के साच्चै गोमाको बच्चा नजन्मीने नै हो त ? किन लगाए रविनले यस्तो आरोप ।। १६.०८.०७६ HD

Sdílet
Vložit
  • čas přidán 1. 12. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_GomaOli #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 762

  • @being_Nepali
    @being_Nepali Před 4 lety +205

    निकै मन पर्यो आजको दोहोरी। सक्किगोनी ले भन्दा बढी हसाए त डाम्नाहरुले।

    • @arpanakunwar8315
      @arpanakunwar8315 Před 4 lety +1

      😂😂😂😂😂😂😂

    • @kismatsharma8041
      @kismatsharma8041 Před 4 lety

      😁😁😁😁😁

    • @keshavghimire2014
      @keshavghimire2014 Před 4 lety

      दुईदुई दिनमा सक्किगोनि बनायर हाल्नुपर्योके एक हप्तात टाढाभयोके पाडेसर मलाईत सक्किगोनि धेरै मनपर्छ

    • @ashokacharya4308
      @ashokacharya4308 Před 4 lety

      🙂🙂🙂

    • @tikumagar5088
      @tikumagar5088 Před 4 lety

      😁😁🤣🤣

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 Před 4 lety +135

    रबिन दाइ र गोमा दिदी को दोहोरी मन पराउने जति यता🙏🙏🙏

    • @sumanraut3090
      @sumanraut3090 Před 4 lety

      Goma di aaja sari ramro dohori gaunuvayo. Badhai xa. But tara has mukh hatle naxopnu hola kinaki hajurko dat pani paddai ramro xa ra anar dana jastai lukayako xa

    • @karanrukhmeli938
      @karanrukhmeli938 Před 4 lety

      कति राम्रो दाेरि

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 Před 4 lety +108

    रबिन मन पर्ने यता 🤚🤚🤚🤚🤚

  • @pramilabasnet502
    @pramilabasnet502 Před 4 lety +69

    रबिन लामिछानेको अति मिठो शब्दको दोहोरीको पर्खाइमा को को हुनुहुन्छ आफुत सुन्न बसियो

  • @teamdalalff411
    @teamdalalff411 Před 4 lety +82

    नमस्कार सम्पूर्ण मा म गाेमा रबिन जि सग गायकाे याे दाेहाेरि गिदकाे भाका अनुसार कुनै सब्द तेस्तै गायका छाै गित काे कुरा हाे गितैमा सिमित हुनेछ सबैले बुझिदिनु हुनेछ भन्ने अासामा छु

    • @bhimbasnet587
      @bhimbasnet587 Před 4 lety +1

      शब्दमा अलि ख्याल गर्नुहोला अलि छाडा छाडा जस्तो लाग्यो.. किनकि इन्द्रेणी जस्तो सम्मानित कार्यक्रममा यो खालको गीत अलि सुहाउँदैन कि...

    • @devrajraj6550
      @devrajraj6550 Před 4 lety +1

      अलि आज बाटो बिराए जसो लाग्यो बैनी गीत त राम्रो लाग्यो

    • @stmmobile2526
      @stmmobile2526 Před 4 lety

      goma oli याे त सारै भाे गाेमा दिदि

    • @karnabibas6667
      @karnabibas6667 Před 4 lety

      दामी छ ।

    • @surfacenepal
      @surfacenepal Před 4 lety +3

      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 4 lety +36

    गित हेर्दै .... कमेन्ट पढादै अनि मन परेको कमेन्ट लाई रिप्लाई गेर्नु अझ मज्जा आउँछ मलाई मात्रा कि अरुलाई नि यस्तै हो...???👍️👍️🇳🇵🇳🇵💗💗

  • @kabitbhatta8320
    @kabitbhatta8320 Před 4 lety +17

    Raju pariyar r rabin dai ko dohori sarai mann parxa😍😍
    #jay indreni😍

  • @phadindrasharma4456
    @phadindrasharma4456 Před 4 lety +72

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने तर कमेन्ट नगर्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ 🖐️

