मेलामा भेटिएकी बैनी बेनिशाको घर पुग्दा आमा छोरीको रुवाबासी, घरको ऋण तिर्न बेनिशा विदेश जाने तयारीमा।

Sdílet
Vložit
  • čas přidán 27. 01. 2024
  • मेलामा भेटिएकी बैनी बेनिशाको घर पुग्दा आमा छोरीको रुवाबासी, घरको ऋण तिर्न बेनिशा विदेश जाने तयारीमा Benisha Shankar #Benishashankar
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Benisha Shankar
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 309

  • @Arjun_Vlogs500
    @Arjun_Vlogs500 Před 6 měsíci +88

    तपाईको पत्रकारिताले धेरै को जिबनमा उज्यालो छायको छ । आगामी दिनहरुमा पनि यस्तै काम गर्ने उर्जा मिलोस । धेरै माया❤️❣️

  • @SanjitMagar-ts5wg
    @SanjitMagar-ts5wg Před 6 měsíci +48

    तपाईंको पत्रकारितालइ सम्मान मेरो तर्फ बाट❤❤

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u Před 6 měsíci +39

    बहिनी को आवाज धेरै राम्रो र मीठो ❤ साथ दिउ सबैले

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 Před 6 měsíci +35

    सबैले यो sister लाई धेरै support garam है 🙏🙏🙏🙏
    साङ्गीतिक यात्रा सफल बनाउनुपर्छ 👍👍🙏🙏❤️❣️

  • @Zeewan0022
    @Zeewan0022 Před 6 měsíci +40

    सबै जनाले सपोर्ट गरु ❤ बेनिशा लाई

  • @BikashSunaryoutubchanal
    @BikashSunaryoutubchanal Před 6 měsíci +20

    यो दिदिलाई गित गाउने अफसर त जसरि पनि
    यति रामो स्बर लाई नेपाल मा ठाउ हुनुपछ ❤❤❤❤

  • @mr.dipakbishwokarma1891
    @mr.dipakbishwokarma1891 Před 6 měsíci +10

    नेपालका पत्रकार भनेकाे भाेज राज दादा जस्तो हुनुपर्छ सबैलाई माया गर्ने सबैलाई मर्म बुझने सबैलाई साथ दिने अरू पत्रकार भनेकाे त भिउजकाे लागि गर्ने हुन सलुट छ दादा तपाईंको काम अनि मेहेनेत काे लागि 🙏❤️

  • @Reshammagar-sh8uu
    @Reshammagar-sh8uu Před 6 měsíci +9

    एकपटक भाइरल भएर फेरि चटक्कै माया मार्नी होईन सर नानिको स्वर एकदम दमदार छ र एउटा मानवता को रुप ले पनि नानी लाई अगाडी बढ्ने सुअबसर दिउ सुभकामना बुनु ❤🎉

  • @ArawindaVlogs
    @ArawindaVlogs Před 6 měsíci +16

    तपाईंको पत्रकारिताले धेरै जिबनमा उज्यालो छाएको छ । आगामी दिनहरु मा पनि यस्तै दुखी पिडित लाई अलि कति भए पनि साथ सहयोग गरिदिनुहोला 🙏🙏🙏🙏🙏

  • @user-uy1pw1oe5l
    @user-uy1pw1oe5l Před 6 měsíci +14

    कतिमिठो स्वरछ बहिनिको एतिको प्रतिभालाइ अव्सर दिनुपार्छ

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 Před 6 měsíci +8

    छोरी भएर त्यस्तो शाहसी हूनू पर्छ है धन्यबाद छ

  • @sundarsunar5239
    @sundarsunar5239 Před 6 měsíci +6

    सर्व प्रथम त भोज राज सर लाई धेरै धेरै धन्यवाद हाम्रो ठाउँ सिन्धुली दुधौली सम्म आएर हाम्रो दुधौली की छोरी बेनिशा लाई यति चलेको chanel मा अवसर दिनु भयेको मा र हाम्रो छोरी लाई सबैले साथ सपोट गर्दिनु होला छोरी को आवाज मा एउटा गीत जसरी नी आएको हेर्न चाहन्छौं है छोरी बेनिशा लाई अग्रिम सफलताको शुभकामना छ है

