Subas Shiwakoti
Subas Shiwakoti
  • 59
  • 37 891
वार्षिक बजेट तथा कार्यक्रम दस्तावेज र यसका विषयवस्तु
यो २०८१ जेठ २० गते भएको PFM Reform Dialogue को भिडियो हो।
यसमा कार्यान्वयनयोग्य वजेट हुन आवश्यक पर्ने व्यवहारिक विषयमा आधारित भई वार्षिक वजेट तथा कार्यक्रम दस्तावेजहरुको सम्वन्धमा छलफल भएको छ।
यसका विस्तृत विषय वस्तुहरु निम्न रहेका छन् :
_ वार्षिक वजेट कार्यक्रम र यसकव सार्वजनिक जिम्मेवारीका लागि रहने सम्वन्ध
_ वार्षिक वजेट तथा कार्यक्रम दस्तावेज र यी दस्तावेजको आवश्यकता
_ वजेटसँग सम्वन्ध राख्ने दस्तावेजमा समेटिने विषय वस्तु
_ वजेट क्रियाकलाप, यसको प्रकृति र व्यवस्थापनको तरिका
_ प्रभावकारी वजेट प्रणालीका लागि समेट्नुपर्ने विषय
यस कार्यक्रममा गैडाकोट नगरपालिका पूर्वीनवलपरासीका प्रमुख प्रशासकीय अधिकृत श्री झविन्द्र खनाल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका स्थानीय शासन विज्ञ श्री अर्जुन कुशवाहा र गैडाकोट नगरपालिका पूर्वीनवलपरासीका इञ्जिनियर श्री निरज टण्डन panalists को रुपमा रही आफ्ना विचारहरु राख्नु भएको छ।
zhlédnutí: 103