  • @krishnabasyal5438
    @krishnabasyal5438 Před 4 lety +19

    आज पनि रबिन सर अनि गोमा बैनिको धेरै राम्रो भाका जोर दार प्रशुती

  • @rijalsitaram3087
    @rijalsitaram3087 Před 4 lety +53

    इन्द्रेणीमा अलि छाडा दोहोरी आउन लाग्यो है कृष्ण दाई कन्ट्रोल गर्न पर्यो ।।

    • @narendradhami7275
      @narendradhami7275 Před 4 lety

      सहिहो दुर्गेले गित गाउदा बिकृति हुने यता जस्तो पनि गाउन मिल्ने

    • @narendradhami7275
      @narendradhami7275 Před 4 lety

      Yo ramro vayana... Durgesh.,...ko Vanda Pani xada...dohari...

    • @surfacenepal
      @surfacenepal Před 4 lety

      वास्तवमै एकदम सहि भन्नु भयो ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

    • @user-ye3be5uh5o
      @user-ye3be5uh5o Před 4 lety

      मनि सहिमति छु हजुर को भनाइ मा

    • @informationcenter80
      @informationcenter80 Před 4 lety

      हाे याे त अति भाे।

  • @laxmanghartimagar3493
    @laxmanghartimagar3493 Před 4 lety +30

    हो बरू एक्लै जिन्दगी काट्थेँ म
    बुढी साट्न मिलाने भा साट्थेँ म ...!

    • @bimalmagar1271
      @bimalmagar1271 Před 4 lety

      khasi vay katthe k dasai lai yesto budo naparos kasailai

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 Před 4 lety

      यता फेरि घत परे जस्तो छ नि

    • @bimalmagar1271
      @bimalmagar1271 Před 4 lety

      @@bhagawatibhagawatipaudel7233 ghat haina sachai ho bokeko man ko kura timlai ho kholeko

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d Před 4 lety +8

    इन्द्रेणी 💃
    लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर्✌️
    साथै रबिन र गोमा लाई माया गर्नेजती कमेन्ट् गरुम कोस्ले जित्ला आजको दोहोरी ।

  • @ranabahadur264
    @ranabahadur264 Před 4 lety +17

    गोमा जि अलि छाडा भयो इन्द्रेणी आएर एस्तो नगाउनु होला किनकी यो इन्द्रेणी भनेको सबै परिवार बसेर हेरिन्छ रबिन जि हजुर लाई पनि अनुरोध छ गारो असर माफ धन्यवाद

    • @sonathapabhu5557
      @sonathapabhu5557 Před 4 lety

      Dhadingkobibaha
      Koljsbar

    • @nashibkaur3051
      @nashibkaur3051 Před 4 lety

      Rana bahadur dohori xada xaina aafnai maan kharab xa .fokat maa vanxa yaar tyasto soch garna la vutro khana harako

  • @khadgajungthada6253
    @khadgajungthada6253 Před 4 lety +47

    पशुपति शर्मालाई इन्द्रेणीमा देख्न नपाउदा दुख लाग्छ ।।

    • @himlalmagar2040
      @himlalmagar2040 Před 4 lety +1

      Khadga Jung Thada ho sar ho

    • @himlalmagar2040
      @himlalmagar2040 Před 4 lety

      Ho sar ho

    • @coronavid1932
      @coronavid1932 Před 4 lety

      खोइ भाउ खोज्छ्न कि क्या हो!अस्ति छिटो आउने भन्थे खोइ आउदैनन त पर्खेको अहिले देखि होइन।

    • @mohanb.7442
      @mohanb.7442 Před 4 lety

      Pashupati Sharma dherai ghamandi va xan Krishna kadel bhai le kati patak bolaunu vayo tara uni le aaunxu aaunxu vandai tareka xan ghamand le variyaka lai ke indreni ko ra darsak Ko ke asha .

    • @AaaBbb-nh8hb
      @AaaBbb-nh8hb Před 4 lety

      Yk din liyar aaunu hola jasari vaya pni pasupati sharma daaju lai...

  • @rajanbhatta9573
    @rajanbhatta9573 Před 4 lety +54

    क्यारी होला श्रीमती तलाउनि,
    चौबीस घन्टै थुतुनो चलाउनी 😆
    कसैको जिन्दगी सङ मेल खायमा संयोग मात्र हुनेछ 🤣🤣
    HIT LIKE 🤘🤞🤞👌👌
    BIG FAN OF RABIN LAMICHHANE..

