जनयु-द्धकै चर्चित ठुलो ल-डाइँमा यस्तो सम्म भएको रहेछ | बल्ल खुल्यो भित्री खास लुकेका कुराहरु...

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Govind Bahadur Bista Roshan Pla Nepal. Nepal army and Apf Nepal.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Govinda_Bahadur_Bista_Roshan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

Komentáře • 183

  • @ksakharj1667
    @ksakharj1667 Před 3 lety +21

    त्यति खेर सेनाले होस माओबादिले होस सोझा जनातहरुलाई कतिलाई मारे कतिलाई बिबत्त बनयो पानी माथिको ओभानो बन्नु पर्दैन कोहि पनि

    • @demlalbirahi9372
      @demlalbirahi9372 Před 2 lety +3

      देशमा माओवादी बनाको सरकार र आर्मी तर्करी हरुलेनै हो

  • @dkaucha22
    @dkaucha22 Před 3 lety +5

    पत्रकार भाइ को प्रश्नोत्तर शैलि सुधार हुदै गएको छ, देश ले भोगेको कालो युद्ध इतिहास को खोज पत्रकारिता गर्नु भएको मा च्यानल लाइ धन्यबाद

  • @ramjeerai4924
    @ramjeerai4924 Před 2 lety +12

    माओबादिले भन्दा सेना र पुलिसले धेरै अत्याचार गरेका छ्न । धेरैलाइ समात्दै गोलिहाने को छ ।

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Před měsícem

      Sena le galti garyo yi khaobadi ko total safaya garnu parne

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch Před 21 dnem

      @@rajuneupane-ir3lq त्योइ रन्डी हरु को अत्याचार ले बिद्रोह जन्मियो अनि तिनीहरु ले नै सिद्याउने???? इम्पोसिबल कुरा 😂😂😂😂😂😂

    • @Sprit832
      @Sprit832 Před 13 dny +1

      जो ब्यारेकमा बस्छन कसैलाइ केही नगरी आफ्नो काम गरेर देशको सेवा गर्छन त्यस्ता शाही सेनालाइ घन्टा जिस्काको त?गाउँ गाउँ गयर गरिब जनताको एक छाक खोसेर खाने आतंककारीको कारण भयको हो!लड्ने हो भने यहि आतंककारी dress लगायर हिड्न पर्थ्यो त।आतंककारीलाई सखाप पार्न पर्ने के!

    • @mohanghale4293
      @mohanghale4293 Před 7 hodinami

      Dherai atankwadile atyachar garera apublick mareko x yo atankwadi laeta jaha jah avateo teha goli hanu parxa

  • @rampandey613
    @rampandey613 Před 29 dny +12

    प्रचण्डका नाेकरहरु हिजाे आज खान नपाएर भाेकै छन प्रचण्ड चै मासु बिना भातै खादैन।

  • @bishnuprasadneupane853

    बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध !

  • @anasanman3768
    @anasanman3768 Před měsícem +5

    माओवादीले नि आर्मीको परिवारलाई दशौँ बर्षसम्म दु:ख दिएको थियो !

  • @GajabKahani-c5y
    @GajabKahani-c5y Před měsícem +3

    फेरि युद्ध हुनुपर्छ जस्तो लाग्छ

  • @bishnuprasadneupane853

    बिदेशिकेा निर्देशन मा नेपाल र नेपाली केा अस्थित्व समाप्त पार्न तथाकथित आतङ्ककारि जनयुद्ध !
    बाल मनस्थिति केा दुरुपयेाग पनि राष्ट्रघात हेा ।

  • @jayramshrestha7522
    @jayramshrestha7522 Před 7 dny

    शेरे सरकार सङ पहिलो शान्ती बार्ता भङ्ग हुदा धेरै मान्छे निहत्ता जनता मार्यो सेनाले।

