सार्वजनिक खरिद सुधारका विषय (Public Procurement Reform Issues)
Vložit
- čas přidán 14. 01. 2024
- मिति २०८० पुष २९ गते आइतवार बेलुकी ७:३० देखि ८:३० सम्म भएको PFM Dialogue अन्तर्गत "सार्वजनिक खरिद सुधारका विषय (Public Procurement Reform Issues)" विषयको बहसको भिडियो हो यो।
यस बहसमा प्यानलिष्टको रुपमा नेपाल सरकारका पूर्वसचिव एवं लेखक/गीतकार डा. दामोदर रेग्मी, पूर्व नगरप्रमुख (Ex.-Mayor) सोम मिश्र र पत्रकार श्री रञ्जीत तामाङ्ग रहनुभएकोछ। उहाँहरुले यस सवालमा आफ्ना विचारहरु राख्नुभएको छ।
प्रक्रियागत सरलीकरण, क्षमता विकास, एकिकृत खरिद व्यवस्थापन एवं सहजीकरण केन्द् जस्ता विषय तत्कालका मुख्य सुधारका क्षेत्रहरु भनी यहाँ पहिचान गरिएको छ।
It's great initiative Sir
Thanks for great vdo
🙏🙏🙏
Thank you so much sir ... variation order .. ko baarema pani video banai dinu paryo
सर सबै भिडियो लगाउनुपर्यो ।
सबै भिडियोहरु यहाँ छन्।
२ करोड भन्दा माथिको ठेक्का मा L O I जारी गरेपछि second lowest bidder le 1 st lowest bidder विरुद्ध कागजात सही न भएको भनी उजुरी दिएपछि के गर्ने होला सर।कसरी अगाडि बढ्ने ।
Sarbajanik sewa karyalaya ko sthapana vaxa ya xaina?
अहिलेसम्म छैन ।