सेम्पु,तेल,पानीकै प्रयोग गरेर १० रुपैयाँमा अर्गानिक विषादी
Vložit
- čas přidán 25. 09. 2020
- सेम्पु,तेल,पानीकै प्रयोग गरेर १० रुपैयाँमा अर्गानिक विषादी
१० रुपैयाँमा अर्गानिक विषादी बनाउने तरिका
#DeepakLohani
deepak lohani
#सेम्पुतेलपानीकैप्रयोगगरेर१०रुपैयाँमाअर्गानिकविषादी
#१०रुपैयाँमाअर्गानिकविषादीबनाउनेतरिका - Krátké a kreslené filmy
मैले धेरै चोटी प्रयोग गरेर हेरि सकें white fly र हरियो किराका लागि तर जसरी भनिएको छ त्यति प्रभावकारी कुनै पनि हालतमा हुदै हुदैन । यि किराहरुले कडा राशाईनिक बिषादी पचाउने क्षमता राखि सके ।आज लगायो भोली उस्तै २/४ % मात्र हो कम हुने । बरु blitching powder +neem oil ले ५०%कम भएको मैले मेरो अनुभबमा पाएं ।
K k use garne nepali ma parsta paraumna malai ni hairan khelako x
सारै राम्रो जानकारी ।।
यस्तो भिडियो नचल्नु दुखद कुरा।
पात बेरिने र आलुको ददुवा रोग को उपचार गर्ने ओर्गनिक विसादी बनाउने वा अरु कुनै औसधि को बारेमा पनि जानकारी पाउन सकिन्छ कि ? यो video पनि निकै राम्रो लाग्यो धन्यवाद
कमिला भगाउन छ ।यश बिधिबाट कमिला भगाउन सकिन्छ सए?
सारै राम्रो अती ज्ञानबर्दक
किसान को लागी अतिनै काम लाग्ने सल्ल्हा हजुर
धन्यवाद
भिडियो मार्फत जानकारी दिनु भएकोमा धन्यवाद सर
ज्यादै ऊपयोगी विषय प्रस्तूत गर्नु भएको मा दीपक सर लाई हार्दिक धन्यबाद।
सारै राम्रो ज्ञान दिनु भयाे । धन्यवाद शर!
राम्रो शिक्षा पाएको मा धन्यबाद।अलबेरा को बारेमा विवरणहरू दिन हुने छ।भनि शुभ नमस्कार छ।
एकदमै राम्रो उपयोगीमूलक भिडियो म पनि प्रयोग गर्ने छु
नमस्कार बाबू धैरै धेरै धन्देबात
धेरै धेरै धन्यवाद ज्वाइँ साब हजुर् ले धेरै राम्रोसँग देखायरै जैविक बिसादि बनाउनि तरिका सिकाई दिनुभयो ,बारिमा फलेकाे घिराैला फर्सी ईस्कुस किराले प्वाल पारे र हैरान परिराकाे बेलामा याे उपयाेगि जानकारि दिनुभयाे ज्वाइँ साब धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
जानकारीको लागि धेरैधेरै धन्यवाद हजुर
thank you
Dherai ramro tarikale bujaunubhayo! Dhannyabad!
अति राम्राे सन्देश
अति राम्रो जानकारी तर छोटो मिठो गरिदिने राम्रो
राम्रो शिक्षा पाएकेाम धन्यबाा
Danybad dai sarai ramro kura sikaidinu vayo
यो विषादी बनाएर तुरंत प्रयोग गर्न सकिन्छ कि यसलाई 21 दिन पछि मात्र उपयोग गर्ने।
अति राम्रो सन्देश
गुड अत्ति राम्राे छ।👍️👍️🇳🇵🇳🇵
यक्दमै राम्रो उपाय दिनु भयको म़ा धन्यवाद हजुर लाई
Very informative!!
एक दम राम्रो धन्ने वाद सर
Thank u sir sarai khusi lagyo🙏🙏🙏
राम्रो काम सर
करेसा बारिकाे लागि र बगैचाकाे लागि सजिलाे र सस्ताे तरिकाबाट त्तकालै बनाउनकाे लागि जानकारि गराई दिनु भयकाेलागि याहालाई धन्नेबाद छ ।
Thank you so much hamilai yati ramrod ja
राम्रो जानकारी
Really great information sir
Thank you for useful information.
dherai ramro tarika rahex
ramro lagyo...
Ramro gyan dinuvo sir dhanbad
Jankari mulak sallaha sujjav dinu bhayekoma tapailai dherai dherai dhanyabad
अति उत्तम बिषादी बनाउने तरिका
Good idea
बिसादी बनाएर सिकाउनु भयो तर कुन किराको लागी हो ? कालो कमिलाले दुख देको छ कालो कमिला भाकेना के गर्ने ?
