SLC को फण्डा- बिद्यार्थीलाई डण्डा ! शिक्षक कर्मचारीको कडा सेटीङ !अचम्म: +2 पास बिद्यार्थी नै SLC फेल

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Gandaki Chhadke Ep 172
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Komentáře • 1,6K

  • @subashpariyar6273
    @subashpariyar6273 Před 2 lety +92

    यसमा सिदै बिधालय को कमजोरी छ । प्रमाण पत्र जसरी पनि दिन पर्छ अर्काको भबिस्य माथी खेलबाड हुन भएन। धन्यवाद ।

    • @sujanwosti3961
      @sujanwosti3961 Před 2 lety +1

      Aba k uako two years ko time back din sakxau hummm free ma padaine matra hoin ni🤬🤬🤬🤬🤬🤬🤬🤬

  • @sitapoudel2763
    @sitapoudel2763 Před 2 lety +8

    भगवानको आशिर्वाद मिलोस् अपिल भाई हजुरलाई🙏हजुरको कार्यक्रम सधैं हेर्न पाइयोस् हजुरलाई सल्युुट छ 🙏

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 Před 2 lety +147

    कति लाजमर्दाे समाचार सुन्न पाईयाे। दुई बर्ष सम्म पढेर परिक्षामा पास भैसकेपछी सर्टिफिकेट लिन जाँदा दस कक्षा पास भएकाे छैन भन्दा इ नानुकाे मनमा के भएकाे हाेला!दाेषीलाई कडा कार्वाही तथा पिडीतलाई क्षतिपुर्ती दिनै पर्दछ।

    • @santoshthapa3824
      @santoshthapa3824 Před 2 lety +4

      Nepal ho kati laj mardo hamro school pardhapak ha ha kada karbahi garnu parxa apil sir dherai dherai dhanyabat khusee lagyo khusee lagyo

    • @lava14zone15
      @lava14zone15 Před 2 lety

      Sayad ini haru ko chhori vayako vaya thaha hunthiyo...

    • @nareshmahar4844
      @nareshmahar4844 Před 2 lety

      T

    • @gomabista9819
      @gomabista9819 Před 2 lety

      म त भन्छु सरासर गल्ती यो केटी र उनका बाबा ममि सबैको हो किन भने जब कि छोरी SLC पास भएको छैन भने 11 मा किन भर्ना गर्नु बेइज्जत

    • @gokulthapa7407
      @gokulthapa7407 Před 2 lety

      त्यो ठाउमा म भएको भए मारेर जेल जान्थे साला अरुको जीवन सित खेल्ने शिक्षक चोर रैछ

  • @gyaljulama617
    @gyaljulama617 Před 2 lety +4

    साच्चै नै हजुरको कार्य सर्हानिय छ 🙏🙏🙏🙏सफलताको शुभकामना सर

  • @bijaygurung9697
    @bijaygurung9697 Před 2 lety +373

    तपाईं स्वास्थलाभ भई फेरि कार्यक्रम सन्चालनमा फर्किनु भएकोमा धेरै खुसी लाग्यो अपिल सर 🙏

    • @nebikagurung8078
      @nebikagurung8078 Před 2 lety +3

      🙏🙏

    • @aarjantamang1712
      @aarjantamang1712 Před 2 lety +2

      Teacher puraii xhyapmaa ho ki😁🤣🤣🤣

    • @vlonjethaa7893
      @vlonjethaa7893 Před 2 lety

      पल शाह को बारेमा पनि भिडियो बनाउनु पर्यो अपिल सर

    • @purna9915
      @purna9915 Před 2 lety

      @@nebikagurung8078 🥺

    • @alishabhandari1730
      @alishabhandari1730 Před 2 lety +1

      धेरै दिन पछी आउनु भयो खुसिलागो

  • @sanovaeestng9852
    @sanovaeestng9852 Před 2 lety +33

    जसु फेल भएपछि पुन पढ्नका लागि फम भर्छ तर फम सरकाे लापरबाही काे कारण सम्बन्धित ठाउँमा नपुगि स्कुलको घर्रामै रहेकाे बुझियाे त्यसपछि सरले आफ्नो गल्ती लुकाउन लाई गरेको गैरकानुनी याेजना नै समस्याको जड देखे मैले चाहिँ।

    • @menukakc6939
      @menukakc6939 Před 2 lety +2

      100%यहि नै हो

    • @shantakc6757
      @shantakc6757 Před 2 lety +1

      100%

    • @harinarayanbhuju690
      @harinarayanbhuju690 Před 2 lety +1

      बिध्यार्थी स्कुल प्रशासन संग समस्याको समाघान भइसकेपछि मात्र अरु बिषय ११ कछ्या पढ्नुपर्ने कुरामा सरको फकाइमा बाट समस्या अर्को जन्म भयो।

