अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power

Sdílet
Vložit
  • čas přidán 23. 08. 2020
  • अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power jeeya Bhusal , Jiya Bhusal
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    MicroLink Movie Media : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
    Right for this video is provided by MicroLink Media

Komentáře • 3,1K

  • @padambist3505
    @padambist3505 Před 3 lety +173

    भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु

    • @manishakaushal8794
      @manishakaushal8794 Před 3 lety

      Me ✋✋✋✋✋

    • @narayanbhandari4543
      @narayanbhandari4543 Před 3 lety +1

      m ta ekdam salute garxu bhoj raj sir lai god bless

    • @padambist3505
      @padambist3505 Před 3 lety +1

      @@narayanbhandari4543 Thanku so much

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 Před 3 lety

      मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ czcams.com/video/MfYGUwQDS10/video.html&feature=share

  • @tezendrashahivlog7479
    @tezendrashahivlog7479 Před 3 lety +3

    यी सानी नानू लाई सम्मान स्वरुप लाईक गरौ साथिहरु😍😍😍

  • @mayathapa9091
    @mayathapa9091 Před 3 lety +7

    आहा कति मिठो बोली सरस्वती को बास रहेछ बाबा गुमाएको पिंडा भुलाउन कोलागी भगवान् ले लक्ष्मी सरस्वती को बास भएको छोरी लिएर जानु भॢएकोरहेछ,,,,,,,,,,,,,,,,,,,,,

  • @sabitabhattraikafle8655
    @sabitabhattraikafle8655 Před 3 lety +44

    धेरै धेरै माया नानू तिम्रा सबै चाहना छिटो पूरा होस ।बैनी तपाईंले सन्सार जित्न सक्ने छोरी जन्माउनु भएको छ। धर्य गर्नु छोरिको भबिस्य उज्वल छ।

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 Před 3 lety +579

    भोजराज थापा सर को काम मन पराउने फ्यान हरु यता मेरो च्यानल लाई subscribed गरि जोडीनु होला नानु को उज्ज्वल भविष्यको कामना गर्दछु

    • @tecnologyknowledge788
      @tecnologyknowledge788 Před 3 lety +8

      असाध्यै राम्रो छ

    • @ramkumaribhusal3454
      @ramkumaribhusal3454 Před 3 lety +5

      जय माता सरस्वती ,यि दुई आमा छोरीको रक्षा गर्नु होला ई दुई को बाणी मा बाट गरी दिनू होला ईन लाइ सोक बाट सक्ती साहासमा बदल्न सक्ने क्षमता मिलोस शुभ कामना🇳🇵🇳🇵🇳🇵

    • @janakisingh8127
      @janakisingh8127 Před 3 lety +1

      Lave u nanu

    • @ttttt3559
      @ttttt3559 Před 3 lety +2

      @@tecnologyknowledge788 111

    • @kiranpoudel6784
      @kiranpoudel6784 Před 3 lety

      czcams.com/video/AHDnJgf-sk0/video.html

  • @user-qt8gh7ms2b
    @user-qt8gh7ms2b Před 3 lety +138

    यो बहिनीलाई सबैले साथ सपोट गर्नु होला अवस्य पनि बहिनी लाई सबैले मिलेर साथ र सपोटको खाचो छ

  • @shashikalalama3400
    @shashikalalama3400 Před 3 lety +2

    यी नानी मा साच्चै अदभूत शक्ति छ , सबै मिलेर नानीलाई साथ र सहयोग दिनुपर्ने जस्ले गर्दा नानीलाई हौसला मिलोस आत्मबल बडोस!

  • @bikramkhadka1856
    @bikramkhadka1856 Před 3 lety +4

    बाबा प्रतिको माया नानुको आँखा मा देखिन्छ जब बाबाको कुरा उठ्दा आँखा रसाउछन यति सानो उमेर मा दैब ले किन छुटायो नानी सङ बाबा को साथ। तिम्रो उज्वल भबिस्यको कामना छ बैनी मनै देखि

