छत्र शाही र फुलमाया के.सी बीच अहिलेसम्मकै खतरा दोहोरी । हेर्नै पर्ने भिडियो ।। ०७६.०३.०४ HD

Sdílet
Vložit
  • čas přidán 18. 06. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Live_Dohori #ChhatraVsPhulmaya

Komentáře • 2,1K

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 5 lety +1

    सारै रमाईलो दोहोरी आयो है तपाईहरूको लागि 🙏🏻🥰

  • @bichodmilan1428
    @bichodmilan1428 Před 5 lety +51

    छत्र साही को लाईभ दोहोरी parlaya मनपर्छ मलाई मात्र होकि अरुलाई पनि त्यस्तै हो

  • @dillikhadka6541
    @dillikhadka6541 Před 5 lety +718

    छ्त्र शाही का फ्यान जतिले यता हाजिर गरम ।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 Před 5 lety +109

    कमेन्ट हेर्दै रमाइलो लिने त म मात्रै जस्तो पो छ है😂😂

  • @rajubithari8895
    @rajubithari8895 Před 5 lety +523

    क्षत्र साहीलाई मनपराउने कोको हुनुहुन्छ

  • @asmanlama8747
    @asmanlama8747 Před 5 lety +35

    छत्र ले गित चाहिँ खत्रा गाउने हाे सारै रमाइलो लागछ छत्र र टीका जि अाय पछि अज धेरै रमाइलो भएको छ

  • @deepakbaral7283
    @deepakbaral7283 Před 5 lety +47

    मान्छे सानो भय पनि आट चाहिँ दरो छ कति रमाइलो हो दोहोरी छ्त्र साहिको गाउनी शैली सारै मन पर्छ अझै अगाडी बढदै जानू सुभ कामना

  • @ashokkc2324
    @ashokkc2324 Před 5 lety +250

    छत्र र टीका आए पछि इन्द्रेणी मा झन सुन मा सुगन्ध भएको छ

  • @kailashshahi9974
    @kailashshahi9974 Před 4 lety +1

    क्षत्र दादा सारै राम्रो छ प्रस्तुति प्रगति काे शुभकामना अाउदा दिन काे अनगिनति शुभकामना म भाइ हाल कतार बाट हेर्दैछु दादा कैशलाश शाही

  • @prakashbhattarai847
    @prakashbhattarai847 Před 5 lety +1

    छोटु र मोटु मन पर्ने गायक गायिका/चैट चैट चैट चैट

  • @Mountainguide8848
    @Mountainguide8848 Před 5 lety +319

    इन्र्देणी नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर ।

  • @umeshbc7731
    @umeshbc7731 Před 5 lety +162

    छत्र शाही अाए पछि

  • @birahibhim1278
    @birahibhim1278 Před 5 lety +10

    हेर्दाहेर्दै छत्र शाही भाइको गीत सारै कडा आउन थाल्यो सारै रमाइलो अनि राम्रो लाग्यो।

  • @razanmagar7235
    @razanmagar7235 Před 4 lety +13

    छोटदेऊ काका हाम्रो नै मील्या छ

  • @binodghimire5573
    @binodghimire5573 Před 5 lety +87

    लोक गित देशको सास्कृतिक पहिचान जोगाउने बलियो आधार हो।

  • @malikaonline3622
    @malikaonline3622 Před 5 lety +9

    छत्र शाहीकाे दाेहाेरीका टुक्काहरु यति चाेटिला छन सारै राम्रो लाग्यो दाेहाेरी मलाई एकदमै मन पर्छ छत्र शाही साथै सम्पूर्ण इन्द्रेणी टिम पनि ।

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +114

    सात समुन्द्र पारीको बिरानो परदेश बाट

  • @BharpardoTvNepal
    @BharpardoTvNepal Před 5 lety +159

    छत्र साहि नपत्याउदो गायक रहेछ धेरै राम्रो गित गाउनु हुन्छ

  • @lovely2033
    @lovely2033 Před 5 lety +19

    इन्द्रेणी टिमको अगाडि अरु कार्यक्रम खल्लो लाग्छ बहुत रमाइलो वाउ।✋💋

  • @Jhon-f3f
    @Jhon-f3f Před 5 lety +87

    बबिता बानियाँ (जेरि) र छ्त्र शाही को लाइभ दोहोरी म भेट गराउनु पर्यो।।।।