यो जाडोमा रुई संग दुई हुने ।। प्रेम सापकोटा र निर्मला तामाङ बीच कडा टक्कर ।। १८.०८.०७६ HD

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PremSapkota_NirmalaTamang #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Komentáře • 572

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 Před 4 lety +1

    सारै राम्रो र कडा गित धेरै रमाइलो लाग्यो

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +33

    पहिलो पटक देखेको र पहिलो पटक सुनेको प्रेम सापकोटा को गीत निकाल्ने शैली शब्द चयन अतिनै उत्कृष्ट लाग्यो।यस्ता नव प्रतिभाले पनि यति मिठो गीत गाउनु भएकोमा धेरै धेरै धन्यवाद प्रेम जी।तपाईंका यस्तै यस्तै दोहोरि गीतहरू सुनिरहन पाउँ।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +3

      Anjan Bibas thank you hajur🙏🙏

    • @Lifeisbeautifulsee
      @Lifeisbeautifulsee Před 4 lety +2

      @@premsapkotasonu कुमार केटा# कुमारी केटी

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Anjan Bibas हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @tilakbk6341
    @tilakbk6341 Před 4 lety +1

    दामी । प्रेम सापकोटा जीको प्रस्तुतिले मन खिंच्यो

  • @madhavadhikari9684
    @madhavadhikari9684 Před 4 lety +3

    आजको कार्यक्रम अति राम्रो लाग्यो।।

  • @CentiKrishna
    @CentiKrishna Před 4 lety +3

    सोनु जता नि फिट जता नि हिट।। wooow . Love u yrr

  • @ghanshyamgautam8422
    @ghanshyamgautam8422 Před 4 lety +5

    आज को दोहोरी नम्बर 1 लाग्यो दुबै जनाको बदै छ भाइ बहिनी लाइ

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 Před 4 lety +3

    सापकोटा र निमला दिदी को दोहोरी धेरै राम्रो छ दुबै लाई ब्धहि छ अनि इन्देणी टिम लाई धेरै धेरै धन्यवाद छ

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      suraya lal tamang J2 हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 Před 4 lety +44

    बिहानै चिया सङगै ईन्द्रेणीको दोहोरी हेर्दै मख्ख पर्ने हरु यता हाजिर हुम है😂😂😍😍✋✋

    • @shumikarkiofficial8800
      @shumikarkiofficial8800 Před 4 lety +1

      @Kohalpur On line tv म सङ्ग नि साथी बन्नु है हजुर

    • @susilalama4561
      @susilalama4561 Před 4 lety +1

      हाेनि यो हाेनि त दाेहाेरि भनेको त सुन्द पनि माज्जा अाउने

    • @deviramthapa9601
      @deviramthapa9601 Před 4 lety +2

      Same

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      सुमी कार्की हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @manigurung1469
    @manigurung1469 Před 4 lety +3

    सारै रमाईलो लाग्यो आजको कार्यक्रम । बालचन्द्र बराल भाई र सम्प्रिया बहिनीको नाच र अर्को जोडीको पनि उस्तै जय इन्द्रेणी ।

  • @vcgvffg3430
    @vcgvffg3430 Před 4 lety +3

    धेरै राम्रो छ गित नाच आजको

  • @jasminegurung8284
    @jasminegurung8284 Před 4 lety +5

    आहा कति राम्रो दोहोरी voice पनि केटा केटीको कै राम्रो छ बधाई छ है

  • @Goodinfo24
    @Goodinfo24 Před 4 lety +26

    आजको इन्द्रेणी सो मन परेर रमाउने दोहरी गीत पारखी मित्रहरु सबैलाई धेरै-धेरै सम्झना छ अनि इन्द्रेणी टिमलाई धन्यवाद !