  • @binodbirahichemjong7759
    @binodbirahichemjong7759 Před 3 lety +283

    भोजराज सर को फ्यान जति यता

    • @prativamagar7218
      @prativamagar7218 Před 3 lety +3

      Naniko dheray Vanda dheray pargathihox safaltale xawos

    • @maheshkarkimaheshakarki7120
      @maheshkarkimaheshakarki7120 Před 3 lety +1

      राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको

    • @maheshkarkimaheshakarki7120
      @maheshkarkimaheshakarki7120 Před 3 lety +1

      राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको

    • @laxmibhandari5443
      @laxmibhandari5443 Před 3 lety

      नानु को प्रगती झन बढ्दै जाओस्

    • @DharmaVishesh
      @DharmaVishesh Před 3 lety

      @@prativamagar7218 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

  • @postarabinmagar2115
    @postarabinmagar2115 Před 3 lety +183

    यस्ता प्रतिभा भएकि बालदेवि कम्प्युटरलाई सरकारको आखामा पुर्याउँ सबैले भन्नेले लाईक ठोकुम् है !!

  • @pesalioli2009
    @pesalioli2009 Před 3 lety +4

    भोजराज दाइ म हजुरले गरेका हरेक कामको प्रसङ्सक हु हजुरले कला गला भएका रहेक ब्यक्तिलाई आफ्नो प्रतिभा देखाउने अबसर दिनुहुन्छ अनि अन्य सामाजिक सेवामपनि एकदमै सक्रिय हुनुहुन्छ हजुरलाइ सफलताको लागि अग्रिम शुभकामना छ दादा

  • @kishorpanthee2673
    @kishorpanthee2673 Před 3 lety +3

    दीयाको उज्ज्वल भविष्यको कामना! स्मरण शक्ति कायम रहिरहोस् नानीलाई हैरान पारेर यूट्यूबरहरूको कमाई खाने भाँडो नबनोस् । यूट्यूबरले अन्तर्बार्ता लिएर कमाएको कमाई आधा नानीको होस् ।

  • @laxmibista6687
    @laxmibista6687 Před 3 lety +180

    भाेजराज
    भाइ यी नानीलाई हामी सबै भए र
    अार्थिक सहयोग गरनु पर्छ ।

    • @aasd5291
      @aasd5291 Před 3 lety +3

      Kasto kator huda rahe xan vagawan pani

  • @gamgurung7415
    @gamgurung7415 Před 3 lety +99

    मलाइ साह्रै मन परयो नानी को अदभुत क्षमता भविष्य उज्ज्वल छ 🙏🙏🙏शेयर पनि गरे मैले

  • @girijaghimire1754
    @girijaghimire1754 Před 3 lety +3

    नानी को छेमत लाई देक्दा यक दम खुसी लागो र भोजरज सर ले जुन काम गर्नु भयको छ नानी को बोली कति माया लाग्दो रहिछ यो ननिको भबिस्यको लागि बहिनि लाई सहयोग गरौ

  • @jamunarai2268
    @jamunarai2268 Před 3 lety +2

    सारै राम्रो प्रतिभा को खानी भएकी यी नानी लाई सबै नेपाली मिलेर ले साथ दिन सकौ जय नेपाली

  • @premraut2585
    @premraut2585 Před 3 lety +5

    हुने बिरुवाको चिल्लो पात भन्थे होरछ येतिसानो उमेरमा हरेक कुराको नलेज छ र नानिका सपना पूरा हुन यहि छ शुभकामना

    • @kutkur8145
      @kutkur8145 Před 3 lety +1

      साच्चै नानिमा ज्ञान रबुदिभाकाे नानि हाे याे नानीलाई सबैले सयाेक गरिदिनु हाला

  • @sirjanabhusal5347
    @sirjanabhusal5347 Před 3 lety +80

    दि कहिल्यै नरुनु है,यो छोरिले कहिल्यै दुख दिदैन हजुर लाई सार्है ज्ञानि रैछिन् छोरु ,गड ब्लेस यु छोरु 😍😍

  • @babitagurung8439
    @babitagurung8439 Před 3 lety +3

    कति धेरै ट्यालेण्ट यो स्यानी गुडिया छोरी नानु जीया भुसालको गाउन पनि मायूर स्वर पनि तेतिकै राम्रो कसैको हितकारी मनहरुको साथ र सहयोग पाएमा यो स्यानी गुडिया छोरी नानुको भबिष्यमा अबस्य सफलता मिल्ने छ भन्ने मा पूर्ण बिस्वास छ।,