    • @subashsunam4919
      @subashsunam4919 Před 2 lety

      Right

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +132

    धेरैमा देखियो अपिल सरको आवाज आज सुन्दा पाउँदा खुशी लाग्यो साथै सफलता को शुभकामना।

  • @chandrashahi9046
    @chandrashahi9046 Před 2 lety +3

    धन्यवाद अपिल ज्यु,मिडिया काे माध्यम बाट समाजलाइ जागरुक बनाउने उद्देश्य लाई नमन।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn Před 2 lety +190

    अपिल सर स्वास्थ्य लाभ को कामना तपाईं यो देश को लागि हजारौ दिन बाच्नु प्रछ सर

  • @hamropipaldharagulminepal3528

    अपिल सर नमस्कार हजुर को स्वास्थ्य लाभ को कामना यो बिषय मा मिलिमतो छ बिचरा

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před 2 lety +57

    झन्दै चार पाच हप्ताको लामो पर्खाई पछि अपिल सरको कार्यक्रम हेर्न पाईयो खुशि लाग्यो।❤

  • @milan2668
    @milan2668 Před 2 lety +4

    भ्रष्टाचार नेता र भ्रष्टाचार सरकारी कर्मचारी ले डुबाय हाम्रो देश 😡
    सिघ्र सुवास्थी को सुभ कामना अपिल सर्🙏🙏

  • @amitpulami9033
    @amitpulami9033 Před 2 lety +240

    नमस्कार अपिल सर।🙏हजुरको पत्रकारिता गर्ने शैली सारै राम्रो लाग्छ।निष्पक्ष तरिका बाट घटनाको उजागर गर्नुहुन्छ।अझै सफलताको अग्रिम शुभकामना सर।🙏🇳🇵

  • @buddhisagar5778
    @buddhisagar5778 Před 2 lety

    आदरणीय अपिल त्रिपाटि दाई हजुर प्रति म उच्च सम्मान सेलुट गर्दछु॥

  • @sunilpant3763
    @sunilpant3763 Před 2 lety +94

    यदि विद्यार्थीले गर्न सक्छ भने किन त्यो २ विषयको पछि लाग्नु । नेपालको शिक्षामा परीवर्तन चाहिएको छ ।

  • @vgtnepal2422
    @vgtnepal2422 Před 2 lety +2

    अपील सर तपाईंलाई सस्टेको कामना गर्दछु तपाईं जस्तो युवा पत्रकार यों देशलाई अतेन्तै जरुरी छ

  • @maniramsubedi5179
    @maniramsubedi5179 Před 2 lety +266

    धेरै दिन पछि अपिल जि को कार्यक्रम हेर्न पाइयो खुशी लायो सलुट छ अपिल जि ।।

  • @umeshsunar1473
    @umeshsunar1473 Před 2 lety +2

    धन्यवाद अपिल सर तथ्य सत्य छानविन होस र दोसि र किते काम गर्ने लाई हदै सम्म को कारबाहि होस

  • @user-vo2dm9zo7b
    @user-vo2dm9zo7b Před 2 lety +80

    sir हजुरको स्वास्थे-लाभको कामना गर्छु चाडै नै तन्दरुस्त हुनु है सबैको जन पिर्य पत्रकार अपील दाजु 🙏🙏🙏🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Před 2 lety +49

    १०० तोपको सलामि अपिल सर,🙏🇳🇵तपाईं रास्ट्रको गौरव हुनुहुन्छ🇳🇵🇳🇵तपाईं अब प्रदेशमा हैना नेपाल अधिराज्यको केन्द्रमा रहेर हजुरको यो आवाज अझै बुलन्द गर्नुपर्छ सर।।।🇳🇵🇳🇵🇳🇵जय अपील सर्🙏🙏❤️❤️

    • @omsssabunudhog6481
      @omsssabunudhog6481 Před 2 lety

      त्यो बिद्यार्थी को यस इ ई को ग्रेड बिर्धिको लागि भरेको फम किन माथी पथाइएन त्यो गल्ती बिध्यालयको कमजोरी हो

  • @surendrakc7183
    @surendrakc7183 Před 2 lety +1

    अपिल जि हजुरको कार्यक्रम न आउँदा youtube नै हेर्न खल्लो लाग्छ हजुर जस्तो पत्रकार को देशलाइ नै खाचो छ अनि हजुरलाइ स्वास्थ लाभको कामना !

