सिक्किमलाई कसरी निल्यो भारतले ? लेण्डुप दोर्जेको के भूमिका थियो ? Kaji Lendup Dorje
Vložit
- čas přidán 19. 05. 2020
- सिक्किमलाई कसरी निल्यो भारतले ? लेण्डुप दोर्जेको के भूमिका थियो ? Kaji Lendup Dorje
#PhalaichaEntertainment#LendupDorje
Script: Krishna Udashi
Audio/Video: Krishna Udashi
Background Music Credit: AShamaluevMusic
• Nostalgy - by AShamalu...
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
फिजीलाई कसरी निल्न लागेको थियो भारतले ?
czcams.com/video/pwZJ7nFRjzI/video.html
sabailai herna anurodh.
@@PhalaichaEntertainment ओके
😮@@PhalaichaEntertainment
जुनसुकै लेन्डुप जन्मेपनि नेपाललाई भारतमा गाभ्ने सपना नदेख्दा हुन्छ त्यस्ता लेन्डुपे हरुलाई बाटोमा ल्याएर वलि हानिन्छ नेपालको जय होस्
ho ho nepaliko desh pratiko samarpanle nai desh bachi raheko chha.
Mahakali bechne k.p ra shere lai khoi k ukhalis ta
sb ta mugi malai india ko dalal jasto lagiraxa
yaspali gayanendra sahi sarkar banaunu par6 jai raprapa jai rajendra lingden
लेण्डुप अाफैले त्याे थाहा पाएन यहाँ पनि लेण्डुप उत्पादन गरि रहेकाेछ तर उसैलाई थाहा छैन भाेलि खाई सके पछि थाहा पाएर अर्थ हुदैन ।
नेपाल को लेन्डुप भनेको बाबुराम भट्टराई हो!
Thank you very much
true
हो सहि हो
तेहिभयर रहेछ पुन्य प्रसाईं ले नेपाली नेता हरु लाई लेन्डुपे भन्ने
नापिस
बाबुराम भट्टराई नेपालको पहिलो लेन्डुप हो भने दास्रो प्रचन्ड दाेस्राे हाे।
ber pani chhaina.
Yes
Baburam ta ek rupiya pani ghuss nakhane pahilo pm hun ... baru mahakali bechne ra aru nadi bistarai bistarai bechne k.p , shere ra girija haru hun lendupe haru
sb hoho sahi ho kati paisa deko xa maubadi haru le ha
Mahakali bechne tero kp chai rastrabadi ho?
नेपालमा पनि काजी लेण्डुपे दोर्जेको जस्तो भूमिका निभाउन चाहाँनेहरु अहिलेको नागरिक्ता बिध्याकमा खुकुलो नीति अपनाउनु पर्छ भन्दै छन यो ७५% नेपाली जन्ताहरुले बुज्न जरुरि छ।क
ho ni.
Rawan ko jasto ghamand nagarnu hola
आज बाट जे नहुनु पर्ने तेहि गरे चोर हरु ले
👍
नागरिकलाई अधिकार दिएर राष्ट्रघात हुँदैनँ । नागरिकलाई अधिकार नदिँदा चाहिँ राष्ट्रघात हुन्छ । हाे, विदेशी एजेन्टसंग साँठगाँठ गर्ने नेता चाहिँ देशकाे लागि राष्ट्रघाती हुन्छ । हाे, द्वेध चरित्र र बाेली भएका नेता राष्ट्रघाती हुन्छ ।
पहिले घर भित्रका सत्रु बिनास गरौ, ९०% बाहिरका सत्रु आफै नास हुन्छन |
असमान सन्धि सम्झौता, सिमाना मिचाईमा मौन समर्थन, अंगिकृत नागरिकता ऐन, रास्ट्र बिरोधि policies बनाउने, कुर्सिको लागि चरम दलाली आदि सबै घर भित्रका सत्रुले गरेका हुन् |
देल्ही मा १२ बुदे सम्झौता गर्ने पार्टी र तेसका सबै नेता Lendupe हरु हुन् |
sahi ho sahi
हामि नेपालिले गणतन्र पार्टिलाई मुख्खेदिख्छौ योगलतशोच्नुहो | विश्वोस्वोर कुईराल अथवा गिरिजाको बाउले महेन्द्र राजतन्रलाई हटाउ गर्दा पक्रिन्छ भनेर दिल्लि गयर बशेको थियो त्यहीमौका छोपेर कालापानि भारतले लुटेको हुनुपर्छ | त्यस्तै गिरिजा प्रशाद कुईराला लगायतका शबैपार्टि हरुले शबै नेपालि काङ्ग्रेश बहुदल मात्हो 2025/26 बाट बहुदल जनआन्दोलन गर्दा नेपालको धेरै शिमना भारतले मीचेकोरहेछ | भरतियले उचालेको थियो नेपालि बहुदल हरुलाई | गिरिजा मुख्खेहो वोलि हरुपनि हो | तस्तै भर्खरै प्रचण्डको मावोवादले गर्दापनि भारतियले धेरै शिमना मिच्दैगर्यो रहेछ यसमा उपस्थित अद्ध्यापक माष्टर हरुपनि रहेछन राजाविरेन्द्रले देशद्रोहीमा कार्वाईपनि गरेकोथिय |
Prachanda, Baburam, Deuwa , and Rajendra Mahato, are the main lendup of Nepal. Be aware Nepalese.
