सार्वजनिक खरिद गर्दा सोझै खरिद गर्ने तरिका (full part)
Vložit
- čas přidán 13. 08. 2023
- This is the recorded video of the PUBLIC SECTOR REFORM DIALOGUE on -"सोझै खरिद गर्ने तरिका" hosted by Subas Shiwakoti Blogspot.
This Event was conducted on 13/08/2023 (28/04/2080) Sunday at 8:000 PM to 9:00 PM
(Full Part)
Thank you sir for information and interested to join program
Thank you sir hjr for information ..
thank u so much sir
thanks sir
Thanks sir
🎉🎉🎉🎉🎉🎉
अझै यस्तै सेसनहरुको अपेक्षा छ सर
Prayogsala ko saman kharid ko lagi saman ko rate katai vetidaina kaha bata reference line hola?
बिधालमा दैनिक शैक्षिक सामग्रीह खरिद कसरी गर्ने ऐन अनुसार
खरिद नियम कै प्रक्रिया अपनाएर गर्ने।
यदी विधालयको लागि कुनै छुट्टै खरिद सम्वन्धी मार्गदर्शन वा खरिद विनियम छ भने सो आधारमा गर्न सकिन्छ।
- सोझै खरिद प्रक्रिया छोटै समएमा सक्दा गलत हुन्छ कि हुदैन (प्रक्रिया थालनी र सम्झौता केहि दिन मै सक्ने कागज बनाएर) समयको पावन्धिले गर्दा
- बोलपत्रमा सम्झौता पश्चात रहेको रकम बाट सोझै खरिद कति ओटा सम्म गर्न मिल्छ ? (जस्तै १ करोड को विनियोजित बजेटमा ७० लाखमा सम्झौता भएमा ) बाकि पैसाको एउटा १० लाख मुनिको मात्र सोझै खरिद गर्न मिल्छ कि ३ वटा १०-१० लाख को मिल्छ ?
- २० लाख को बजेट मा हाम्लाई चाहिने सामाग्री को लागत अनुमान बनाउदा १० लाख मुनि आएमा सोझै खरिद बाट गर्न के होला ?
Khusi laagayo
वडा वा गाउपालिकाले खरिद समिति गठन गर्न पाउछ कि पाउदैन सर यो ईस्पस्ट पारि दिय आभारि हुने थिय
गाउँपालिकाले त खरिद इकाई गठन गर्नु नै पर्छ। यदी गाउँपालिकाले खरिदका कार्यहरु गर्न वडालाई अख्तियारी वा अधिकार प्रत्यायोजन गरेको छ भने आफ्नो संरचनाको अवस्था हेरी वडामा पनि सोही अनुसारको खरिद इकाई गठन गर्न सकिन्छ।
mail id please. For query question.