खरिद नियमावलीको १३औं संशोधनका प्रावधान र प्रभाव

Sdílet
Vložit
  • čas přidán 28. 07. 2024
  • यो मिति २०८०फागून २७ गते भएको "खरिद नियमावलीको १३औं संशोधनः प्रावधान, प्रभाव र ध्यानदिनुपर्ने विषयहरु" विषयको बहसको भिडियो हो। यसमा अवलोकनकर्ताको रुपमा रही बागमती प्रदेशका प्रदेश लेखा नियन्त्रक हरि प्रसाद उपाध्यायले आफ्ना विचार राख्नुभएको छ।
    यस बहसमा मूलतः निम्न विषय केन्द्रीत रहेको छः
    - खरिद नियमावलीमा संशोधन भएका विषय
    - संशोधनले पार्ने प्रभाव
    - व्यवहारमा आइपर्ने वा आइपरेका समस्याहरु
    - यस संशोधन अनुसार
    o सार्वजनिक निकायका लागि अवसर
    o व्यावसायीका लागि अवसर
    - यस पछिका संभावित चुनौति
    - यसको सुधारका लागि व्यवहारमा गर्नुपर्ने विषय एवं सार्वजनिक खरिद व्यवहारमा पूर्वानुमानयोग्य (predictability) प्रावधानको आवश्यकता।

Komentáře • 4