kehi bhanna sakine awastha chhaina. sabaile deshko lagi dherai naramro gareka chhan.
Kp oli aheliko ek num ko lendup dorje
नेपालका सबै नेता लेन्दुप जस्तै छन
Thank you
Most of these neetas....londup nai Hun. Kattar rastra badi , Hindu rastra banaune Naya Janata ko party chaiyoo🙏🏻🙏🏼🙏🏻🙏🏼🤬🙏🏼✊✊✊✊🇳🇵🇳🇵💞💞💞💞
नेपाल को लेण्डुप भनेको बाबुराम र प्रचण्डे राष्ट्रघातिहरु हुन्
We Bangladeshi are with Nepal , Nepal has our full support , export your goods to Bangladesh and buy our goods to increase economic cooperation. Nepal will soon use our Pyera port. We small countries like Bangladesh Nepal Bhutan should take care of each other.
Thank you very much for your kind response.
True
But this India is always villian
Thank u 1 day we should be together and war wit india
All the small countries must have united effort to develop each other. Sikkim is nice small country.
यस्ता गद्दार लाई मारेर बाटो मा घिसारेर सारा संसार लाई देखाउन पर्थ्यो
Thanks for comment
भारत ले नेपाल लाई पनि सिक्किम बनाउन चाहन्छ ,यो भारत को सपना हो ।
ho ho
history of sikkim is one of the great example of losing national sovereignty .
Thank you very much
It's better to be part of india then china....compare it with Tibet....by the way India was formed after 1947 ..not only Sikkim many princely states merged with India...during British rule also Sikkim was protectorate state of India...last but not the least we are happy and proud to be Indian...
@@randomvideos7553 development chai vako ho India le liyera
@@randomvideos7553 you stupid tibet is far more developed than sikkim. Sikkim is shit
@@randomvideos7553 China or nepal should take sikkim back from India
धेरै राम्रो लाग्याे ,नेपालमा लेन्तुपकाे भुमिकामा काेछ खुलाउनु भएकाे भय राम्रो हुनेथियाे, सुनेकाेत पुर्ब प्रधानमन्त्री हरु मध्यकाेहि १ लागेकाछन रे?
sarbajanik rupma bhanna mildaina, milaera bujhnu parchha
असल भिडियोको लागी धन्यबाद
Thank you very much
तपाईंको प्रसार अत्यन्त ज्ञान प्रदक लाग्यो ।हो हामीले लेण्डुप जस्तोलाई चिन्नु पर्छ ।आफ्नो राष्ट्र बचाउनु पर्छ ।धन्यवाद ।
Dherai dherai dhanyabad
लेन्डुपे हरुलाई देस निकाला गर्नुपर्छ।बेलैमा चिन्नुपर्छ।
नेपाली लेण्डुपमा अहिलेसम्म देखिएको बाबुराम भट्टराई र हिसिला यमि हुन अनि राजेन्द्र महतोहरु पनि हुन तर यिनीहरूको प्रभाव पहाडमा नहुने भएकोले पहाडको लागि बाबुरामलाई प्रयोग गरिरहेको छ । यसलाई अागामी निर्वाचनबाट पत्तासाफ गर्नुपर्छ ।
sahi tarka ho. thank you
Sahi ho.... Rajendra mahato aajkal khubai rastrabadi bhashan gardi cha....ani aafu chai Indian po rahecha
Kp oli lendup ko vumika garna sakxa...kina ki yasle varat sanga niu khoje jasto garne varat le attack garne ani capture garne upaya rachdai xa... varat le attack garna sakxa....bigat ko itihas ma yasai gari nepali vumi varat le capture gareko ho..
