सम्मान गरेर दोहोरी गाउनु भए हामी लाखौ परदेशी झन खुसी हुन्थेम!! जय गीत जय सङ्गीत !!

  • @deepaksunarlamjungnepal3619

    सचैकै भन्दा दोहोरी भनेको एस्तो हुनु पर्छ कति मन छुनी गित छ आम बुवा र दिदी बहिनिको सथाम बसि सुन्नी लाइको गित छ।दुबै जाहानलाइ मनै देखि नमन छ है

    • @surakshyamainali5919
      @surakshyamainali5919 Před 5 lety

      😭😭😭😭😭 so swert

    • @kumardhanrai8590
      @kumardhanrai8590 Před 4 lety

      पहिला मुटू रोप्यो नी किलाले
      पछि भेट्दा ठिक पारो डिलाले

  • @surajadhikari3565
    @surajadhikari3565 Před 5 lety +6

    रबिन र डिलाको दोहोरि सुन्दा जति आनन्द आउँछ । सायद तेति आनन्द मलाई अरु कुनै कुराले दिन सक्दैन ।।। डिलाको बुवा ममिलाई पनि ईन्देणी मा देख्न पाउँदा खुसि लाग्यो ।।। आजकाल मनमाया दिदीलाई नि नियमित देख्न पाउँदा मन प्रफुल्लित हुन्छ ।।।

  • @dhurbamalla4427
    @dhurbamalla4427 Před 5 lety +61

    दुई जीउ की छौ आफ्नो पिर लिनु
    छोरा जन्मे मेरो नाम राख्दीनु......भो अब यो भन्दा केहि नबोल यती धेरै भाबना मा डुब्न पाहिन्छ एकदमै धेरै भो मन संहाल्न नै गारो भो ।क्या संब्द संयोजन छ वा वा वा वा

  • @parveenpariyar362
    @parveenpariyar362 Před 4 lety +7

    जति सुन्दा पनि धित न मर्ने सब्द मा पर्सङ्ग भयेको यो लोक दोहोरी रबिन दाइ र डिला दिदी को आबज मा आज सम्म सयौ पटक हेरिसके तर पनि नहेरि मन मान्दै मान्दैन बधाई छ दुबै जना र सम्पुर्ण इन्द्रेणी तिम लाई फेरि पनि येसरी नै रबिन दाइ र डिला दिदी लाई इन्द्रेणी मा ल्याउनु हुने छ भन्नी आसा मा छु (म दुखी प्रदेसी पर्तिबिन परियर )हाल बहराइन बाट बुबा आमा लाई सामान

  • @nabarajdon4871
    @nabarajdon4871 Před 5 lety +38

    कति राम्रो गीत गाउनु भयो दिदी डिला र रबिन दाइ सदै यस्तै गीत सुन्न पाइयोस

  • @ramkrishnasajyal5292
    @ramkrishnasajyal5292 Před 5 lety +50

    धेरै राम्रो गित गाउनु भयो जय इन्द्रेणी टिम र बिसेसगरी कृष्ण दाजु लाइ

    • @pradeeppradeep9936
      @pradeeppradeep9936 Před 5 lety

      क्षत्र शाहि लाई जहिले पनि दाेहाेरि गाउन लगाउनु हरु ले गित गाउदा सधै रिस गनेँ खिमा राेकका लाई कहिले पनि दाेहाेरि गाउन नलगाउनु कृृषण सर

  • @karunakhanal6602
    @karunakhanal6602 Před 5 lety +6

    इन्देणि नछुटाई हेर्ने जति यता हाजिर हुम है😍

  • @shresthasargam9334
    @shresthasargam9334 Před 5 lety +8

    अझै नि ज्यान दिन्छु म मागे मा । मन मा बस्ने रैन्छौ भगयम ।😅😅. अति मार्मिक शब्द।

  • @ghanashyambogati2169
    @ghanashyambogati2169 Před 5 lety +20

    आहा!
    रबिन दाई र डिला दि को लाईभ दोहोरी
    ढिला आयो कडा आयो🙏🏾🙏🏾👌💕💕💕💕

  • @bhimsinghby9900
    @bhimsinghby9900 Před 5 lety +32

    खुसी लाग्यो डिला दिदिका आमाबुवा देखेर इन्द्रेणी समाज लाइ धन्यवाद कृष्ण दाइ👍💝

  • @xdsb2811
    @xdsb2811 Před 5 lety +110

    दोहोरी की रानी दिला बि क को दोहोरी धेरै रमाइलो लाग्छ मलाई ।

  • @denugurung532
    @denugurung532 Před 5 lety +24

    तिम्रो म्यासेज बुढोले देखेछ
    भोग्नै पर्छ भाग्यमा केकेछ,वाह,वाह,वाह
    शब्द संयोजन चाहिँ हो के रविन र डिलाको

