भेटिए अचम्मैको घर देखेर सबै चकित आखिर के हो त यो ? हेरौ बिस्तृतमा || Mysterious House of Bhaktapur
Vložit
- čas přidán 13. 05. 2024
- भेटिए अचम्मैको घर देखेर सबै चकित आखिर के हो त यो ? हेरौ बिस्तृतमा || Mysterious House of Bhaktapur
Harpal Media is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
#tourism #resort #harpalmedia
Adress : Madhyapur Thimi 7, Bhaktapur
Powered By : Harpal Media Pvt.Ltd.
Contact : 9702432211
Email: limburohit1975@gmail.com
Suchana Bibhag Ragistered No: 1683 / 2076-2077
Press Council Ragistered No: 448 / 2073-2074
Host : Rohit Limbu
Edit : Nisha Rai
यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed ) - Zábava
Wow very nice hajur 🙏
के हेर्न हो यो होटल बाट ?? हिमाल देखिदैन, तल सुन्दर खेती योग्य जमीन मासेर खेतै भरी बनेका अस्तब्यस्त भद्रगोल अब्यवस्थित घरहरू? होटल मा good time गरेर जाउ भन्ने हरु लाइ भने ठिक छ। होटल सम्म पुग्ने सडक पनि चिल्लो पिच भएको होस है 🛣️ किनभने नेपाल मा डाँडा पाखा भरि अर्बौं अरब रुपैयाँको लागतमा बनेका होटल रिसोर्ट हरू हुन्छन तर ती होटल हरू मा पुग्ने सडकहरू भने सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग हुन्छन र धेरै होटल रिसोर्ट हरू राम्ररी चल्दा पनि चल्दैनन , किन यती बित्न महँगा महँगा होटल रिसोर्ट हरू डाँडा पाखा भरि खुलिरहेका छन नेपाल का मा ? अचम्म लाग्छ !!
Black money lai white banau khojeko ho yo kun chai brastachari ko lutte gunda ho
😂😂
Crischiyan resort ⛵🌊⛵🌊⛵
मोलाईचै उचितलगेना किनाबने रोजगारी र सुसासन छैन यो देखायारा केफैदा पात्रकार मितारा देश र जानताको हितको समाचारहरु दिनुना
❤❤❤
९-१० रोपनी छ |||
विदेशी शैलीको घर
Bed chahi vayana yeti expensive resort ma
Resort ho Ani savai subida hunna ta
म त के भनु
Bagh, Chituwa ko awaz...🎃🎃🎃
Lutko dhan fupuko saradha !!!
Paisa chai kaha bata ayo hola yetro ani resort banda tetro paisa le kalkharnana kholeko baye hunthyo ki