U r 100.right bro Nepal
Baburam is looking for to be Nepal Lendup.
एक्दम सहि छ यो स्टोरी।नेपाली लेन्दुपे हरुलेनी गर्न खोजेको यहि हो।सतर्क रहौ।जय देस्प्रेमी युबा सक्ती नेपाल।
Hardik dhanyabad
नेपालमा पनि धेरै लेन्डुपहरु छन कुन दिन भारतलाई बुझाउने हुन चिन्ताको बिषय सबै नेपालीहरु सचेत हुन जरुरी छ ।
ho ni, hami janata sachan chanakho hunuparchha
तपाईंको लेक्चर धेरै राम्रो लाग्यो सर।
Thank you very much
धेरै राम्रो लाग्यो धन्यवाद सर।
Thank you very much.
Satyagraha ghatna prastut garekoma dherai dharai dhanbad
Nepal मा पनि तेइ हुन लगेको छ
अब भारतको टुक्रा-टुक्रा हुने दिन आइसकेको छ....
Greater Nepal...सुन्दर शान्त बिशाल...
M from sikkim I dont like Indian politics Avo China la lanxa sikkim
sikkima swtantra thiyo tara indiale chhal garera ho.
tum sach sikkam ho fake lagta ho ..pua sikkam pata 1967 india army bachya tha tab nepal bachna nahi ayya help magi thi india china ko bhgya tha 1974 hum sikkam 96% vote india joint hona diya tha
china ghulmi karna uska door open chal jav china .china jitna bhukri hai itna duniya kahi nahi hai china acha city dekha bol china president slum dog hai wah cave pada huva hai gautar ki aulad
Agree
China le ramro garcha bhanera nasoche huncha afno desh atma nirbhar nai thik ho
And Sikkim is happily flourishing under India.
राजनैतिक रुपमा देशमा लेन्दुपे हरु धेरै छ्न । त्यो भन्दा मानसिक र धार्मिक रुपले हामी गुलामी पनि कम छैन ।
Thank you sir for your kind information..we all nepali should learn from history of Sikkim..
Thank you very much
Hami laai greater Nepal firta chhahinxaa Jay Mahakal Aayo Gorkhali Jay Greater Nepal
सबै उदाहरण नमुना सही छन। नेपाललाई यस्तै बनाउन खोजिएको छ ।
Hardik dhanyabad.
देश भक्त सचेत हअौ।
Thank you very much.
गुड दाइ हजुले भनु भकाे कुर
Thank yo very much
नेपालको लेन्डुप बाबुराम भटराई हो ।
Dherai tyasta neta chhan nepalma jo bharatko lagi kam gariraheka chhan
हाम्रो नेपालको नेताहरू बुझ्नु जरुरी छ
साँडेको जुधाई बाछाको मिचाई भयो सिक्किम!
गोर्खाली र बृटिसको लडाई सम्झौता भयो, पछी धोतीले घिच्यो!
नेपाली लन्दुपे होलि वाइन र जसपा भित्र छ ।
hona sakchha
धेरै बुझ्ने मौका मिल्यो धन्यवाद
Thank you
@@PhalaichaEntertainment यसमा अाफनाे अाफनाे बुझाइ हुन्छ । सबैकाे बुझाइ यउटै हुदैन । जुन ब्यक्ति वा पार्टि ले देस र जनतालाई भन्दा अरुलाइ खुसि पार्न चाहन्छ त्याे लेन्डुप दाेर्जे हुन्छ । काेसि, गन्डक ,महाकालि, टनकपुर सन्धि गरि नेपाल र नेपालि जनतालाइ समस्यामा पार्छ ।तेसलाइ नेपाल र नेपाली काे माया हुदैन । एमसिसि पास गराउन मरिहत्य गर्छन । तेस्ता सग सजक हुनु पर्छ । राष्ठधाति काम गर्ने मान्छे लेन्डुप हुन्छ ।
Itihas padhaundai Nepali janatalai sachet garnu vayekoma salute xa Sir
Thank you very much
आज सम्म्नी सिकिम देश भयेको भये कस्तो हुन्थ्यो होला दुई नेपाली भसी देश
नेपालमा पनि लेण्दुपहरु सलबलाउन थालेका छन,समयमै हरेक नेपालीले चिनी राखौँ।
धेरै राम्रो लाग्यो धन्यवाद 🙏🇳🇵
thanks for comment
नेपालकाे तीन कडाेड जनताले हाेरून भनचाहानछु चाहे देश भक्त हाेस चाहे लेन्डुबे हाेस सबैले बुजनुकाे लागि एक पटक भिडियो हेर्नू हाेला भन्चानछु ।
हाम्राे देश बचाउनपनि युवाहरू लाई जिमादिनुपर्छ छिमेकिले सिध्याउछ नत्र अब जन्ता यकहुनुपर्छ
sahi ho, jaya Nepal
राम्रो छ
Information ko lagi thank u
नेपालका जौवाहरुले पनि लेन्डुप दोर्जेको पिसाव पिउदै छ
हामिले सिक्किम का जनता लाइ बिचरा भन्नु बेर्थ छ यदि सिक्किमेली जनता मा राष्ट्रियता सार्वभौमिकता को भावना हुन्थयो भने लेन्डुप १०४ बर्ष बाच्ने थिएन।
सजग बनै नेपाली हाम्रो नेपाल जोगाउनु छ भने।
America ko MCC n India ko chaal...Nepal lai Khatra cha
Thank you very much
प्रचण्ड नेपालको लेण्डुप हो।
Thank you very much.