  • @ramkrishnapandey4549
    @ramkrishnapandey4549 Před 3 lety +1

    नानी को जुन क्षमता छ साच्चै मनन योग्य छ एस्ता प्रतिभा को सम्मान गरौं यो भिडिओ हेर्दाहेर्दै आँखा रसाएर आयो सकिन्छ सहयोग गरौं सकिन्न हौसला प्रदान गरौं

  • @sitapanthi3194
    @sitapanthi3194 Před 3 lety +16

    यो dislike गर्ने मान्छेहरु अरू अगाडि बढेको देख्न नसक्ने मान्छे हुन। फुच्चीको यस्तो प्रतिभालाई पनि मन पराउन सक्दैनन् । पापी हरु

    • @aasikchand3536
      @aasikchand3536 Před 3 lety +1

      कति सम्मनको निच सोच गरेका ब्वासा ब्वासी हरु डिस लाइक गर्छन।

    • @PradipKMagar
      @PradipKMagar Před 3 lety

      Thik vaneu cheli!!👍️

    • @sanjudtamang7425
      @sanjudtamang7425 Před 3 lety

      Thik hot sis aafnopani dimakh xaen bachale ATI samma agadi baddapani dekhi sahadain bwasa bwase haru

  • @shivadhakal1823
    @shivadhakal1823 Před 3 lety +140

    भोजराज सर हजुर ले जसरि भयपनि ईण्णेणि सम्म पुराउनू होला त्यहा गयसि यिनि नानिको भबिस्य राम्रो हुन्छ

  • @bibekmagar2162
    @bibekmagar2162 Před 3 lety +100

    धेरै धेरै प्रगती गर्नु नानी तिम्रो मेमोरी पावरको मुल्यांकन होस

  • @samirsunar4903
    @samirsunar4903 Před 3 lety +12

    आज चै पहिलोपटक भाेजराज सरले राम्रो भिडियाे लिएर आउनु भएछ।इन्द्रेणीमा लानुपर्छ चाडै सर

  • @amarkhatri9875
    @amarkhatri9875 Před 3 lety +419

    रुनु हुँदैन दिदी।।।।सबैको साथ सपोर्ट पाउनु हुन्छ छोरीको भविस्य राम्रो छ

    • @shobhaghale6408
      @shobhaghale6408 Před 3 lety +2

      Dislike grne manche ko hola k vayo hola buddi baccha lai maya garmu ni

    • @sangitadhakal1746
      @sangitadhakal1746 Před 3 lety +1

      कति सुन्दर नानी सानो उमेरमा कलाकला

    • @saudpream8941
      @saudpream8941 Před 3 lety

      आहा कति मिठो शोर यो नानु को जसरी भएनी अगाडि बढाउनु पर्छ दिदी र नानु को यस्तो सुन्दा मलाई रुन 😂आएको छ।

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 Před 3 lety

      मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ czcams.com/video/MfYGUwQDS10/video.html&feature=share

    • @kamallc3085
      @kamallc3085 Před 3 lety

      @@shobhaghale6408 qq1

  • @mekhrana8141
    @mekhrana8141 Před 3 lety +37

    बच्चा होस त एस्तो होस भबिस्य को अग्रिम सुभकामना नानी । नेपाल कि काचोली फेर्ने तिमिले मात्र सकिन्छ ।

  • @asmitakarki8573
    @asmitakarki8573 Před 3 lety +1

    उज्ज्वल भबिस्य सुभकामना नानी
    दिदि धैर्य गर्नु होला सम्पुर्ण नेपाली को साथ रहने छ !!

    • @aamaagricultural1786
      @aamaagricultural1786 Před 3 lety

      सबै प्रक्रिया पुरा गरि हजुर को च्यानल subscribe गरि घन्टी बजायर हजुर को साथी बनेको छु ।मेरो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला!