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

    • @ivaanmagar8572
      @ivaanmagar8572 Před 11 měsíci +1

      ​@@premsapkotasonu😢😢 प

  • @madansingh7312
    @madansingh7312 Před 4 lety +15

    प्रेम सापकोटा wow कति राम्रो प्रतिभा उत्कृष्ट लाग्यो फेरि फेरि पनि यी दुइटा लाई इन्द्रेणीमा देख्न पाउ 👌👌👌

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +21

    बैनी निर्मला ले प्रेम लाई एउटै तुक्कमा उत्तर को साथमा प्रश्न पनि गरेको धेरै मन पर्यो। बधाई बैनी

  • @aashikagautam649
    @aashikagautam649 Před 4 lety +24

    घाम ताप्दै इन्द्रेणी हेर्नुको मज्जा बेग्लै
    हुन्छ ।प्रेम सापकोटा को शब्द हरु उत्कृष्ट लाग्यो ।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +2

      रत्ना चौलागाईं गौतम thank u hajur🙏🙏

    • @gomabaniya8887
      @gomabaniya8887 Před 4 lety +1

      यो गितको टुक्का धेरै मन पर्यो रमाइलो भयो

    • @janardanpuri9099
      @janardanpuri9099 Před 4 lety

      दिन भरिको थकान मेटाउन यता झरम है ।।

  • @devikandel7425
    @devikandel7425 Před 4 lety +3

    मलाई अति नै मन पर्ने कार्यक्रम इन्द्रेणी अनि तेस माथि पनि मेरो पुजनीय भानिज र बैनी निर्मला को लाइभ दोहोरि हेर्दा मन अति हर्सित भाको छ आहा कति रमाइलो ।।।।नब आगन्तुक कलाकार हरु लाइ पनि प्लेटफर्म दियर हौसला दिनु भाको मा धेरै धेरै धन्यवाद कृष्ण दाजु अनि सम्पूर्ण टिम लाइ ।। केहि समय अगाडी देखि इन्द्रेणी मा जानुस भनेर अनुरोध गरे को मात्र के थिए मेरो अनुरोध लाइ सहर्ष स्वीकार गरि इन्द्रेणी जस्तो पबित्र मन्दिर मा उपस्थित भै सभ्य र भब्य रुप मा बैनी निर्मला संग दोहोरि गाउनु भो ,आज मेरो भानिज ले मेरो मन को इच्छा र चाहना पुरा गरि दिनु भाको मा भानिज लाइ धेरै धेरै धन्यवाद।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Devi Kandel धन्यवाद मामा हजुर।सदैव मायाँ,साथ र आशिर्वाद को भोको हुनेछु ।🙏🙏

  • @sunilrana5581
    @sunilrana5581 Před 4 lety +2

    कत्ति रमाइलो दोहोरी

  • @motiprasadsapkota2701
    @motiprasadsapkota2701 Před 4 lety +2

    sapkota bhai कडा हुनुहुदो रहेछ ।।बैनी पनि राम्रो गाउनी हो ।तर आज भाईले आच्छु आच्छु पारे जस्तो लायो ।दुबैले राम्रो गाउनु भो धन्यवाद ।।

  • @ChetanGharti
    @ChetanGharti Před 4 lety +16

    आहा जापानको अर्को शान प्रेम सापकोटा ब्रो लाई माया गर्ने सबै यता हाजीर हुम है

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Chetan Gharti Official धन्यवाद सर।

  • @kisanban7099
    @kisanban7099 Před 4 lety +1

    भाई र बहिनीको नाच धेरै राम्रो छ धन्यवाद छ

  • @ukumari351
    @ukumari351 Před 4 lety +1

    साच्चै गित सदिदाे छ जाेज जागर हाउभाउ अति मिठाे छ फेरि पनि अाउनु हाेल ल

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +9

    फेरि फेरि पनि यस्तै यस्तै दोहोरि सुनिरहन पाउँ प्रेम र निर्मला को गीतहरू

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Anjan Bibas thank u hajur

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Anjan Bibas हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @hemantbasant7922
    @hemantbasant7922 Před 4 lety +7

