New Deuda Song 2076/2019 || Ka Dhadkinchhai Mutu - Gauri Bhatta & Chandra Saud Ft. Susmita Kunwar
Vložit
- čas přidán 7. 09. 2024
- New Deuda Song 2076/2019 || Ka Dhadkinchhai Mutu - Gauri Bhatta & Chandra Saud Ft. Susmita Kunwar/Chandra Saud/Prem Saud only on Bishesh FILMS .
Vocal: Chandra Saud & Gauri Bhatta
Lyrics: Chandra Saud
Music: Chandra Saud
Arranger: Binod Bajurali
Artist: Chandra Saud/Susmita Kunwar/Prem Saud
Camera: Amit BK
Edit: Anup BK
Director: Bhim Bista (Achhami Rekha)
#BisheshFilms #deudasong #KaDhadkinchhaiMutu
Presenting VIDEO only on Bishesh Films official CZcams channel.
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
Bishesh Films
म पाेखरा काे हुँ तर पश्चिमी ले देउडा धेरै मन पर्छ🤗😍 कि त्यस माथि याे गित झन मन पर्यो 🙏,कती शब्द बुझ्छु कति बुझदिन ,तर त्यो शव्द ,त्यो ठाउँ ,त्यो संस्कृक्ती ,त्यहाँ का मानिस ,सबै एकदमै मन पर्छ ।एक चाेटी पुग्ने रहर छ।समयले साँथ दिए अवश्य पुग्नेछु।❤️❤️❤️❤️❤️
Gr tyg DX by gg TTy6yygbgyggftgwt
Wlc to sudurpachim hjr
Majjale bhai ma ghumaula
हुन्छ सर आउनु होला
@@chandrasaud3923m
सक्किगोनिकी छोट्टी आज आएर चिनियो अभिनय सक्किगोनिमा मात्र हैन यता नि ठिक छ।
स्वर र शब्द अनि संगीतको कुरा नगरौ आफै बुझ्नु❤
अाहा इतिहासमा नै खेलकाे मजा याे गितले पाे देखायाे वावा
कास यो गीत अझौ लामो हुनुपर्ने। यो गीतको एक एक सब्दले मेरो मन छोयो मेरो बिगत याद आयो।
सलाम गर्छु यो गीत लेख्ने अनि गाउनेलाई।
गीतको अन्तिम शब्द मेरो बिगतमा कसैले मलाई भनेको थियो चाहदा चाहदै पनि उनी बाध्य थीन र मैले उनको बाध्यतालाई बुझेर कदम रोकेको थिए।😭😭
❤
हुन त म पनि आफै शब्द सर्जक हुँ ♥️ तर यश गीतमा कोरिएका शब्द सारै मन परे
Umm ho dai same hjr ko kura ma pani
@@dineshbc9315 nñ
sai ho Dai
Hindi
Nice song
कर्णाली बोलेको छ गितले।कर्णालीलाई माया गर्ने जति यता हाजिर हुनुस ल
्म
q
😂😂
@@user-ex8cp3ve4l😮o
कसम कोहो यो केटि त मेलिना भन्दा नि टप लाग्यो मलाई ।।अति मोन परो गित ।।हुन त आफू सिङ्गल हो तै पनि न भाको बुढी को याद चाहिँ आउदो रछ ।।।फिलिङ्ग्ग यार गजब छ
Honi hai malaini sarai manparyo sor Didi ko OMG very nice voice kta kti 2 ko voice 😍😍😍
सरल, सहज तथा मर्मस्पर्शी, हृदयबिदारक, साहित्यिक, शब्दहरूले ओतप्रोत भको गीत मन छोयो । सर्जक, गायक तथा अभिनयकर्तालाई हृदय देखि सम्मान, अझै उत्कृष्ट गीतको कामना ।
पूर्वको भयपनि पश्चिमी गीत को भाका सार्है मन पर्छ ❤️
😍😍😍😘
@@birendrachand9152
.//
@@dodogaming1122 in
Hora
Well com
कला सस्कृती त आमा जस्तै हुनेहरेछ जहाँ रहेपनी जता भयपनी आफ्नै प्यारो लाग्ने❤️❤️👌👍️
Ok
Aduduudeududubxmmmdijs
@@dipakbhaikhatri6612 e
धेरै राम्रो डेउडा गीत
सारै राम्रो लायो है मेरो त मनै छोयो
यो देउडा गीत ले सदै यसरी नै राम्रो हुँदै
जाओस् यो अने भिडियो हरु हाम्रो नेपाली समाजमा पनि अहिले अलि हराउँदै गएको छ है हामी सबै मिलेर जोगाउनु पर्छ है नेपाली भाषाको नेपाली लोक गीत नेपाली ढेउडा गीत जस्ता लाई हामी सबै मिलेर जोगाउनु पर्छ है तेसै ले आजै बाट अगी बढ्नु पर्छ है ।। अति अति राम्रो लायो है मेरो त मनै रोयो 😭😭 है यो गीत ले सारै म खायो है तपाईं हरु लाई धेरै धेरै धन्यबाद गर्दछु साथै धेरै शुभकामना छ ।।।
