सिम्रन र संगीताको रमाइलो भेट भयो। संगीताले सिम्रनलाई थारु भाषा बोल्न सिकाईन्। दुबै जनाले मिठो गीत गए
Vložit
- čas přidán 7. 04. 2024
- सिम्रन र संगीताको रमाइलो भेट भयो। संगीताले सिम्रनलाई थारु भाषा बोल्न सिकाईन्। दुबै जनाले मिठो गीत गए Simran Pariyar & Sangita Chaudhary
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
सिम्रन र संगिता लाई मन पराउने जति सबै जनाले एक अर्कालाई सपोट गरेर अगाडी बढम है।
दुईजना चेलीहरुको दमदार आवाज
आहा बल्ल खुशी लाग्यो❤ हिरा हरु❤अब एलिना रचना सिम्रन र सङ्गिता लाई एउटा फ्रेम मा देख्न सकिन्छ सर अब❤
सिम्रन संगिता supperrr से upperrr ❤❤ . महान bhoj raj जी लाई सम्मान को साथै सेलुट छ❤❤।
दुबै बैनि सुमधुर सुरिलो जादुमय स्वर का धनी दुबै बैनि मा सरस्वती काे बास छ दुबै बैनिलाई उज्ज्वल भविष्यको सफलताको सुभकामना
Simran & Sangeeta ko Ati mito Sor ma
Aba Tapain 2 jana ,Sangeet ma
Kosis garna ,jiwan lai Ujilo Banaunu hos.❤❤🙏✌👍❤
यी बहिनीलाई मन पराउनु हुने जत्ती यता हाजिर हुनु है❤❤❤❤❤
पत्रकार महान सोचका विचारका धनी भोजराज थापा भाईलाई सबैभन्दा पहिले स्लालुट र धन्वाद दिनैपर्छ,कि यति मीठो स्वरको धनी भएका अहिलेका चर्चित भाइरल सबैले मनपराएका प्यारी छोरी वा बहिनीहरू संगिता चौधरी र सिम्रनलाई एउटै फ्रेम ल्याएर अन्तरवार्ता लिई दुबै "बहुत सुघुर"नानीहरुको मघुर मीठो स्वरमा गीत गाउन लगाउनु भएकोमा पुनःभोजराज जीलाई र दुबै नानीहरुको भबिष्य उज्वल होस भन्ने मंगलमय शुभकामना दिन चाहन्छु। ❤❤❤🎉😮😮
नेपाल सङगितका हिरा हरु ल बधाईछ
दुवै क्वीन हुन्। दुवैलाई धेरै माया अनि शुभकामना छ।
आहा! बहुत सुखर बा। 😊 दाजु, बेनिशा बुनु र प्रीती नानुलाई पनि थप बुस्ट गर्नुन है पिलिज।🙏🙂❤️
आहा कति मिठो आवाज रहेछ हजुर को अझै सफलता को कामना पशुपतिनाथ सँग मेरो
आह कति रमाइलो म छुटे छु नि। 😜
दङ्गाली हुनुहुन्छ नि भोज राज जि चौधरी भाषा नबुज्ने कुरै आउदैन ❤❤
दुवै जना को राम्रो गाउने कला छ धन्यवाद
बेनिशा बहिनी कता गयो हिजो आज भोजराज सर?
माछा मार्न😅😅😅
बेनिशा बहिनीको स्वर हृदयलाई छुनेछ यिनीहरूको भन्दा तर उसलाई गाउन दिइएका गीतको धुन आजका युवाहरूले मन पराउने खालको नभएर रनै बेनिशालाई सम्झना गरेन।।
म स्वयम् गीत लेख्ने,गाउने पनि भारतको नेपाली भाषामा साहित्यिक राष्ट्रिय पुरस्कार प्राप्त Biktam Bir Thapa.
Simran ,Sangita ❤️🙏Lai man 🙏❤️ ko ko 😊hunu hunxa
सिम्रन बहिनी को भविष्य उज्वल देखेको छु है दुबै जना लाई उज्ज्वल भविष्यको कामना सहित आशिर्वाद छ ❤
एकदमै राम्रो भोजराज सर जियु लाई धन्यवाद छ यहाँले एकदमै बहिनीहरुलाई साथ सपोट दिनु भएकोमा म साउदी अरब बाट हेर्दै
दुवै नवप्रतिभा हरूको को सारै राम्रो स्वरकिधनी बैनी हरूले राम्रो उन्नति प्रगति गर्दै जानुहोला
Babal xa baineeharuko swar.
भोजराज भाई बेनिशा लाई पनि देखाउनु पार्यो कहाँ गयो ❤❤
Woww❤❤❤❤❤
Ye 2 janta ko voice damdaar cha yar best wishes.
