दुर्गा प्रसाईंकोमा केटीको स्तन जाँच्ने मेसिन,मेसिन देखाउंदै हसाएर झन्डै मारे।Durga Prasain B And C
Vložit
- čas přidán 15. 09. 2023
- दुर्गा प्रसाईंकोमा केटीको स्तन जाँच्ने मेसिन,मेसिन देखाउंदै हसाएर झन्डै मारे।Durga Prasain B And C Hospital Inside And Details. #durgaprasai
बधाई छ दुर्गा सर तपाईँलाई । जनताको स्वास्थ्य परीक्षण सरल र सुलभ मूल्यमा गर्नुहोला धन्यवाद।🙏🙏
महङ्गो भए पनि पुर्बअञ्चलकाे सबैभन्दा राम्रो अस्पताल भनेकै BMC अस्पताल नै हो जस्तोसुकै राेगकाे पनि उपचार गरि निकाे हुन्छ दुर्गा सरकाे धेरै भन्दा धेरै राम्रो काम हो ।
Honi mahango ta hunxani sabai kurako subidha ani safa pani xani ta
@@laxmiprasadkhatiwoda3866tþţtþt🙏🌹🙏🌹🙏🌹🌹🙏🌹🙏🌹🙏🌹
@@laxmiprasadkhatiwoda3866😂😂tttttt😂😂😂😂
Gaff manche marne hospital ho
बाहिर गयर औसधि गर्न जरुरी छैन अब जर्मनी जस्तो देशको मेसिनहरु नेपाल मा दुर्गा सरले ल्याउनु भाको छ सलाम छ
नेपालका सर्कार पसु सरहनै रहेछ भन्न थाले सबै जनताहरु दुर्गा प्रसाईं जिन्दाबाद! जिन्दाबाद
katikhera durgako palo aaux murdabaad vnni😅😆
म एक गरिब मान्छे हू । तर म बिस्वस्त छू की राज्यले धनी लाई सम्मान नगरने हो भने देस कैले नी धनी हनन ।। 100 मान्छे लाई कसैले रोजगार दिन्छ भने उसलाई एक जना प्रहरी निजी सुरछ्या को लागि दिनु पर्छ ।
✔❤👏
यस्तो ठुलो हस्पिटल काठमाणडौमा खोल्नुपर्यो दुर्गा सर सलाम छ हजुरलाई🙏🌷❤️🇳🇵
दुर्गाप्रसाद ।सर।धेरै ।धेरै ।धयावद।हजुरलाई
Npl ma doctor n vyer yeslae ler ako
बिगत 4बर्ष अगाडि यो मान्छेलाइ मैले मेडिकल माफियाको नजरले हेरेको हेर्दै बोली सुन्दै रिसौठ्थ्यो अहिले यो मान्छेको फोटो मा ढोग्न मन लाग्छ
यत्रो महंगो महंगो मेशिन राखेपछी उपचार खर्च महंगो हुने नै भयो । बाहिर गएर 5/6 लाख खर्च गर्नु भन्दा आफ्नै देशमा सस्तोमा उपचार धेरै राम्रो हो ।
100%
दुर्गा प्रसाई जस्तो साहसि निडर,दम, हक्की स्वभाब र क्लियर भिजन भएको जंग बहादुर जस्तो नेता देशलाई खांचो छ,जो ब्यक्तिले नेतृत्व नलिए सम्म नेपालको ब्यबस्था अबस्था परिबर्तन हुने वाला केहि छैन.
सलामछ दूर्गा प्रसाई जीलाई सेवास ।
सबै काठ्मान्डौ मा मात्र हुन पर्छ भन्ने छैन नि हाम्रो पुर्ब मा नि राम्रो राम्रो सुभिधायुक्त हस्पिटल हरु हुन पर्छ पुर्बको सान
धेरै भन्दा धेरै फराकिलो दिमागको र नेपालको अति आवस्यक मान्छे हुन दुर्गा प्रसाईं। यस्तो मान्छे लाई always salute
कुनै बेला गोबुन्दे चोर को समर्थन गरियो सारै गल्ती गरिएछ।
सलाम छ दुर्गा प्रसाई जी हजुरको काय देखेर देशको पनि धयान जा होश तपाई तरफ❤😂
अस्सल मनू! दूर्गा दाई, सबैको जय होस्।
एति राम्रो काम गरिरहनु भको रैछ र पो सारा नेता हरु ले बिरोध गरिरहेका रहेछन राम्रो काम गर्ने लाई नेपाल मा बाच्न दिदैन पापी हरु ले एति राम्रा राम्रा मिसिन हरु रहेछन
हजुर हाम्राे साथ सपाेट काे पनि आबस्यक छ सर❤❤
सम्मान छ दुर्गा दाइ यसरी नै काम गर्दै जानु
अरू पैसा पनि लुट, ऋण लेऊ दुर्गा दाई। देश सिंगापुर बनाउने रहेछौ । कति असल नियत, कत्रो आँट, कति राम्रो काम, सबैले हेरौं। दुर्गा दाईलाई स्वतन्त्र उठाएर स्वास्थ्य मन्त्री बनाऔं।🙏
❤❤❤❤❤bnc hospital lai salut gare jasle mero mutu rog niko banai aaja samma sakusal bachera hidna payeko 6u thanks durga dai hajurle diyeko sewalai
दुर्गाप्रसाई सर लाई जस्ले जे भने पनि हाम्राे नेपाल्काे हिराे हाे साचै देस त नेताले बिगारेकाे रहेछ साचै 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💙