Jati here pani herau herau laagne Sarai ramro deuda geet
Ekdam dami chha
मलाई यक्दम मन पर्ने गीत हो मेरो भाइ का धडकिन्छै मुटु भाग २ कैले आउछ छिटो लेउनु पराे म मुबई छु बरू लगानि कति लागछ भन भाइ म दिन तयार छु
आहा! कति राम्रो शब्द छ। सुनौं सुनौं लाग्ने।।
३० पटक हेरेर पनि अझै हेर्ऊ हेर्ऊ लाग्दो
Awesome song
❤
चन्द्र भाइको शब्द चयनको त म पनि ठूलो प्रसंसक हु । गीत संगीत छायांकन अत्यन्तै मीठो बनेको छ बाबू । अब आगामी दिनहरुको लागि तिमीलाई ठुलो चुनौतीपूर्ण हुनेछ अब चन्द्र ले कस्तो गीत ल्याउला भन्ने कौतहलता सम्पूर्णमा रहने छ । अन्त मा निर्देशन तिर मेरो प्रिय मान्छे भीम जी । समुधुर आवाजकि धनी गौरी जी लगायत गाउँठाउँबाट आआफ्नो तह र तप्का बाट साथ सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक सम्मान छ ।
Very nice sung dauda
एक दमै राम्रो 100 चोटि भन्दा बडि सुनी सके हिजो देखि मैले त। दिपम जोशी बझाङ हाल द कोरिया 🖐️🖐️🖐️
😍😎😂😂😂😂😂😪😪😪🤔🤔😥😥😥😫😫😫😓😓😓😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😍😍😍😍😍😍😍😍😍😍😍😍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩😙
Wow chandra sing cogratulations parghati ko kamana gharna chanxuu
Ma ram chandra ko tarfabata
Bhim g ko anne nirdesak bhanda yo sarai man paro sayad chandra saud ko sada ra layama pani dam xa chandra saud sir lai derai dhannebad abako paloBhag 2 hai sir
कति मन रू यो गाउं घर को सज्ना आयो हजुर बधाई छ हजुर लाई
kati ramro xa
आज एक बर्ष भयो तिमी ले मेरो यहि हालत गरि गाको थियौ 😥😭😭😭तिम्रो नाम त लिन मन लागेन्😥
😭😭😭😭😭😭😭😭😭😭😭😭
Very nice song
Aaha kati ramroo geet k mata din bhri yei geet sundai basxu 😍😍😍
😍
Wowowo
badai xa sir aba palo ka dhadkinchhai mutu bhag 2 को
😍
अझ सम्म मैले धेरै देऊडा गित हरु सुनि सके तर यो जस्तो देऊडा गित त मैैले कहिलै सुने को छैन यो हो नि देऊडा गित धेरै मन छोयो यो गित ले maro tharpa bata all team lai conguralatation bhann chanchu
सुदुर को पहिचान देउडा गित हाम्रो सान thanks Gauri didi nice song,,अझै एस्तै एस्तै गित को अपेक्षा गर्दछु best of luck
ggtct y t s ftfzvkgzcf s zvv frtfezz vgtggt vfr f fu fr t cgzzgtggvz5u hgwwgrzh gtcgtvtfvh,hcuuhhhghvuguvv6hhjngtzzih i. u buuuuuuh u u u u. iii u uo. in i 8. ooo 8hggvggzg. u k j j ib. mirë. l. v nebhbg. nu g65zzjzj uk nibt7hnb
म पनि काठमाडौं छु घर न गाको दुई वर्ष नै भयो यो गीत ले घर को याद आएर रुन मन लाग्यो गौरी dizzu को voice le ta pagal nai banaux bhanya
आह कति राम्रो हुन त म हाल पुर्बेली भयपनी गित संगीत आफ्नै सुदूरपश्चिम को राम्रो हजुर
आखिर नेपाली नै होनि यार
😍A
@@user-nq6vw3kc8e ठ
wawo sunirahu lagni song. jati sune pani kaan nathakni song. sunu sunu lagirahne.
साह्रै राम्रो देउडा गित ।।।
गौरी जी र चन्द्र जी लाई विशेष धन्यबाद आउदा दिनहरुमा पनि यस्तै मौलिक देउडा सुन्न पाउ ।
कति राम्रो देउडा गीत
फेसबुकमा सुने ,,,
लगतै युटुबमा आयँ searching गरे
लाइक, कमेन्ट, सेयर गरेँ,, सबैले मेरै जस्तो सोचौं कलाकार रास्ट्रका गहना हुन यहाँहरुको कदर गरौं,त्येइ माथि पनि हाम्रो सुदुरका डेउडा गायक गायकि....?