Video

आर्थिक वर्षको अन्त्य समयमा हुने आर्थिक दायित्व र व्यवस्थापनका विषयवस्तु
zhlédnutí 126Před 19 hodinami
यो २०८१ असार १६ गते आइतवार भएको PFM Reform Dialogue को भिडियो हो। यसमा आर्थिक वर्षको अन्त्य समयमा हुने आर्थिक दायित्व र व्यवस्थापनका विषयवस्तुसँग सम्वन्धित व्यवहारजन्य सन्दर्भमा आधारित छलफल समेटिएको छ। यसका अन्य विस्तृत विषयहरुमा आर्थिक व्यवस्थापन र यसको दायित्व, भूक्तानीका आधार, आर्थिक कार्यविधि कानून र प्रक्रियाको विषय, विगतका अनुभव, कार्यवोझ र यसको व्यवस्थापन, आर्थिक सवालमा समन्वय र सहकार्य,...
खरिद प्रक्रियामा e GP प्रयोग गर्दाका व्यवहारिक सवालहरु series 2
zhlédnutí 110Před 19 hodinami
यो २०८१ जेठ ६ गते भएको PFM Reform Dialogue को भिडियो हो। यसमा हामीले खरिद प्रक्रियामा e-GP प्रयोग गर्दाका व्यवहारिक सवालहरु अन्तर्गतमूलतः कार्यस्थलमा e-Bidding गर्दा आइपर्ने समस्या र सम्वोधनको तरिकामा आधारित भई यसका कानूनी आधार र कार्यान्वयन व्यवहार सम्वन्धमा सवाल केन्द्रीत छलफल गरेका छौं। यो श्रृखलामा हामीले व्यवहारमा देखिएका सवाल र अभ्यासकर्ताका कठिनाईमा आधारित प्रश्न केन्द्रित छलफल गरेका छौ।...
खरिद प्रक्रियामा e GP प्रयोग गर्दाका व्यवहारिक सवालहरु series 1
zhlédnutí 175Před 21 hodinou
यो २०८१ बैशा ३० गते आइतवार भएको PFM Sector Reform Dialogue को बहसको भिडियो हो। यसमा हामीले खरिद प्रक्रियामा e-GP प्रयोग गर्दाका व्यवहारिक सवालहरु अन्तर्गतमूलतः कार्यस्थलमा e-Bidding गर्दा आइपर्ने समस्या र सम्वोधनको तरिकामा आधारित भई यसका कानूनी आधार र कार्यान्वयन व्यवहार सम्वन्धमा सवाल केन्द्रीत छलफल गरेका छौं। यसमा प्यानलिष्टको रुपमा ङी सिकेन्द्र झा (IT Consultant and e-GP Expert) ले आफ्नो प्र...
रकमान्तरः आवश्यकता, भ्रम र वास्तविकता
zhlédnutí 183Před 21 hodinou
यो २०८१ असार ३० गते आइतवार भएको PFM Sector Reform Dialogue को बहसको भिडियो हो। यसमा हामीले रकमान्तरः के हो, के होइन?, रकमान्तर सम्वन्धी कानूनी आधार, रकमान्तरको आवश्यकता, रकमान्तर सम्वन्धमा रहेका भ्रम, रकमान्तर गर्नु अघी यकीन गर्नुपर्ने विषय रकमान्तर र वित्तीय जोखिमको सम्वन्ध एवं नियन्त्रणका आधारहरुका सम्वन्धमा सवाल केन्द्रीत छलफल गरेका छौं। यसमा पूर्व उपमहालेखा परीक्षक श्री बाबुराम गौतम सरको अव...
वित्तीय जोखिम fiduciary risk का सवाल --- भाग १
zhlédnutí 165Před 14 dny
यो २०८१ जेठ ६ गते आइतवार भएको बहसको भिडियो हो। यसमा हामीले वित्तीय जोखिम अन्तर्गत समेटिने विषय र सवाल, यसको महत्व, वित्तीय जोखिमका मुख्य सवाल र यसका क्षेत्र, अनि सवाल केन्द्रीत छलफल गरेका छौं। यसमा नेपाल सरकारका सहसचिव श्री पुरुषोत्तम शर्मा प्यानलिष्टको रुपमा रहनुभएको छ। अन्य सहभागी सर एवं म्याड्महरुका भनाई र प्रश्नहरु यसमा समेटिएका छन्।
सहकारी संस्थाहरुको खरिद व्यवस्थापन (सहकारितामा आधारित भई खरिदसँग सम्वन्धित कानूनका विषय समेत)
zhlédnutí 68Před 14 dny