  • @dineshghimire9181
    @dineshghimire9181 Před 3 lety +2

    नानू को उज्वल भबिस्य को कामाना गर्दछु। साथै भगवान संग प्रार्थना गर्छु यो नानू को ईच्छा हरु छिट्टै पूरा होस।

  • @bakhatrajpal271
    @bakhatrajpal271 Před 3 lety +34

    हाम्रो नेपाल मा ठुलो ठुलो मन भएका नेपालि दाजु दिदी हरु हुनु हुन्छ सबै ले सयोग गर्दिनु होला❤️

  • @happyjojo7052
    @happyjojo7052 Před 3 lety +13

    नानी को प्रतिभालाई सलाम ! नरुनु बैनी तपाईको भविष्य उज्ज्वल छ , नानीले तपाईलाई सदा खुशी राख्छ !

  • @radhaadhikari8989
    @radhaadhikari8989 Před 3 lety +10

    पटकपटक आँसु झर्यो यो नानिको कला र शब्द हरुले सुभकामना नानू अनि ।बैनी नरुनु है हिम्मत बडाउनु के भएर हो श्रीमान बित्नुभएको

    • @aamaagricultural1786
      @aamaagricultural1786 Před 3 lety

      सबै प्रक्रिया पुरा गरि हजुर को च्यानल subscribe गरि घन्टी बजायर हजुर को साथी बनेको छु ।मेरो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला!

  • @tikadhungel8493
    @tikadhungel8493 Před rokem +7

    बाल कलाकार जिया भुसाललाई हार्दिक बधाई।
    यि प्रतिभालाई उठाउनु पर्छ। सबैको सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ।

  • @user-cq3ve3rv2k
    @user-cq3ve3rv2k Před 3 lety +87

    🙏🙏🙏🌺💐💮अदभूत प्रतिभाको धनी नानिको प्रशम्सा गरेरै साद्य रहेनछ सबैले सहयोग गर्नुपर्ने देखियो।💐🌺💮♦️🌸🙏🙏🙏

  • @pradipbaralofficial
    @pradipbaralofficial Před 3 lety +125

    नानीको प्रतिभा लाई सलाम छ । सबैले सहयोग गरौं !🙏🙏 र थप हौसला दिनु पर्छ ,, नानिको भबिस्य उज्ज्वल छ।

  • @mohanlalita8111
    @mohanlalita8111 Před 3 lety +4

    हेर्नू भन्दा यस्तो दुख अनि सुखको interview नहेर्नु बेश लाग्यो सारै मन रोयो यी अँखामा आँसु भरिए best of luck nanu 😢😢😢😢

  • @govindathapamagar2552
    @govindathapamagar2552 Před 3 lety +72

    *भोजराज भाइ नानू लाई इन्द्रेणी मा लानु न एक चोटि कृष्ण दाइ संग सल्लाह गरेर*

  • @sundarlimdu8386
    @sundarlimdu8386 Před 3 lety +25

    आफ्नो मन दर्हो बनाएर अगाडि पाईला हरु चाल्नुहोला छोरी नानि लाई सबैले सहयोग गर्ने नै छन ।

  • @nitarai5212
    @nitarai5212 Před měsícem +1

    सानो बालिका छ वर्षको बच्चाले धेरै धेरै कुराहरू जान्दा रहेछन् धेरै धेरै धन्यवाद छ।❤❤❤😢😢😢🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před 3 lety +10

    कति राम्रो ज्ञानि ,तिक्ष्ण दिमाग भएको छोरी...जुन घर मा छोरिको जन्म हुन्छ त्यो घर स्वर्ग भन्दा धेरै राम्रो हुन्छ...कति मजाले याक्टिङ गर्दै नाचेक पनि...नरुनुस दिदी छोरिले तपाइलाइ सन्सार कै खुशी दिनेछिन....नानिको उज्ज्वल भबिस्यको कामना छ 😍😍😍😍😍

  • @amarkhatri9875
    @amarkhatri9875 Před 3 lety +63

    नानुको यत्रो क्षमता हुँदा नी आमा कति दुखी हुनुहुन्छ।।।नानीको बुवाको अभाव मा होला।।दिदी निरास हुनु हुँदैन हजुरले

  • @rameshramesh-xq6lu
    @rameshramesh-xq6lu Před 3 lety +53

    नानी को उजल भबिस्य को कामना गर्दछु मान्छे पनि राम्री बोली वचन पनि राम्रो पछि गएर केही गर्छौ बुनु 100%

