स्वर्गवास भएका बुवालाई सम्झिदै स्कुलमै रोईन प्रिती। ९ वर्षे प्रितीले गाईन दुनिया रुवाउने गीत।
Vložit
- čas přidán 17. 02. 2024
- स्वर्गवास भएका बुवालाई सम्झिदै स्कुलमै रोईन प्रिती। ९ वर्षे प्रितीले गाईन दुनिया रुवाउने गीत। सुर्खेतकि बैनी प्रिती Preeti Bk
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
यस्तो मान्छे भयको ठाउमा पुग्ने यक मात्र भोज राज सर 🙏🙏🙏🙏🙏
सर्ब पर्थम भोज राज सर लाई धेरै धेरै धन्यवाद यो नानि को गित सुन्दा 😢😢
सबैले सयोग गर्नु पर्छ
धेरै रोए यो भिदियो हेर्दा पहिल पर्थम ह्जुर भोजराज सर ह्जुर लाई सलुत गर्छु यो बुनु लाई धेरै भन्दा धेरै सहयोग गराउ है
यो स्कुल को हेड मास्टर्स ले पनि हेर्नु पर्ने हो र त्यो गाउँको वडा अध्यक्ष ले किन देखिन यस्तो बिजोग भाको त्यो पनि आफ्नोै गाउँमा
यही भन्न लागेको थिए मैले पनि😴ठ्याक्कै हजुरको कमेन्ट देखे😊🤞
मैले पनि यही कुरा भन्न लागेको थिए अरू केही न भए पनि ड्रेस त दिलाउन सक्नु हुने थियोनी
सहि भन्नू भयो
लिन पाउने भएको भए पो वडा अदक्ष र वडाका ठुला बडा हरूले देख्थे बैनी लाई बैनी लाई सहयोग दिनपर्ने के देख्थे।
त्यहीँ त । सरकार भनेको गरीब, असहाय, निमुखाको लागि हो त्यो पनि अझ स्थानीय सरकार जनताको नजिककको सरकार हो ।
आमा बिना घर शून्य हुन्छ, अनि बुबा बिना जिन्दगी 🥺♥
Great person and good job 👍 bhojraj thapa sir🙏❤️
😭😭😭😭😭😭 baba ani mamu huda ni navako jasto vayasi dharaii naramaelo lgxa aama la ta xodara janu vayo ani aama ko mahatto kati hunxa aela balla bujdaii xu
भोज राज सर धेरै राम्रो सके जति सबै मिलि 100/200 भने पनि सयोग गर्नु पर्छ
Sahi Ho Hjr🎉
यो नानुको हरेक शब्दले मन छोयो बिचरा नानी कति बुझ्ने है ममिले हाम्रो दुख बुझ्नु हुन्छ तर ममिको दुख कस्ले बुझी दिने 😢
यति सानि नानी काे कति ठुलो दिमाग हो हाम्रो दुख मम्मिले बुझ्नुन्छ मम्मिको दुख कल्ले बुज्छरे ❤❤
नानुलाई भगवान ले धेरै साहस, हिक्मत र आशीर्वाद दिउन् 🙏❤️
आमा बिना घर हुदैन र बाबा बिना जिन्दगी अन्धकार हुन्छ यो भिडियो हेरेर मेरो आसु थामिएन be strong bahini 😥😥
नानू रोएको देख्दा आँखा रसाए, कति मीठो बोलेकी हुन अनि बोल्न कति confident हुन है
Kathai nanu 😭😭😭😭😭😭
भोजराज दादा हजुर लाई धेरै धेरै धन्यबाद यो नानि को सपना पुरा गर्नु ल यो नानि को कुरा सुनेर म धेरै रोको छु😢😢
भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद ! हजुरले एकदमै राम्रो काम गर्नु भएको छ।
यो भिडियो ले मेरो आँखा बाट आँसु झार्यो
सुरू देखि हेरे सरै मन भक्कानिएर आयो सबैले सहयोग गर्नु होला।,भोज राज सर लाई धेरै धेरै धन्यवाद 👍🙏
कति बुझ्ने नानी भोज राज सर हजुरको छत्र छायाँ मा अब नानी को भविष्य छ ❤❤
भाेजराज सर मत सारै राेय हजुरलाई सलाम छ सर मैलेनै भाेगेकाे जस्तै लायाे 😭😭😭😭😭😭😭😭😭😭
सारै दु:ख लाग्यो बहिनीलाई रोएको देखदा😔
भोजराज दाजु लाई मनदेखी नै सम्मान 🙏💝
आमा बिना घर शुन्य अनि बुवा बिना जिन्दगी शुन्य