काठमाडौ देखि बहिर गर्मि छेत्र जस्तै बिराटनगरको लागि पनि जानकारी पाए राम्रो हुन्थ्यो।।
Thank you sir Nmsta xh 👍️🙏
Yo kun kun kira ko lagi kam garcha?hola
अतिनै राम्रो सुझाव दिनुभएकोमा घेरे घेरै घन्यबाद
एकदम राम्रो सर अझ सेम्पुभन्दा रिठ्ठाको धुलो राख्ने भने माटोको उर्वरा बढ्छ ा
dami sujab sir tq xa
खेति गरेको बारि देखाइ दिनुसर कसरि रोपियको छ मपनि। तरकारी खेती गनेछु
नमस्कार बाबु धनय बाद
Maile thorai kausikheti garekoxu tara sano sano chiplekirale sabai patharu khaidinx yesko thamko upayaxa ?
Thank you so much sir . Very important information provide us .
yo aausadhi jun sukai tarkari falfulharu ma ni paryog garna milxa ?
Tq sir good infameson.
एस्तो छिटोछरितो धानको लागि पनि बिसादी बनाएर देखाइदिनु भए अझै हामी खुसी हुने थियौ
Good advice
Very good post
धन्यबाद हजुरलाई
yesle kamila control hunxa ki hunna hjr??
Sir,chyauma yo bisadi prayog garna hunchhaki hundaina.bhusunalai bhagauna sake karodau kamaaun sakinthiyoki sir. Aru khi upayapani chhanki sir?
Thank you sir...
Sabai plant ma halda hunxha
Thankyou sir
Thank you sir
बिसादी कति कति दिनमा प्रयोग गर्न सकिन्छ ?? बताई दिनु होला
Thanku sir.
साबुन सेम्पुले त गडैउला मर्छ नि बिरुवालाइ मल बनाउन त गडैउलाले मदत गर्छ नि सर हजुरलाई यो कुरा कस्तो लाग्छ?
कतिकति दिनमाराख्ने सरफ हुन्छकिनाई हजुर भन्दिन्नुस
Try garera herchhu lahile dherai satayako chha yasko hal pani hunchha ki aasha gareki chhu
यो दबाइ टमाटर र आलु मकै को फौजी किरा को लागी हुन्छ या हुदैन होला कृपया बताइ दिनु होला यदि सक्नु हुन्छ भने inbox मा हालिदिनु होला ल
Deepak sir backing soda kasto soda ho khane soda ho ki aru nai
Thankq sir
Sanu packet ma aune fulaune sodale hunxa ki hudaina sir
Khumrr kira ko lagi k garne hola sujab pau n sir
Good sir
साबुन प्रयोग गरिएको लाइ Organic भनिदैन कि ? Nepal organic standard अनुसार
Thanku sir
सेतो मसिनो भुसुना पनि येस्ले जान्छ सर जनकारी पाय आभारी हुनेथिय
राम्रो विषय, नराम्रो प्रस्तुतिकरण ।
Ghiraula ko botma dhusi lageko organic upachar k hola sir ?
Thank you
Sir ,kira nalage pani botma halna hunxha
सारै राम्रो जानकारी दिनु भयो धन्यबाद सबस्क्राइ पनि गरिहाले है।स्याम्फुले माटो खराब त हुदैन?
Namaste sar
Lun kun kiraharu lai niyantra garna sakinxa?
Seto dhusi kira marna lai ra kakri na lagne rato kira pani marxa ?
thank you
garib krisakko lagi atyant upyogi upaya sar
बेबासाइक रुपमा खेतीमा प्रयोग हुने चई सिकाउन परो सर।
🙏🏻👍
झुसिल्किरो पनि मार्न सकिन्छ कि सकिदैंन सर
NICE
Good
के यसले अनार लाई पनि जोगाउन मद्दत गर्छ वा अनार जोगाउन के गर्नु पर्ला ?जानकारी पाउं
केके किराहरु नाश्हुन्छन्त? लाई झुसुकिरा खुम्रेकिरा सबैलाई हुन्छत?
फसि मा लाग्ने रातो किरा लाई पनि काम गर्छ
good
जुन सुकै किरा पनि मर्छ त?
Khumre Kira marxa ra hajur?
यश को पर्योग गर्दा किरा मर्छ??
राम्रो सिकाउनु भो तर फर्सी गत्टा झर्छ के गन्रे हो सर
यो बिषादी दैनिक प्रयोग गर्ने होकि ?? कति दिनको अन्तरालमा प्रयोग गर्दा राम्रो ?? बताई दिनु पर्यो ।
yo query ko reply ta aayana ta! कति दिनको अन्तरालमा प्रयोग गर्दा राम्रो ?
@@Anmoldrishya खोई त दिनु भएन त
तपाइले भनेको बिसादि भेन्डि मा पर्योग गर्दा सबै मोर्यो
तेल ताेरिकाे हाे वा अरु तल पनि हुनछ।
👍️👍️👍️👍️❤️❤️❤️❤️
Yo spray pipe काह पाएन्छ
एग्रोभेटमा मिल्छ
केके किटाणु लाई काम मा आउछ।सर