home made organic pesticide |जैविक बिषादी बनाउने तरिका | save environment and get healthy food
Vložit
- čas přidán 19. 06. 2020
- #Bibidhkhabar
Organic pesticide can be prepared at home which is safe and profitable for modern agriculture. कृषि पेशाको उत्पादन बढाउने सरल र सुलभ उपाय। भिडियो हेरेर सेयर गरिदिनुहोला।
राम्रो उपाय बताइ दिनु भएकोमा खुशि लाग्यो
Ramro r bijine tarika le video banayeka ma hajur haru lai dherai dherai dhanyavaad xa 🙏.
Thanks for watching!!!
Jankari ko nimti hajur lai. Dherai Dherai dhanyabad. fungus rog ko nimti yo oushadhi kati ko upayogi huncha
Nice
Jar lai kasari nirmul garne sir
Kali kakro ko biu chaiyo sir
Kakaro manparo.
Ramro xa tara Alik lamo video vayo ..
जइविक तरिकाले बिजउपचा कसरिगरने र साथइ माटो उपचार पनि ???
हाम्रो लेकाली भागमा निम पाइदैन बरु तितेपाती पाइन्छ अनि सत्य भनिने बनस्पती नि पाइदैन त्यसको सट्टा अरु केही मिसाउन पाइन्छ कि नाइ?
gaph mareko ho ki?
जानकारी मुलक छ भिडियो तर १३ किलो झारपात त हालियो तेस्मा कति गाइको पिषाब हाल्ने त्यो चै भन्न छुटेछ है !
त्यतिमा 2 लि जति हाल्नु पर्छ
हामी तिरा गाई पाईदैनन् भैंसीकाे पिसाब ले हुन्छ कि नै हजुर?
कसतो अधुरो ठेगाना नेपालको कानेपोखरि होकि इडियाको र कुन जिलला
नेपालको
मोरङ जिल्लाको, कानेपोखरी गाउँपालिका वार्ड नं ४
नम्बर पाउन हजुर
भिडियोमा नम्बर दिइएको छ, दोहोर्याएर हेर्नुहोला