    • @sabitrimanandhar326
      @sabitrimanandhar326 Před 3 lety

      नानी नरुनु मानीषकाे जीन्दगीयष्तैहाे दुख,सुख उताब चढाब यहिनैतहाेजिन्दगी नानुले तपाईलाईधेरै सुख्खकाेदीन देखाउछीन्।नानु नीराेगी रहाेस् मेराे शुभकनमना।

    • @MajanSingh
      @MajanSingh Před 10 měsíci

      13:55

    • @MajanSingh
      @MajanSingh Před 10 měsíci

      14:08

  • @user-hy2oy5nn1r
    @user-hy2oy5nn1r Před měsícem +1

    आजमैले केदेखे केदेखे करोडौ मा ऐऊटा अनमोल फुलदेखे । ई नानीको छबिमा साच्छात देबिको रुपदेखे ❤ तर सारै दुखको कुरा पापिदैभले (पिताकोमित्रु) ईनिमाथीको साहारा छिनिदियछ 😢😢 साहसी का साथ अघिबणनु नानु हामिपनी तिम्रो मातापितानैहौ तिम्रो सफल्ताले सिखरचुमोश भबिस्यमा नापाल आमाको माहाननारी बन्नेछौ हामिसबैको आसिर्बादले हर्दमसाथ दिरहनेछ सहयोगमा पनी हामी पछिपर्नेछैनौ नानु❤❤❤❤❤❤

  • @sunilpoon8555
    @sunilpoon8555 Před 3 lety +9

    नानू को सब भन्दा ठूलो इच्छ्या रहेछ जसरी पनि इन्द्रेणी मा पुर्याइदिनु होला यति गर्नु भयो भने नानू को एउटा इच्छ्या पूरा हुनेछ please

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 Před 3 lety +9

    छौटो भयो भोजराज भाई टाईम अलिकति लाबो टाईम सम्म ईन्टर बियू लिनु जति हेरे पनि ऊती हेरन मन परछ

  • @uedayabam9372
    @uedayabam9372 Před 3 lety +3

    यस्तो अद्द्भुत क्षमता भएको नानिलाई बधाई शुभ कामना!

  • @hiralalgiri683
    @hiralalgiri683 Před 3 lety +88

    नानुको प्रतिभा अतिनै राम्रो छ बुनुलाई इन्द्रेणी मा पुर्याइदिनु होला दाजु

  • @bhojrajkhanal
    @bhojrajkhanal Před 3 lety +1

    मिडिया मा लिउनु भो धेरै राम्रो गर्नु भयो अभ नेपाली जनता ले उसलाई सहयोग र साथ दियौं भनी उसले आफ्नो बुबा को सपना पूरा गर्नी छिन। love you nani😘😘😘😘😘

  • @sarozkyce6837
    @sarozkyce6837 Před 3 lety +21

    इन्द्रेणी मा लानु पर्यो यो नानी लाई chado....god bless you nanu...

    • @bhimkingbahadur2259
      @bhimkingbahadur2259 Před 3 lety

      Yo naniko vabnale mero man nai ruwyo😭😭😭hami sabai milera sahyog garnuparxa

    • @bhimkingbahadur2259
      @bhimkingbahadur2259 Před 3 lety

      Bhahini hajur na atinu hola hami sabai milera sayog garne xu

  • @pbchhet
    @pbchhet Před 3 lety +34

    एकदम राम्रो प्रतिभा कि धनि!!

    • @arjunkc1339
      @arjunkc1339 Před 3 lety

      राम्राे पर्तिभा नानू काे

  • @vishnunepal1448
    @vishnunepal1448 Před 3 lety +40

    अदभुत ज्ञान कि धनि नानु , धेरै धेरै आशिर्बाद!

