घाटमा लगेकी महिला एक्कासि कराउन थालेपछि, हस्पिटल देखि घाट सम्म लैजाले छिमेकीले खोले पुरै नालिबेली,
Vložit
- čas přidán 24. 07. 2019
- #Palpa #Nepal_Update
video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO... - Zábava
बुवाको सहयोगी मनलाइ सलाम छ🙏
पाल्पाली जति येता हाजिर
जे होस बुबाले राम्रो काम गर्नु भाको रहेछ
अर्गली पाल्पा
जे होस बाहुन बाजे ठिक लागेयो मन बिचार राम्रो रैछ 🙏🙏🙏🙏
जे होस् बाजे बोल्नलाई टाठा रहिछन सलाम छ हजुरको कामलाई
हजुर धेरै माहान हुनुहुन्छ एति सहयोगी मान्छे पाउन गारो हुन्छ हजुरलाई भगवानले कल्यान गरून् है
छिमेकी होस त कडेंल बा जस्तो सहयोग त अनेक बाट पाउन सकिन्छ तर जिवन केवल आमा र बाबा बाट यहाँनिर कडेंल बाले पुनर्जन्म दिनुभएको छ।धन्यबाद बा हजुर विरामीलाई शिघ्र स्वास्थ्यको कामना।
बास्तापमा यि बाजे बिरामीको भगवान बनेछन धेरै राम्रो काम गर्नु भएछ सलाम छ बाजेलाई । बिरामी को ढुकढुकी हुदै घाट पुराउदा बाटोमा हल्लाउदै लादा blood सरकुलर भयर जिम्झेएको हो ।
Q
हजुर कण्डेल जी लाई धेरै धेरै धन्यवाद छ
sale sriman namard behe kina garnu
समाज सेवा मा दत्तचित्त भयर घाट का बिरामी लाई बचाउन सफल बाजे लाई जिबन्दान्को मुरि मुरि धन्नेबाद।बिरामी को सिघ्र स्वास्थ लाभ को कामना
धन्यबाद समाजसेवी कँडेल बुवालाई।
जीवन दान गरी पु्ण्यलाभ गर्नुभयो धन्यवा
Buwalae hriday dekhi Naman 🙏❤ biramko swastha lavko kamana 🙏
जे हाेस बुबा ले अति नै राम्रो काम गर्नु भयछ 🙏🙏🙏
धन्यवाद सलाम छ बुवा लाई लोग्ने चै नामर्दा नै रहेछन बिरामिको स्वास्थलाभ को कामना
अब छिट्टै बिरामी महिलाको पनि इन्टर्ब्यु मा ल्याउन आग्रह गर्न चाह्न्छु ।
एल एन आचार्य icu ma vayko biramiki kasari interview lyaunu??
@@smirthiashu2824kaa
धन्यवाद छ हजुर लाइ
समाजसेवी अंकल झँवाकी हुनुहुदोरहेछ सेवा नै धर्म हो।
p
@@lilaadhikari3095😅😅 0:56 0:56 0:56 vcck 1:12 😅😅😅
बिरामी लाई पनि देखाउनु पर्छ नि कुनै मिडिया कर्मी हरुले जस्ले नि कुरा कानी मात्रै देखाउछ।
सबै नेपाली मिलेर बिरामीलाई राम्रो सङ उपचार गराउनु पर्यो सबैले सयोग गरौ
O1
अब नेपालमा के कानुन ल्याउनु पर्छ भने झुटो खबर लेख्ने पत्रकारहरुलाई कडा भन्दा कडा सजाये हुनुपर्छ
कुरा बुज्दा पैसा को अभाबले गर्दा ज्यान जाने जस्तो देखियो कसरी हुन्छ अब बचाउने कोसिस गर्नु पर्यो....