He was assured by India to be next king of sikkim.
Ekdam thik bhannu bhayo 🙏
Hamro Nepal ko lendup haru bata hamro nepal bachau nattra sikkim jastai hunexa hamro Nepal jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊
Jaya nepal.
नेपाल लेण्डुपहरू जन्मी सके । केहि लार्भा झै चलायमान छन भने काेइ पुय्पा अवस्थामा सुषुप्त छन । तीनीहरुकाे क्रियाकलापवाट सवधानी अपनाउनकाे लागि प्रत्येक नेपाली चनाखो हुनु जरूरी छ ।
ho ni, sahi ho.
अहिले नेपालमा पनि लेनडुब दाेजे धेरै छ जस्तो छ भारतकाे ईसाराम चलने नेपालका नेताहरूले बुजनु जरुरी छ हामी जनतालेत बुजेकाछै कतै लेन्डुब दाेजे जस्तो घटना नहाेस नेपालमा पनि भनचाहनछु ।
Jay Gurkha yo prithavi Narayan ko desho
नेपाल लाई भारत मा गाभ्न खोजे भारत तुकृन छ।
bharat samrajya badi ho.
Dherai ramro ani sandarbhik video.
Thank you very much
भारतले यही कथा अर्को किसिमले हजारौं विडियो बनाएको छ। कि सिक्किमले हामीलाई चिनले निल्न लाग्यो हामीलाई शरण देउ भनेर भारतसँग रुन अाए ।
Sikkimma euta lendup thiyo Tara nepal hajarau Lendup haru xa.Katai hamro desh pani????????
ho ho. nepalma dherai chhan.
धैरे दुख लागाे सिकीम काे कुरा सुनेर तेस्ता देश
दाेहि लाइ मानु पथाे सिकीमी राजा ले
ho ni. belaima kehi garna sakeko bhae yasto hunthena.
तपाईंले प्रस्तुत गरेको कुरा राम्रो छ । कुनै पनि पूर्वाग्रह नराख्नुहोला है
इतिहास इतिहास हुन्छ, इतिहाससँग पूर्वाग्रह गरेर के हुन्छ ?
धन्यबाद !
Thank you very much
Dharai ramro jankari 🙏🏼🙏🏻🙏🏼🙏🏻🙏🏼🙏🏻 hoo....Nepal ma Pani lendup haru ko bigibigi chalk raheko cha...Janata jagrook na bhaya Nepal Pani Sikkim bhancha.
Thank you very much
100/Grate Analysis.
India' s long term strategy is to use sikkim formula in Nepal. Pls alert, jai Desh jai naresh. Jai greater Nepal.
Thank you very much.
सिक्किम को लेन्डुपे एउटै थियो भने नेपालको लेन्डुपे हरू थुप्रै छन्। बाबुराम भट्टराई, प्रचण्डे, देउवा, ओली सबैनै लेण्डुपे हुन्। नेपाल सिक्किम हुनुभन्दा अगावै टुडीखेलमा ईनिहरूलाई रेटनु परने हो तर जनताले आँटनै गर्न सकेका छैनन्।
sahi ho
नेपाल का नेता हरु सबै लेन्डुपे हुन
hami lepalile sadhai khabardari garirahanu parchha.