  • @t.sghatal6798
    @t.sghatal6798 Před 5 lety +53

    Waw congratulations dear all
    साथमा कोहि नभए नि एक्लै हास्न पाइन्छ एक्लै रुन पाइन्छ यो भन्दा धेरै स्वतन्त्रता अरु के होला र जिन्दगीमा ।।

  • @kamalchhetri8739
    @kamalchhetri8739 Před 5 lety +42

    आहा कति रमाइलो है कति मार्मिक शब्दमा दोहोरी झटारो रबिन सर डिला मिस लाई सलाम साथमा सबै कलाकार हरु लाई हृदय देखिनै सम्मान

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 Před 5 lety +9

    रबिन को बासतबिक कथा मा यो दोहोरी रहिछ रमाइलो र दुख नि लाग्यो सबै मनकारी हरु मा सलाम

  • @dugatamuduga2897
    @dugatamuduga2897 Před 5 lety +47

    ईन्द्रेणी नामै काफी छ त्यस माथी पनि यत्ति राम्रा२ खुंकार कलाकारहरुको जमघट लाग्छ पर्देशिहरु आयु अल्लि बढी लम्बिन्छ पक्कै कत्ती भावबिहोरमा अत्ति राम्रो प्रस्तुति आशिर्वाद भाई रविन र बहिनी डिलालाई🌹🌹

  • @rajinspr6380
    @rajinspr6380 Před 4 lety +6

    यो गित २०२० मा हेर्नी जति यता हजिर हुम्त

  • @anjukumal9126
    @anjukumal9126 Před 5 lety +24

    अझै ज्यान दिन्थे म मागेमा मनमा बस्ने रैनछाै भाग्यमा........

  • @ganeshkhadka6120
    @ganeshkhadka6120 Před 5 lety +9

    पाच पटक हेरे मजै मन अगाऊदैन डीला दिदी र रबीन दाई को दोहोरी सारै मन पर्छ

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +21

    हजुरहरू सबैजनालाई मेरो नमस्कार
    ल अब म चाहिँ इन्द्रेणी तिर झरे
    हजुरहरू सबैको जय होस्
    भगवानले कल्याण गरुन
    सहयोगी हातहरु सबैको जय होस्
    राधा कृष्णको जय होस्
    👍👍👌👌✋👐👐👏👏👍

    • @pradeepsk5548
      @pradeepsk5548 Před 5 lety +1

      Namaskar diju

    • @pradeepsk5548
      @pradeepsk5548 Před 5 lety +1

      Galbandi Jodi kahila ho Aauni diju

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      @@pradeepsk5548 हजुर नमस्कार साँच्चै हुनुहुन्छ हजुर

    • @ashishkc4129
      @ashishkc4129 Před 5 lety +1

      Namaste diju

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      @@ashishkc4129 हजुर नमस्कार

  • @janakpaneru3254
    @janakpaneru3254 Před 5 lety +23

    सारै राम्रो दोहोरी माया गरेर बिछोडिएका couple हरुको real life मा सुहाउदो घटना।।।।।। I love you all

  • @junkirilivestudio
    @junkirilivestudio Před 4 lety +6

    नेपाली दोहोरी गायनका प्रखर गायक/गायिका रविन लामिछाने र डिला बिक को यो प्रस्तुति अत्यन्त उत्कृष्ट छ ।हामी जुनकिरी परिवारको धेरै धेरै सफलताको शुभकामना !

  • @Delje960
    @Delje960 Před 5 lety +11

    सारै उतम दोहोरी भाई हाम्रो गोरखा जिल्लामा भाई जस्तो कलाकार अरु पनि प्रफुल्लित होस्.

