त्रिकाय अर्थात धर्मकाय सम्भोगकाय र निर्माणकाय भनेको के हो? Trikaya Buddhism Venerable Tika sherpa
Vložit
- čas přidán 12. 09. 2024
- हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV CZcams Channel
ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD
ACCOUNT NUMBER: 02401030260718
Bank name: Nepal Investment Bank Ltd
Swift Code: NIBLNPKT
Bank Address: Durbar Marga, Kathmandu, Nepal
तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं ।
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Camera : Lakpa Chhoeky Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com
Namo Tri Ratnaya🌺🌹🌺🙏🙏🙏🌺🌹🌺
टासीदिलेक गुरु घले भाषाबाट स्युवख्यङ नमस्ते , शाधु शाधु शाधु 🙏🙏🙏
Yak limbu sherma saty बुढा सुब्बा हा भक्त 🙏
Thyank You Tashi Dhele Tika Sherpa Guru
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🙏🙏🙏🌹🌹🌹🌺🌺🌺🍁🍁🍁🌸🌸🌸🌼🌼🌼💐💐💐🏵️🏵️🏵️🇳🇵🇳🇵🇳🇵
भगवान शरण, नमो बुद्धाय
🙏🙏🙏 Laso thujise Rinpoche la, Lama Gurujan la. Tashi Delek.
Sambhawa kaya,Dharma kaya ra Nirmana kaya ko barema dherai ramro jaankari dinu bhayo laso thujise la.
pujaniya guru 🙏🙏🙏Om ah hum bajra guru padma sddhi hum 🙏🙏🙏🙏🙏🙏🙏🙏🧘🧘🧘🧘🧘💐
बुद्धम् शरणम् गछामी,, धम्मम शरणम् गछामी,, सङ्घम् शरणम् गछामी, 💐💐💐टाँसी देलेक 🙏🙏🙏धन्यवाद गुरु हजुर
Thank you la 🙏🏼🙏🏼🙏🏼
थुजेछे लामा ल्हा 🙏🙏🙏🙏💐💐
🙏🙏🙏
💐💐💐🙏🙏🙏
लामाला टसीदेले , गोन्पाको गेटमा निर्माण गरिने दुई मृग मध्ये एक
मृगको सिङ एउटा मात्रै हुनुको ऐतिहासिक अर्थ वा प्रतिकात्मक अर्थबारे पनि ब्याख्या गरिदिनुहोस् न ।
🌹🙏🙏🙏🙏🙏🙇♀️
त्रिरत्न शरणम,,,नमो अमिताभय,,,नमो भगवाते अर्हते सम्यक समबुद्धय|लास्सो फ्याफुल्ला टाशी देलेक गुरु लामा ल
sadhu sadhi sadhu
नमो बुध्दय
निमार्ण काय परम्परा अनुसार फरक फरक हुन्छ कि हुदैन होला जस्तै निङ्म्मा परम्परा गुरु रिम्पोछे काग्युमा मिलारेपा साक्यमा घेलुकमा अर्कै हुन्छ भनेको सुनेको थिए साचो हो कि होइन गुरु
Karma k ho Ali Kati bhujaidinuna guru lag
Thoxejhe gela
Very poor presentation,
🙏🙏🙏