    सुपर अति रामृाे दाेहाेरि र निर्त्य पनि रामृाे छ कृिस्णा बजगाकि दिदी काे डान्स सुपर रैछ

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Před 4 lety +1

    छत्रुको डानसले हाँस्दा हाँस्दा अान्दै बटारियो ।मिठो दोहोरी ।

  • @manikumar3888
    @manikumar3888 Před 4 lety +1

    नमस्कार हजुरलाई स्वागतई ईन्देणि कलाकार टिममाहान धन्यवाद

  • @kisanban7099
    @kisanban7099 Před 4 lety +1

    पेम सापकोटा भाई निमला बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु

  • @bijayamuskan5715
    @bijayamuskan5715 Před 4 lety +2

    अति राम्रो शिष्ट र शभ्य गायन

  • @ganeshbist7966
    @ganeshbist7966 Před 4 lety +1

    खतरा छ दोहोरी बधाई छ दुबै जना लाई

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 Před 4 lety

    Prem bhai vs nirmal Bahini ko jordar dohori ma sarai majja vyo thank you so much indreni team.

  • @premsapkotasonu
    @premsapkotasonu Před 4 lety +6

    आदरणिय दर्शक,श्रोता अनि शुभचिन्तकहरुमा नमस्कार।हाम्रो प्रयासलाई राम्रो मानेर हेरिदिनुभएकोमा धन्यवाद।तपाईहरुका प्रत्येक कमेन्टको रिप्लाई गर्न नसकेपनि पुरै कमेन्टहरु पढेको छु।दोहोरि गित हो गाउँदै जाँदा केहि तलमाथि हुन पनि सक्छ ।यसमा केहि गल्ति भए माफ गरिदिनुहुनेछ भन्ने विश्वास छ।मेरा अन्य गितहरु हेर्न सुन्न चाहानुहुन्छ भने मेरो युटुब च्यानलमा गएर हेरेर सल्लाह सुझाव दिनुहोला।धन्यवाद।🙏🙏😂

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 4 lety +4

    आहा कति रमाइलो कार्यक्रम ईन्द्रेणी अनि हाम्रो गाउघरमा घन्कीने लोकभाका .....

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Tek Bahadur Shrestha हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety +4

    समय सान्दर्भिक, आजसम्मकै दोहोरी मध्य एक उत्कृष्ट रमाइलो माहुल बनाइदिनुभयो, दुबैजनालाइ हार्दिक शुभकामना छ। सम्पुर्ण इन्द्रेणी प्रेमीहरुमा नमस्ते जय इन्द्रेणी।।🌈

  • @laxmimagar1513
    @laxmimagar1513 Před 4 lety +13

    निर्मला बहिनीको एकदम राम्रो स्वर र टुक्का राम्रो लागेयो
    महिला अगाडि हुनुपर्छ !

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Laxmi magar हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

    • @gomabaniya8887
      @gomabaniya8887 Před 4 lety +1

      हो निर्मला जी को अनुसासन पनि रैछ यसरि नै अगाडि बड्नुस हजुर

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Goma Baniya धन्यवाद।

    • @thapasunita2829
      @thapasunita2829 Před 4 lety

      Goma babiesx
      Ummm

    • @thapasunita2829
      @thapasunita2829 Před 4 lety

      Goma Baniya
      There

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +1

    धेरै उत्कृष्ट दोहोरि

  • @mayagalami9911
    @mayagalami9911 Před 4 lety +1

    Prem sapakota bhai ko sapda nai khatara xa team a sohor Kati mitho

  • @user-dt8wz4dk6e
    @user-dt8wz4dk6e Před 4 lety +2

    मोबाईल्मा wifi खोच्दै इण्रेणी हेर्ने कति जना

  • @ratnabista8126
    @ratnabista8126 Před 4 lety +2

    प्रेम भाइ धन्याबात जोर दार गाउनुभो

  • @shivagiri3599
    @shivagiri3599 Před 4 lety +1

    supar dohori maja aayo dohori bhaneko astyo hunu parchha
    Very nice

  • @udayabhat8953
    @udayabhat8953 Před 4 lety +5

    आज त सारै मीठो लागो ल बाउन भाइको त पसीना नै छुठो है सारै मीठो छ आज को कार्यक्रम

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Udaya BHat हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @Krishnabhusalpyasee
    @Krishnabhusalpyasee Před 4 lety +1