  • @lekhnathmppk
    @lekhnathmppk Před 2 lety +41

    स्वस्थ लाभ काे कामना गर्दछु अपील सर् ❤️❤️❤️❤️

  • @kultandan4548
    @kultandan4548 Před 2 lety

    अपिल सर धेरै धेरै धन्यवाद you doing great job keep it up

  • @kamalkumai7114
    @kamalkumai7114 Před 2 lety +38

    अपिल सर हजुरलाई शिघ्र स्वास्थ लाभको कामना छ ।

  • @sonamcep7620
    @sonamcep7620 Před 2 lety +2

    यस्ता यस्ता बिगृतीहरु लाई जरो देखिनै उखालेर समाप्त गर्नु पर्छ अपिल सर तपाईंको मिडिया मार्फत! किनभने विधालय जस्तो अति गरिमामय सस्था बाट यस्तो घिन लाग्दो कार्य भएको मा एकदमै दु:खदय विषय हो! अब आउने दिन हरुमा विद्यार्थी अनि अभिभावकले महत्त्वपूर्ण ध्यान दिनु पर्ने कुरा छ! कुनै पनि शिक्षा लाई ख्याल ठट्टा लिनु हुदैन र समयलाई ध्यान नदिना दु:ख पाइदो रहेछ भने यो कार्यक्रम ले बुझाएको छ! सबै जना सचेत हुनु जरुरी सूचना छ!

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +40

    अोख्खो धेरै दिनपछि अपिल त्रिपाठी सरलाई झन कडा रूपमा देख्न पाउँदा खुशी लाग्यो गाईज 🙏

  • @padambist5432
    @padambist5432 Před 2 lety +5

    अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है

  • @Om73823
    @Om73823 Před 2 lety +48

    स्वास्थ्य लाभको शुभकामन अपिल सर खुशी लाग्यो सलुट
    छ हजुरको कामलाई🙏👍

  • @parkashbc3351
    @parkashbc3351 Před 2 lety

    पहिला त स्वास्थ लाभको कामना छ अपिल सर लाई यी सबै क्षिक्षाक लाई कारबाहि हुनुपर्छ

  • @AoneMediaTv
    @AoneMediaTv Před 2 lety +16

    अपिल सरको पर्खाइमा बसेको महिना दिन भयो आज बल्ल हेर्न पाइयो यस्ता दलाल भ्रष्टाचारी ठगको पत्तासाफ गर्नु पर्छ अपिल सर शुभकामना

    • @camera6777
      @camera6777 Před 2 lety

      Aone media सर मेनपावर दलाल लाई नछोड्नु तपाईं पनि शुभकामना हजुर लाई

  • @baltamang9038
    @baltamang9038 Před 2 lety +1

    अपील त्रिपाठी भाईलाई सु स्वस्थ्य लाभको कामना।।
    यिनीहरूलाई कडा सजाय दिलाउनु होला।।

  • @mailobabuji6114
    @mailobabuji6114 Před 2 lety +44

    अपिल सर? हजुरको प्रोग्राम देख्न नपाउदा शून्य लागेको थियो , आज देख्न पाइयो खुसी लाग्यो ❤️🙏