आहा कति मिठो आवाज दुई बैरीको धेरै धेरै सुभकामना
भोज राज जी नमस्कार
सर्व प्रथम त हार्दिक शुभ कामना जून पुरुस्कार तपाई ले प्राप्त गर्नु भएको मा ! अब हरेक संगीत को माहोल मा सिमरन < संगीता > अंजू अब छिट्टै जुमला बाट रूपा आउदै छ ! अब नया प्रतिभा को काध मा आउदै छ हाम्रो नेपाली गीत लाई बिस्व सामू चिनाउने
Wow 😲😲 kati mitho sor suv kamana
यो मेचिकाली बाट अपलोड भएको प्रोग्राम अन्तरबार्ता हरु जन आवाज नेपाल भन्ने मिडियाले किन कपि गरेर आफ्नो युटुब मा राख्छ??र अर्को,, सङ्गिताले गाएको हरेको गित अरु अरु युटुबबाट किन अपलोड गर्छन् ??यस्ता मिडियालाई किन कपिराइट नलगाएको
E dubai best xan👌👌♥️♥️♥️🙏🙏😂😂😂😂
Good luck both of you🎉
नेपाली साङ्गितिक आकाश मा उदाउदै गरेका २ फुलहरु
Dami dami❤❤
Congratulations 🎉
Ramro x
Dubai jana ko voice mitho xa sadhai asarinai agadi badhanu hola huss
Wow nice both
good luck both of you 🎉🎉🎊🎊👌👌
सफलता को सुभ कामना दुबै बैनी लाइ❤❤❤❤🎉🎉 best of luck
दुवै जना लाइ सफलता को शुभकामना 🎉🎉
Good luck 👍 ❤❤❤❤❤❤
Both are nice 🎉
Wow sweet voice simaran
Dubai jana lai saman samjhana xa ❤❤❤❤❤ra bojraj g lai pani samjhana xa ❤❤❤
So sweet cute voice both of uuuu❤❤❤❤
बज्र सर तपाईँलाई सर्वप्रथम त कंग्रचुलेसन भन्न चाहन्छु। अहिले नयाँ प्रतिभाको वार्ड पाउनुभएको रहेछ।❤❤❤❤❤❤
Nice voice Dubai jana ko
Wow daami
God bless you both sis❤❤
Sangita baini ra simran bainiko dubai janako mitho voice xa.
दामी दामी ❤❤❤❤❤❤❤❤❤❤❤
Super voice
Sabai. Janale. Simran. bahinilai. maya. garidinu. hola
Super voice both ❤❤
Nice voice
Congratulations🎉🎉sisters.and.brother❤you🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Super voice both ❤❤❤❤
Dammi🎉🎉🎉
Nice Simran Sangita nanu safaltako suvakamana
wow❤
दुईजनै राम्रो छन् हो भोजराज ब्रो तपाईँले खोजेको दुईजना नराम्रो त नहुने कुरै छैन।
दुबै चेलिहरुलाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!!
Nice Bunu haru
Super 💯 tow sister
Waw❤❤
भोज राज दाई हजुर सबैको भगमा न बनु भा छ मेरो लागि पनि भगमान बनेर आई दिनुन दाई मपनि रम्रो गीत गिदा उछु म अईले काट मानटूछु 🙏🙏🙏🙏🙏🙏
दुवै जनालाई उज्जल भबिस्यको कामना❤❤
Congratulations ❤❤❤❤
Nice video .
Good congratulations
Best of luck ❤❤❤
Ramro xa dubai ko voice
sweet voice sagita
wow ❤❤
Nice sangita
दुवै जना बैनीको राम्रो स्वर छ धन्यवाद।
❤❤❤❤❤Simran bahini
सुन्दर जोडि ❤❤❤
Nice 👍❤❤
Dubai janako awaj Utikai best xa❤🎉🎉
Nice ❤❤
Simran baini is best❤❤❤❤
Nice
Wow wow❤❤❤❤😢😢
Wow
दवै जनालाई सफलताको शुभकामना छ
Binisha baine khai ta bhojraj daju
2 Jana baine haru ko damdar aibaj Sunna pauda khuse lighao aijai dharai safaltako suvakamana
I. Like. Very. Much. To. Both. Singer. Very. Very.....good. j. N. P. Butwal
❤❤
👌👌👌👌👌👌❤️❤️❤️
Super cute 🌹🌹🥀🥀💐🇳🇵🇳🇵
❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
1k भन्दा कम भएका साथी हरुले एक अर्का लाई सपोर्ट गरु ल ।।।।❤❤❤❤❤
Sundar batu
बेनिसा बहिनी खोइ तीन बहिनि लाई सगै राखेरि इन्टरबीउ लिनुन ल सर
❤❤❤❤❤❤❤❤
👌👌👌🌷🌷🌷👌👌👌