यो २०८१ बैशा २३ गते आइतबार भएको बहसको भिडियो हो। यसमा हामीले निम्न विषमा केन्द्रीत भई छलफल गरेका छौंः - सार्वजनिक सरोकार र सार्वजनिक वित्तको विषय - नागरिकको लगानी र सहकारीको खर्चमा खरिद पारदर्शिता - सहकारी संस्थाहरुको खरिद व्यवस्थापन अभ्यास - कानूनी आधार - यसमा निहित सवाल - सहकारी संस्थाहरुको खरिद व्यवस्थापन प्रभावकारी गराउन सम्वोधन गर्नुपर्ने कानूनी र व्यवहारिक विषय यस वहसमा प्यानलिष्टको रुपमा...
बहुवर्षिय खरिद (Multi-Year Contract) र यसको तयारी सम्वन्धी विषयवस्तु
zhlédnutí 93Před 14 dny
यो २०८१ असार २३ गते आइतवार भएको PFM Reform Dialogue को भिडियो हो। यसमा हामीले बहुवर्षिय खरिद (Multi-Year Contract) र यसको तयारी सम्वन्धी विषयवस्तुमा छलफल गरेका छौ, जसमा अनिवार्य पालन गर्नुपर्ने आर्थिक एवं खरिद कानूनको विषय र व्यवहारजन्य सन्दर्भमा आधारित भइएको छ। यो बहसमा छलफल केन्द्रीत गरिएका मुख्य विषय यस प्रकार रहेका छन्: - बहुवर्षिय खरिद र यसका सवाल - बहुबर्षिय खरिद योजना र यसको खरिद निर्णयम...
सार्वजनिक खरिद गर्दा जनसहभागिताको अभिलेख राख्ने तरिका
zhlédnutí 120Před 28 dny
२०८१ बैशा १६ गते आइतवार भएको कार्यान्वयन तहका रहेका व्यवहारिक अभ्यासमा आधारित "सार्वजनिक खरिद गर्दा जनसहभागिताको अभिले राख्ने तरिका" सम्वन्धी छलफलको भिडियो हो यो। यस छलफल केन्द्रीत मुख्य विषय यस प्रकार रहेका छन् :- - सार्वजनिक खरिद कार्यमा जनसहभागिता हुने प्रावधान र तरिका - जनसहभागिताको विवरण राख्ने अभ्यास र यसका व्यवहारिक सवाल - सुधारका विषयहरु - श्रमिकको रोजगारीको सम्वन्धी सूचना राख्ने विषय र...
उपभोक्ता समिति मार्फत काम गराउन किन कर्मचारी डराउछन्?
zhlédnutí 245Před 28 dny
कार्यान्वयन तहका रहेका व्यवहारिक र अनुभवजन्य विषयमा आधारित यो बहस २०८१ बैशा २ गते आइतवार गरिएको हो। यो बहस मूलतः कार्यान्वयन तहका रहेका व्यवहारिक र अनुभवजन्य विषयमा आधारित रहेको छ। यसमा वित्तीय व्यवस्थापनका विज्ञ एवं परामर्शदाता श्री नवराज कोइराला र सबैला नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष श्री सरोज कुमार यादव Panelists को रुपमा रही आफ्ना विचारहरु राख्नुभएको छ। जसमा निम्न विषयमा विस्तृत छलफल भए...
परामर्श सेवा खरिदका लागि आवश्यक तयारीका विषयवस्तु
zhlédnutí 303Před 28 dny
रु. २० ला भन्दा कम लागत भएको परामर्श सेवा खरिदका विषयमा केन्द्रीत यो भिडियो PFM Reform Dialogue अन्तर्गत २०८१ असार ९ गते भएको छलफलको हो। यसमा रहेका छलफल केन्द्रीत मुख्य विषयहरु यस प्रकार छन्: - रु २० ला भन्दा कम लागत भएको परामर्श सेवा खरिदका लागि आवश्यक प्रक्रिया - यसका लागि आवश्यक कागजात - यस सम्वन्धी निर्णयको विषयवस्तु - यस सम्वन्धी प्रतिस्पर्धी प्रावधानको व्यवस्थापन कसरी? - कागजातमा रहेका अस...
सार्वजनिक क्षेत्रको वित्तीय क्रियाकलापको रोजगारी सिर्जनामा कसरी योगदान हुन्छ
zhlédnutí 127Před měsícem
सार्वजनिक क्षेत्रको वित्तीय क्रियाकलापको रोजगारी सिर्जनामा कसरी योगदान हुन्छ
स्वदेशी वस्तु खरिदका लागि भएका प्रावधान र यसको अवस्था (आर्थिक विषयमा टिप्पणीको असर सम्वन्धमा समेत)
zhlédnutí 398Před 3 měsíci
स्वदेशी वस्तु खरिदका लागि भएका प्रावधान र यसको अवस्था (आर्थिक विषयमा टिप्पणीको असर सम्वन्धमा समेत)
आर्थिक र खरिदका विषयमा टिप्पणी एवं निर्णय लेखनका सवाल