    • @sheelagm1651
      @sheelagm1651 Před 2 lety +1

      SEE file bhayra Pani 11 joine hune KO Pani Galti dekhiyo

  • @extramindedskm5052
    @extramindedskm5052 Před 2 lety +10

    देश को अवस्था यति सम्म नाजुक छ, विश्व कसरी चलेको छ, हाम्रा नेपाली हरु एउटा गरिब ले दुख गरेर संघर्ष गरेर आफ्नु खुट्टामा उभिने को पछि पर्छन , हे सरकार , नैतिकता सामाजिक र समुदायिक बिषयमा पाठ्यक्रम गराउनु पर्छ, हरेक बिद्यालयका कक्षा कक्षामा कानुन , बैज्ञानिक , सृजनामुलक शिक्षा साथै आत्मा निर्भरता हुने गरि कक्षा 1 बाट शिक्षा दिने , गलत र सहि एउटा बिधालय बाटै सिकाउनु पर्ने , एक जुट कसरी हुने , एउटा नेपाली हो, यहाँ कुनै जात र धर्म छैन , हामी एउटै फुलको माला हौ , यस्ता शिक्षा कस्ले दिने ???.... र अर्को कुरा राजनीतिक मा झिर्न लाइसेन्स चाहिने जस्ले 3 डिग्री गरेको हुनु पर्ने, पाठ्यक्रम मै राजनीतिक बनाउनु पर्ने , हरेक भाषा भाषीमा पोक्त र दक्ष लाई मात्र राजनीतिक गर्न र कानुन बिद हुन अधिकार हुने ब्यवस्थापन गरिनु पर्छ, अब को 20 बर्ष मा बल्ल देश ले मुहार हल्का फेर्न सक्छ नत्र यी सबै चोर हुन ।।। कसैले केही गर्न सक्दैन ।।। 5/8 कक्षा पढेकाले देश र राजनीति बुझेको छैन , बुझ्दैन, प्लिज अब को भाबी पुस्ता हेर्ने हो भने , हामी आजै बाट सुरु गरुम सरकार , जनता थाकी सके , भोलि चाइना ले लान्छ कि अमेरिका या इन्डियन हुनु पर्छ हामी नेपालि , एक जुट नभए।।।
    अर्को मुख्य कुरा नेपालीको समाज समुदाय किन पछि पर्यो त?
    हाम्रो समाज मा जाड रक्सी खुले आम जुवा तास र घुस पेस ले देश खरानी भको छ , मिले महत्त्व ब्यक्ति ब्यक्ति, घर घर अनि समुदाय नभएर हो ,
    खुल्ले आम जाड रक्सी खान र बेच्न गाउँ गाउँ बाट बन्द गर्नु पर्छ, गाउँ घर मा पाहिने लोकल रक्सी को मुहान , मठ्ठा हो जस्ले नसा दिन्छ । यस्लाई बेच बिखन गर्न कडा भन्दा कडा नियम लगाउनु पर्छ ,बन्द गर्नु पर्छ , बिदेश बाट आउने रक्सी को प्रयोग नै गर्नु हुन्न , एउटा जिल्ला मा एउटा सहर मा 1/2 वटा भन्दा बढि बिना लाइसेन्स डिलर राख्न न पाइने , त्यो लाइसेन्स को लागि मिनिमनम 50 लाख भन्दा बढि खर्च हुने , यसो गरे ठाउँ ठाउँ मा लुकि छिपी खोलिएका बेस्या लय र इलिगल होटेल हरु , 3 महिना मै साफ हुन्छन , मादक पदार्थ सेवनमा कमि आउँने छ , देश ले नया मुहार फेर्ने छ , ।।
    बिद्यालयको पाठ्यक्रममा नै हरेक बिषय , जस्तै कृषि , शिक्षा , कम्प्यूटर , भुगोल ,राजनीतिक, कानुन , वातावरण , र अनिवार्य सामाजिक, नैतिक, सामुदायिक जस्ता बिषयहरु अग्रेजी मै बनाउनु पर्ने , जस्ले गर्दा अरु समुदाय सग पनि कसरी मिलेर बस्ने ?? साथ सपोर्ट कसरी गर्ने ?? भन्ने कुरा सानै बाट थाह होस , धर्म र जातियताको अन्त्य गरियोस , हामी नेपाली हौ , नेपाली एक हौ , एउटै फुल को माला बनौ ,
    मेरो मुख्य बुदाहरु:-
    १. राजनीति कर्मी बन्न न्यूनतम ३ डिग्री चाहिने।
    २. जाड रक्सी खुले आम बेच्न नपाइने ।
    ३. जाड रक्सि एउटा जिल्लाको 1/2 ठाउँ बेच्ने डिलर खोले पनि 50 लाख भन्दा बढी को धरौटी र सरकार लाई बुझाएर मात्र सुरु गर्ने ।
    ४. घुस खाने लाई तुरुन्त राजिनामा दिन लगाएर ३ पुस्ता सरकारी नोकरी नपाउने ब्यवस्था गराउने
    ५. अग्रेजी माध्यम बाटै पढाइ हुनु पर्ने तर कक्षा ५ बाट- को राजनीतिकर्मी? को कानुनकर्मी? , को शिक्षणकर्मी बन्ने , आफ्नु आफ्नु बिषय लिएर पढ्न पाउने तर अनिवार्य बिषय , नैतिक र सामाजिक र सामुदायिक हुनु पर्ने जस्ले बच्चा हरुको दिमाग मा मिलनसारता आउँछ पछि सम्म।
    ६. राजनीति दलमा दुनियाँ दल खोल्न नपाइने , भएको दल हरु लाई नै अगाडि बढाएर लैजाने , जस्ले आन्दोलन , सार्बजनिक स्थलहरु बन्द बिरोध भएर सर्बसाधरण लाई असर नपरोस।।
    ७. देशले लाखौ ठाउँ मा उर्जा सिल कारखाना हरु खोलियोस
    ८. देशको युवालाई देश मै काम दिइने गरि उध्योग हरु खुल्नु पर्ने ,
    ९. एक ले अर्को लाई परस्पर सहयोग र साथ दिएर अगाडि बड्ने माध्यम भनेको शिक्षा हो, जुन सामाजिक र नैतिक बिषयलाई कक्षा ५ बाट अनिवार्य डिग्री सम्म गराउनु पर्ने !
    बल्ल 20 वर्ष पछि नेपाल भन्ने देशले निकास र बिकास पाउने छ ।।
    आजै बाट सुरु गरौ, आफै बाट सुरु गरौ
    ❤️❤️ धन्यवाद ❤️❤️