  • @tikasingh4390
    @tikasingh4390 Před 5 lety +31

    आफ्नो थियो म पराई थिएन मर्नै पर्छ सानु लाई बिर्सिन वा कति मार्मिक 😢😢दामी छ साह्रै मन पर्‍यो

  • @nabinkhawas3743
    @nabinkhawas3743 Před 5 lety +14

    बिग फ्यान रबिन र दिलाको !तिम्ले छाेडदा रोयरै रात काते ! बिहोसिमैई चक्कुले हात काते !

  • @harisunar8758
    @harisunar8758 Před 4 lety +8

    कति राम्रो दोहोरी।। एक दमै भावनात्मक दोहोरी लग भग सबै को भावना सङग मेल खाने।

  • @munnamunna9780
    @munnamunna9780 Před 4 lety +2

    Wow wow अतिमर्मिक शब्द छ रबिन ब्रो र डिला बिक सिसको 2077 सालमा हेर्ने हजिर हुनु त जय ईन्द्रेनि

  • @sunitatamang9285
    @sunitatamang9285 Před 5 lety +6

    तिम्ले छोड्दा रोयरै रात काटे
    बेहोसी मै चक्कुले हात काटे
    यो शब्दले मेरो नि अतित को यात आयो रबिन दाजु❤❤❤

  • @RajendrathapaThapa
    @RajendrathapaThapa Před 5 lety +21

    आज एउटा बिसयबस्तु मा गाउनु भयो अति राम्रो लाग्यो सुन मा सुगन्ध भए झै भाका नि उस्तै अनि गित को शब्द नि तेस्तै राम्रो ।

  • @toyadhungana3167
    @toyadhungana3167 Před 5 lety +22

    होइन यो इन्देनिमा नाच्ने सिस्टर चही कता जानू भयो होला नि सारै राम्रो नाच्नु हुन्थियो ।

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 Před 5 lety +8

    यो हो नि दोहोरी भनेको न कुनै भल्गर्ल न कुनै फोहोरो शब्द ।। नया कलकारहरुले डिला अनि रबि बाट केही कुरा सिक्नु पर्छ।धन्यवाद छ सम्पुर्ण ईन्द्रनी समाज लाई।।

  • @surajadhikari2265
    @surajadhikari2265 Před 5 lety +28

    डिला तिम्रो राम्रै होस भलाई होस
    जति दुख हुनु छ मलाई होस 🌹🌹🌹मार्मीक दोहोरी सारै मजा लाग्यो

  • @basantakanxo1798
    @basantakanxo1798 Před 3 lety +4

    अरु episode हरुमा मुसो बिरालो जसतो झै झगाडाले रमाइलो गरेपनि यसपटाक भाबुक्तामा डुबेर सबैको मन मुटुमा बस्न सफल हुनु भयो धन्यवाद छ दिला दिदी,रबिनदादा लगाएत सम्पुर्ण इन्द्रेनि टिम पेरति।

  • @umeshsapkota7214
    @umeshsapkota7214 Před 5 lety +10

    परदेशमा काम गरेर थकान मेट्नी एक मात्रै कार्यक्रम इन्द्रेणी को आजको प्रस्तुति सारै राम्रो लागो , धन्यवाद कृण सर र कलाकार टिम लाइ😍😍😍😍😍😍

  • @manojshrestha5931
    @manojshrestha5931 Před 5 lety +266

    ढुङ्गा दिएउ कसरी निल्ने । सिन्धुर पुछी आउ भन्न नमिल्न्ने । रबिन ब्रो लस्टोई मन छोयो ।मेरो 🍑🍑🍑🍑

  • @strambishwakarma4616
    @strambishwakarma4616 Před 5 lety +30

    फलामको खाटमा सुतेर रुमाल हल्लाएर माया लाको याद आयो गोठला जादा । 😢 अति मिठो छ दुबै जनको सब्द शब्दमा

  • @bishnuranabhat6815
    @bishnuranabhat6815 Před 5 lety +12

    वाह दादा दिजु कति राम्रो स्वोर लय अनि कति मन छुने हरेक सब्द हरु हजुर हरु सबैलाइ मेरो तर्फ बाट सलाम

  • @Khagenparu
    @Khagenparu Před 4 lety +1

    कस्सम यति दामी लाइभ दोहोरी पहिलोचोटी हेर्दैछु । रविन र डिला दुबैका शब्द कुनै गीतकारले मेहनतले रचेजस्ता छन् । मनै कटक्क भो !!