zhlédnutí 857Před 4 měsíci
आर्थिक र खरिदका विषयमा टिप्पणी एवं निर्णय लेखनका सवाल
Local PFM Issues Related (स्थानीय वित्त व्यवस्थापनका सवालहरु)
zhlédnutí 506Před 4 měsíci
Local PFM Issues Related (स्थानीय वित्त व्यवस्थापनका सवालहरु)
खरिद नियमावलीको १३औं संशोधनका प्रावधान र प्रभाव
zhlédnutí 1,4KPřed 4 měsíci
खरिद नियमावलीको १३औं संशोधनका प्रावधान र प्रभाव
घरजग्गा भाडामा लिने सम्वन्धी
zhlédnutí 384Před 4 měsíci
घरजग्गा भाडामा लिने सम्वन्धी
खरिद कार्यमा म्याद थप सम्वन्धी विषय (Extention of Time related)
zhlédnutí 636Před 5 měsíci
खरिद कार्यमा म्याद थप सम्वन्धी विषय (Extention of Time related)
बोलपत्र पेश गर्दा आवश्यक वित्तीय सूचना राख्ने तरिका: यसको लागि ढाँचा र सूचनाका श्रोत सम्वन्धी सवाल
zhlédnutí 500Před 5 měsíci
बोलपत्र पेश गर्दा आवश्यक वित्तीय सूचना राख्ने तरिका: यसको लागि ढाँचा र सूचनाका श्रोत सम्वन्धी सवाल
बोलपत्रदाताको अनुभव (Experience) निर्धारणको तरिका: यसको लागि कानूनी प्रवन्ध र व्यवस्थापनका सवाल
zhlédnutí 548Před 5 měsíci
बोलपत्रदाताको अनुभव (Experience) निर्धारणको तरिका: यसको लागि कानूनी प्रवन्ध र व्यवस्थापनका सवाल
Pre bid meeting related (प्रि-बिड मिटिङ्ग र यसको व्यवस्थापन सम्वन्धी)
zhlédnutí 357Před 5 měsíci
Pre bid meeting related (प्रि-बिड मिटिङ्ग र यसको व्यवस्थापन सम्वन्धी)
आपूर्तिकर्ता संस्था मार्फत श्रमिक सेवा खरिदका विषय
zhlédnutí 218Před 5 měsíci
आपूर्तिकर्ता संस्था मार्फत श्रमिक सेवा खरिदका विषय
आय ठेक्का सम्वन्धी खरिदका विषय
zhlédnutí 320Před 6 měsíci
आय ठेक्का सम्वन्धी खरिदका विषय
सार्वजनिक खरिद सुधारका विषय (Public Procurement Reform Issues)
zhlédnutí 901Před 6 měsíci
सार्वजनिक खरिद सुधारका विषय (Public Procurement Reform Issues)
परामर्श सेवा खरिदका लागि मूल्याङ्कनका आधार निर्धारण (derermining evaluation criteria)
zhlédnutí 305Před 6 měsíci
परामर्श सेवा खरिदका लागि मूल्याङ्कनका आधार निर्धारण (derermining evaluation criteria)
NGO Procurement and its issues (गैरसरकारी संस्था र खरिदः तरिका र सवाल)
zhlédnutí 237Před 6 měsíci
NGO Procurement and its issues (गैरसरकारी संस्था र खरिदः तरिका र सवाल)
Impact of Ethics in Procurement Management (खरिदमा आचरण सम्वन्धी प्रावधानको प्रभाव)
zhlédnutí 195Před 7 měsíci
Impact of Ethics in Procurement Management (खरिदमा आचरण सम्वन्धी प्रावधानको प्रभाव)
How to match Government and Development Partner's Procurement Process
zhlédnutí 173Před 7 měsíci
How to match Government and Development Partner's Procurement Process
सार्वजनिक खरिदमा क्याटलग सपिङ्ग (Catalogue Shopping)
zhlédnutí 698Před 7 měsíci
सार्वजनिक खरिदमा क्याटलग सपिङ्ग (Catalogue Shopping)
परामर्श सेवाका लागि कार्यशर्तगत विवरण कसरी तयार गर्ने? (ToR Preparation for consultancy services)
zhlédnutí 679Před 8 měsíci
परामर्श सेवाका लागि कार्यशर्तगत विवरण कसरी तयार गर्ने? (ToR Preparation for consultancy services)