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 4 lety +4

    हैट कडा है रबिन अनि गोमा अनि इन्देनीलाइ माया गर्ने जति यता आम है जय इन्देनी😍😍😍

  • @being_Nepali
    @being_Nepali Před 4 lety +7

    राबिन लामिछाने दाइ र गोमा दिदिको लोक दोहोरी मन पराउने अति हुनुहुन्छ त?

  • @bishnubahadurmagar5865
    @bishnubahadurmagar5865 Před 4 lety +1

    रमाइलो छ दोहोरि

  • @sherurawal6330
    @sherurawal6330 Před 4 lety +1

    धेरै धेरै राम्रो छ

  • @its_sabbu
    @its_sabbu Před 4 lety +10

    रबिन दादा को र गोमा दि को फ्यान कोको हुनुहुन्छ साथी बन्म है✋✋✋❤️❤️❤️

  • @indirabasnet7953
    @indirabasnet7953 Před 4 lety +10

    रबिन जिकाे दाेहाेरि मन पर्नी जति यता

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 Před 4 lety +1

    सारै राम्रो दोहोरी ❣️👌👌

  • @arjunghimire6568
    @arjunghimire6568 Před 4 lety +2

    हाम्रो लोक दोहोरी क्षेत्र मा सिम्पल र अनुसासन हुनु भएको गायक मा रबिन लामिछाने ज्यू पर्नु हुन्छ है। आजको दोहोरी त धेरै मन पर्यो सम्मान छ दुबै जना लाई ल।

  • @omgurung6769
    @omgurung6769 Před 4 lety +2

    रबिन लामिछाने को दोहोरी हेर्न छुट्टै मज्जा आउँछ। शब्द पनि उत्तिकै मिठो।।।

  • @dillirajgiri3274
    @dillirajgiri3274 Před 4 lety +2

    दाम्मी दोहरी किङ्ग रबिन ब्रो अनि आवाजकी धनी गोमा जि को दोहरी

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p Před 4 lety +1

    रबिन भाई लाई मान्नै पर्छ ।जय इन्द्रेणी

  • @RamSinghDhami-dy9sn
    @RamSinghDhami-dy9sn Před 4 lety +1

    धेरै राम्रो छ रबिन दाइ र गोमा दिदी को गित

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 Před 4 lety +1

    जे होस रमाइलो लाग्यो दोहोरी दुबैलाई बधाई छ

  • @sherubudha7851
    @sherubudha7851 Před 4 lety +1

    रबिन र गोमा को पस्तुती धेरै राम्रो छ! सबैलाई धन्यवाद , छ !

  • @napaal2235
    @napaal2235 Před 4 lety +2

    सबैलाई नमस्कार छ।
    म मलेसिया बाट हेरिरहेको छु।रविन जि र गाेमा अाेलिकाे सुमधुर अावाजमा मिठाे गित छ

  • @khatayatmansingh8543
    @khatayatmansingh8543 Před 4 lety +2

    निकै रमाइलो लाग्यो आज को दोहोरी

  • @muktigurung4758
    @muktigurung4758 Před 4 lety +4

    The talent of the Goma sister is truly admirable. Keep it up forever.

  • @chamelithapamagar2614
    @chamelithapamagar2614 Před 4 lety +1

    एस्त्तो पो हो त दोहोरी भनेको सारै मीठो शब्द मा बनेको छ all the best endrni

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Před 4 lety +12

    इन्द्रेणी मन पराउने जति येता।😍😍😍

  • @bapsrpbap8506
    @bapsrpbap8506 Před 4 lety +1

    Sweet dohori

  • @amrittamang5712
    @amrittamang5712 Před 4 lety +3

    राम कुमार नेपाली ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौं त

  • @shivaacharya1386
    @shivaacharya1386 Před 4 lety +35

    बरा सोझी मनमाया लाई इल्लि बिल्ली पार्छ्न

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 Před 4 lety +15

    यस्तो गित इन्द्रेणी मा सुन्न सकिन्छ भन्ने आस थियन तर आज इन्द्रेणी कता तिर लम्किदै छ अलि बिचार पुर्यानु होला आज सम्म इन्द्रेणी मा नसुने को गित सुनियो दुख लाग्यो

    • @rajivbhujel2261
      @rajivbhujel2261 Před 4 lety

      Dohori gett ho tra Manoranjan ko lagi mattra ho tysori bujda khasai khe hoina aafno aafno bichar jay indreni .

