सरकारी फौजबाट धेरै ठाउँका ठुला-ठुला ल-डाइँहरुमा परेका साहसी फौजीको प्रमुख स्थानको इति-वृतान्त
Vložit
- čas přidán 23. 07. 2021
- सरकारी फौजबाट धेरै ठाउँका ठुला-ठुला ल-डाइँहरुमा परेका साहसी फौजीको प्रमुख स्थानको इति-वृतान्त । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आज हामी एकदमै उच्च साहसी नेपाली फौजी बिनोद बि.के.सङ्गको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।
सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Binod BK Nepali army. Exclusive Interview with Binod BK, a highly courageous security guard of the Nepal Army.
Nepal Army
Apf Nepal
Pla Nepal
Nepal Police
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Binod_BK #Nepal_Police #Pla_Nepal #Nepal_army #Apf_Nepal
तपाई जस्तो साहासी देश भक्ती सपुतलाई हाम्रो सलाम छ,
विनोद जीको भनाइ राम्रो लागो ।हवस त।धन्यवाद छ ।
गुड सर धेरै राम्रो गर्नु भो सलाम छ हजुरलाइ
🎉🎉🎉🎉🎉
गजबको कुरा
Wawo ajj Chai maja aayo herna
Good
salute ✌️
ramro interview
बल्ल हेर्न मज़ा आउने भो
राम्रो कुराकानी
Good luck sir
Gajabko kura
Very good
माउबादी संग कुरा कुरा गर्नु पर्यो जाजरकोट घटना मा पर्नु भएका व्यक्ति लाइ
हुन्छ हुन्छ
गजब कुराकानी
good job man. Go ahead.....
द्न्दकालिनमा माओबादिको जबर्जस्ती को कारण ले गर्दा जागिरमा छुटेका सेना प्रहरिहरुको लागी देउबा सरकारबाट केही व्यवस्था मिलाइ दिएधेरै राम्रो हुने थियो।
Salam xa hajur
Hamro gulmi ko po hunu do rahexa 🙏 Namastee
Salam chha daju
Aaja ta sarakari tarphabata aaexa
एम्बुस मा उडेको मान्छे ऐले देख्न पाईयो ।राम्रो हो
बोल्ने तरिका खुलस्त रहेछ दाजुको
आज भोली मलाई माऔवादी मन पर्दैन तर जन युद्धमा चहीं आर्मी र पुलिस भन्दा पनि माऔवादी नै मन पर्थ्यो।आर्मी शान्ती सेनामा जानको लागी र पुलिस पथ र फुली लगाउनको लागी गाँउको किसानहरू धेरै मारेको छ ।पुलिस त माऔवादीको नाम सुन्नु बितिकै लुकी हिडथ्यो ।
Mhobadile jhan lutera khane kam garthio. Janatalai dukha dinthio
मलाई अझै याद छ इप्रका गोरुसिङ्गेको गाडि धानखोलामा माओवादिले एम्बुसमा पारेर हामी सगै एउटै घरमा भाडामा बस्नु भएको एउटा गोर्खा जिल्लाको अङ्कलको मिर्तु भएको थियो त्यो बेला सानै थिए तर अझै पनि मेरो आँखामा झल्झली आउँछ खवर सुने पछि अन्टि रुदै बिहोस भएको 😑😑
बिचरा, हार्दिक श्रद्धाञ्जली
Ma pani thiya sir tyo ghatna ma
🌹🌹🌹🌹🌹🌹
लडाइँ भनेको यहि हो
Tyo afai lai bokera sahayog gareko bichara maobadi ko hatiyar khosisake paxi kina Mareko? Bichara uslai xadnu parne
सबै मन परो तर आफैलाइ बोकेको मान्छेलाई कसरी मार्न सकियो होला सार यो त पर्चन्डे आतकबादी जस्तो भयो त सार
Absolutely..
yo kura chai malai pani man parena yar.vag vaneko vaypani huntho ni
आज सम्मकै उत्कृष्ट कुराकानी मज्जा आउने भयाे हेर्न । सबैले हेर्नू हाेला ।
Salam sir
यो मान्छे ले कुरा सबै ठिकै गरेको होला तर एउटा कुरा मिलेको छैन । Police आर्मी मा अलि टेडो कुरा गर्ने अलि भनेको नमान्ने लाई आफ्नै टिमले मार्ने चलन चाहिं छ त्यतिकै माओवादी भनेर आफ्नै साथीलाई मारेको हुनु पर्छ
Afno sathi haina re dusman ho re
@@Debanada1991 मारे पछि साथी लाई पनि दुस्मन त भन्छ नी
😥😥😥😥😥😂😂😂 haina kasto ekohoro manxe ho tapai. Ekohoro lagepaxi ekohoro ko ekohoro.😁😁😁
@@Debanada1991 एकोहोरो हो होइन भनेर police को डिएसपी लाई सोध अनि आर्मीको कर्णेल लाई सोध प्रतक्ष भिडन्त भएको र गाउँ ठाउँमा के गरेको थियो त्यो बेलामा भएर थाहा हुन्छ । त्यो पनि नाम त नभनौं आफैले देख्न र हेर्न सक्नु हुन्छ आर्मी र पुलिस को इन्टरभ्यु
🙏🙏🙏😩😩😩😩😓😓😩😩
Shi ho puna bahli hunu par6, 😭😭😭😭
Shahasi nepali parahari
Jasle raat bhari bokyo usailai first fire maile hane bhanda ali chitta bujena tei mathi usko hatiyar lisake paxi
teita vaneko.. thukka
MA jaile herirako hunchu cmt Chai greko hudaina kasto maaza laagxa suunu
धन्यवाद
रुकुम मुसिकोट नगर पालिका 9 होल्तारा को नवीन ओलि को पनि इन्टर्बिउ ल्याउनु पर्यो सर
नम्बर छ हजुर उहाँको ? कता बस्नुहुन्छ नि उहाँ ?