Komentáře

  • @narayankandel-c9q
    @narayankandel-c9q Před 4 dny

    Thank you sir for information and interested to join program

  • @shivakunwar7767
    @shivakunwar7767 Před 5 dny

    ❤️🙏

  • @pankajajoshi1380
    @pankajajoshi1380 Před 5 dny

    सर नमस्कार, हजुरकाे मेहनत धेरै लाई फाइदामूलक छ । धेरै धन्यवाद and salute 🙏

  • @sumanrai8810
    @sumanrai8810 Před 7 dny

  • @pratibhaneupane9198

    Sir..karyalaya pramukh le naya arthik barsha bata k k kaam kum bela gardai januparxa tsko video bsnaunus na

  • @shivanathtripathee8191

    सेवा करार बाट करार मा लैजान मिल्छ कि मिल्दैन।भनेर बुझ्न चाहन्छु

  • @birendrashahi123
    @birendrashahi123 Před 9 dny

    Variation order KO barema Pani episode garnu paryo

  • @bharatghimire21
    @bharatghimire21 Před 14 dny

    सर, सार्वजनिक बिद्यालयमा हुने खरिद सम्बन्धी भिडियो पनि आए आभारी हुनेथिएँ

  • @tilakrajbogati8255
    @tilakrajbogati8255 Před 15 dny

    😊😊😊

  • @naveenpaudel1
    @naveenpaudel1 Před 19 dny

    सर उपभोक्ता समिति मार्फत कसरी काम गराउने भनेर अघिल्लो श्रृखलाको भिडियो भेटाउन सकिएन । कृपया अपलोड गरिदिनुहु सादर अनुरोध छ ।

  • @anuppuri6802
    @anuppuri6802 Před 27 dny

    उत्कृष्ठ

  • @laxukhanal4904
    @laxukhanal4904 Před měsícem

    परामर्श सेवा खरिदका लागि अबश्यक तयारिका बिषयबस्तु त आएन नि सर यता!

  • @mahanrajoli
    @mahanrajoli Před měsícem

    best ideas for us . thak you sir, sir hjr ko cell number , could you send me

  • @naveenpaudel1
    @naveenpaudel1 Před měsícem

    Sir please upload all your series videos... thank you

  • @naveenpaudel1
    @naveenpaudel1 Před měsícem

    I need more videos about Upbhokta Samiti sir, please. do upload.

  • @passenger5745
    @passenger5745 Před 2 měsíci

    sir tyo excel sheet share garna milchhh ki nai?

  • @watchnepal4655
    @watchnepal4655 Před 2 měsíci

    Thank you so much sir ... variation order .. ko baarema pani video banai dinu paryo

  • @krishnaadhikari3489
    @krishnaadhikari3489 Před 3 měsíci

  • @krishnaadhikari3489
    @krishnaadhikari3489 Před 3 měsíci

    दरवन्दी वाहिरकाे सेवा करारकाे पैसा कसरी,कहाँबाट लिने??

    • @subasshiwakoti9047
      @subasshiwakoti9047 Před 3 měsíci

      रसेवा करार गर्नुपूर्व आधार र वजेटको सुनिश्चित हुनुपर्छ। यस्तो आधारः १ स्वीकृत दरवन्दी २ स्वीकृत वजेट कार्यक्रम अनुसार परियोजना कार्यन्वयनका लागि खरिद प्रक्रिया

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 Před 3 měsíci

    सरल र प्रभावकारी।

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 Před 3 měsíci

    राम्रो लाग्यो।

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 Před 3 měsíci

    राम्रो छ।

  • @ashokprasadshah
    @ashokprasadshah Před 3 měsíci

    Thanks sir

  • @lalitroka6067
    @lalitroka6067 Před 4 měsíci

    हामी जस्ता नयाँ कर्मचारीका लागि सरले सुरु गर्नु भएको कार्य अत्यन्तै स्रहानिय छ ! हार्दिक नमन सर हजुर 🙏🙏🙏 अझै यस्तै समसामयिक विषयमा भिडियोको अपेक्षा सहित 🙏🙏

  • @user-dw2uk2jf8b
    @user-dw2uk2jf8b Před 4 měsíci

    अहिले view कम भएपनि इन्टरनेटमा सदाको निम्ति अभिलेखीकरण भएको छ ... सत्प्रयास लाइ निरन्तरता दिइरहनुहोला. आभार.

  • @binodbhattarai4798
    @binodbhattarai4798 Před 4 měsíci

    ज्ञानवर्द्धक

  • @user-os3sf4bm1v
    @user-os3sf4bm1v Před 4 měsíci

    Thank you sir hjr for information ..