  • @milangiri8047
    @milangiri8047 Před 3 lety +38

    सानी नानू को अगाडि आफ्नो मनोवल
    घटाउनु हुन्न दिदी आफूले आफूलाई समाल्नु
    नानु लाई समाल्नू। आफ्नो जोडीलाई दैबले
    न राखे पनि नानुको मुख हेरेर बस्नु नानु लाई
    ज्ञानी बनाउनु नानु धेरै ज्ञानी छिन।
    अनि
    सबैले सहयोग गरेर नानु ममु को लागि एउटा
    सानो घर भए पनि बनाई दिने पहल गरिदिनु पर्यो
    भोजराज सर।
    साथै नानु को ईन्द्रेणी मा जाने ठूलो धोको रहेछ
    एक चोटि ईन्द्रेणी सम्म पनि पुर्याउनु पर्छ है भोजराज सर।

  • @bijayrasali2753
    @bijayrasali2753 Před 3 lety +47

    पर्तिभाको त केही चिज मा पनि कमि रहिनछ सम्मान छ नानू को पर्तिभा लाई ।नानीलाई सबैले साथ दिनु पर्छ धन्यवाद भोजरज सर हजुर लाई

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 Před 3 lety +81

    🙏🌷🌼हरि:शरणम्🙏🌷🌼यी नानी लाई इन्द्रेणी कार्यक्रम मा लैजानु पर्यो भोजराज भाई🙏🌷🌼

  • @baldevrana5581
    @baldevrana5581 Před 3 lety +1

    धेरै धेरै धन्यवाद नानीलाई।नानीको भबिस्य राम्रो छ यी नानीलाई सबैले सहयोग गरौ।

  • @sandeep2937
    @sandeep2937 Před 3 lety +1

    त्यै Questions हरु मलाई सोध्या भए एउटा नी मिलाउ दैन थेऊ मैले लु 😂😂👊
    यो नानी धेरै भन्दा धेरै talent छे👌
    आशा छ यो नानी आफ्नो जीवन मा धेरै success होस्
    सपना हरु पनि सबै पूरा होस् यो नानी को 💞💯

  • @lamsaljagannath896
    @lamsaljagannath896 Před 3 lety +23

    आहा!अद्भुत क्षमताको प्रतिभा नानू लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!❤️❤️❤️💞🙏🙏🙏

    • @anilrai9492
      @anilrai9492 Před 2 měsíci

      ❤😂😢😮😅😊😢😮😅😊❤

  • @utubechannel5515
    @utubechannel5515 Před 3 lety +47

    खुबै हिराेनि भएर बाठि हु भन्ने लाई लगेर टिउसन दिनु

    • @yunaa1966
      @yunaa1966 Před 3 lety +1

      Yo nanu ta sabai kura sakxam wow

  • @tekrajkhadka7470
    @tekrajkhadka7470 Před 3 lety +12

    अतभुत क्षमता नानिको आत्मै देखि सम्मान एबम आभार प्रकट गर्द्छु

  • @whoiam3797
    @whoiam3797 Před 3 lety +4

    Keep support hai Nepali daju bhai tadha di Boine hru Nani ko pradiva Lai Ani ardhik sayok pni gardenu hola❣️❣️💝💝🙏🙏

  • @haribahadur7792
    @haribahadur7792 Před 3 lety +6

    Yes, नानुको अदभूत प्रतिभालाई सही सम्मान ।

    • @dineshthapa4409
      @dineshthapa4409 Před 2 lety

      🙏🙏🙏💋💋💋🌹🌹🌹💃💃💃🌺🌺🌺💃💃💃

  • @shresthabishnu6288
    @shresthabishnu6288 Před 3 lety +93

    आहा अदभूत क्षेमता नानुको कति धेरै प्रतिभा नानुलाइ जति प्रश्न सोधियो त्यसको उत्तर मलाइ एउटा पनि आउदैन।

  • @rachanasunar0542
    @rachanasunar0542 Před 3 lety +1

    कस्तो आँसु झर्छ यो नानुको कुरा अनि इनिले बोलेको सुन्दा सायद यो नानुको बाबा भको भए सायद कति राम्रो हुनि थियो ल है सर यो नानुलाइ माथी पुराउनु पर्छ है इन्द्रनिमा छिटो भन्दा छिटो पुराइ दिनु होला है भोजराज सर कत्ती ढिलो नगरी है सर

  • @punaramthapa9058
    @punaramthapa9058 Před 3 lety +3

    भोजराज सर नमस्कार यो नानुु लाई कृष्ण दादा सग कुरा मिलाई ईन्द्रेणी मा लगनु सर हुनत म पनि कपिलवस्तु ४ नबर हो हाल म साउदी अरब मा छु नानुको धेरै धेरै शुभ कामना छ 🇳🇵🇳🇵🇳🇵