  • @rajimgurung6093
    @rajimgurung6093 Před 3 lety +6

    कुरा सुन्दा धेरै दुख लाग्यो

  • @Nepalivloger578
    @Nepalivloger578 Před měsícem +4

    त्यो कुन अपराधी रहेछ ६ महिनाको बच्चालाई हत्या गर्ने त्येसलाइ पनि कल्किको आवश्यक पर्यो अब😢

  • @rosinepal7869
    @rosinepal7869 Před 3 lety +2

    सलाम छ कमरेड

  • @sumanbhandari1917
    @sumanbhandari1917 Před 3 lety +2

    सहि कुरा गर्नु भो

  • @umeshsilwal5769
    @umeshsilwal5769 Před 17 dny +1

    बचिस छस राम्रो भयो लाटा गाडा हरु

  • @dineshsapkota773
    @dineshsapkota773 Před 24 dny +1

    Good luck

  • @helplion1050
    @helplion1050 Před 3 lety +2

    सलाम दाई ✊

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y Před 3 lety +1

    मार्मिक कुरा

  • @hemrajrai4984
    @hemrajrai4984 Před 3 lety +4

    खासमा तेती खेर नेपाली सेना को ज्यादती अतिनै गरेको त्यो तर अहिले त्यसको दोष माओवादी लाई

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Před 3 lety +3

      पुलिस आर्मी को दमन ले गर्दा ९०% युवाहरु माओवादी मा जान बाध्य भएका हु...

    • @jagatthapa8440
      @jagatthapa8440 Před 3 lety +1

      @@swargadwariyoutube1295 सहि भन्नु भयो सर

    • @binodhalede5565
      @binodhalede5565 Před 3 lety +2

      अरे माओबादी लुकि लुकि दाउ छोपेर आक्रमण गर्थ्यो त्यो पनि राती मा अनि साही सेना दिउँसो खोज्न जादा माओबादी कता भाग्थे भाग्थे अनि त्यो बेला मा रिस ले चुर भको आर्मी ले के गर्छ

    • @karnamagar6273
      @karnamagar6273 Před 2 lety +1

      @@binodhalede5565 रिस उठ्यो भन्दैमा त्यो बच्चालाई मारेर केको बहादुरी होत

  • @reshambasnet8187
    @reshambasnet8187 Před 2 měsíci +3

    अहिले सम्म जति कति हेरियो जम्मै कमान्डर मात्रै रे सिपाहि भन्ने हुदैन्थे कि क्या हो 😅😅

  • @bikashshahi8806
    @bikashshahi8806 Před 3 lety +6

    हाम्रो कालिकोट मा तत्कालिन साही नेपाली सेना ले अति दुख दिएकोथियो

    • @rituminchhong
      @rituminchhong Před rokem +1

      माओवादी उत्पात मच्चाए पछि हो दमन भएको त्यो बाध्यता थियो सेनाको तर माओवादिले चाहिँ किन दमन गर्या होला सर्बसाधारणलाई लुटेर खाए त किन?

    • @kishorpoudel6124
      @kishorpoudel6124 Před rokem

      Mahobadi ko ho vanne nidarma lekheko hudaina thio ra publice le pani jhut bole pachi tyasto huna jantho yadi public le mahobadilai support nagareko vaye tyasyo hune thiyena

    • @dilprasadkumaki6672
      @dilprasadkumaki6672 Před měsícem

      ​@@rituminchhongतलाई के थाहा छ त्यो बच्चालाई मार्ने भने को महा अपराद पापी हरु हुन सरकार

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch Před 21 dnem

      @@rituminchhong लामो मुजि सर्बसाधरन चाहिँ हुँदै होइन। गाउटोल को मै हु।। जमिनदार जस्तो हरु । धनी मनि हरु लाई मात्रै बजौथे ।।। नभको कुरा नगर ।