    • @laxmishrestha1680
      @laxmishrestha1680 Před 4 lety

      by ro
      i

  • @jagatbahadurshrestha7627

    सारैमनपर्यो गोमाबैनिको दोहोरि प्रगतिगर्दै जानू शुभ कामना छ

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 Před 4 lety +3

    wawo निकै रमाइलो छ।अाज त ईन्द्रेणीमा

  • @sisiryam9207
    @sisiryam9207 Před 4 lety +8

    Dubai janako utikai damadar xa dohori best of luck

  • @rajendartamang6322
    @rajendartamang6322 Před 4 lety

    Rabin sir Ra goma mis ko git Aati ramro thanks l like Kuwait bata

  • @manishamagar431
    @manishamagar431 Před 4 lety +1

    Dubae jana ko damdar parstuti..nice dhohori

  • @milankhatri4200
    @milankhatri4200 Před 4 lety

    सारै रमाईलो दोहोरी भरपुर मज्जा आयो रबिन जी को मुखमा साच्ची सरस्वतीको बास छ

  • @balbahadur5666
    @balbahadur5666 Před 4 lety +2

    Dangali chali ko dharai ramro xa hajur

  • @Bishnukumarshresthaofficial

    20:22 सेकेन्ड मा गोमा ओली ले छत्रे को बोक्दा त्यो टुक्का भन्दा मेरो विचार मा गोमा ओली ले यसो भन्नु पर्ने ( हे हे यही बारीमा फलेन् घर को बीउ फल्यो आज तेही बारीमा बनको बीउ भुइँमा धूलो छ भुइँमा धूलो छ मेरो रबिनको रिसै ठूलो छ।

  • @krishnakrishnaraya4734

    Sarai ramailo dohori geet Goma ra Rabi daju

  • @dipakpun6175
    @dipakpun6175 Před 4 lety

    Dami song manmaya sis sarai man parxa

  • @amarpariyar3883
    @amarpariyar3883 Před 4 lety +3

    अामा दिदी बैनि संग बसेर हेर्ने लायको दोहोरि भयन

  • @karanbhandari8653
    @karanbhandari8653 Před 4 lety +2

    निकै रमाइलो लाग्यो अाजको दोहरी

  • @kapilkhadka3252
    @kapilkhadka3252 Před 4 lety +1

    रबिन लमिछाने लाई मन पराउने जति हाजिर गरौ त ।

  • @user-df7px3ox3w
    @user-df7px3ox3w Před 4 lety +2

    राम्रै गरि मन्माया ले 3 वाट पाए र मा सङग ठ्याक्कै मिल्छ एउटा को अनुहार वावाव रबि भाइ दामी छ and गोमा बहिनी को दोहोरी

  • @durgabhattarai1829
    @durgabhattarai1829 Před 4 lety +3

    Goma dd ko voice sarai ramro❤👏

  • @nirunepal5269
    @nirunepal5269 Před 4 lety +23

    गित राम्रो लाग्यो तर अलि छाडा भयो ।

    • @dammarpaudel2876
      @dammarpaudel2876 Před 4 lety

      Ho

    • @mekhrana8141
      @mekhrana8141 Před 4 lety +1

      गीत भन्ने कुरा गाउदै जादा के के हुन्छ हुन्छ । नेगेटिभ सोच्न हुदैन यो सबै केही समयको लागि रमाईलो मात्र हो ।

