थेरवाद‚ महायान र बज्रयान कसरी भयो ? यी ३ यानमा के भिन्नता छ ? Venerable Tika Sherpa
Vložit
- čas přidán 23. 08. 2024
- #NB_TV
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
नमो तस्स भगवतो अरहतो सम्मा सम बुध्दस्व बुध्दम् शरणम् गच्छामि धम्म शरणम् गच्छामि शंघम् शरणम् गच्छामि।
टासिदेलेक । 🙏🙏
मेरो प्रश्नलाई उठाएर सहज रुपले छर्लङ्ग,मज्जाले बुझ्ने गरि बताई दिनु भएकोमा गुरुमा साधुवाद !🙏🙏
जानकारी का लागि हार्दिक कृतज्ञता प्रकट
गर्दछु ।🙏🙏
बुद्धम शरणम् गच्छामी ।🙏🙏
धर्मम् शरणम गच्छामी ।🙏🙏
संघम सरणम् गच्छामी ।🙏🙏
Yeti saral vasama teenai yaan (Therabad, Mahayan ani Bajrayan) ko bisayama bujhai dinu vayo hajur lai koti koti dhanyabad. Hajur lai Sadhubad.
म पनि बुध्दिष्ट हुँ तर नयाँ नयाँ नै छु त्यसैले यो तिनवटा यानको बारेमा बुझ्न एकदमै मन थियो आज हजुर बाट थाहा भयो धेरै धेरै धन्यवाद सर हजुरलाई। मेरो नाम बिनु चाम्लिङ हो।
सबै यानहरुको अध्यन गरौ र असली बौद्ध बनौ।
नेवारी बज्रयानबारे गहन अध्यन गरौ।
अबो बर्दो को प्रबोचन गर्नु गुरु
बौद्ध साहित्यबारे NB TV मा बहस होस।
लास्सो फ्याफुल्ला टाशी देलेक गुरु ल🌹🌹🌹🙏🙏🙏
Sadhu sadhu sadhu
लासो फ्यफुल्ला गुरु 🌹🌷🌷🙏🙏🙏
Good, प्रबचन
साधु साधु साधु
मालाको महत्वबारे र प्रकारबारे प्रकाश पार्न अनुरोध गर्दछु।
Thank u
👏👏👏
यंहाहरुले Science Journey र Rationale world सुन्न भाको छ?
नसुन्नुभाको भए सुन्न अनुरोध गर्दछु।
लुम्बिनी कपिलबस्तु क्षेत्रलाई ध्यान ज्ञानको केन्द्र बनाउन बौद्धहरु र बुद्धप्रियहरुले के गर्न पर्छ होला?
NBTV Namaskar, Arya Tara ko biography pani baachan garnus na hai
हस हामी प्रयास गर्ने छौ
यो तिन मध्ये भगवान गौतम बुद्ध ले महायान मान्नु हुन्थयो कि हिनयान ।
भगवान बुद्धको पालामा कुनै यान थिएन यो पछि मन्छेले बनाएको हो बुद्धले अप्पो दिप भव आफ्नो दिप आफै बन भन्नु भएको छ अरुलाइ बुद्ध बनाउछु भनेर बनाउन सकिँदैन सत्यको पछि लागौ
बुध्धाको मुलमन्त्र नै हिनयान हो अनि महायान भनेको रूपान्तरित मन्त्र हो
Buddhatowo parpta garna juni juni pani lagna sakxa vanne therabat ma chai ho jasto lagxa
Mahayan ma duita chan... sutrayan ra vajrayan.. .... teskaran yaan duita cha vani bujhna parcha... tara mahayan navayeko vajrayan kahile pani sambhav chaina...
बीच बीचमा ads विज्ञापन राख्नु भएन।
त्यो ads आफै आउने हो । हामिले राखेको होइन ।
Mahayana ra vajrayan alag garnu murkha ho... mahayan ma duita parcha... tyo ho sutra yan wa bodhisattva yaan ra arko tantra yan wa vajrayan. Mahayan ra vajrayan alag garauna mildaina.. bujhauna jane pani ali milayera vanna siknu hola... mahayan vayi tantra namiseko lai sutra yan vanincha .... jun mahayan ma tantra misingcha teslai vajrayan vanincha..
Bajrayan,mahayan ra hinayan bhannu ani paramitayan kunma par6 hola ta
3 ottai ma paramita parcha
Total 6 otta paramita cha (daan paramita, sil paramita, kshanti paramita, birya paramita ,dhyan paramita, pragya paramita,
Sadhu sadhu sadhu
Sadhu sadhu sadhu