    • @kalpanashahi4166
      @kalpanashahi4166 Před 11 dny

      हावा जस्तो कुरा गर्या हामिले थाहा नपाएको होर पिलिको युद्ध हुदानि त्यो गाउ ठाँउ को मान्छे नै आर्मिको बिरोधि थिए कालिकोट मा नि धेरै मान्छे खाओबादि थिए आर्मिले भन्दा खाओबादिले धेरै मन्छे मार्यो हाम्रो ठाँउमा हाम्रो त गाउँ नै luteko ho chor हरुले सर्वसाधारण नि दुख पाइ हाल्छन नि खाओबदिको जस्तो बेहोरा देखायसि

  • @brrjkubresali642
    @brrjkubresali642 Před měsícem +2

    🙏🙏

  • @sandipgiri2056
    @sandipgiri2056 Před 3 lety +11

    बिचरा पापिले ६ महिने शिशु समेत छोडेनन है । किरा परोस्

    • @binodhalede5565
      @binodhalede5565 Před 3 lety

      झुक्किएर हो

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch Před 21 dnem

      @@binodhalede5565 तेरो आमाको ....हाल्यो भने सरि झुक्कियेर भन्न मिल्छ....?

  • @user-pv7jn1gq3j
    @user-pv7jn1gq3j Před 2 měsíci

    I salute Govinda Bist sir, you are so great.

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Před rokem

    सलाम छ दाजु

  • @manishsitaula729
    @manishsitaula729 Před 27 dny +1

    जस्ले जे भने पनि यो बिदेशी एजेन्डा रहेच । नेपाली जनता लाई दुबै तर्फबाट तरसाएर राजा फालेर जनता मारे र जनतालाई फकाइ फुलाइ डर र तार्श देखाइ देश दोहन जनताका पसिना र खुन चुस्न लाई यति गरेका हुन । अब सबै युबा बिदेश अनि यहाँ जंगली राज गर्ने इनि हरुको प्रोपोगन्डा सहि भो । अजै पनि यस्तै हो भने देश भोक भोकै मर्ने दिन आउला।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 Před měsícem

    सलाम कम्रेड

  • @dhanrai2764
    @dhanrai2764 Před 3 lety

    Best term matter point
    your honour
    interesting -event
    interlocution
    thank you so much

  • @deepaklamichhane8866
    @deepaklamichhane8866 Před 16 dny

    हाम्रो गाउँ माओवादी आतंककारी ले सामान्य ब्यक्ती लाई जिउदै आगो लगायो

    • @SunauloTV.
      @SunauloTV.  Před 14 dny

      कुन ठाउँमा होला हजुर

  • @user-wx1pd3fr7m
    @user-wx1pd3fr7m Před 24 dny +2

    सेना पुलिस खुप डन भाको थियो ठिक चाई पारेको हो मावोबादिले😂😂

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 3 lety

    राम्रो कुराकानी

  • @parwtikhatri3370
    @parwtikhatri3370 Před 3 lety +2

    नेपाली सेनाले पनि हदैसम्म गरेका रहेछन्

  • @user-mr4pc4nw5x
    @user-mr4pc4nw5x Před 3 lety

    मार्मिक कुरा गर्नु भो

  • @karmabk1329
    @karmabk1329 Před 3 lety +1

    sahi kura garnu bho

  • @Rajanpathak1990
    @Rajanpathak1990 Před 8 dny

    म सानो थे मलाइ निकै राम्रो सङ्ग थाहा छ तत्कालिन आर्मी ले जति दु:ख सायदै माओवादी ले दिएनन होला , जङ्गल मा बाख्रा चराउन जादा मलाइ समेत बन्दुक को नाल ले हानेको छ बिना सिद्दी ,

  • @Nepalivloger578
    @Nepalivloger578 Před měsícem +1

    शाही नेपाली सेनाले पनि धेरै रुबायको थियो 😢

  • @roshantmtramrox6447
    @roshantmtramrox6447 Před 3 lety +2

    Salam sir

  • @ZaomOdm-jy6bb
    @ZaomOdm-jy6bb Před měsícem

    Omg

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b Před 2 měsíci

    गजब कुराकानी

  • @nayandrarai2866
    @nayandrarai2866 Před 3 lety +4

    म्याचिस!!कति कायर आर्मी रैछ्न ६ महिने बालकलाई मार्ने!!!

