रकमान्तरः आवश्यकता, भ्रम र वास्तविकता

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • यो २०८१ असार ३० गते आइतवार भएको PFM Sector Reform Dialogue को बहसको भिडियो हो।
    यसमा हामीले रकमान्तरः के हो, के होइन?, रकमान्तर सम्वन्धी कानूनी आधार, रकमान्तरको आवश्यकता, रकमान्तर सम्वन्धमा रहेका भ्रम, रकमान्तर गर्नु अघी यकीन गर्नुपर्ने विषय
    रकमान्तर र वित्तीय जोखिमको सम्वन्ध एवं नियन्त्रणका आधारहरुका सम्वन्धमा सवाल केन्द्रीत छलफल गरेका छौं।
    यसमा पूर्व उपमहालेखा परीक्षक श्री बाबुराम गौतम सरको अवलोकन भनाई र सहभागीहरुका प्रश्नहरुमा आधारित विषयवस्तुहरुलाई वर्तमान सन्दर्भको व्यवहारहरु प्रस्तुत गरिएकोछ। यी व्यवहारहरु कानूनको कसीमा रहनुपर्ने गोरेटो यहाँ स्पष्टसँग प्रस्तुत भएको छ।

Komentáře • 2

  • @pankajajoshi1380
    @pankajajoshi1380 Před měsícem

    सर नमस्कार, हजुरकाे मेहनत धेरै लाई फाइदामूलक छ । धेरै धन्यवाद and salute 🙏

  • @birendrashahi123
    @birendrashahi123 Před měsícem +1

    Variation order KO barema Pani episode garnu paryo