  • @tilakranabhat6272
    @tilakranabhat6272 Před 2 lety +54

    धेरै दिनमा अपिल सर को कार्यक्रमा हेर्न पाइयो खुशि लाग्यो Apil tarpathi

  • @ashwinadhikari4710
    @ashwinadhikari4710 Před 2 lety +1

    अपिल सर को सु स्वास्थ को कामना गर्दै यो student लाई जसरी भये पनि न्याय दिनु नै पर्छ र बिधालय का लेखा सर को धेरै दोस छ

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 Před 2 lety +30

    खुसी लाग्यो हजुर स्वास्थ अबस्था ठिक भएरफेरि निरन्तर कार्यक्रम चलाउनुभएको छ

  • @magarkumarrana6981
    @magarkumarrana6981 Před 2 lety +2

    हाम्रो नेपाल मा अबिल सर रबि दाजु जस्तो मान्छे भयो भने नेपाल कतिछितै परिबर्तन हुने थियो मनै देखि सलाम छ अपिल दाजु

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 Před 2 lety +10

    धेरै दिनको पर्खाई पछि बल्ल आज अपिल सरको आवाज सुन्न पाईयो खुशी लाग्यो

  • @chakrabohara9350
    @chakrabohara9350 Před 2 lety

    ठूला भनिएका पत्रकारहरु सबै नेताको तलुवा चाट्न लागि परेका छन्, जनताको दैनिक जीवन सँग सम्बन्धित समस्यालाई यसरी मिडियामा ल्याउनुहुने अपील त्रिपाठीलाई सलाम 💚

  • @premg405
    @premg405 Před 2 lety +37

    अपिल जि धेरै दिन पछि आउनु भयो हजुर को कार्यक्रम न आउदा सारै खुल्दुली भयको थियो कि के भयो होला भनेर स्वास्थ्य लाभको कामना हजुरलाइ साथै हजुरलाई कार्यक्रम शुभकामना

  • @CHITUS
    @CHITUS Před 2 lety +1

    स्वास्थ्य लाभको शुभकामन अपिल सर खुशी लाग्यो सलुट
    छ हजुरको कामलाई

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +11

    फेरि पनि आउनुभएछ जनताको चासो,गुनासो र मनका कुरा लिएर !अपिल त्रिपाठी सर खुशी लाग्यो।।अनि ज्यानलाइ कस्तो छ सर?आफ्नो शरीरको ख्याल राख्नुहोला।।बाकी गण्डकी छड्के मा साथ समर्थन गर्नुहुने सम्पुर्ण मा धेरै धेरै धन्यवाद ।।

  • @ramubiswakarma90
    @ramubiswakarma90 Před 2 lety +3

    अपिल जी स्वास्थ्य लाभ भई पुनःकार्यक्रम विशेष रिपोर्ट देखाउनु भएकोमा धन्यवाद । हाल-युएई

  • @sa-rosekhanal2731
    @sa-rosekhanal2731 Před 2 lety +22

    धेरै दिन पर्खिनु पर्यो आसा छ अब हरेक हप्ता आउँछ होला भन्ने आसा छ दाजु❤️

  • @parchandalamichhane7578
    @parchandalamichhane7578 Před 2 lety +1

    मलाई मन पर्ने एक पत्रकार मध्ये अपिल त्रिपाठी,रवि लामिछाने हुन । जय नेपाल जय नेपाली।

  • @Mr.Dhami44338
    @Mr.Dhami44338 Před 2 lety +17

    सु-स्वस्थ्य लाभको कामना सर🙏

  • @Roshan.khanal7
    @Roshan.khanal7 Před 2 lety

    एक प्रदेश , एक apil tripati आजको आवस्केता

  • @somu3678
    @somu3678 Před 2 lety +7

    नमस्कार अपिल सर!
    तपाई स्वस्थलाभ भइ पुन कार्यक्रम सञ्चालन मा फर्किनु भएको मा धेरै खुसी लाग्यो।
    हजुरको पत्रकारिता गर्ने शैली एकदमै मन पर्छ, निष्पक्ष ढङ्गबाट घटनाको उजागर गर्नुहुन्छ।
    तपाई 🇳🇵राष्टको गौरव हुनुहुन्छ।
    तपाई अब गण्डकी प्रदेशमा मात्र होइन नेपाल अधिराज्यको केन्द्रिमा रहेर हजुरको यो आवाज बुलन्द गर्नुपर्छ।
    🇳🇵🇳🇵जय अपिल सर,🇳🇵🇳🇵

  • @yangtusherpa5219
    @yangtusherpa5219 Před 2 lety

    कपिल सरलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु

  • @binawaibaamuse5969
    @binawaibaamuse5969 Před 2 lety +7

    चालखेल गर्ने गुरु पनि गुरु हुन्छ?जासु परियार नानीले न्याय पाउनु पर्छ ।चलखेल गर्ने शिक्षकलाई कारबाही हुनुपर्छ।निलम्बन गर्नुपर्छ त्यस्ता शिक्षक शिक्षिकाहरुलाइ।जय देश जय नेपाल जय शिक्षा 🙏☝️