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Před 3 lety +1

      बिचार सानो नाबालक लाई गोलि हान्ने पापी आर्मी आज भोलि कहाँ छ होला???

    • @binodhalede5565
      @binodhalede5565 Před 3 lety

      अन्जान बस भको हो

    • @ChitraSunar-cs1hl
      @ChitraSunar-cs1hl Před 3 měsíci

      Armyle Sarai dukha diyo tytibela

  • @Lokbadhurbasyal667
    @Lokbadhurbasyal667 Před měsícem +1

    पहिला माओवादी मा गए अहिले धेरै पछुतो मानेका छन यिनिहरु लाई यस्तै हुनुपर्छ

  • @Nepalivloger578
    @Nepalivloger578 Před měsícem +1

    दुखी हामी नेपाली 😢

  • @kalvairav6576
    @kalvairav6576 Před měsícem +2

    Mitrata gasna katy garo hunxa donda nimtauna aty sajilo xa bahhye saktile chahanu matra parxa hami afai afaima katakat ni garxau,,,

  • @jagatthapa8440
    @jagatthapa8440 Před 3 lety +2

    लाल सलाम कम्रेड

  • @user-wk9zp6ek5h
    @user-wk9zp6ek5h Před rokem +2

    mero ghauma Pani sojo kaka Lai sai Sena le mareko xa ho

    • @SunauloTV.
      @SunauloTV.  Před rokem

      उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @demlalbirahi9372
    @demlalbirahi9372 Před 2 lety +1

    जोसुकैले जे भनोस मावादी उद्पादन गरेकोनै सरकार र सैनिकले नै बाद्य बनाएर माओवादी भएकाहुन

    • @bittertruth7630
      @bittertruth7630 Před 2 lety

      Guff nadim na dherai
      Maoist gau gau ma gara misera basesi
      Ali kati jor jabar jasti garera sodhna ta pari halyoni army le ni
      Maoist sabai gau ko manxe local nai hunthyo ta
      Maoist nai navako baya army ghar gharai khohdai hinai parthena ni
      Lukera army lai hanyo paxi gau ma pasyo ani tehi ko basinda vara basyo

    • @demlalbirahi9372
      @demlalbirahi9372 Před 2 lety

      @@bittertruth7630 त्यो सरकार ले जन्ताले मागेको अधिकार दिनुपर्योनी हौ अन्याय को बिरुद्ध उठेक हो माओवादी

  • @ghaleraju6678
    @ghaleraju6678 Před 3 lety

    Thika vayo

  • @rukumkhabarpost8996
    @rukumkhabarpost8996 Před 3 lety +5

    हो कम्रेड हाम्रो गाउँ मा ५९साल सम्म माओवादी को कुनै समर्थन र कार्यता थिएनन त्र साही नेपाली सेना आएर सात दि को सुत्केरीको बलात्कार गरि हत्या गर्यो र गाउँ पुरै९०% माओवादी मैए भयो र खुन को बद्ला खुन भनेर १९/२० जनात सिधै जनमुक्ति सेना मा गाको थिए

    • @rajimgurung6093
      @rajimgurung6093 Před 3 lety

      साचो हो है

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      यो कुरा सत्य नै हो ?

    • @ninjahattori7545
      @ninjahattori7545 Před 3 lety

      Kun gau ho sir? Mritak ko kehi jaankari cha hola? Naam thegana bhandinu vaye Ali spasta hunthyo. Yesto kura ta sabai le detail ma thaha paunu parcha.