  • @radhagurung4671
    @radhagurung4671 Před 5 lety +14

    इन्द्रेणी यसै त रमाइलो त्यसैमाथी मन पर्ने गायक गायिका अति रमाइलो ।

  • @durgapokhrel1392
    @durgapokhrel1392 Před 5 lety +14

    सबैजनालाई नमस्कार अतिनै मन्छुने दोहोरी रविन र डिला बहिनिको सारै राम्रो

  • @dganraj4475
    @dganraj4475 Před 5 lety +5

    रबिन जि को गाउने शैली नै दामी छ क्या साथै इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel Před 4 lety +1

    रविनले पनि यति सिरियस गीत गाएको ? हैट ..... बधाइ छ । रविनको अहिले सम्मकै उत्कृष्ट दोहोरी । डिला विक एक उत्कृष्ट र अनुशासित गायिका हुन् । रविन र डिला दुबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

  • @aratithapa4480
    @aratithapa4480 Před 5 lety +8

    अझै नि ज्यान दिन्छु म मागेमा
    मन मा बस्ने रहेनछौ भाग्यमा 😂😂😂 दोहोरिको हरेक शव्द मेरै लागि बनेको शब्दहरु जस्तो लाग्यो really heart touching

    • @shyamtamang899
      @shyamtamang899 Před 4 lety

      मेरो नि पिडा यहि हो।

    • @devitimilsina4507
      @devitimilsina4507 Před 3 lety

      मेरो लागि बनेको गित

  • @biruyogee2884
    @biruyogee2884 Před 5 lety +13

    यो दोहोरी घम्सा घम्शी जति हेरेपनी हेरुम हेरुम लाग्ने अबचै रबिन र डिला को बेस्ट फेन भयेम

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 5 lety +26

    खाना खाई सकेर रमाइलो कार्यक्रम ईन्द्रेणी हेर्नु शुरु गरियो अब ....🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @handsomedai7170
      @handsomedai7170 Před 5 lety

      Tek Bahadur Shrestha khana k khanu vo mitra???

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 Před 5 lety

      @@handsomedai7170 मार्सी चामलको भात र सागको सुकुटी ......😀😁😂

    • @handsomedai7170
      @handsomedai7170 Před 5 lety

      Tek Bahadur Shrestha Oho meto khana khanu vako hare6...Enjoy life mitra

  • @gorkhaonline6575
    @gorkhaonline6575 Před 5 lety +11

    गोर्खाली गायक रबिन जि को सारै राम्रो गित गाउने शैली टुक्का पनि त्यतिनै राम्रो साथै डिला बहिनी को पनि अझै उत्तर उत्तर प्रगतिको कामाना

  • @lokeshbistasalyan8953
    @lokeshbistasalyan8953 Před 4 lety +1

    रबि सर मईले नि काटेको छु हात तर हजुर को सबै गित हेरछु मलाई सहि लागछ दोहोरी परिवार सगै बसेर जेरन लाईक छ दुबै लाई मेरो नमन छ

  • @anilkarki3009
    @anilkarki3009 Před 2 lety +1

    तिम्रो यादमा याे आँखा टाेलाए
    भेट्न आउला न्वारान मा बाेलाए ।
    अरे वा रबिन जिन्दगीमा बितेका दिन आजै झै गराईदिएउ ।

  • @shagarmagar7237
    @shagarmagar7237 Před 5 lety +20

    मलाई नि मेरो सानू ले छोडेर गाको आज 4बर्ष पुगेछ आज हजुर हरुको गित सुनेर फेरि सानू को याद मा हराउन पुगेछु

  • @dhantamang4326
    @dhantamang4326 Před 5 lety +20

    अति रमाइलो कार्यक्रम जिन्दगीको आधी दुख नै भुलाइ दिको छ मलाई त

    • @alishabaral7004
      @alishabaral7004 Před 5 lety +2

      Malaini birsina garo vo hajur nice song😍😍

  • @gajendramagar1339
    @gajendramagar1339 Před 5 lety +21

    लाइभ दोहोरीको ऐतिहासिक गित हो यो अबको 20/25 बर्ष पछि पनि पछिल्लो पुस्ता ले सुनेर हेरेर wow भन्ने छ बिरलै सुन्न पाइने छ यति मीठो मनै रुवाउने लाइभ दोहोरी 😍😍😍