  • @rudragharti8493
    @rudragharti8493 Před 4 lety

    बुढा बुढि बनेर गाईएको रबिन र गोमाको गीतले सार्है मजाको अनुभब गरायो | त्यसमाथि एकदमै मजा आयो | साँच्चिकै रबिन लामिछाने ईन्द्रेणी आउदा अलग्गै रमाईलो लाग्छ उहाँको गाउने शैली सार्है मन पर्छ | अनि नबगायिका गोमा ओलीको पनि स्वर एकदमै राम्रो छ र शब्दमा पनि मिठासपन् छ दुबै जना प्रति सम्मान साथै शुभकामना छ |

  • @sangitadhakal4718
    @sangitadhakal4718 Před 4 lety +3

    Nice dohori

  • @Nishan6497
    @Nishan6497 Před 4 lety +1

    Kati ramailo goma didi kati ramro gaunuvo all the best rabin bro ta sadhaiko hero

  • @rahulghisingsundarbihani7078

    यो एपिसोर्ट्त अलिछडा भएकोहोकी ?

  • @mohanb.7442
    @mohanb.7442 Před 4 lety +1

    Aaja ko Dohari ramro xa but Rabin ji le chhada gaunu hunxa tara Goma ji le pani parti uter dinda chhada jasto lagxa ramailo ta xa Goma ji lai dherai dherai subhakamana xa krishna kadel bhai le indreni ma goma bainee lai samaya dinu vayo .goma bainee ko aajhai mitho aawaj sunna man xa ramro kalakar hunu hunxa hjr ko sath paya kala ra gala ma kehi kami xaina.

  • @mrkrishna2329
    @mrkrishna2329 Před 4 lety +4

    Wow super dohori

  • @TILAKBALAYAR
    @TILAKBALAYAR Před 4 lety

    एकदमै रमाइलो भयो आजको दोहोरी
    रबिन लामिछाने सर र गोमा ओलि दीदीको👍️👍️👍️

  • @sureshayer2462
    @sureshayer2462 Před 4 lety +1

    Wow very nice dohori.

  • @rajeshoza5395
    @rajeshoza5395 Před 4 lety

    धेरै राम्रो छ ajako prastuti sabailae dherai dherai dhanyabad.

  • @arjunprsad4824
    @arjunprsad4824 Před 4 lety +12

    राम्रो छ गोमा जी गीत

  • @khagisaraneupane7580
    @khagisaraneupane7580 Před 4 lety +1

    दुबै जनाकाे शब्द र साेर धेरै राम्राे छ मलाई मन पर्छ।

  • @bharatbist3214
    @bharatbist3214 Před 4 lety +1

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।

  • @user-vj5dt4zy6v
    @user-vj5dt4zy6v Před 4 lety

    owoow very nice dohori

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 Před 4 lety +1

    Hello super hits show program indreni all team's and my dearest sweet heart Manu . Always miss you to.....i am watching from Sikkim.

  • @tulasiregmi4311
    @tulasiregmi4311 Před 4 lety +1

    Ramro x 2 janakai Kala r gala

  • @shivakarki6016
    @shivakarki6016 Před 4 lety

    निकै रमाइलो लाग्यो आज को दोहोरी रबिन र गोमा को जोर्दार प्र्स्तुति

  • @dilipbist8624
    @dilipbist8624 Před 4 lety

    रबिन लामिछाने दोहोरी मन पराउने र इन्द्रेणी नछुटाइ हेर्ने यता

  • @RamKumar-mf8ev
    @RamKumar-mf8ev Před 4 lety

    अत्यन्तै मीठो गित दुबै जना को

  • @rokayanarenjumla8314
    @rokayanarenjumla8314 Před 4 lety +2

    मैले पनि सुरुगरे ,malaysia देखि 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @toptopstories.8426
    @toptopstories.8426 Před 4 lety +2

    कृष्ण कडेल सर
    कृपया परिवार सँग बसेर हेर्न मिल्ने वातावरण बनाइदिनु होला।।।

  • @rameshpandey5481
    @rameshpandey5481 Před 4 lety +2

    Wah katisarhai ramro sabd sankalan goma baeniko

  • @amritoli2604
    @amritoli2604 Před 2 lety

    रबिन र गाेमा काे गित साहारै मन परेयो

  • @Black-yt4mt
    @Black-yt4mt Před 4 lety +2

    Kirsna sir namaste aaja Ali chada vayo geet aama buwa didi bhahini haru sahayog liyar aaunu hunx Ali kati herna pani laj lagdo vayo sir aba yasto geet na gaunu ramro ho kirsna sir ma nuwakot bat ram sharan tamang Hal Saudi Arabia bat