    • @riksonghome3419
      @riksonghome3419 Před 3 lety

      कुन गाउ कुन ठाउ मेरो क्रिया बसेको फुपाजु फूपाजु लाई मारेको छ माओवादीले दाङमा हल्ला गर्छौ बड्डा अझै

    • @rukumkhabarpost8996
      @rukumkhabarpost8996 Před 3 lety +1

      @@riksonghome3419 रुकुम को विभिन्न गाउँ मा विभिन्न खाल्को घटना छ त्र यो बाहिर आउन सकेको छैन र मात्रै हो हजुर मेरै छिमेकी लाई भैंसी धुदै गर्दा समातेर तत्कालीन साही नेपाली सेना ले निर्मम तरिकाले हत्या गरेको थियोे लिङ्ग काटेर फाल्दिएको थियो दुबै कान काटेर फालेको थियो अँखा हरु दुबै निकालिएको थियोे र गोलि हानो मारिएको थियो रुकुम कै कुनै गाउँ मा घाँस काट्ट न गाको दिदिबहिनी हरु लाई बलात्कार गरि यौनाङ्ग मा काठ हालेर घोचिघोची निर्मम तरिकाले हत्या गर्को हो सेनाले रुकुम रोल्पा मा माओवादी त्यसै फैलिएको होइन दाजुभाइ दिदिबहिनी हरुहो अरु धेरै छ्न पीडा माओवादी हुन्लाइ

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 Před 3 lety +2

    यो राज्यले नै माओवादी बनायो तत्कालीन अवस्थामा

  • @KiranBudha-gj5yu
    @KiranBudha-gj5yu Před 12 hodinami

    गफ नदिउ M 16 को बुलेट ले हडिपयोभ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +8

    १७ हजार जनता मारेर खै के गर्यो 🤔
    हामी जनताको पिडा जनता संगै छ😰

    • @danbahadurtamang3418
      @danbahadurtamang3418 Před rokem +1

      आँखा फेट नु न केचाँही पाएन

  • @anjankumarthapa3316
    @anjankumarthapa3316 Před měsícem +1

    युद हो 2/4 जना को जयन जन्छ यो सामान्री कुरा हो बिगत मा भयो पनि तर आज तिमी हरु को अव्स्था के छ कसो छ तिमी हरु लै ढाल बनौनी तिमी हरु को बा लै मत्लब नै छेन दुख तेति मत्रा हो

  • @siddhimanm.c.843
    @siddhimanm.c.843 Před 3 lety +2

    बिगतमा अति नै भएको हो

  • @Krishan-iw1sp
    @Krishan-iw1sp Před měsícem +1

    Tyo bela myau badi haru suntalako bhari bhitra grinned halera suntala byapari bani hinthey.

  • @user-wm3hg7rw3r
    @user-wm3hg7rw3r Před 14 dny +1

    तेत्रो लडाइ लडेर के पाउनुभयो

    • @anantakshatriya3046
      @anantakshatriya3046 Před 4 dny

      prachande lagayat atankakarikaa naike lia arab pati banaye yi muji harule

  • @jagatthapa8440
    @jagatthapa8440 Před 3 lety +4

    त्यती बेला को चर्चित कान्तीपुर ले धेरै कोसीस गरेको हो त्यो मेजर लाई कारबाई हुनु पर्छ भनेर तर भयो की भयन , त्यो मेजर जीउदै छ भने सर यक चोटी खोजेर इन्टरभ्यू लिनु पर्यो सर

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      नाम नै थाहा छैन । के होला नाम

    • @jagatthapa8440
      @jagatthapa8440 Před 3 lety

      @@SunauloTV. कान्तीपुर सगँ कन्टयाक गर्नु भयो भने सर मिल्छ होला

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      @@jagatthapa8440 हस् प्रयास गर्ने छौं ।

  • @ombhujel3892
    @ombhujel3892 Před 3 lety

    Ramro

  • @liebedeven
    @liebedeven Před 29 dny +1

    Etro ladeko prachande lai sukh dinu raixa

  • @balirajrai1268
    @balirajrai1268 Před měsícem

    दु:खद को कथा जहा नेपालि निर्दोष र सोझा साझा नेपालिभाइ भाइ मारेर खुनको नदि बगाये यो हो ठुलो अपराध हो।