    पैसाको बोट लगाएत धेरै गीत सुनेको थिएं दाईको आज दोहोरी पनि अति उत्कृष्ट लाग्यो। सम्मान छ ईन्द्रेणी लाई।

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +4

    निर्मला बहिनी को स्वर अतिनै मिठो छ।त्यो मिठो स्वर मा मन्द मुस्कानका साथ गीत निकाल्दा झनै राम्रो र मीठो लाग्छ।बहिनी सिरियस मोड मा कहिल्यै नबस्नु ।सिरियस मोड मा तपाईंलाई कति पनि राम्रो देखिनु हुन्न।बरु तपाईंका गीतहरू धेरै कमी देख्न पाइएको छ अलि बढी मिडियामा आउनु होला।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Anjan Bibas हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @tulgurung3172
    @tulgurung3172 Před 4 lety +2

    First suneko dai ko geet but sarai ramro xa hai

  • @parmilapaudel1379
    @parmilapaudel1379 Před 4 lety +1

    दामि छ ईन्द्रणि परिवार हरुलाई धेरै धेरैं शुभकामना

  • @janaksapkota7702
    @janaksapkota7702 Před 4 lety +2

    कडा छ हो ब्रो बाउनको पावर 😁😁😁

  • @BishalThapa-12
    @BishalThapa-12 Před 4 lety +3

    यो इन्द्रेणी नियमित हेर्ने जति यता ल 😍😍😍..

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 Před 4 lety +2

    कति मिठो गित गाकोनि 2बैइलाइ बधाई छ

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Rajkumar Karki हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +24

    बिहान चिया पिउदै ईन्द्रेणी हेर्न को छुट्टै मज्जा
    जय ईन्द्रेणी कार्यक्रम ।

    • @lokendrajoshi4356
      @lokendrajoshi4356 Před 4 lety +1

      बिहान कति बजे आउन्छ त hjr समय bhanam na

    • @achyutmahat5027
      @achyutmahat5027 Před 4 lety

      @@lokendrajoshi4356 You Tube मा बिहान अाको ।

    • @sushilasubedi1729
      @sushilasubedi1729 Před 4 lety +1

      @@lokendrajoshi4356 जि नेपालमा दिउँसो 12:00 बजे बाट हुदो रहेछ अस्ति म पनि गएको थिए युटुबमा बेलुका आउँछ

    • @grgbmla4693
      @grgbmla4693 Před 4 lety +1

      **

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Achyut Mahat हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @kapilkhadka3252
    @kapilkhadka3252 Před 4 lety +109

    नियमित इन्द्रेणी हेर्ने जति यता ।

    • @Bishnu-pl6cv
      @Bishnu-pl6cv Před 4 lety +2

      Ramro xa hai daju krishna kadel Daju my febreat program ho Dada

    • @punkpoon7663
      @punkpoon7663 Před 4 lety +1

      Kapil Khadka

    • @kalyani9283
      @kalyani9283 Před 4 lety +1

      मपनि हेरछु नि ल

    • @isaiahpreston9570
      @isaiahpreston9570 Před 3 lety

      not sure if anyone cares but if you are stoned like me during the covid times you can stream pretty much all of the new movies on InstaFlixxer. I've been binge watching with my brother for the last few months :)

    • @blainemalachi1403
      @blainemalachi1403 Před 3 lety

      @Isaiah Preston definitely, I've been watching on InstaFlixxer for since november myself :)

  • @anitagurung9529
    @anitagurung9529 Před 4 lety

    रमाइलो लग्यो अाज को इन्द्रेणी हेरेर प्रेम जि र निर्मल जि र बधाई छ मुरि मुरि

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Anita Gurung हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @kckopila6785
    @kckopila6785 Před 4 lety +2