  • @Abi_lama
    @Abi_lama Před 3 lety +32

    I love u bunu kasama dherai maya lagyo😭😭😭😭 support her

  • @sanjaykumarsahskslove2823

    Yo Nani t vanne chahi hamro Nepal ko xori ho ani यसमा सबै किसमका गुणहरू x मेरो मनुकम्ना x पशुपति नाथ संग नानी को सपना पूरा होस् thanks pyari nani

  • @narenbantawa4090
    @narenbantawa4090 Před rokem +2

    नानीकाे अदभुत क्षमताकि धनी रहेछिन उनीलाई सरस्वतिमाताले सधै साथ दिउन ।

  • @sureshthapa6720
    @sureshthapa6720 Před 3 lety +121

    पुजा शर्मालाई यो देखाइदेउन कसैले
    केही सिक्छे कि।

  • @janardhankhanal9532
    @janardhankhanal9532 Před 3 lety +24

    अहिले नानिलाई पढाईको लागि सहयोग आबस्यक छ।

  • @18shrenshipass77
    @18shrenshipass77 Před 3 lety +6

    Kati talent bunu ❤❤❤... God bless you Nanu ..timle amalai afai palxeu paxi .....tmi dherai Thulo manxe baxeu nau ...tmi jasto chhori sable janma diyun 😊😊😍😍😍God blessyou 🙏🙏

  • @tejgurung9847
    @tejgurung9847 Před 3 lety +1

    सारै अचम्म लाग्छ सकेर पढेर जानेकाे हाकि जन्मन साथै यस्तै हाेला यी नानि उज्वल भबिष्यकाे कामना गर्दछु र सरकारले व्यबस्थापन गरून् यी बालकलाकार लाई really naturally talent chori

  • @RS2Entertainment
    @RS2Entertainment Před 3 lety +61

    भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला

  • @tikasiwakoti1902
    @tikasiwakoti1902 Před 3 lety +16

    कस्तो talent बच्चा 🤗🤗🤗keep it up nanu

  • @nandalaltimilsina679
    @nandalaltimilsina679 Před 3 lety +1

    Hurt touching लाईन
    🙏ठूलो भयसी ईन्णेणीमा जानी🙏❤

  • @rajusapkota7711
    @rajusapkota7711 Před 3 lety

    मान्नु प्रछ नानुको प्रतिभा मलाइ पनि सायद मुख्य सबै पर्देशको मुख्य मन्त्रीहरुको नाम थाहछैन होला भन्या।जेहोस बाबा के भएर यति छिटै जानुभएछ दुखद खबरको साथमा नानुको प्रतिभा र टाइलेन्टलाइ देख्दा खुशी पनि लाग्छ।यो सन्सार यस्तै हो हार र हरेस नखाइकन अगाडि बडनु प्रछ यो सन्सार नैइ यस्तै छ के गर्नु भन्या god bless him

  • @sitapoudel7816
    @sitapoudel7816 Před 3 lety +4

    नानीको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️God bless you always.

  • @startamu3098
    @startamu3098 Před 3 lety +9

    नानी को प्रतिभा प्रति सलाम छ। उज्यल भविष्य को कामना नानु।god bless you

  • @prakreety1102
    @prakreety1102 Před 3 lety +10

    God bless you nanu❣❣ kati innocent talent nanu😍😍ani kasto mitho voice😍😍😍 love you nanu❤❤

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 Před 3 lety +6

    Bichara...nanu..God bless you nani..!! Best of luck..!! Love you so..much..nanu..!!💛💛💟💟

  • @SDPOnlineTv
    @SDPOnlineTv Před 3 lety +57

    👈️जिया भुसाल बहिनी धेरै नै राम्रो प्रतिभा र कला साथै तेजिलो दिमाख रहेछ भन्ने यता मेरो फोतोलाइ थिचेर Subscribe गरिदिनु होला धन्यवाद।
    👇️

  • @narayankc2040
    @narayankc2040 Před 3 lety +8

    नानिको उज्ल भबिस्य को कामना इन्द्रेणी मा पुर्याउ होउ

  • @jitendrarajchemjong1955

    यस्ता प्रतिभाशाली बालिकालाई राज्यले संरक्षण साथै असल शिक्षा दीक्षा दिएर देश र जनताको उन्नतिको काममा लगाउनु सके राम्रो हुन्छ।

  • @manthapa9340
    @manthapa9340 Před 3 lety +18

    Tears fell from my eyes due to miserable condition and her talency. Appreciate to cute Nanu. God bless you .