    • @shivashankerbaniya8712
      @shivashankerbaniya8712 Před 2 lety

      यस्ताे सेन्टिमेन्टल टाईपकाे गित गाउँदै गर्दा डिला बिक हाँसेर भन्दा अलि भावुक मुद्रामा गाएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे । अागामि दिनकाे लागि सानाे सुझाव ।

  • @keshabtamang
    @keshabtamang Před 5 lety +1

    दिला र रबिन को फ्यान हाजिर

  • @kumarkarki7975
    @kumarkarki7975 Před 5 lety +17

    रबिन लामिछाने को फ्यान को को छुम त्✋

  • @jeevanthapa9900
    @jeevanthapa9900 Před 5 lety +22

    rabin bhai sabda haruko khani.. I m big fan of him...

  • @shaktihamal9379
    @shaktihamal9379 Před 5 lety +54

    बद्री पंगेनी दाजि र टिका सनुको दोहोरी हेर्ने ठूलो धोको छ ईन्द्रेणी परिवार लाई मेरो अनुरोध

  • @ammarbc2600
    @ammarbc2600 Před 5 lety +5

    यो इनरेणी कार्यक्रम लाई के भनी बयान गरौ खै म सङ्ग कुनै शब्द भेटिन हामी प्रदेशी लाई मन बुझाउने बाटो बनेको छ कहिले रमाइलो त कहिले दुःखी मानछेको यथार्त समाजमा कति धोका खाएर बसेका जोडिहरुलाई मन छुनी खालको सारै राम्रो आगामी दिनमा अझैँ राम्रो दोहोरी सुन्न पाइयोस्

  • @rahulkhapangi9218
    @rahulkhapangi9218 Před 4 lety +80

    बाध्ये भय सब कुरा मान्नलाई
    माइती घर को इज्जत धान्नलाइ
    कति भावुक शब्द प्रयोग गर्नु भो😥😥

  • @giriuraj
    @giriuraj Před 4 lety +1

    ढुङ्गा दियउ कसरी निल्ने।
    सिंदुर पुछी आउ भन्न नमिल्ने।।
    याे शब्द ले मन, मुटु, पुरै मानसपटल हल्लाईदियाे। रविन सर।
    डिला बि क काे शब्दमा नि उत्तिकै दम छ।

  • @lalbahadurrawat9278
    @lalbahadurrawat9278 Před 5 lety +14

    Wow...! आजसम्म कै उत्कृष्ट दोहोरी । सलाम छ सम्पुर्ण लाई ।

    • @akklraj6923
      @akklraj6923 Před 3 lety

      Ma pani Rabin dai ko feyan hu uhako sabai dohari herxu ni

  • @prashantacharya5686
    @prashantacharya5686 Před 5 lety +16

    ईन्द्रेणीमा छमछमी नाच्ने चेलिले ननाच्दा नुन नलागेको तरकारी जस्तो खल्लो महसुस हुनेहरु यता हाजिर हुनुपर्यो ।।।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Před 5 lety +54

    इन्द्रेणीको उत्तर~उत्तर प्रगतिको कामना सहित निएमित सहभागिता✋✋

  • @janukagurang2536
    @janukagurang2536 Před 4 lety +3

    dila baini and rabin vailai thank u so much for song malai pani yestai song man parxa

  • @junutamang3865
    @junutamang3865 Před 3 lety

    जति पटक हेर्दा नि चित्त बुझ्दैन यो दोहोरी म लाई सारै मन छुने शब्द हरु

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p Před 5 lety +8

    सारै राम्रो मार्मिक,सन्दर्भिक अनि रमाइलो धोहोरी।।जय इन्द्रेणी 💑💑💑

  • @mahendrashrestha650
    @mahendrashrestha650 Před 5 lety +4

    अहा सारै रमाइलो दोहोरी, हिजो देखि हेरेर बल्लै सकियो २ दिन लागेर भए पनि आखिर हेरेरै सकियो, म रबिन सर अनि डिला बैनी को धेरै ठूलो फ्यान हो,धन्यबाद आदरणीय कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टीम मा।