    दुबै ले सारै राम्ो गीदाउनु भो

  • @mayagalami9911
    @mayagalami9911 Před 4 lety +1

    Prem bhai ra nirmala dhohori dherai ramro layo yesto geet feri pani premko geet sunna paeyos karela sir

  • @rubelkhan5681
    @rubelkhan5681 Před 4 lety +1

    अति राम्रो छ आज्को दोहोरि

  • @bimalkarki2320
    @bimalkarki2320 Před 4 lety +2

    धेरै राम्रो छ प्रेम दाई यो भन्दा अगाडि यसरी गाएको सुनेको थिइन् दामी लाग्यो बधाइ छ दादा

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Bimal Karki हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 4 lety +1

    सारै राम्रो गाउनु भो दुबै जना कलाकार ले.उहाँ हरूलाई उत्तर उत्तर प्रगति को शुभकामना.सम्पूर्ण कलाकारजन लाई. दर्शन नमस्ते. धन्यवाद .तिन जाना दिदी बहिनी नै साथै मा.हुनुदो रहेछ..

  • @jogasodari2366
    @jogasodari2366 Před 4 lety +3

    धेरै राम्रो कलियुग को भगवान कृष्ण दाइ नमस्कार

  • @omdani8333
    @omdani8333 Před 4 lety +2

    आहा कति रमाइलो आजको कार्यक्रम सम्पुर्ण ईन्देणी टिम लाई शुभकामना

  • @munasapkota127
    @munasapkota127 Před 4 lety +3

    Prem daju best of luck sapkota ko dham dwkhaunu vayo

  • @rachanakandel8880
    @rachanakandel8880 Před 4 lety +3

    Dada ko expression and geet pani kati ramro ho 💟

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 Před 4 lety +3

    गीत गाउदा नि छत्रकै हिट हुन्छ।।नाच्दा पनि जो सङग नि फिट हुन्छ।।छिन छिन बज्ने चुरा।।।।वा छत्र ले निकै रमाइलो गर्नुहुन्छ ।।।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Hom Bahadur Budhathoki हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @bhadrakarki7242
    @bhadrakarki7242 Před 3 lety +1

    अति राम्मरो दोहोरी

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 Před 4 lety +21

    यहाँ दाजुकाे पहिलाे चाेटि सुन्दै छु कति मजाले गाउनु हुदाे रहेछ। अाज दुबै जना नै सय मा सय ।

  • @jamesrai2331
    @jamesrai2331 Před 4 lety +1

    दुबैजनाले अतिमिठाे प्रस्तुतिदिनुभयाे अझैप्रगति हहुदै जाअाेस शुभकामना।

  • @shailendrathapa2920
    @shailendrathapa2920 Před 4 lety +1

    रमाइलो दोहोरी

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl Před 4 lety +2

    आज मिना लाम को दिदी बैनि हरुले इन्द्रेणी मा सारै रमाइलो गर्नु भो सबै जनालाई सम्मान

  • @user-rf5dw6ze2u
    @user-rf5dw6ze2u Před 4 lety +1

    म पनि नियमित दर्शक हु इन्द्रेणी कार्यक्रम को। आज को प्रस्तुती गायिका मिना लामाकि दिदी गायिका निर्मला तामाङ सङ को बेजोड प्रस्तुतीमा गायक सर्जक प्रेम सानू सापकोटा सुहाउदो छ।।एक्दम राम्रो लाग्यो।गीत एक्दम राम्रो र मिठो रोज्नु भएको रहेछ।।सो बधाइ छ।।

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 Před 4 lety +20

    प्रेम भाई को सोर सारै मीठो छ रमाईलो लाग्यो

  • @harkabahadurtamang3824
    @harkabahadurtamang3824 Před 4 lety +5

    Wow दम्दार छ दोहोरी चेलिहरुको र प्रेम सरको सरर्‍र्‍र चैट

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Harka bahadur tamang हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