  • @chandrathapa7614
    @chandrathapa7614 Před 2 lety +2

    धेरैमा देख्न पाइयो अपिल जि
    सु स्वस्थ को कामना साथै कडा कार्यक्रम को अपेक्षा

  • @susmamalla8827
    @susmamalla8827 Před 2 lety +13

    धेरै दिनपछि अपिल सर लाई देख्न पाईयो खुसी लाग्यो

  • @alphaomega777-w3w
    @alphaomega777-w3w Před 2 lety

    यो घटनाको अन्तिम नतिजा जसरी नि हुनुपर्छ । बिधालयको शिक्षक र परिक्षा परिक्षण बोर्ड को कर्मचारी लाई जागीरबाट बर्खास्त गर्नुको साथै कानुन बमोजिम जेल चलान गरियोस् ।

  • @dipakkhadka4199
    @dipakkhadka4199 Před 2 lety +22

    धेरै दिन पछि खुशी हुन मन लाग्यो❤️😍अपिल सरको आवाह सुन्न पाउँदा

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 2 lety +1

    अपिल सर को निस्वार्थ काम कार्यलाई, स्वागत योग्य ठानेको छु मईले,,

  • @ShishirJungGurung
    @ShishirJungGurung Před 2 lety +65

    शिक्षा कार्यलयको मान्छे सार्है काइते रहेछ। क्षतिपुर्ती भराउन पर्छ। किनकी एउटा बिध्यार्थी ले फर्जी कार्य गर्छ भने सरासर सजायको भागिदार हुनेछ। ११ मा कुनै हालतमा भर्ना लिनुभएन। क्षतिपूर्ति को रुपमा फेरि १०/११/१२ पर्दा सम्मको पहिले लागेको खर्च फिर्ता र पुर्न निसुल्क पधाईदिनु पर्छ साथै ३ बर्ष सम्म कमाउने मासिक तलब बराबरको पारिस्रामिक पनि दिलाउनु पर्छ।
    धन्यवाद

    • @simonthapa3201
      @simonthapa3201 Před 2 lety

      १००%सहि👍️

    • @tirthakc5834
      @tirthakc5834 Před 2 lety

      bheri good

    • @shivagautam6430
      @shivagautam6430 Před 2 lety +1

      Bidyarthi ra teacher sablai karbai hunuparxa, galat duitai xann, teacher matrai galat haina , bidyarthi Pani galat ho, so duitai lai jail halnu parxa

    • @grggg337
      @grggg337 Před 2 lety

      Teacher r student duo li jail lanu parcha 2 jana galat cha

  • @subashdahal3099
    @subashdahal3099 Před 2 lety +9

    Bro i pray for your good health and welcome back. We need people like you to make Nepal and Nepali proud

  • @madhuchhetri8077
    @madhuchhetri8077 Před 2 lety +16

    जे होस अपिल जि स्वास्थ्य भै पुन कार्यक्रम लिएर आउनु भएको मा निकै खुशी छु अनि अपिल जिलाइ धन्यबाद

  • @dipakbaral4667
    @dipakbaral4667 Před 2 lety

    नमस्कार अपिल सर राम्रो काम गर्नु भयो very good sir

  • @Binodmgr1234
    @Binodmgr1234 Před 2 lety +5

    धेरै दिन पछि अपिल सरको कार्यक्रम हेर्न पाइयो जय अपिल सर्🙏🙏🙏 कडा भन्दा कडा कार्बाही होस यस्तोलाई

  • @yangtusherpa5219
    @yangtusherpa5219 Před 2 lety +1

    एक दम सहि येस्तै बरसटाचारी हरुु लाई ठिक ठाउँमा लाउनै पर्छ

  • @anishkgurung7281
    @anishkgurung7281 Před 2 lety +5

    अपिल सरले गरेका काम लाई सम्मान, सलुट छ | 🇳🇵🇳🇵🇳🇵

  • @binitathapa1419
    @binitathapa1419 Před 2 lety

    सर हजुरलाइ धेरै धेरै धननेबाद छ हजुर अरु अरु ठाउँमा पनि अाउनु पराे

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 2 lety +13

    अपिल सर सलाम हजुरलाइ तपाईं १/२ महिना बिमार भएपछि भ्रष्ट दलाल काम चोर हरुको चौपट थियो अब निद हराम हुने भयो mostly welcome sir

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 Před 2 lety

    यो एकाउन्टेन्ट लाई तुरुन्त कारबाही का साथ जागिर बाट हटाउनु पर्छ ।

  • @devdangi4069
    @devdangi4069 Před 2 lety +16

    यस्ता मास्टर लाई सिधै जेल हाल्नु पर्छ यो सब नाटक गरेको छ नानिको भबिस्यबिगारेको छ विद्यार्थीले जे,जे भन्यो तेहि मान्ने मास्टर कस्तो हो विद्यार्थीहरुलाइ सिकाउनेकी बिद्यार्थीले भन्दै जाने यो लेखापाल लाई जेल हुनुपर्छ