@@PhalaichaEntertainment हजुरको सहि कुरो
नेपाल का धेरै पार्टी का नेता हरु लेन्डुप दोर्जे का नाठा सन्तान हुन् भन्नेमा कुनै संका छैन
साब्धान नेपाली हरु
Thank you very much
Real facts things flash out from this video thank you so much
You're very welcome
राष्ट्र भक्त नेताहरु हाई हाई
तत्कालीन सिक्क्मे राजा भारतीय सेनाका प्रमादीप्रती थिए।
thank you
Sikkim Nepali ra lepcha ko,matra ho, yo raja, lendup dorjee jo ahiley bhutia vanne haru sabai Tibetan haru ho
Jaankariko laagi dhanyabad
Thank you very much
शिक्मिमा एक्लाेथियाे लेनडुवे यहाँ तिनदलभित्र धेरै छन लेनडुवे
Lesson must be learned from history.
Yo sunera sarai dukha lagyo 😭
ho ni
अबो नेपाल्को लेडु हरुलाइ घिसारेर सतदे निकाल्नु ढिलोगर्नु हुदैन ,,,,,चडो भन्दा चाडो यो कदम चाल्नुपर्छ ।
sahi ho.
बिस्तारै नेपाल पनि निल्छ भारतले।प्रमुख कारण नेपालीले राम्रो नेतालाई भोट नदिनू हो। अब रबी लामिछानेले मात्र बचाउन सक्छ नेपाल
India is providing many facilities to citizens of Sikkim like citizens of Sikkim are not required to pay any income tax. Highest per capital central assistance is given to Sikkim State. People of Sikkim are now with largest democracy of the world earlier they were under monarchy. Citizens of Sikkim are one of the happiest in the world. Under the democracy of India Sikkim has prospered in every sphere of life and its one of the cleanest and greenest state of India.
tyo bharatko rananiti ho.
Oh really than indian must also surrender to china...they might provide u more facilities n tax free system rather than indian government....
@@khusbugurung2527 China do not provide tax free system to any of the citizens and miniorities are subjected cruelty and violence take example of Uighurs. Read these articles
www.bbc.com/news/world-asia-china-22278037
Who are the Uighurs and why is China being accused of genocide? en.wikipedia.org/wiki/Uyghur_genocide
Uyghur genocide
www.npr.org/2021/06/10/1005263835/new-report-details-firsthand-accounts-of-torture-from-uyghur-muslims-in-china
New Report Details Firsthand Accounts Of Torture From Uyghur Muslims In China
www.bbc.com/news/world-asia-china-55794071
'Their goal is to destroy everyone': Uighur camp detainees allege systematic rape.
Can any Miniority expact safe future with China?
Lastly although not proven many allegation are there that; the recent covid pandemic is a bio weapon of the China.
हिन्दुस्तान और नेपाल दो शरीर एक आत्मा है क्यु नहीं एक हों जाते हैं मैं तो चाहता हूं हिन्दुस्तान का विलय नेपाल में हों जाये या फिर नेपाल का विलय हिन्दुस्तान में हों जाये जय हिन्द जय नेपाल।
ye nahi ho sakta. India ko Nepal par jo dadagiri chalraha hai o ek bhi Nepali janataon ko bilkul pasand nahi.
@@PhalaichaEntertainment I agree with you, but the Nepali people should not fall under the guise of China
@@tarun3967 ok good suggestion but after merging country name must be nepal and flag also used as nepal triangular shape😂🤣
I am from Sikkim and I belong to gorkha community and I am proud to be an Indian. Jai hind jai Bharat jai gorkha. Don't poison the mind of people. We bhutia lepcha and Nepali are brothers. Don't try to disintegrate the people and country
प्रतिक्रियाको लागि धन्यवाद । यो सामग्री सिक्किमी जनतालाई नराम्रो भन्नको लागि हामीले तयार गरेका होइनौँ । हामीले इतिहास उल्लेख गरेका हौँ । यो इतिहास बनावटी होइन । बिबिसी इन्डिया र भारतीय तत्कालीन सिक्किममा कार्यरत उच्च ओहोदाका कर्मचारीका आलेख अनुसार तयार पारेका हौँ । हामीलाई लाग्छ तपाई त्यो समय भन्दा धेरै पछिल्लो पुस्ता हो ।
Phalaicha Entertainment
Well reply.I liked it.Hindi speaking Gorkhe le Nepali ma lekheko nabhujhani ho ki!!!!
English hanu paryo
@@bikdali Thank you very much for good suggestion.
Pratigya Kc
I know sir.
They need call themselves Nepali speaking Indian not Gorkha.