  • @alisharai9903
    @alisharai9903 Před 3 lety +37

    God bless you nanu💙

  • @thakuriyt59live58
    @thakuriyt59live58 Před 3 lety +25

    सम्पुर्ण दादा दिदी आमा बुबामा मेरो नमस्कार हजुरहरुलाई मैले गीत गाएको मन पर्छ भने मेरो च्यानल पनि subscribe गर्दिनु होला 🙏🙏🙏🙏🙏❤️❤️

  • @dibeswinnerstar8300
    @dibeswinnerstar8300 Před 3 lety +7

    मत धेरै रोय छोरु को इन्टरभिउ हेरेर मेरो आसिरबाद सधै छ म पनी तिम्रै अंकल जस्तै हु म

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 Před 3 lety

    मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ czcams.com/video/MfYGUwQDS10/video.html&feature=share

  • @bhimsonyofficial3050
    @bhimsonyofficial3050 Před 3 lety +10

    यिनी नानीको अघाडी विजय साही पनी फेल खान्छन गजबको मेमोरी उज्जल भबिश्यको शुभ कामना

  • @Ashmaacharya_
    @Ashmaacharya_ Před 3 lety +34

    God bless u kid 🥰

  • @krishnabachharbachhar5405

    आहा कति ज्ञानी छोरी र साथै सामान्य ज्ञान र सम्झिने क्षमता अथाह प्रगतिको शुभकामना र उज्वल भविस्यको कामना 💗💗💗💗🙋🙋🙋🙋

  • @okile9084
    @okile9084 Před 3 lety +1

    रुप उत्तिकै राम्रो
    बोली झनै मिठो
    पढाईमा. सोचेभन्दा टाठो
    अनुशासन की रानी.
    सबै राम्रो भयो भने भगवान ले आखां लगाउछन भन्छन. हो रहेछ😢😢😢 बिचरा त्यो दिदीलाई छोरीले चटक देखाएर रमाईलो गरेर. बाच्ने आधार बनाउने भईन💖💖💖

  • @somuna3141
    @somuna3141 Před 3 lety +20

    I can’t control my tear ..she is so talent..so cute 😍😍😍😍😘😘god bless you Nanu 😘😘

  • @aryabhatta6176
    @aryabhatta6176 Před 3 lety +46

    pooja sharma yeta aaunu paro😂😂
    yo interview herera kei siknu paro
    all the Best Nanu💑😍

  • @quietheart789
    @quietheart789 Před 3 lety +9

    This video touching my heart love you nanu from Thailand 🇹🇭 can’t control my tear 😥😥

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Před 3 lety +10

    Indredi मा पुर्याउनु पर्यो छिटो भन्दा छिटो भोजराज सर

  • @amarkhatri9875
    @amarkhatri9875 Před 3 lety +5

    Wow।।keep it up नानु।।।उज्जोल भविस्य को कामना।।।

  • @sanjivkhadka670
    @sanjivkhadka670 Před 3 lety +8

    राम्रो छोरी अनि ग्यानी love u

  • @bandanarai8545
    @bandanarai8545 Před rokem +1

    आहा, कति धेरै हौ ट्यालेन्ट,,,,👏👏👏 छोरी काे सबै सपना पुरा होस्,🙏🙏💞💞💞💞💞

  • @basantatiruwa7975
    @basantatiruwa7975 Před 3 lety +1

    धेरै राम्राे नानी को प्रतिभा देखेर म खुशी छु अर्को कुरा नानी को बुवा को मृत्यु भएको रहेछ दुःख लाग्यो नानी को ठूलो बन्ने सपना पूरा होस् भन्ने आशीर्वाद दिन चाहन्छु GOOD LUCK

  • @sukumayaramauli5607
    @sukumayaramauli5607 Před 3 lety +14

    भगवानकाे लिला,अद्भुत शक्ति ।🙏❤️🙏

  • @dhinduplama6657
    @dhinduplama6657 Před 3 lety +41

    What a talent god bless you have fun.