सुरक्षा फौजले पोखरामा त्यो ठुलो आ-क्रमण हुँदै गर्दा स्पेशल फोर्सका कमाण्डरलाई समायर यस्तो गर्यो ।
Vložit
- čas přidán 18. 06. 2021
- सुरक्षा फौजले पोखरामा त्यो ठुलो आ-क्रमण हुँदै गर्दा स्पेशल फोर्सका कमाण्डरलाई समायर यस्तो गर्यो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Shovaram Rasali Dayaram about Pokhara.
Nepal army
Pl Army Nepal
Apf Nepal
Nepal police
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Shovaram_Rasali_Dayaram #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Pokhara_Nepal
तिमीले त यातना मात्र पाएछौ। तिमीहरुले त सिधै गोली हान्थेउ त।
दाजु ले बहुत मार्मिक कुरा गर्नु भो , तर खै कस्ले बुझ्यो तपाईंको त्याग बलिदान ,
Pul bhatkaune Pani tyag balidan hora?
ब्यबस्थाको लागि यति ठूलो त्याग गर्नु भयो दयाराम जि, तर सबैभन्दा अपहेलित अहिले तपाईं नै हुनुभएको छ,यसमा निकै दुख लाग्दछ।
ब्रो आफ्नु देस र जन्ता को लागि लडेऊ मलाई गर्भ छ म अहिले पनि आर्मी मै कार्यरत छु भाई लाई सलाम छ
भाइ अरुले बनायेको घरमा बसेको रैछ् ।आतंककारी को सपोर्त गरिस ।
गजब
आजको कार्यक्रम रोचक कथा जस्तो हुन्छ जस्तो लागेको छ ।
होला कि.. !
दुख पाउनुभएछ।सारै दुख लाग्यो।
नेताहरु बिदेश्को मेजमानी खाएर
मोजगरेर तपाईं हरुलाइ भुल्भुलैयामा राखेको बल्ल थाहा पाउनुभयो।
कठै अब पनि तिनिहरुको पछि लाग्ने भुल नगरे राम्रो।
पुलिस मा माओवादी होइनन दयालु भयर हो ""
Thikxa kamred badhai xa mahan shangharsha ko laagi
सही कुरो कमांडर को भरष्ट्र नेता ले मोज गर्दै छन जो दुःख गर्ने हरु अइले पीड़ित छन ।बाबू राम, प्रचण्ड कृष्ण महरा , खै इ ईमानदार सेना का सपना हरु । लाज लाग्नु पर्ने अइले चिल्लो गाड़ी माँ मोज गर्न
ok. interview✔
Ekdam marmik rahechha tapaiko daju
हैन मैले बुज्न नसकेको कुरा पेस्तोल ररिवलवर मा के फरक छ बुझाई दिनु परो खायो वादि ज्यु
salam chha mahan dajulai
Salam chha sir
Hajur ladnu vo ta jantako lagi ladnu vo Tara prachandale ghat gareko dukha lagdaina sir yo Mero jabaf hajurlai
Us army sir big salute cha hai hajur lai
चन्दा गुरुङ दिदी धेरै राम्रो छ हुनुहुन्छ उहाँ लाई सलाम छ
🎉🎉🎉🎉🎉
Salam chha daju
राम्रो छ कार्यक्रम
Bekarma dherai dukha paunu bhaechha daju
याहाका कुरासुन्दा माओबादी का सबैनेता लाई छी छी भन्दा पनी हून्छ जस्तो लाग्यो
sewa👍️👍️✊✊
Nice sir
सामाजवाद र साम्यवादको सपना देखाउने प्रचण्डले आज आफ्नै योद्धाहरुको वेहाल बनाए।गणतन्त्र आए पनि न सहिदको बलिदानिले मुल्य पायो न घाइतेहरूको जिवनमा शान्ति आयो ।
राम्रो कुराकानी
Salam xa daju
Salam🌹🌹🍓🌹🌹
good sir
Thulo Paribartan vayo.Desh Singapore vaisakera ni America lai jitna laisakyo
हेर्न सुरु गरियो रमाइलो र दुखदायी कथा
गजब कुराकानी
Salam daju
Salam chha bir ra sahasi daju
Atankakari haru ni sabai ramra ta kaha huncha raw
सबै कुरा भनेको भा कुटने पिन्ने गर्दैन थियो सजया कम हुन्थियो
प्रख्यात लडाइका सेना प्रहरी नभेटेको हो कि क्या हो सर सधै आतंककारी को मात्र आउँछ। करिब 5/7 हजार आतंककारी लाई धुलो चटाउन सफल लडाइ कपिलवस्तु को सदरमुकाम तौलिहवा मेरो भिना लड्नु भएको थियो उहाको अन्तरबार्ता लिनु न सर।
उहाँको नम्बर पाउन हजुर कृपया
@@@SunauloTV.