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před 6 měsíci +8

    बिनिशाको प्रगति बुबाले देख्न पाउनु हुन्न जस्तो लाग्यो मलाई त उहाको उपचारमा सबैले सहयोग गरिदिनु होला धन्यवाद

  • @Vlog12345k
    @Vlog12345k Před 6 měsíci +6

    बहिनिलाई धेरै भन्दा धेरै साथ दिएर यो भडियो हिट गराई😁😁😁 साथ दिउ है साथिहरु

  • @Sowhil
    @Sowhil Před 6 měsíci +5

    तपाईंको यो प्रत्रकारिताको लगाफले धेरैको जीवनमा उज्यालो छायको छ तपाईंलाई उच्च सम्मान छ❤❤

  • @rajyatri8650
    @rajyatri8650 Před 6 měsíci +6

    कति ज्ञानी छोरी सबैले सहयोग गरेर नानीको सपना पूरा गर्ने काम गर्नुहोला।अनि भोजराज सरलाई धेरै धेरै धन्यवाद।कुना कुनामा लुकेर रहेको प्रतिभालाई उजागर गरेर उहाँहरुको सपना पूरा गर्नु भएको छ।सबैलाई सहयोग गर्नु भएको छ।सधैं यस्तै सत्कर्मा गरिरहनु होला पुन धन्यवाद दिन चहान्छु।यो अन्तरबार्ता हेर्दा आशु नै आयो🙏🙏🙏🙏❤❤❤❤❤

  • @purnamagar4477
    @purnamagar4477 Před 6 měsíci +3

    यस्तो गरिबी र प्रतिभाको लागी अवसर दिनै पर्छ। एकदमै राम्रो स्वर।❤🔥

  • @taraal5463
    @taraal5463 Před 6 měsíci +5

    आमा रुदा मन नै थामियन बइनि लाइ उज्वल भबिस्यको कामना छ❤

  • @Rokaofficial1
    @Rokaofficial1 Před 6 měsíci +10

    हाम्रो दुधौलीमा देखेको थिए अझै अगाडि बडेको देख्न पाउ बैनी ❤🙏

  • @purnarai2603
    @purnarai2603 Před dnem

    साेलु कुन ठाउँहाे याे नानी बहुप्रतिशाली रहेछिन भाेजराज जी तपाईले पक्कै अवसरकाे ढाेका खाेल्ने पहल गरि दिनु हुनेछ । धन्यवाद ।

  • @krish_melove1
    @krish_melove1 Před 6 měsíci +1

    साक्षात देवीको रूप रहेछन् यी बहिनी कति भाग्यमानी ती बाआमा यति माया गर्ने छोरी जन्माउनुभएको बहिनीको स्वरमा जादु छ बहिनीले ठाउँ पाउनुपर्छ। सबै मिलेर साथ सपोर्ट गरौँ Best of luck Baini 👍 ♥️

  • @balen2410
    @balen2410 Před 6 měsíci +5

    बहिनिको गायका बनेर इच्छा पूरा गराउनु पर्छ भोजराज सर ।

  • @krishnashrestha7727
    @krishnashrestha7727 Před 6 měsíci +12

    सिम्रन मेलिना ले भुले जस्तो छ भोजराज दाजुलाई यस्तै छ जिन्दगी सुख पाएसी दुख भुल्छन😢😢

  • @munabaraili261
    @munabaraili261 Před 6 měsíci +3

    आहा कति मिठाे गित गाउनु भयाे नि नानू लाई सबै काे साथ सपाेट र माया मिलाेस है ❤❤❤❤❤

  • @Bishal-karkee
    @Bishal-karkee Před 6 měsíci +6

    उज्जल भविष्य को कामना

  • @maleklink6910
    @maleklink6910 Před 6 měsíci +3

    बैनि काे गित सुनेर मन मुटु छाेयाे आगामी दिन राम्रो हाेस ❤️❤️❤️❤️

  • @kedarshrestha7403
    @kedarshrestha7403 Před 6 měsíci +1

    पत्रकरितामा मा भगवान लुकेको भोज सर लाई मेरो सलाम छ दिन दुखी लाई यसरी नै सहयोग गर्नु बहिनी लाई धेरै धेरै संगीत यात्रा को शुभ कामना