  • @aminislam6689
    @aminislam6689 Před 4 lety

    आज को दोहोरि त रमाइलो हो तर अली छाडा भो

  • @kamalgm3786
    @kamalgm3786 Před 4 lety +1

    अति रमाईलो

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 Před 4 lety +1

    आजको दोहोरी सारै राम्रो लाग्यो

  • @kamalneupane3410
    @kamalneupane3410 Před 3 lety

    Rabin ji, you are the Champion.

  • @user-ih3mp9dl5m
    @user-ih3mp9dl5m Před 4 lety +3

    No 1

  • @jayantisharma9650
    @jayantisharma9650 Před 4 lety +14

    ईन्द्रेणी कति राम्रो लाग्थ्यो अाज भोलि धेरै छाडा शब्द निस्कन थाले कठै!!!

    • @khadkatekbhadur5507
      @khadkatekbhadur5507 Před 4 lety +2

      आज अर्को भिडियो रुने भयर होला यो भिडियो यस्तो भा 😁😁😁😁

    • @surfacenepal
      @surfacenepal Před 4 lety +1

      तपाईंले पनि अनुभव गर्नुभएको रहेछ ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @gbmayalu1135
    @gbmayalu1135 Před 4 lety +1

    सबैलाई नमन 🇳🇵🇳🇵🌷🌷🙏🙏
    आजको गित रमाइलो त भयो तर आलि बीउ को कुराले सुन्नेलाइ अल्लि नजाती भोकी किनकी इन्द्रेणी हो😘😘😘😘😘😘

  • @chhabipokhrel8329
    @chhabipokhrel8329 Před 4 lety

    Babal chha dohori thanks indreni hole teams lai

  • @niraj9318
    @niraj9318 Před 4 lety

    रबि र गोमा को दोहोरि हेरनि जति यता अाम

  • @hemantgiri9419
    @hemantgiri9419 Před 4 lety +1

    Rabin dai r goma sis ko dohori wowow xa . Sarrrrrrrrr hurrrrrrrrrrryyyyyyyy sai sai sai

  • @susmitakunwar674
    @susmitakunwar674 Před 4 lety +2

    ईन्द्रेणी टिमलाई नमन आजको दोहोरी बबाल छ

  • @jagadishchaulagain9562
    @jagadishchaulagain9562 Před 4 lety +2

    धेरै मोजा छ दोहोरी मा यस्तै आउनु पर्यो कालिकोट baat हो।

  • @bikashlama275
    @bikashlama275 Před 4 lety

    अति रमाइलो दोहोरि

  • @deepakkumar8186
    @deepakkumar8186 Před 4 lety +1

    Nice goma

  • @laxmithapa9475
    @laxmithapa9475 Před 4 lety

    Very nice song goma baini

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před 4 lety

    गोमा बोली र रबिन को फ्यान लाई माया💗💗🙏🙏..... सुभकामना छ दुबै जनालाई।

  • @bistharkbahadur9558
    @bistharkbahadur9558 Před 4 lety

    राम्रो छ गित बधाई छ

  • @aashbahadur4754
    @aashbahadur4754 Před 4 lety +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵very very Nice

  • @meghnathadhikari229
    @meghnathadhikari229 Před 4 lety +1

    Dharai ramro git I love Rabin &Goma dede

  • @gopaldahal2888
    @gopaldahal2888 Před 4 lety

    Sarai ramailo..lageo...

  • @kristinapangeni5749
    @kristinapangeni5749 Před 4 lety +4

    रमाइलो नै छ है दोहोरी ।।। अब सुरु गरियो।।। बुढा बुढिको झगडा 😉😉😂🤣😃

  • @RajendraKumar-gn7qb
    @RajendraKumar-gn7qb Před 4 lety

    धेरै राम्रो रबीन दाई

  • @premrawat729
    @premrawat729 Před 4 lety +2

    Goma sister's telent
    miss you