Police mardata khusi huntheyeu hola ni
हात्ती आयो! हात्ती आयो!! फुस्सा!!! के पायौ छापामार? केरा।
गणतन्त्रको ताराहरु हो तपाईहरु …. सलाम छ
Ghanta ko tara 🖕🖕
@@amritrana6763 मुख किन छाड्छेस् ? गणराज्यमा किन बस्छेस्? देश छाडेर गईहाल
Lado ko tara yo muji khatelai marnu parne khate bachexa...
sangharsa ra jeevanko marmik katha daju
Can you make a documentary about Alok, the high ranking maoist commander who was killed by maoist themselves after being accused of many heinous acts. Was he really a villainous character or simply a victim of in-fighting in maoist party? Now a days no one talks about him but at that time even the maoist publicly admitted that he did many crimes. Thanks.
हाम्रो त्यो पनि योजना छ । महत्त्वपूर्ण कुरा सम्झाउनु भएकोमा धन्यवाद । आलोक सम्बन्धि कार्यक्रम हामी कुनै समय ल्याउने छौं ।
@@SunauloTV. धन्यवाद
अत्यन्तै राम्रो कुराकानी
marmik man chhune bhogai daju
salam xa, kalo samanti hatauna thulo yogdan dinu bho ahile pheri dalal aae
सेनाले समाएर केही गरेन सर
62 sal vanda pahila palpa haneko ho kasari palpa hanne yojana vathiyo vannu hunxa dai le
Salam xa daju yogdanko lagi
Prchndekoknosungda testai huncha
Hami rata manche ,, lal salam kamrad
biteko katha
हेरिन्छ मजाले सर
हस्
Akhair kpayajantaly also sochanu
Aba hernu parxa
हस्
Khoe niya pako AK ta khanapani so Hana parx r niya paunuparx yosarkaly sochanu parx gambir xkura
सलाम छ हजुर लाई
U s आर्मीको तेल निकाले छ्न
Y syal banexau
wow ramro interview
धन्यवाद
Bhojapur pandare ladai ko
आएको छ नि हजुर धेरै त्यहाँको
Kurata sahi ho bt k chodiyota aile parchandele gullako pani darsan diyenata aile timiharulau
सलाम छ कम्रेद्✊✊✊✊✊✊
Chormara ladeko army ko interview linuna
हस् कुनैदिन ल्याउने छौं
पोखराको फुलबारी ब्यारेकमा मेरो साथिको ब्वाईफ्रेन्ड थियो मैले चिठी बोकिदिएको थिएँ। मेरो साथि दुर्घटनामा परेर बितिसक्यो😥😥 त्यो दाइ काहा होला म कहिलेकाही सम्झिन्छु।
अर्को बिहे गरेर जुम्ल्याहा छोरो पाको छन अरे होउ!
@@bikrampunmagar643 तपाई पो हो कि
रेला नगरुमन होउ साईमा 🤣🤣🤣😋
@@bikrampunmagar643 😥😥😥😥😥😥😥
@@Nirmalarai1911n आउ बरु आशु पोछिदिन्छु 🌷🤭🤭
तिमी हरु ले जस्तो सुकै पनी अपराध,हत्या,विध्वंस विस्फोट तोडफोड गर्ने अनी यातना नदिने त कुरै भएन
Salam daju