  • @nimesh6157
    @nimesh6157 Před 6 měsíci +2

    बिना टोन को भ्वाइस नै अति राम्रो छ झन टोन भए पछि त कुरा नगरूम ❤ तिम्रो अब खुसी को दिन सुरु भयो चिन्ता न गर्नु सिस उज़ल भविय को कामना ❤

  • @khilkandelthulobhaikandel8278

    धेरै राम्रो छ बैनी को स्वर सुभ कामना बैनी लाई सबैले सपोत गर्नु पर्छ

  • @shreekrishnamagar1117
    @shreekrishnamagar1117 Před 6 měsíci +4

    यिनी हुन असल सच्चा नेपाली नारी ❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před 6 měsíci +3

    मानछे पनि रामरि छन अामा छाेरि उसतै छन कति रामराे साेर पनि रामराे छ❤

  • @SushilKarki3234
    @SushilKarki3234 Před 6 měsíci

    धेरै आशिर्वाद छ बैनी लाई मेरो तर्फ बाट भोजराज थापा जी लाई सलाम छ

  • @samirsrish1349
    @samirsrish1349 Před 6 měsíci +2

    साच्चै भोजराज जि त धेरै ब्यातिको भगवान बनेर आउनु भएको छ नि

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Před 6 měsíci +3

    Wow super xa voice sister ko👌👌♥️♥️Aama na runu la abo hami xam la aama🙏🙏😭😭😭😭😭♥️♥️♥️

  • @pawolchristan8451
    @pawolchristan8451 Před 6 měsíci +1

    धेरै आशिर्वाद छ बैनी लाई❤🎉😢

  • @shankarbhusal7781
    @shankarbhusal7781 Před 6 měsíci +1

    आहा बैनी को आबाज अनि पत्रकार भोजराज जि हाम्रो नेपाल मा कति पत्रकार हरु हुनुहुन्छ तर हजुर जस्तो सच्चा पत्रकार सायद कम नै हुनुहुन्छ 😮😮कति दुखी पिडिहरु को हजुर ले अभिभावक को भुमिका पनि निभाउनु भएको छ ।
    सलाम छ भोजराज जि
    हजुर को एउटा पनि भिडियो नहेरेको सायद छैन होला हजुर को काम प्रती सलुट छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivaniroula8770
    @shivaniroula8770 Před 5 měsíci

    यो गरिब त पबित्र परिबार धेरै राम्रो छ बैनको सस्कार तै सस्कारले दियको स्वोर हो पत्रकार भोजराज माहान ❤❤

  • @rohitsunuwar6968
    @rohitsunuwar6968 Před 6 měsíci

    यति मिठो,अनि सुमधुर स्वर ले स्थान पाओस् ,चाँडै यो बैनी को गित सुन्न पाइयोस् धेरै धेरै शुभकामना छ !!

  • @JniBohara
    @JniBohara Před 6 měsíci +1

    बहिनी तिमी महान छोरी हौ साँच्चिकै तिम्रो भगवान रूपी भोजराज ब्रो काे हरेक सपोर्ट ले तिम्रा लुकेका प्रतिभा प्रस्तुत हुनेछन् आवज त कत्ति मिठो प्यारी प्यारी बुनु

  • @franklampard7681
    @franklampard7681 Před 6 měsíci +2

    Bhojraj dai love you❤
    Baini ko future ramro xa 😊 let's support this innocent girl ❤

  • @shivarimal8011
    @shivarimal8011 Před 6 měsíci +1

    दामी छ बहिनी को सोर बहिनी को उतोउतोर परगति को शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 Před 6 měsíci

    गाउँघरमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने तपाईको प्रयास सधै सफल रहोस। वेनिशालाई सफलताको शुभकामना।

  • @bhimgharti5827
    @bhimgharti5827 Před 6 měsíci +1

    voice अति मिठो छ उज्ज्वल भबिस्यको कामना छ बैनि❤❤❤❤

  • @palsangtamang3300
    @palsangtamang3300 Před 6 měsíci +1

    Wow so nice nani ko aawaj prakati ko suvakamana❤❤❤🙏

  • @jinanbishwakarmajinanbishw6812
    @jinanbishwakarmajinanbishw6812 Před 6 měsíci +1