  • @prana775
    @prana775 Před 8 dny

    के पायौ? तिम्ा नेताका छोरी दिल्लीको महॅगो होटलमा बस्छन, कोही अमेरिका त कोही UK. मारेको र मारिऐको कथा रठान गर्न बाहेक के रहयो र आनहाथमा नेपाली नै मारिऐ, मरिऐ

  • @laxmikanxi123
    @laxmikanxi123 Před 3 lety +2

    omg yasto pani bhaexa

  • @limagurung3596
    @limagurung3596 Před 2 lety

    Salam xa daju

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Před měsícem +2

    Anuhar herdai hamass jasta maubadi

  • @KhadgaShahi-ok3xz
    @KhadgaShahi-ok3xz Před měsícem +2

    Purai maobadi India dekhinai parichalit vaeko ho

  • @pradipyadav3632
    @pradipyadav3632 Před měsícem +1

    केपायाे त लाहुरे

  • @ritakhadka67
    @ritakhadka67 Před 2 lety

    Salam💕💞💕💕💞💞💕❤

  • @danbahadurtamang3418
    @danbahadurtamang3418 Před rokem

    Lal salam comred

  • @Nirdesh-683
    @Nirdesh-683 Před 22 dny

    अातताई जल्लाद शाहि सेना

  • @devendrakuwar5401
    @devendrakuwar5401 Před rokem

    माओ वादीले जनतालाई दुःख नदिए जस्तो कुरो नगर्नु

  • @PremSaud-143
    @PremSaud-143 Před 29 dny +1

    𝙽𝚒𝚌𝚎

  • @bikashacharya5943
    @bikashacharya5943 Před 3 lety +1

    दु: ख पाए जनताले

  • @himathapa3050
    @himathapa3050 Před 2 lety

    lal salam daju

  • @user-rf7ot2xq3d
    @user-rf7ot2xq3d Před měsícem +1

    हो शहि कुरो हो

  • @shibaprasadsapkota8786

    Oho! Dherai marmik chhan,bigatka ghatanaharu!
    Gorkha tira ko pani rakhnu paryo kya Sir.

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety +1

      त्यतातिर को कोहि हुनुहुन्छ भने नम्बर दिनु न सर ।

    • @shibaprasadsapkota8786
      @shibaprasadsapkota8786 Před 3 lety

      @@SunauloTV. Lekhnath Neupane Sir lai chinnuhunxa ni hajur? Uhalai vetnu vayo vane detail pauna saknuhunxa sir.

  • @user-ul7vm5tf4f
    @user-ul7vm5tf4f Před měsícem

    माओ ले झनै नराम्रो गरो

  • @starluck5485
    @starluck5485 Před 3 lety

    दुखद कुरा

  • @manojbc2977
    @manojbc2977 Před 2 lety

    Pili ko baremaa chandra katwal sangaa detailss xaa

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 Před 3 lety

    मेरो जिबन सँग मेल खाने घटना देखियो ।

    • @SunauloTV.
      @SunauloTV.  Před 3 lety

      हो नि, तपाईंको जिवनको कुरा पनि सुन्न पाए हुन्थ्यो ।

  • @khusbusharma8682
    @khusbusharma8682 Před 3 lety

    dukhako kura

  • @narayanbasnet5052
    @narayanbasnet5052 Před 3 lety

    Omg 😱

  • @NepaliParimal-nq9xg
    @NepaliParimal-nq9xg Před měsícem

    Lalsalam comred

  • @ishworupreti3333
    @ishworupreti3333 Před měsícem +1

    desh bechna palkeko haru le murkha banaye , janata lie krantikari banyo, ahile k payo tah ?? testa ka lagi ladera, aafno xora xori aafanata lie banduk dis tah tyo bela, sab janata ko xora xori lie maryo.