बाजेको कुरा धेरै राम्रो छ धेरै राम्रो कुरा गरनु भयो
बाच्नु पर्छ अनेक शुन्न र देख्न पाइन्छ भन्थे हो रहिछ ,,,,,,,
सहि हो
@@reetababukanchhu9388 साथि बन्नु होला है Epic Nepal sanga
बिरामिलाइ मिदियामा ल्याउनु होला र जिल्ला ठेगाना स्पष्ट पार्नु होला
गुल्मी जिल्ला जस्तो लाग्यो
पाल्पा जिल्ला हो
@@bishnursaru8889 मिदिया ज्यु , कुनै पनि जस्तो सुकै खबर अपलोद गर्दा ठाँउ ठेगाना स्पस्ट हाल्दिनु होला
Palpa district
सलाम छ बाजे हजुर लाई बिरामी को सिग्र स्वास्थ लाभ को कामना
देस को चौथो।अंग जथा भाबी ह्वावा कुरा लेक्छन।तेहि भयर त। ईतहरी को मेयर ले झोले पित पत्रुकार भन्दा रैछन
कंडेल बाजे को मान धेरै ठूलो छ धन्यवाद हजुर लाई
बुआ चाहिए अवतारी हुनु दो तपाईं लाई सधै जय हौस 🙏🏻🙏🏻🌹🙏🏻🌹🙏🏻🙏🏻
Good ..hjr jasto man vako uncle ...vagwan le har khushi dinu hunxa
गाउँ ठाउँमा, आफ्नो छरछिमेकमा यस्तो समाजसेवी हुनुहुन्छ भने त्यस्तो ठाउँ त भाग्यशाली हो, यस्तो समाजसेवी रहेको गाउँ या शहर नै किन नहोस् त्यो ठाउँ सौभाग्य पाएको ठाउँ नै हो, धन्यवाद हजुरलाई ❤❤❤❤
मान्छे मर्ने बितिकइ जलाउनु हुदैन हउ 2 4 घन्टा बाटाे हेर्नु पर्छ
Buwa yo umerma pani kati strong hajur yesto ramro sahayogi man bhayeko hajur jasto manxe kamai hunxa buwa hajur lai godle dherai Aasish dinuhunxa hallela
यो मान्छे को गनथन-मनथन ले निद्रा पो लाग्यो।
खालि आफ्नै कुरो को सुरक्षालाई बढाइचढाइ गर्दै कुरो गर्ने! मन परेन। छोटोमिठो मा कुरो टुङ्ग्याउनुपर्छ।
बाजे कै बोल्वच्छन ले नै ति बीमारी बाँच्नु भयो । अति सुंदर काम ल।
कडेल बुवा लाई २१ तोप को सलामी छ!
Ae very good news how dhannya bad chha hajurlai jaya dayas jaya nepal pokhara
बा लाई धेरै /धेरै बधाई छ।।।
स्वर्ग को बारेमा थाहा होला उहाँ लाई । छिट्टै मिडियामा ल्याउनु पर्यो ।सुनाउनु परो
कान थापेर बस
Sai ho
😂😂😂
Kasto hattar hajur lai.afai pugera ayera hamilai pani sunaibaksyosna 😅🤣hami sundine chhau.
सिघ्र स्वास्थ्य लाभको कामना
कति महान् दाइ हजुरलाई धेरै धेरै धन्यवाद
मिडिया हरुले जता भाबि हावा प्रचार नगनु होला नेपाल मा प्रत्राकार हरुधेरै भए
Bimla tamang
जय हो पुर्ण परमेश्वर " कबीर साहेब जी " हजुरको असीम दया ! 🙏🙏👌👌❤️❤️
तपाइ हरु ले धेरै सयाेग्रनुभयेछ धन्नेबाद छ हजुर हरुलाइ र इ युउटुपे काे झाकाे झर्नुपरछ
धन्नेवाद हजुर राम्रो काम गर्नु भय्कोमा
व
व
0000
000⁰0⁰⁰0⁰0
⁰⁰
बिचार यो बाबले धेरै राम्रो काम गरेछ बोल्ने शैली अति राम्रो त्यो बुडा भन्ने नाम्रद जसो तसो उपचार गर्छु भन्ने कत गयो घर लान्छु भन्ने
लुम्बिनी मेडिकललाई सलाम ।सहयोह त यो हो नी।
धनय बात दाई तपाईलाई सेवानै शरम हो
सहयोगी बा good bless you
घटना अति dardaana
येति रामो् काम गरनु हुनु वाहाँहरुलाइ मन देखि समान छ
काली गण्डकी को पानी अम्रित नै साबित भयो
Hajurlai dherai,dherai dhanyabad chha buwa.karma nai Dharma ho tehi punyako kam ho .Jai Shri Krishna.