    Bhojraj daee dherei dhei dhanyabaad

  • @Jijubishna
    @Jijubishna Před 6 měsíci +2

    भोजराज सर को पत्रकारिता प्रति कोटि कोटि नमन।

  • @user-wx4el4fv6m
    @user-wx4el4fv6m Před 6 měsíci +1

    बहिनी गायिका बन्ने सपना छिटो नै पूरा होस भगवान यी बहिनी को परिवार मा सधै खुसियाली छाउन।भोज सर ले भेट्नु भएको छ अब दुख हुदैन भोजराज सर भाग्य सर मोहन सर जस्तो असल पत्रकार ले छोए पछि अबश्य पूरा हुन्छ सुखको दिन आउँछ धन्यबाद भोजराज सर।❤❤

  • @madhugnawali9386
    @madhugnawali9386 Před 6 měsíci +2

    बेनिसा बैनी लाई उत्तर उत्तर प्रर्गती को कामना बैनि

  • @thammanpariyarofficial1262
    @thammanpariyarofficial1262 Před 6 měsíci +4

    भोजराज भाईलाई मेरो सम्मान छ । बैनीको आवाजमा दम छ । राम्रो गाईका बन्नु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🚌🚌🚌

  • @LocalOnlineTv
    @LocalOnlineTv Před 6 měsíci +1

    मीठो स्वर प्रगतिशिल पाइला अगाडी लम्किरहुन❤❤❤

  • @tekubmgr
    @tekubmgr Před 6 měsíci +1

    भोजराज थापा जी लाई सलाम छ 🥰🎉।

  • @user-jq1jt7mb2l
    @user-jq1jt7mb2l Před 6 měsíci +1

    Dailae salam ani baeni KO swor MiTo xa awasar dinu paryo❤❤❤❤

  • @indrakc8882
    @indrakc8882 Před 6 měsíci +1

    नानी को सोर सारै मीठो छ अग्रिम सुभकामना बेनिश बैनी लाई

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 Před 6 měsíci

    भोजराज सर हिमाल पाहाड तराई गाँउ कन्दरामा लुकेर बसेका प्रतिभालाई जनता सामु ल्याईदिनु हुने भोजराज सरलाई जति धन्यबाद दियपनि कम हुन्छ बिनिसाको छुट्टै स्वर छुट्टै अनि नौलो लय एकदम राम्रो छ बिनिसाको उज्वल भबिष्यको शुभकामना छ

  • @khushisansar
    @khushisansar Před 6 měsíci +1

    हैन यस्तो कहाँ बाट भेट्नु हुन्छ हो भोज राज भाई ❤❤❤❤❤

  • @omprakashbk8118
    @omprakashbk8118 Před 6 měsíci +3

    Bhaini ko voice ramro cha beat of luck ❤❤❤

  • @purnanembang9783
    @purnanembang9783 Před 6 měsíci

    Maya lagxa maya bunu ko pariwar lai ❤❤❤❤❤ramro hos durga mata le rakxaya garos

  • @user-iq2kh8sd8p
    @user-iq2kh8sd8p Před 6 měsíci

    भाेजराज भाइ धेरै काे मनमा बस्न सफल हुनुभयेकाे छ यस्तै गरिरहनु हाेला ।

  • @SurprisedDesertCobra-wk1kt
    @SurprisedDesertCobra-wk1kt Před 6 měsíci

    भाेजराज सार तापै काति माहन हुनुहनछ याे बईनिलाई जासरि भयेपानि खुसिकाे अँसु दिनुस ❤❤❤❤❤❤❤