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +1

    पत्रकार होसत अपिल सर जस्तो होस ई हराम खोर टिचर भनाउदा हरु लाई छोड्नुहुदैन जय अपिल सर🙏

  • @pradipgurung5627
    @pradipgurung5627 Před 2 lety +26

    Finally wait is over apil sir is back huge respect ✊

  • @binoddarjee8489
    @binoddarjee8489 Před 2 lety

    हे भगवान हाम्रो देशमा कहिले अन्त्य हुन्छ यस्तो तुच्छ , गैरजिम्मेवारीअनि भ्रष्टाचारि चलखेलको जरैदेखि !
    अपिल जि जे गर्दै हुनुहुन्छ एकदमै राम्रो गर्नु भाको छ तर सर नेपाल मा कहिले पनि अन्त्य हुदैन किनकि हामी सबै नेपालीहरु लाई जुनै कुरा पनि तत्काल र छिटो-छिटो र हता हुन्छ अनि कल्लाइ के भन्नु !
    जे भय पनि घटना को छानबिन ईमानदार पुर्बक होस दोषी लाई कडा भन्दा कडा कारबाही होस भन्न चाहान्छु.
    शिक्षक को नाममा कलन्क
    🇳🇵🇳🇵

  • @chandralamsal9225
    @chandralamsal9225 Před 2 lety +11

    पत्रकारिता क्षेत्रका बदासाह अपिल Is back कसम खुशी को सिमा छैन अपिल सर फेरि आउदा आज सम्म कुनै पनि episode छुट्टाएको छैन मैले

  • @omroka4176
    @omroka4176 Před 2 lety +1

    अपिल जि हजुरको सबै एपिसोड मन पर्छ हजुरलाई धेरै धेरै धन्यवाद छ यस्तै यस्तै कार्यक्रम हेरेर खोजेर अनुसन्धान गर्दै गर्नुस ल 🙏🙏🙏

  • @Dayahang190
    @Dayahang190 Před 2 lety +11

    Wellcome Back the big Lion Apil sir god bless you💕💕🙏🙏

  • @shambhusunam9634
    @shambhusunam9634 Před 2 lety

    तपाइ सुवास्थिय लाभ भै फेरि कारिक्रामसन्चालन मा फर्किनु भयकोमा धेरै धेरै खुशि लागेकोछ एस्तो अर्काको जिबन्मा खेल्बाड गर्ने टिचर लाइ कडाभन्दा कडा सजाय अर्थात जागिबाट खारिज हुनु पर्छ

  • @buddihichhetri6090
    @buddihichhetri6090 Před 2 lety +21

    नेपालको सरकारी कर्मचारीले गर्ने लापरबाहीले गर्दा देशलाई नै बदनाम गर्ने भय सरकार किन यति सारै लाचारी छ ? कानुनको कुनै मान्यता वा भ्याल्यु नै छैन क्यार्नु

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma1108 Před 2 lety +1

    अपिल सर जस्तो पत्रकार सात प्रदेशमा यक यक जना मात्रै भय धेरै सुधार हुन्थ्यो।।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 Před 2 lety +9

    अपिल सरलाई धेरै दिन पछि देख्न पाईय‍ो खुसी लाग्यो , गण्डकी प्रदेशमा मात्र होइन कि बेथिति र बिसंगति बिरुद्ध नेपाल अधिराज्य भरि छड्के मार्नु पर्यो अब

  • @bharatthapa145
    @bharatthapa145 Před 2 lety +1

    Apil ji swasthe lav ko subhana Tapai Nidar Imandar Deshbhakt ho Good 👍👍👍

  • @hiddenfact6858
    @hiddenfact6858 Před 2 lety +17

    धन्यवाद सर।तपाईंको भिडियोको प्रतीक्षामा थिए ।go ahead .

  • @TechnicalBipinT
    @TechnicalBipinT Před 2 lety +1

    स्वास्थ लाभको सुभकामना तथा यस्ता कृते गर्ने लाई हदै सम्मको कारबाही होस 🙏🙏

  • @rijanchhinal4134
    @rijanchhinal4134 Před 2 lety +27

    म आफै अध्यन गरेको स्कुल र पीडित बिद्यार्थी आफ्नै भान्जी गल्ती 100% सर को छ किनकि स्कुल को सबै काम कुरो कसरी हुन्छ राम्रो सग थाहा छ😯

  • @debendrasunar1073
    @debendrasunar1073 Před 2 lety

    जसु परियारलाई र यो पाखडी शिक्षक भनाउदा हरु लाई संगै राखेर अन्तरबार्ता लिनु परो अपिल सर।