  • @shyamuday3590
    @shyamuday3590 Před 4 měsíci

    ❤❤❤❤❤🎉🎉🎉

  • @sarojkarn780
    @sarojkarn780 Před 4 měsíci

    Thank you sir

  • @Krishna-ec9er
    @Krishna-ec9er Před 4 měsíci

    Ramro video❤

  • @bhairabshrestha7006
    @bhairabshrestha7006 Před 4 měsíci

    🎉🎉🎉🎉🎉🎉🎉

  • @lalitroka6067
    @lalitroka6067 Před 4 měsíci

    🙏🙏

  • @bivektimilsina8194
    @bivektimilsina8194 Před 5 měsíci

    🙏❤️

  • @lawkakura
    @lawkakura Před 5 měsíci

    thank you sir..

  • @netrasubedi2485
    @netrasubedi2485 Před 5 měsíci

    उपयोगी सम्वाद सामग्री ।

  • @anilshrestha7802
    @anilshrestha7802 Před 5 měsíci

    सर नमस्ते हजुर । हजुरको प्रत्येक एपिसोड हेर्दा एकदमै प्रभावकारी भएको छ । अब हजुरले बोलपत्र कागजात कसरी बनाउने, त्यसमा रहने बुँदाहरूको व्याख्याहरू सहितको विभिन्न चरणबद्ध भिडियो बनाउनुभए ज्यादै आभारी हुने थिए । धन्यवाद सर ।

  • @sitakc5459
    @sitakc5459 Před 5 měsíci

    Khusi laagayo

  • @bhairabshrestha7006
    @bhairabshrestha7006 Před 5 měsíci

    🎉🎉🎉🎉🎉

  • @bhairabshrestha7006
    @bhairabshrestha7006 Před 5 měsíci

    🎉🎉🎉🎉🎉🎉

  • @computersewa9
    @computersewa9 Před 5 měsíci

    Sir bolpatra ma Online bids kasari halne

  • @tulasipokhrel7982
    @tulasipokhrel7982 Před 5 měsíci

    गुरु नमस्कार 🙏🙏 धेरै सहयोगी भएको छ हामिलाई यि यस्ता भिडियोहरुले

  • @tulasipokhrel7982
    @tulasipokhrel7982 Před 5 měsíci

    सर नमस्कार। हजुरले ह्यान्स आउट पनि उपलब्ध गराई दिनुपर्यो

  • @sandipthapa99
    @sandipthapa99 Před 5 měsíci

    Prayogsala ko saman kharid ko lagi saman ko rate katai vetidaina kaha bata reference line hola?

  • @lawkakura
    @lawkakura Před 6 měsíci

    कर्मचारी सेवा करार प्रक्रियामा परिक्षाको सम्बन्धमा कहिँ कुरा आएन नी सर ?

  • @lalitroka6067
    @lalitroka6067 Před 6 měsíci

    🙏🙏🙏

  • @pankajajoshi1380
    @pankajajoshi1380 Před 6 měsíci

    It's great initiative Sir

  • @pramodkumartripathi2699
    @pramodkumartripathi2699 Před 6 měsíci

    २ करोड भन्दा माथिको ठेक्का मा L O I जारी गरेपछि second lowest bidder le 1 st lowest bidder विरुद्ध कागजात सही न भएको भनी उजुरी दिएपछि के गर्ने होला सर।कसरी अगाडि बढ्ने सर

  • @ramkumarkhadka8132
    @ramkumarkhadka8132 Před 6 měsíci

    साविक जिविसमा कार्यरत सर प्यानलिष्टका रुपमा रहनु भएको रहेछ खुशि लाग्यो ।

  • @pramodkumartripathi2699
    @pramodkumartripathi2699 Před 6 měsíci

    २ करोड भन्दा माथिको ठेक्का मा L O I जारी गरेपछि second lowest bidder le 1 st lowest bidder विरुद्ध कागजात सही न भएको भनी उजुरी दिएपछि के गर्ने होला सर।कसरी अगाडि बढ्ने ।