होस्पिट हरूले पनी लुट मचाय को छ यस्मा सरकारको ध्यान आक्रषित होस गरिब त त्यतीकै मरने भयो नी , त्यत्रो पैसा ले के औषधि खाय त हं
Yo chai sahi bhnubhayo naskani garib bimri haru ta upachar garna napaufai marine bhayo yesma sarkar ko dhyan jawos chdai nai
Good ekdam ramro bichaar yo bahun ba ko ❤❤❤
sahrai atilo right kura ra samajsebi buwalai dhanyabad hajur lai.
Salute xa buwa lai.
dherai dherai dhanyabad hajurlai.yo ho samaj sewa great.
गलत न्युज बनाउने पत्रकार लाई पनि जनम कहित हुनु पर्छ view बदाउन जे पयो तेहि न्युज बनाउन ने लाई
Tqq so much buwo asto bujnai sahayogi buwo va ko gau kati ramro hola🙏
हजुरबुवालाई गरिब गुररा को साथ दिनु भाको मा हामी सबै जन्ताको तर्फबाट सलुत छ 🙏🙏🙏🙏🙏
बाउ त झोंकी होईच धेराई धेराई धनयबाद बाउ हजुर लाई🙏🙏
Yo buwale dherai ramro kam garnu vyo biramiko punarjanma dinu vo uhalai sadhai vagabanle satha diun
बुवाको आयु सयौ बर्ष को होस ।।।। धेरै राम्रो लाग्यो उहाँको त्यो सहयोगी भावाना को ।।।।।।।
😊😊
Great job kandel ji
सबैलाई चेतनाको आबसेक
सामन्ति पुरुषले महिला लाइ अझै पनि विश्वास गर्दैन नपत्त्याए बाजे ले महिला लाइ कसरी अविश्वास गरेका छन् बुझ्न सकिन्छ ।जे होस बिरामी निको हुन शुभकामना छ।
Hami pani aachammai xau!!! Ahilay hamilay nai care provide garirako xau LMC hospital ko ICU ma!!! Aakdam swelling xa patient ko whole body.tara aachamma ko kura patient ko nidar ra haat ma polayko jasto fhokka xa!!! Uha ko swaasthay laav ko kamana garau!!!
Khoi sister tayhi vannxan krey patient party haru lay!!! History ma tayhi nai xa!! Actual kura thaha vayana
Yo budo le jhut bokeo manisha ji is saying ki nidaar maa poleko xa re
@@manisha_suman4853 क्या चुवाक हो
chumalung chumalungma Tharki
धन्यवाद हजुर लाई राम्रो काम गरनु भयोको मा
Samaj sewa buwa lai namaskar dharai dharai dhanyawad
Kadel ba lai mero salam 🙏🙏❤❤👍👍
Great job. 👍🙏
जय नेपाल बाजे धन्यवाद राम्रो कामकोलागि
त्यो ठाउको मान्छे सारै पापी रहिछ थुक्का डकटरले तेत्रो रिक्वायस्ट गर्दा पनि जबर्जस्ती त्यो बिमारिलाइ घाटमा लानु र फेरि होसमा आइसके पछि पनि हैन हस्पिटल लान्दैन भनेर सबै जना ले भन्नू ले नै प्रस्ट हुन्छ त्यो गाउको मान्छे हरु त्यो समाज कस्तो भनेर कि कसो ???
pasang nurbu sherpa sahi vannu bho
बुवाले जानीनजानी भए पनि मीठो गरि बोल्नु भो खुशी लाग्यो।समाजसेवी यी बुवालाई हार्दिक आभार।
Get well soon
सहयोगी बुबालाई धेरै धेरै धेरै धन्याबाद
Mandela ba! Dhanyabad ! Kapal sittai fulena. Jyan bachaunu bho. Alpagyani media karmic afabah dine medialai Khub gananama Rakhi upacharma den dine doctor teamlai badhai ra lakh lakh thanks.
best of luck.