सँगै बस्ने खाने गर्दा पनि हजुर काे बारेमा हजुरले भोगेको कुरा यति धेरै थाहा थिएन दाई आज यो अन्तरवार्ता सुनेर थाहा भयो ।।सायद यो विषय मा हाम्ले त्यति कुरा नगरेर पनि होला ।।।।।
एउटा कुरा चाई मन परेन आफै लाई बोकेर लेय को मनसे लाई मरिम भन्दा नेपाल आर्मी भाको भए तेस्तो गर्ने थ्येन होला 😭😭
Yes I felt bit bad as well
Dhayabaad Daju aajai upload
Gardinu vaye ko ma 👏🏻👏🏻
tyo tapai sangai nachinera aaune maobadilai k garnu vayo..detailsma khulaunu vayana..
स्वागत छ हजुर
गोलीले सिध्याएको भन्नू भएको छ नि
Yo kura chai alike galat garno bho 😂😂saran ma aako lai marno chai na hunai tyo
सरण मा को आको होईन झुक्येर आको थीयो
jasle bokera lyao uslai nai maarne? shame shame
भनाइहरु सत्य र यथार्थ छन्
बादुर लाहुरे जै नेपाल
yaha jasto sahasi yoddhalai salam cha. Aparadhi mahobadile gareko papko karanle aile patan vayeko cha.
yo antarwarta bata nai thaha hunchha sarakari ra janamukti senako tarika
Thank you for your service
😆🤓
धानखोला कपिलबस्तु र दांग सिमाना हो . काठमाडौँ बाट आएको सेनाको बन्दोबस्ति(convey) समान आएको गाडीलाई scoting गर्दै हिडेको बुटवल बाट तामांग थर भएका लप्टनको कमाण्ड भएको गाडी अम्बुशमा परेको हो .
दाइ त्यहाँ कति क्षति भयो ।
Sir sarai dokha ko kura hajur k garnu hajur lai chine jasto layo ja bhaya ni khusi layo sir sayad hajur le birsanu bhayo hola Malai tar hajur lai chine jasto layo dhan khola ko kura garda gorusingy basnu bhaya ko raichaa
तपाईं कतै पर्नु भो कि नाइ
@@SunauloTV. नई छैन सर
हस्
Herna suru garyo
हस्
Aaj mero man chitta bujdo kura garnu vyo aarmy daile kegarnu
Herna Suru Gariyo
Lt bal Krishna Tamang death bhayako ghatna ho yo
हो नि
सलाम छ देशको साहसिक सिपाही लाई ....
point को कुरा चाहिँ यो लाग्यो मलाई - अब आफ्नो परिवार घर त जोगाउनु परिहाल्यो तिनीहरु त अब यत्तिकै बौलाहा शैलीमा हिँडेकाहरुको के ठेगान .......
Ladai ladiyo goli khayo ani pansion chai kina nadeko hola chor sarkar le
बोल्दा बोल्दै सारै आत्तिनेके पत्रकार ।।
तपाइँ ले कुनै पनि साहि नेपालि सेना बाट परिचालन हँदा तपाइँले जन्ता लाइ कति दुःख दिनु भएको थियो कि नाइ ?? भनेर सोध्नु भयो कि नाइ सर
आतकंबादी लाइ दुख दीनै प्रछ
@@bisonathneupane5551 आतंक बादि कस्लाई भन्छन् मित्र थाहा छ कि छैन???
Lastai dukha deko ho malai dherai patak pitekox ma padhai jaada mero ghar Shivhagadi gabisa thiyo ma padhai jaane shivhapur thiyo dherai patak dukha deko ho malai tyo samaye ma
Yo tw Ali bakam fusay Kura garnu vayo sar Teti kher kot vasha hunxa tapailai bokerw lanxa ydi boketa pni hatyar khoser Jau vanerw pathauna saknu vayana Teti kherw Soja sajha 7 jhana mareko hoina hamilai ni tha xa
राम्रो कुराकानी
salam chha daju
salam chha daju