  • @bishanthapa9793
    @bishanthapa9793 Před 6 měsíci +1

    Bineko ziwan dheraii ramro hos God bless you ❤️

  • @samikshyaCreationShorts
    @samikshyaCreationShorts Před 6 měsíci +5

    Great work bhojraj sir❤❤❤❤❤

  • @user-kq9lw6be1x
    @user-kq9lw6be1x Před 6 měsíci

    Very good song baeeni Bhojaraj sar Lai Salam xa hajur ko sahayok nai mahanta

  • @Khatramem
    @Khatramem Před 6 měsíci

    धेरै धेरै धन्यवाद दादा हजुर को यो गुन कहिले पनि भुल्ने छैन❤

  • @Babubabu99445
    @Babubabu99445 Před 6 měsíci

    तपाईँको उज्ज्वल भविष्यको शुभकामना छ। अनि आगामी दिनहरूमा सुख र शान्तिमा जीवन बितोस् र हामीहरूको सम्पूर्ण नेपालीहरूको साथ तिमीसँग छ। सफलताको शुभकामना दिँदै भोज दाईलाई पनि विभिन्न ठाउँमा छरिएर लुकिएका कलाकारहरूलाई समेटेर उहाँहरूको उज्ज्वल भविष्य बनाउँदै धेरैलाई सहयोग गर्दै आउनुभएको छ। दाईलाई पनि धेरै धेरै धन्यवाद। यस्तै कलाकारहरूलाई खोज्दै तिनीहरूको भविष्य उज्ज्वल बनाउँदै जानुहोस् तपाईँलाई पनि आगामी दिनको शुभकामना दाजु❤❤🎉

  • @reshamthapa5450
    @reshamthapa5450 Před 6 měsíci +1

    सबै मिलेर सपोट गराै सर

  • @itsmeshibaofficial
    @itsmeshibaofficial Před 6 měsíci

    बहिनिको आवाज एलिना को भन्दा कम छैन यो आवाज स्थान पाउने छ ❤❤

  • @padmalochankarmacharya3228
    @padmalochankarmacharya3228 Před 6 měsíci +1

    Bhoj Raj sir salute for you 🙏🙏🙏

  • @rajutamang7494
    @rajutamang7494 Před 6 měsíci

    Kati mitho awaj bahiniko bhojrajlai pani dherai dherai suvakamana gaugharma lukeko pratibhalai lyaunu vayekoxa

  • @LokBahadur-vx6pr
    @LokBahadur-vx6pr Před 6 měsíci +1

    Baini lai abasar denuhai ramro chha voice naniko

  • @Anuragintertenment
    @Anuragintertenment Před 6 měsíci +1

    रचना रिमालको भबिस्य हजुरलेनै कोर्दिनुभयको हो दाइ

  • @NabinNabinNabin-ns7fx
    @NabinNabinNabin-ns7fx Před 6 měsíci

    साच्चै नानु आफुलाई दुखमा साथ दिने मानछे साच्चै भगवान नै हुन मलाई पनि मेरो मनमा यउटा मानछे साच्चै भगवान हुनुहुन्छ साच्चै आफुलाई सबैभन्दा बडि दुखमा साथ अनि हाैउसला दिनु हुनछनि उहानै हामरो भगवान हुन तेसतै भोजराज भाई पनि तिमरो भगवान हुन कहिले पनि नभुल है नानु ❤❤❤लब यु सानि मेरो बैनि सफलताको शुभकामना ❤❤❤❤❤

  • @HarkaLimboo-mh1qy
    @HarkaLimboo-mh1qy Před 6 měsíci +1

    सफलत मिलोस् है यो बैनि लाई 😢😢😢

  • @NabinNabinNabin-ns7fx
    @NabinNabinNabin-ns7fx Před 6 měsíci

    नानु भगवान सदैव दाईना परुन तिमिलाई साच्चै तिमि जस्तो छोरि हरेक आमाको कोखमा बास गरुन् तिमिलाई यो दिदिको लाखौं लाख आशिर्वाद छ नानु तिमिलाई सफलताको शुभकामना नानु तिमरो शब्द ले यो दिदिको मन छोयो नानु भगवान सदैव दाईना परुन मेरो नानुलाई ❤❤❤❤❤

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m Před 6 měsíci +2

    सबैले सयाेग गरम ल

  • @Anuragintertenment
    @Anuragintertenment Před 6 měsíci

    मन भक्कानियर आयो अब भोजराज दाइ हजुरले मौका दिनुस है र काठमान्डूमा कुनै कामको पनि ब्यबस्था गर्दिनुभय कति राम्रो हुन्थ्यो

  • @budsmanlimbu7339
    @budsmanlimbu7339 Před 6 měsíci

    Goooooood....