Thik ho😢😢😢
कठैं बरैं कसैलाई यस्तो नपरोस्।बालबालिकाको बाबा आमालाई नखोसी दिनुहोस् भगवान।
नानी को सब्दै रूवाउने 😥😥😥😥💓💓💓
बिचरा नानू
भगवानले बाबा खोसे पनि ममिले साथ छोडेको रहेनछ एसरी नै सधै साथ दिनु होला है ममि❤
कठै तनाब भयो नानूलाई ❤
नानू ले रोएको देख्दा कस्तो मन भक्कानिएर आयो कस्तो राम्रो मीठो बोलेको अनि बुज्ने कति confidence सङ बोलेको❤
भोजराज भाइ यो नानु लाई सहयाेग उठाइदिनु होला
धेरै राम्रो गर्नु भए को छ भोजराज सर ❤❤❤
भगमान नानिलाई आसिरबात देऊ भजराज सर हजुरलाईबदाईछ
😢😢हे भगवान आमा बिना काख रितो बाबा बिना जीवन रित्तो 😭😭🙏🙏🙏🙏🙏
Nanu kura la sarai man royo 😢😢 best of luck sanu❤❤❤❤
भोज राज भाई को बोलिनी राम्रो मन पनि राम्रो मान्छे नी राम्रो
यति सानो मा नी कति धेरै मम्मी को पिर गरेको मेरो त आँखा बाट आँसु नै थमियन ❤❤
भाेज सरलाई धन्यवाद दिन चाहन्छु मेराे विद्यालयमा आएर नानिकाे अवस्था बुझिदिएकाेमा र सञ्जाल मार्फत ब्राेडकास्ट गरिदिएकाेका
कति ट्यालेन्ट नानी ❤❤❤बैनिको इच्छा पूरा होस❤❤
मेरो आफ्नै अतितको याद आयो इ बुनुलाइ देखेर, यस्तै अबस्थाबाट गुज्रिएको थियो मेरो बालापन पनि मैले म आफै लाई देखे इ बुनुमा आगामी दिनहरु सुखमय बन्दै जाउन सफलता को शुभकामना नानि😢😢
यो भिडियो खोल्ने बित्तिकै वर वर आसु झर्यो यो बीनीलाई सहयोग गर्ने सबै भगवान् सरह हुन्। सबैले सहयोग गरिदिनु होला।
कती ज्ञानी नानी उज्वल भविष्य को सूभकामना नानी 😢😢❤
कस्तो,दुखको,गित,गायो,यो,नानीले,मनैरुनेगरि
Yo Nanule manai ruhayo yarr😢😢
सानि नानि भय पनि धेरै बुझ्ने हुनु हुदो रैछ बिचरा मेरो पनि आसु झर्यो यो भिदियो हेरेर सलाम छ भोजराज सर यो नानि लाइ माया गर्ने जत्ति यता हाजिहौ हौ❤❤❤
God bless you nani बाबा नहुँदाको पीडा के हुन्छ भनेर म लाई नी महसुस भाको छ 😢😢
नानुको भिडियो हेरेपछी आँसु धेरै आयो यो नानुको बोली सुन्न मन थियो आज पूरा भयो❤❤नानू नरोउ है अब
धेरै राेय याे भिडियाे हेरेर धेरै माया अनि सानुलाई सहयाेग गर्नुहुने सबै जनालाई धन्यबाद छ ।❤❤❤❤
के भन्नु र जिन्दगी यस्तै छ धेरै नेपालीको भोजराज दाजु लाई सेलुट छ 🎉🎉🎉🎉
कति समझदारी छोरी हो।भगवानले रक्षा गरून्।
अति नै मन छोयो यो भिडियो हेर्दा नानु को कला लाई अन्तर हृदय देखि सम्मान🙏 गर्दछु नानी लाई अवसर दिनु हुन विनम्र अनुरोध गर्दछु
Bhoj raj raj sir dherai dhanyabaad hajur 🙏🙏🙏
भोजराज सरलाई देरै देरै धन्नेबाद 🎉🎉🎉
Kasto man nai rokiyena 😢😢😢god bless you ❤😢😢
बिचारा नानि राेकाे देखेरा अासु अाकाे पताे भएना भाेजराज सरले सहयाेग गरिदिनु हाेला बिचार कति बुझनि नानि कति दुखा पाकाे हेरना नसकिने ❤❤❤
यो भिदियो हेरेर सारै मन रो मेरो😢😢😢😢
😢😢😢😢😢नानी नरोउ न
Nani na runu plz babu hjur thulo singer bannu parxa huss God bless you 😢😢
भोजराज सर लाई मनै देखि नमन् छ यी नानीलाई सहयाेग गर्नु भएको मा
Yeti Sanai Umer ma Yi Nanu lai.sabai.gharko Abasata.thaha .garib kai karan. ho.