त्यो मान्छे लाई छिटै इन्टर्भिउमा ल्याउनु पर्यो
बिमार् लाई पनि देखाउने गर पत्रकार भाइ
Greatest man hand of buwa 🙏
जे होस बाहुन बाजे बोल्न लाई निकै ताठा रहेछन् ,
का जिउँदो मान्छेलाइ घाटमा लगेर जलान खोज्ने अझ चमत्कार भन्न लाज लाग्दैन खुरापाती हरु
छिमेकी होस त यस्तो 👍👍👍🙏🙏🙏
माइजुको सिग्र स्वास्थ लाभ को सुभकामना
सलाम छ बाबा को काम लाई👌👌✌️✌️👌👌
Khatri Arjun up lp
त्यो बिमारी लाई पनि media मा ल्याउनु पर्यो
Pooja kamal tapai kasto manba birami hospital xata kasri leune ???
Salam x buwa hajur jasto mahan kam garni manxe kamai hunxn hajurko aau hajar barsa hos
धेरै राम्रो काम बुवा
तर मिडियामा जे मन लायो तेहि लेखन र बोलन पाउदैन यसता लाई कारवाई गरनु पछ सबै कुरा सुने बाजे को कुरा र यो पत्रकारले नि कुरा बुजदो रहेनछ बाजे को सहयोगी मन भयर नै आज उदाद भयो दिदी ले नयाँ जीवन पाउनु भको छ बुडा ले माया नि पाउदो रहेनछ
त्यो श्रीमान कस्तो हो कोहि नारिको श्रीमान हुन लयेक छैन धर्तिको बोझ पापी आफुले सके र भेयको त कोसिस गर्नु पर्छ्नी ... अनि अर्को कुरा छिमेकी होस त येस्तै बुवा जस्तै धन्नेबाद बुवा हजुरलाइ
Samajma Astoi manabta vauo vany balla samaj ramro hun x sr dhanya bat balare
Jay hos hajurko 🙏🙏
उहाको कुरा ठिक हो छिमेकी येस्तो हुनुपर्छ
vagawnana hunuhunax bajeni vagawna saraha ho uhale garada sabai ramaro vayo guru sadai rax garuna 🙏🥰
hjr haru sabailai jay hos aash mareka birami lai jeevanfarkaina safsl hunu bho jay hos 🙏🙏🧑
कृपया यो बुवाको नम्बर मिले आभारी हुनिथिए
Xemaki buba la aafnae buba vanda dharae sahayog garnuvo dharae dhanaybad
यो मात्र हैन अब ती महिला लाई पनि पब्लिक गर्नु परो
बाजे चाइने साराई गफाडी रहेछन् 👍️👍️👍️
Good Kam garannu vyo hjr bawha
😊
😊
😊😊
😊😊
😊😊😊😊😊😊😊😊😊
Yo sabai Buba ley garnu vayeko upakar ko chamatkar ho .. jay hos
सेवा सेवा , राम्रो काम ।
Yo baba Lai derai2 dhanyabad
पत्रकार ज्यू, दुई हात जोडेर बिरामीलाई छिट्टै लैजानुहोस् बा
अर्कै हस्पिटलमा उपचार गर्नलाई भन्ने भगवान डाक्टरको केही अन्तरवार्ता लिनुहोस् वहाँको कुरा सुन्न चाहन्छु।
यी महान बाबालाई विशेष विशेष धन्यबाद।।🙏🙏।