    • @harkabahadurtamang3824
      @harkabahadurtamang3824 Před 4 lety

      @@premsapkotasonu has hunx sir tq सब्स्क्राईब गरेको छु

  • @anisthikgarnuvayaxasirguru760

    Sarai ramro ra mitho parti vako hjr dubai jana ko hardik badhai hjr haru lai ra chatar sir ra moti di di bobal nachale malai pani jos chaliyo

  • @chandraparkashtiwari7365
    @chandraparkashtiwari7365 Před 4 lety +2

    प्रेम जी को सब्द चयन राम्रो छ

  • @TheRealSumanGBullet
    @TheRealSumanGBullet Před 4 lety +7

    group मा टिका र छत्र खोज्ने जति हाजिर हुम त .

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Suman G Bullet हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @george-ey8sx
    @george-ey8sx Před 4 lety +3

    Namaskar ani god morning indreni group ma vako sabai lai Damii cha

  • @amritaamrita9627
    @amritaamrita9627 Před 4 lety +2

    Dami x hai nirmalako dohorita

  • @yls9204
    @yls9204 Před 4 lety +2

    प्रेम साप्कोता को स्वर निकै राम्रो रछ !

  • @dipakgrg1547
    @dipakgrg1547 Před 4 lety +2

    ईनदेणि हेर्न को मजा बेग्लै छ ।

  • @kalpanathapa1435
    @kalpanathapa1435 Před 4 lety +12

    मलाइ त प्रेम सप्कोटाको भ्वाइस मनपरो

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      kalpana thapa हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @wanemkanxa1588
    @wanemkanxa1588 Před 4 lety +1

    भाकाको लागि धन्यवाद प्रेम सापकोटा र निर्मला तामाङ बिच को दोहोरी राम्रो अति राम्रो एक आपसमा शब्दलाई सम्मान गर्दै तर अन्त्य मा थाहा पाउने कुरापो गरेछौ, कित पहिले बाहुन संग परिछौ,बाट बतासेर आरोप प्रतिआरोपमा अन्त्य बधाई छ दुवै जनालाइ ( निर्माला दिदी बहिनिमा दर्शन ) इन्द्रेणी युनिट कलाकार मा संगितिक अभिबादन

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Wanem Kanxa धन्यवाद हजुर।

  • @user-nu2im4uf3k
    @user-nu2im4uf3k Před 4 lety

    जति हेरेनी धित नमर्ने दोहोरी कृष्ण दाई बधाई छ सम्पुर्ण ईन्द्रेणी टिम लगाएत गायाक गायिका लाई धन्यवाद ।

  • @ajitthapa5361
    @ajitthapa5361 Před 4 lety

    फेरि पनि सुन्ना मछ यो जोदिको गीत सुन्ना

  • @christinamagar9603
    @christinamagar9603 Před 4 lety +1

    मलाइ अत्यन्तै मन पर्ने गायिका मिना लामा र निर्मला लामा अनि कान्छि बहिनी आज पनि फेरी इन्द्रेणी आयर गाउनु भयछ हेरेर रमाइलो गरियो । धन्यवाद इन्द्रेणी टिमलाई ।

    • @nirmalatamang6709
      @nirmalatamang6709 Před 4 lety +1

      Thank you

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety +1

      Keshav Magar हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

    • @christinamagar9603
      @christinamagar9603 Před 4 lety

      @@premsapkotasonu हस हुन्छ मीठो गाइदिनु भयो हेरेर रमाइलो गरियो फेरी फेरी पनि यस्तै रमाइला दोहोरीको अपेक्षा गर्दछु ।

  • @pasangpasang8318
    @pasangpasang8318 Před 4 lety +1

    miss you mina lama miss

  • @sushonbabu5013
    @sushonbabu5013 Před 4 lety +1

    Prem sapkota ko gaune style Chai ho Hai.... Future ramro cha.... Good luck

  • @narendradhami7275
    @narendradhami7275 Před 4 lety +3

    Great super excited amazing perfect best...dohari....