नमास्कर सर म मन बहादुर परियार साउदी बाट हजुर लाई सम्जिदेही छु सर हजुर्ले मेरो भाइ को पर्तिभा लाई बाहिरा निकाल्दिनु भएमा आभारी हुनि थिय सर
सारै रुवाईन हो नानिले
कुनै शब्द नै छैन म सँग 😢😢
धेरै रोय यो भिडियो हेरेर अनि मेरो बाल्यकालको सारै याद आयो मपनी यस्तै निउन स्तरको परिवार बाट हुर्के सन्तान हु😭😭😭😭
तेहाको सर मिस मिलेर पनि किन्दिन सक्छनि😢😢😢😢
Ma ni buwako Maya napako manxe hu tr yo nanilai sabaile sahyog garun hola voj raj sirlai dhanyabad
याे भिडियो हेरे मनै ठामन सकेना😭😭😭😭😭😭😭
धेरै रुन मन लायो यो भिडियो देखेर
Good job sir thank you so much sweet voice bunu❤❤❤ good luck
Yo vidio herera ma dherai ruya sabaile sayog garidinu hola Dhanyabat vojraj sir
आमा बिनाको घर हुदैन बाबा बिना जिबन सुन्य 😢😢😢😢
दीन दुखी हरुको आवज भोज सर लाई सलाम 🙏🙏
सानी तिमी लाई बधाई छ ❤❤
😢😢😢😢😢😢dharai na rau sanu aba temro khuse den aaudai xa temro ane dee ko sapana dada pura garedenu hunxa best of luck sanu ❤❤❤
भग्वानले रक्षा गरून् सधै यो नानिलाइ😢सलाम छ भोजराज सर लाइ❤🙏
सरै मन छोयो 😢😢😢
Kti anusasnki r bolni bani saroi ramro good blessed u nanu❤❤❤
Yo Nanu Lai Support ra Maya Gari Sath ra Sayog Garnu Hai Audience Haru 🙏🏻 Ra Bhoj Raj Thapa Lai Thanks Brother
धेरै धनने बात छ लरलाई
Yo nani ko kura sunyrw kati bela aashu jhryo pttai voyn 😭😭😭😭good bless you sanu😢😢😢
Soboile yo naanu laai sohoyug gornu holaa..... Assam india
धेरै रोएको छु यो भिडइयो हेरेर 😢😢
💕💕💕💕💕
हेभगवान याे नानसलाई हिम्मत दिनु ❤❤
यस्तो दुख कसैको भगवान नदियोस 😢😢
Herda herdai aashu khaseko thahai vayan Bhojraj sir lai dherai dherai dhanyabad xa
बिचरा नानु रोयको सुनेर धरै भावुक भय❤❤❤
Kasti ramro song gako gari vaya pachi yesti ho nani dhukha dhari garnu parxa 😢😢kasti yeti sano age ma pani yeti dhari bujnay 😢😢
Kati man xune sabda hau bichara nanu kati bujhne kati gyani ho yeti sanoi ma 🥺sarai aasu aayo yo video herda tw dherai dherai dhanyabad bhoraj sir feri arku video ni xittoi chaiyo hai
Good job bhoj raj sir lai pani nani pani kati gyani hai
भावुक भय उज्जल भबिस्यकाे कामना नानु
यो भिडियो हेरेर नरूने को होला र 😢❤
धेरै धेरै पढ्नु नानी ज्ञानी बन्नु है❤
मेरो मन यि नानाको सब्द सब्द ले भकानिएर आयो कति बुझने र हेछ यि नानालाई भरपुर सहयोग गर्नु सबैले पर्छ
भोजराज सर लाई धेरै धन्बाद दिन गरिब को लागि मनमुटु मा बस्नु भयेको छ उदार गरनु भाको अनि बुनुको सपना पुरा होस नानि तिमि ले बाबा आँमा को तिमो सपना पुरा हुनेछ १० लक्षिन की खानि छै अनि तिमी लाई सरसोति ले बास गरनु भाको छ नानि उुम
Ksto aasu aayo sanu dharoi dukha bujni rhixau bujakari rhixen xori timi mhan xori vnu love u nanu tr dukha poxe dukha aaux❤❤❤❤
Bhojraj sar❤❤ ASTA lukeka pida sakasmathi bibek pugekoma lakhau dhanybad🎉🎉🎉
Sad
Good luck nanu 🎉
It’s Hearts Touching nanu❤
Sarai man ruwayo nanuko bhanaile vojraj sirlai salam ma pani thorai sahayog garna man xa sair
अति नै दुख लाग्यो नानीको यो video हेर्दा । सबैजनाले सकेको सहयोग गरि दिनुहोला ।
God bless you nanu
Bichara kasto maya lago 🥺
Gau gharma vyko dukha pida ma parekalai sahayog garnu ❤❤❤🌹🌹❤️❤️
God bless you ❤️
God bless you Naanu....
बीचरी नानी प्रतीभा साली रही छिन्
नानु तिम्रो बस्दले सारै मन छोयो ❤️❤️❤️😢😢
Vojraj ser hajur nai cha kebal dukhi garib ashay ko ghau ma malam patti garidine
Hajur laai sadaiba parmeswor esorle rakshya gari sadaiba garib dukhi lai yesari nai sahayog dharma gareko dekhna pau hjr ko valo rakhne x enai parmesor eswor parmatmale