  • @NomoreToxicFriend
    @NomoreToxicFriend Před 6 měsíci +2

    Wow what a great work ❤
    Village singer 🎶 Loi tham Diyeee hunxa ❤

  • @itsmeshibaofficial
    @itsmeshibaofficial Před 6 měsíci

    सलुट छ भोजराज दाइ ❤❤🎉

  • @gobindchannel548
    @gobindchannel548 Před 6 měsíci

    Agami den ko lagi pani suvakamana xa bahini ko satai bhoj Raj ji pani badhai xa ❤❤❤❤❤❤❤❤❤❤❤

  • @raj-lama-146
    @raj-lama-146 Před 6 měsíci +1

    दामि छ बुनो को सोर 🎉 subah ka mana subah subah yatri 🎉🎉

  • @rohitstha5781
    @rohitstha5781 Před 6 měsíci

    उज्वल भविष्यको शुभकामना बहिनीलाई ❤❤धेरै अवसर मिलोस्

  • @Vlog12345k
    @Vlog12345k Před 6 měsíci +2

    साचै भोजराज दाईले जसलाई छुनु हुन्छ तो मान्छे कहिले पछाडि फरकेर हेरनु परदैन

  • @surajthakur7396
    @surajthakur7396 Před 6 měsíci

    Good 💯👍 daju hajurlai yo sataspot koo lagi

  • @birenrai5220
    @birenrai5220 Před 6 měsíci

    Salute chha sir bhoj sir lai

  • @user-qt6gn6dk8w
    @user-qt6gn6dk8w Před 6 měsíci

    Good vojraj sir nani kati bujne ho gyani testae

  • @sanjibvlog5849
    @sanjibvlog5849 Před 6 měsíci

    Bhoj raj da garib dukhi ko yak matra tyo manxe huna jo beshahara le sahara pako xa ❤❤best of luck sister❤❤

  • @Aasha-du2wi2nz8t
    @Aasha-du2wi2nz8t Před 6 měsíci

    धेरै राम्रो छ आवज

  • @ganeshtiruwa7599
    @ganeshtiruwa7599 Před 6 měsíci +1

    सफल्ता को सुभ कामना सिस❤❤❤❤

  • @padmalochankarmacharya3228
    @padmalochankarmacharya3228 Před 6 měsíci +2

    Waoooooow very nice voice.. 👍👍

  • @nabinshrestha3243
    @nabinshrestha3243 Před 6 měsíci +1

    Best voice 🎉🎉

  • @bishnuregmi1223
    @bishnuregmi1223 Před 6 měsíci +1

    भोजराज जि को big friends हु म छोराले गर्छन कि गर्दैन भन्दा त मन दुख्यो बोलिमा अल्लि सुदार गर्नु पर्छ नानु

  • @rajkhadkaraj
    @rajkhadkaraj Před 6 měsíci

    Dherai ramro xa baini ko voice

  • @user-re3ee8pk9u
    @user-re3ee8pk9u Před 6 měsíci +1

    So sweet voice nanu❤❤❤❤❤

  • @purnlimbu5701
    @purnlimbu5701 Před 6 měsíci

    wow kati mitho sor ko dhani benisa ko sor😘😘😘

  • @jenishchand541
    @jenishchand541 Před 6 měsíci +1

    So sweet voice❤❤

  • @alemagar9954
    @alemagar9954 Před 6 měsíci

    so sweet voice nanu❤

  • @kumarthapa1058
    @kumarthapa1058 Před 6 měsíci

    Vojaraj sir badahai xa yo dhukha ko ghadi maa sath dinu vaa ko ani baine lai suvakamana safal hunus la

  • @ramkumarigurung5139
    @ramkumarigurung5139 Před 6 měsíci +1

    Very nice voice sister
    Good luck

  • @suratamang73
    @suratamang73 Před 6 měsíci

    Great work

  • @kiranmagar.338
    @kiranmagar.338 Před 5 měsíci

    great work bhojraj sir❤❤❤❤❤