  • @sivathapa2927
    @sivathapa2927 Před 2 lety +14

    स्वास्थ लाभ को कामना 🙏🙏🙏

  • @pashupatinathadhikari1920

    स्वास्थ्य लाभ को कामना गर्दछु

  • @ayanbabu4126
    @ayanbabu4126 Před 2 lety +11

    Keep up the good work apil dai

  • @kamala3467
    @kamala3467 Před 2 lety

    पत्रकार होस त अप्पिल जस्तो होस सलुँट छ अपिल भाइलाइ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +28

    होइन यो शिक्षक होकि गोरु हो एस्तालाई सिधै बर्खास्त गर्नु पर्ने कतै जागिर नपाउने गरि ।

  • @prakashpariyar208
    @prakashpariyar208 Před rokem

    हो बिचरा कति राम्रो सोँच बिचार लेर दुख गरेकी रैछन बैनिले यो हाम्रो नेपाल देशमा एक्दमै धेरै लापरबाही भको छ सुधार गर्नु अति आवस्यकता छ पत्रकारिता भनेको हाम्रो त्रिपाटी सर को बाट सिकम हाम्रो अरु पत्रकार हि कि युटुबे हरुले

  • @jeevanrokaya3785
    @jeevanrokaya3785 Před 2 lety +5

    यति सम्म कहिले आउला अपिल सर को कार्यक्रम भनेर पर्खाइमा बस्ने म मात्र होकि अरु पनि ।

    • @James.710
      @James.710 Před 2 lety +1

      Mo pani ho vai, kurda kurda balla aayo thank god🙏🙏🥰🥰

    • @manojbasnet1894
      @manojbasnet1894 Před 2 lety

      Me too❣️

  • @nirajanoli3493
    @nirajanoli3493 Před 2 lety +1

    धेरै दिन पछी आगमन भयो हाम्रो हिरो अपिल सर को स्वस्थ को ख्याल गर्नु होला सर तपाइँ अनि रवि सर मात्रै हो हाम्रो साधारण मान्छे हरु को लागी बोली दिने जय नेपाल

  • @youthnepal224
    @youthnepal224 Před 2 lety +29

    पुर्ण स्वास्थ्यलाभको कामना अपिल जि
    जीवन अझै जोस र उर्जाले भरियो शुभकामना

  • @jajarkotkuseonlinetv988

    सबै भन्दा पहिले अपिल सर ज्यु लाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु छिटै सन्चो छैन र यो कार्यक्रम हेर्न न पाएको धेरै दिन भएको थियो आज हेर्न पाउँदा धेरै ख़ुशी छु

  • @villapoudel679
    @villapoudel679 Před 2 lety +5

    Dharai samaya paxi hajur ko program harnay abasar milyoo hajur sahit hajur ko team lai dharai dhanyabad

  • @kamalthapa7620
    @kamalthapa7620 Před 2 lety +4

    Good job apil sir one of the fair journalist at nepal heartly appreciate

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Před 2 lety +6

    Very good absolutely saluted apil sir with whole team...i am so happy after long time came back apil sir 🙏🙏🙏😍

  • @MilanPanchakoti
    @MilanPanchakoti Před 2 lety

    अपराधी लाई कडा कारबाही होस्

  • @jitgurung4599
    @jitgurung4599 Před 2 lety +52

    याे शिक्षक काे बाेलिमै झुट छ,निश्पक्ष रुपमा शिक्षा दिने ब्यक्ति ले त यस्तो लापरबाही गर्छ भने अरु काे के कुरा गर्नु र

    • @budaram2596
      @budaram2596 Před 2 lety

      are sir teyo muji haruko bolne confident hernu na kasari boleko xan? saai darayeko xan .purai jhuto boldai xa

    • @krajgurung6969
      @krajgurung6969 Před 2 lety +1

      Good work sir... Keep it up..

  • @karnagurung960
    @karnagurung960 Před 2 lety

    Badhai chha apil ji derai ramro kam garnu bhayako chha dhandebaad

  • @khimapanthi6872
    @khimapanthi6872 Před 2 lety +6

    धन्यवाद अपिल सर एस्ता गलत कार्यको पर्दाफास गर्नुभएको मा

  • @jhalakacharya8196
    @jhalakacharya8196 Před 2 lety +1

    अपिल सर।स्वस्थ्य हुनुभएछ।खुसी लाग्याे।बीचमा कता जानु भयाे भन्ने जिज्ञासा थियाे।पूनः कार्यक्रम अायाे।याे खुसीकाे विषय हाे।तपाईकाे सदा प्रगति हाेस्।

  • @shanusapkota799
    @shanusapkota799 Před 2 lety +7

    Apil ji keep it up your good work
    We are a really proud of you 🙏