  • @kumaradhikari3851
    @kumaradhikari3851 Před měsícem +1

    Tapaiharukoabasthanowkexa

  • @harishjaishi5401
    @harishjaishi5401 Před měsícem

    तपाई न्यादिस होकि जनमुक्ति सेना म दोदारमा परे

  • @saranshrestha4216
    @saranshrestha4216 Před 3 lety +1

    Pahilo commant mero 😍😍

  • @sanjayghartimagar3627
    @sanjayghartimagar3627 Před 11 dny

    त्यो बच्चा मार्ने कुन चाहिँ साही सेना कुकुर रहेछ?? त्यस्को घरपरिवार बच्चा लाई पनि पत्ता लाएर तेसरी नै मारिदिनु पर्ने,,,? अनि उस्लाइ कस्तो पिदा हुन्थियो? अनि थाहा हुन्थियो?

  • @minajosi8419
    @minajosi8419 Před 3 lety

    Dardanak kura

  • @dhanbahadurbatha1353
    @dhanbahadurbatha1353 Před 2 měsíci

    yo kuro maile pni suneko thiy ho rahex.

  • @NepalikoTVNepal
    @NepalikoTVNepal Před 3 lety

    bichara

  • @user-nf7ct1tq8q
    @user-nf7ct1tq8q Před měsícem +1

    Donda nagarda pani desh bikash kashari garna shakinchha bhanne yojana banayera deshlai agragatima lana shakinchha
    Tyo maobadiko 40bunde mag ma sharkarle chasho nadinu galag ho galat ta shattaka bipaxile lyayeko yojana totali
    aswikar garne chalanchha tyo nai galat ho
    Maobadiko hinshako rajniti galat ho
    Surakiko namma byakti hattya galat ho tyo dekhda maobadi shaitan nai ho
    Maobadilai daman garne shashak haruko tarika pani
    Shaitani thiyo
    Nirbos manish maobadile
    Maryo tyo bhanda dherai shashakle mare nirdosh manis
    Donda ruchayeka paxaharu
    aafno aafno dauma deshi bideshi shatama basheka
    Partipaxama basheka
    Shripechka raharma kushka haru shabai parchhan
    antyata paribartan k hi aayena
    Piditko pida shashak haru lai bematlab

    • @SunauloTV.
      @SunauloTV.  Před měsícem

      तपाईंको भनाइ सहि हो

  • @kapilgyawali4758
    @kapilgyawali4758 Před 3 lety

    Hinsatmak rajniti suru garepachi hinsa ailagcha ajhai Pani buzhenau bhane

  • @ambarkatwal7216
    @ambarkatwal7216 Před měsícem

    Tapaikobandabastaramroholani

  • @user-eh4rv9is7d
    @user-eh4rv9is7d Před 19 dny

    Aahela k pais lok tanntra haina lut tantatra

  • @mphmph1223
    @mphmph1223 Před 3 lety

    दु:खद घटना ।

  • @sarojkattuwal2461
    @sarojkattuwal2461 Před 3 lety

    Jiyadati,pelai dubai tira bata thiyo sojha sidhan janta lai

  • @Ramkumar-vt7sk
    @Ramkumar-vt7sk Před 3 lety

    Jasle je vane pani jyadati dubai pakxako ustai thiyo.

  • @ritakc2527
    @ritakc2527 Před 3 lety

    6 mahibako bichara

  • @luckxuvlog5303
    @luckxuvlog5303 Před 9 dny

    Na yo mula atanakri samauha thik thyo na tyo atankari sena thik thyo thik thiya taw soja janta

  • @prayushsingh683
    @prayushsingh683 Před 3 lety

    Mathi bata ho kamred aarmy haru bato ko lagi gayeko toli sanga ho

  • @arjunbamrel2002
    @arjunbamrel2002 Před rokem

    shahi sena murdavaad

  • @magicnepal5344
    @magicnepal5344 Před 3 lety +1

    bichara tyo bacchako k dos thiyo ra