  • @topraj9593
    @topraj9593 Před 4 lety

    अति रोचक गित अनि शब्द हरु खुसी लाग्यो दुबैजना राम्रो कलाकार एब इन्द्रेणी लाई धन्यवाद !

  • @indrashah9052
    @indrashah9052 Před 4 lety

    आजको दोहोरी यक दम राम्रो अनि सबै जना लाई मिना दिदी को दिदी बहिनी जस्तै देख्छु त फेरि पनि पुर्णीमा लाई देखेर खुसी लाको छ पुर्णीमा को गित सुन्न को लागि पर्खाइमा छु पुर्णीम is my best singer

  • @narbahadurbahadur2551
    @narbahadurbahadur2551 Před 4 lety +2

    Nice voice

  • @madhurajpokhrel4083
    @madhurajpokhrel4083 Před 4 lety +1

    sarai nai ramailo lagyo daju dohari

  • @sandipgiri4237
    @sandipgiri4237 Před 4 lety +2

    हाहाहाहा आज को दोहोरीमा धेरै राम्रो छ तर मान्छेको अगादी चेक गर्ने लाज हुन्छ होला नि मित्रहरू हाहाहाहिहिहि नाचो पनि त बबाल छ नि हो मित्रहरू धेरै धेरै धन्यवाद 💏💏👌👍️👌👌👌👄💘👄💘👄💘

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Sandip Giri हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @bdbhai9966
    @bdbhai9966 Před 4 lety

    ज्यादै रमाईलो छ दोरी

  • @yamrajrock3013
    @yamrajrock3013 Před 4 lety +1

    कडा आयो है प्रेम g
    राम्रो छ एकदमै

  • @khimkc1344
    @khimkc1344 Před 4 lety +2

    सालिन स्वभाब का साथ सारै रमाईलाे गित लाग्याे असाध्यै राम्राे लाग्याे

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 Před 4 lety +2

    आज पनि धेरै रमाइलो लाग्यो

  • @kheltamang15
    @kheltamang15 Před 4 lety +1

    Nirmala is very good voice

  • @saritarai6860
    @saritarai6860 Před 4 lety +2

    tenson vako timema enddreni ko geet sunda tenson saaf hunxa

  • @santaadhikari7636
    @santaadhikari7636 Před 4 lety +3

    भुमिका बयेक ,खिमा रोका, कता हराको हो के धेरै भो?धेरै राम्रो दोहोरी आजको।

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      santa adhikari हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @govindakarki4998
    @govindakarki4998 Před 4 lety +5

    sarai mitho laya tatha awaj.ajako dohori man paraune jati yata aam ta.

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Govinda Karki हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏

  • @rajansapkota7807
    @rajansapkota7807 Před 4 lety

    Nice 👍🏾 prem 💓 bhai watching from japan

  • @okile9084
    @okile9084 Před 4 lety +3

    प्रेम सापकोटा दाजु💞💞✔👏

  • @bhimpun9401
    @bhimpun9401 Před 4 lety +1

    La-la badhai x Sonu bhai poni indeni samma pugeko ma Ajhai safaltako kamana

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 Před 4 lety +3

    आज त पहिलो भैयछ

  • @hemantakandel2560
    @hemantakandel2560 Před 4 lety +2

    Good morning everybody,
    Ramrod xa prastuti
    Thanks everybody

    • @premsapkotasonu
      @premsapkotasonu Před 4 lety

      Hemanta Kandel हजुरको यो मिठो मायाँ,साथ र हौसलाको लागि धन्यवाद ।मेरा अन्य धेरै गितहरु हेर्नको लागि मेरो युटुब च्यानलमा जानुहोला।सस्क्राईब गरेर छोड्नुभयो भने हरेक गित पहिला तपाईको मोबाईलमा पुग्नेछ ।🙏🙏🙏