Ta sala dhoti kasari gorkha .nepali is gorkha .gulam haina
नेपाल लाई पनि कुन दिन भारत ले निल्छ भारत काे रणनीति र खेल धेरै पहिला देखि नै खेलिरहेको छ नेपाल मा विकास हुन नदिने पनि इन्डिया को नै खेल भइ रहेको छ ।
Jaya nepal
Jaya nepal.
जती जनाले अङ्गकीरीत नागरिकता को बीरोद गर्दैछन् उनि हरु देसदोरोही हुन अब अँगकीरीता १० बरस पछि दिनु पर्छ र इनि हरुलाइ कुनइ राजनिति पद मा राखनु हुँदैन
ho ni
yaspali gayanendra sahi sarkar banaunu par6 jai raprapa jai rajendra lingden
This is pog
Jai hindi 🇮🇳jai sikkim 🇮🇳
What goes around comes around, like lendup dorje betrayed his king also he was betrayed by the india
Thank you very much
Bharatle sikkim nilyo testai gari npl nilx, yo khbr dar garnu,
ho ni, bharako yojana ho tara aba tyasto sajilo chhaina.
प्रचण्ड लेन्दुपे हो नेपाल का लागी।
dherai chhan tyasta
हामी नेपाली जनतहरुले पनि यो पाठ सिकिराख्नु वा बुजिराख्नु अति अबसेक छ बर्षै देखि भारतले नेपाललाइ यसरी नै उल्ट सुल्ट खेलाइरकै छ।बेलामा नानाथरी पार्टी परिबर्तन गर्दै जनत बिच मार्काट गरौनु द्न्द चर्कौनु राज दर्बार्को घटना पनि भारतले नै घटको भन्ने कुर यसरी नै प्रस्टा बुज्न सकिन्छ तेसैले नेपाल मा झन देश द्रोही वा गद्दारहरु धेराइ छन यिनिहरुलाइ चाडै सिध्याउन पर्छ नत्रा नेपाल पनि सिक्किम लाई झै निल्छ।
yo sab bhararko rananiti ho.
Sai kuro ho.
Thank you
Sikkim was of strategic importance to India. What India did with Sikkim was for the protection of it's territorial sovereignty and integrity from the expansionist policy of China. It is good that Sikkim got merged with India. Had it been occupied by China, the condition of life of Sikkimese people would have been worse than that of the Tibetan people. it is a matter of pride that we are Indians.
Thanks for comment
How easily you said that.
India's consistently trying the same strategy on Nepal as well. Nepal can also be strategically important to India. It obviously is.
stop giving such ridiculous explanations. India's conspiracy took quite long time to conquer sikkim. India generated some treasonists like londup dorge. while you're applying such cowardly policy, mind you some other countries might be applying same policy against you. Expansionist policy is the oldest Indian policy. China and India both are trying Nepal but with the blessings of pashupatinath janaki and buddha, no country has been able to do so. Don't know how but so many treasonists have been automatically vanished who secretly worked for China or India
Neither Indian nor chinese expansionist policy will be successful on Nepal.
@@sashipradhan1682 dhoti le chikera janmeko haru le yastai vancha
@@sashipradhan1682 thats the difference between u coward and us 😂😂u sold ur sovereignty with facility and we fought for our sovereignty with drinking water only😁😂🤣
@@sunilkc8542 100%agree.
हाम्रो लोडेपबाट कसरी बचाउ ने नेपाल मा पनि धेरै लोडेपको जन्म भैसक्यो
One belt one road जसले नेपाललाइ सधै बचाउने छ
herau aba kasto hunchha
यहि नीति india ले नेपाल बिलय गराउन काङ्ग्रेस पार्टी लाई किनिसकेको छ । होशियार हुनुपर्ने बेला आइसकेको छ । नेपाल मा लेन्डुप दोर्जे आइसकेको छ । कुन दिन सहि गर्न बाकी छ यहाँ लेन्डुप दोर्जे धेरै छन ।
dherai chhan tyasta neta nepalma
Nepal lai yasto sochnu ushoko shakinu lagnu ho back off india sakincha india🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अज नेपाल मा प्रधानमन्त्री बनाउने भन्दै हिडछन कुनै हाल्त ले बन सकदैन लेखेर राख्दा हुन्छ यिहरुले हाम्रो देश बेची दिय भने केहिला हालत हामी सचेत हैउ कमेन्ट मा मात्र हैन गाउँ घरमा दाजु भाई आमा बुवा हरु जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👈️👈️👈️👈️👈️👈️👈️👈️👈️👈️