सलाम दुर्गा प्रसै जिउ लाइ
यो गोबिन्दे ले गर्दा नेपाली धेरै मर्ने भय प्रभु दुर्गा सर सस्तोमा मान्छे हरुको अप्रेसन गर्नुहोला
अस्पतालमा उपकरण ल्याउनु र बिरामीलाइ सेवा दिनु धेरै राम्रो तर २० लाखसम्मकाे रिन मिना गर्नु पर्छ भन्नु चाहिँ गलत हाे किन बरु ब्याज मिनाह गराै सावा तिर्नु पर्छ देश कंङ्गाल भैसक्याे 😢😢
धेरै राम्राे दुर्गा दाइ हजुरकाे काम🙏🙏🙏🙏❤️
Great Job Durga Parsai Sir Heartly Solute You🙏🙏
Good job sir you are best person in our country nepali .he help all pour people in all nepali person I hope 🙏 ❤️
❤❤❤❤❤धेरै धेरै धन्यवाद दु.... सर।
Good job
hajur li salam xa
बाफ्रे ! यस्तो मेसिन राख्नेलाई डाक्टर पढाउने सम्बन्धन दिनुपर्ने हो ।
Dherai ramro Kam x Durga sir ko
Good luck
धेरै धेरै धन्यवाद छ दुर्गा सर🙏🙏
दुर्गा प्रसाईलाई धेरै धेरै धन्यवाद।
तेसै दुर्गा को भक्त भनेको रहेन्छ हो दुर्गा सर लाइ
दुर्गा पर्साइ जी लाई लारवो लारव धनेबाद ❤
Great Durga sir
Wow good job❤
Hajur ko kam dherai ramro xa garib kehi navakolai ni upachar dinu hune raixa dherai dherai dhane bad sir
Dherai ramro durga sir hajur neplko vagban vaer aidinuvayo yo.vagbanlai janm dine aama lai hirdai dekhi dherai dherai dhanya bad
सलाम छ हजुरलाई
Good luck durga prasai 🙏🙏🙏❣️❣️❣️
१०० भन्दा कम भएका नयाँ साथीहरूले एक अर्कालाई support गरुम ❤🙏
नेपालमा राम्रो काम गर्नेलाई सरकारले चिन्दैन सहयोग पनि गर्दैन मात्रै घुसखाेरी,भ्रष्टाचारीलाइ संरक्षण गर्छ ।
धन्यवाद दुर्ग सर❤❤❤❤
सलाम छ सर
धन्यवाद 🎉 तपाईं लाई
Thankyou Durga sir
शलाम छ हजुरलाई शर
greatest personalty of the nepal god bless you sir
Thank you for you Durga bro
दुर्गा प्रसाईं फटा त होला तर राम्रो कामनि गरेको छ❤❤❤
Salute xa tapaie laie durga sir
जय हो दुर्गा जी को❤❤❤❤
Thanku durga sir
Derai khusi lagyo sir 👏👏👏👏👍👍
नालायक नारायण काजि प्रचण्ड राजिनामा दे
Dherai ramaro kam 🙏🏻🙏🏻💐💐
दुर्गा sir 🙏 🙌 👏 👌 ❤️
Great work durga Ji.
Wawoo great job ❤
Ekdam salut x Durga sir lai
आब हाम्रो नेपाल मा नि येस्तो मिसिङ हुने भयो खुसी लागे सर हजुर लाई धेरै धेरै धन्यवाद
Very nice Jaya hos Durga ji
Dherai ramro
सलाम दुर्गा सर लाई
सम्मान छ दुर्गा सर हजुरलाई 🎉🎉
सलाम छ दुर्गा सर हजुर लाई 🙏🙏❤❤
Great job!
Dherai ramro kam garnu bhayaxa🙏🙏
Kasto talent ho manxe Pani hait Jay Durga
हजुर सलाम छ । तर नेपाल मा दच्छे जनस्क्ति क छतो सर मेसिन चलाउने ।
Hajurlai Salam xa.
Ykdam ramro Kam garnu vako x daile
Congratulations DURGA DAi we Are proud of you
Hjur ko kam lai salute xa durga parshai sirlai😊
Great job
good sir
Durga jee ko jai hos
Assalamualaikum durgaa jiu very good job ❤
good news
Goog job sir hjrlai
Dherai dherai ramro mecine leunu vakoma thanks you dajulai
Wow 😮😮😮😮😮❤❤❤ durga sir
Good job Durga sir 🙏🙏🙏🔔🇳🇵👍
राम्रो काम❣️
धेरै राम्रो दुर्गा दाइ
Right kura
धेरै राम्रो हो!
❤️🌹🙏
vip hospital in nepal good job Durga sir
सलाम हजुरलाई🙏🙏🙏
Good job durga sir
vary good job 👏 🎉🎉
Good 💯 right 👍
Sunera ramro lagyo
good job
हामी जस्ता गरिब नेपाली हरु सुन्दै बस्ने
🙏सलाम छ सर❤
Good job sar
सालाम छ हजुर लाइ🙏🙏