हार्दिक बधाई छ गितको होल टिम लाई 🙏❤❤💍
अत्यन्तै राम्रो छ आगमीक दिनहरु मा यस्ता देउडा गितको प्रतिक्षा मा छु हामि देउडा पारखीहरु
😁😊😊😊😄😈😡
Wawu man xune deuda git dhanebad xa kalakar harulai haal qatar bat janm bhumu ko samzana ko yaad dine yo git le mahasush garauxa paraika thauma
🌺🌺🌺Best off luck dear lovely sweet best Chandra jii Kai 🌺🌺🌺
अाहा ❤️❤️❤️❤️
गाैरी जि चन्द्र जि
सबै टिमलाई सलाम
निकै सुन्दर गित 🌷❤️❤️❤️❤️🙏🙏🙏
नेमस्तो दादा गित दामी छ गैरी दीदी लाई र हजुर लाई धेरै धन्नेबाद छ हाई अझै पनि देवडा गित सुन्पाउ हाई दादा दामी दामी
Oh it is really very sweet and painful song I like the song❤❤❤🎉 my favourite song is this song ❤❤ this is very sweet and painful song❤❤❤❤📲💖
निकै मर्मस्पर्शी गित छ
Last man parne deuda geet ho paraya deuda nherne ma aaj man xoyo ksm
एकदमै राम्रो छ गित मलाइ असाध्यै मन पर्यो । सबै टिमलाइ धेरै धेरै धन्यवाद ।
का धडकिनछ्रै मुटु भाग २ कहिले अाउछ हजुर
😍
एक दमै ऊतकृषट गित
कठै दैनौ मैकन त घरको याद आयो अहिले त दुबै देखि हेर्या छु हजुरौ
क़ेराम्ररोदेऊडागित
9.
M surkheti cheli ho tar pani yo dewada miujik sunerae herna mon lagyo khasae vasa tw bujina nec song 😀😀❤️❤️❤️
dami xa geet
Atii ramro geet hamro sudurpashimi ....
*****
डेउडा गित भनेको यस्तो पो हुनु पर्छ हो मार्मिक
Biswanath Avasthi
5 sal bhayo budi xodeko miss u sanu aauxu ajai 10 barsa pachhi love u from Australia ❤
अती मार्मिक सारै मन छोयो यो गित र सब्द रचनाले गर्दा
याे गितले हाम्राे शुदुर पशिम्काे पहिचान गरे काे छ हाे हाम्राे अछामि शब्द पनि हुनु पर्रछ भन्ने कुराे छ राम्राे
Maiale dheri suneko deuda geet.😘😘😘
😍😍
देउडा त बुझदिन तर स्वर मन परो! बा कसम
Deuda na bujhne kun planet bata aako tw😂😂😂😂
@@Kajivloog🎉
यति मिठो कमेड को लागी धेरै धेरै धन्यवाद
म पनी चन्द्र साँउद देउडा दिन चार चोटी हेर्ने गर्छु सारै मन पड्यो गित
Ka dhadkinchai mutu ,sasferna aftero bhaigo wow❤️❤️❤️❤️
शब्द ,लय, गायन , अभिनय सबै उत्कृष्ट❤
हाम्रो च्यानल लाई सब्स्क्राइब गरिदिनुहोला
#hamradeuda
हाम्रो च्यानल लाई सब्स्क्राइब गरिदिनुहोला
#hamradeuda
Ek dam ramro git xa mailey aaja samma 500 choti suni sakey😍😘
😍
sarai man chhoyo badaixa mero bhai chandra ajhai pani ka dhadkinchhai mutu 2 suna pau hai
Deuda gita yasti hunuparxa hai abhinaya pani sarai marmickxa
My favourite gauri Bhatta very beautiful voice
जबर जस्त शुपर हिट देउडा गित हाम्राे
शुदुरपश्चिमकाे
नाईस 🌺 देउडा गित बधाई छधेरै 🌹🌹☝️☝️👍👍👌👌👌👌
यो गित मा अछाम जिल्ला को जिर्ण अवस्था मा रहेको ऐतिहासिक दर्नालि राजा र मंगलसैने राजा को दरवार लाई देखाइदिने पर्ने 🙏🙏🙏
Lamo
Mam
Manj nn nm m
Mannn njn b g on my ck BB mm mm
N in naam mm mm. Mm mm m
Ii mbb.N mm sa mm
BB nn. Mm mlvb BN, ko ma khub .mc.m
L om nm .
i love you deuda song मनै छुने गीत लेउनु भयो अस्तै गीत लेउनु होला धन्यवाद छ सबै टिम लाइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
Ati best deuda git sabai unit lai dhannebad
मन छोयो निको छ भारत पुणे देखि हेर्दै र सुनदै छु
Dherai ramro
Wow
यो गित सुनेर चन्द्र साउद को फ्यान भय।।।।सबै भन्दा मन पर्ने देउडा गीत हो मेरो। ।।चन्द्र साउद (सर) एकचोटी भेट्न मन छ हजूर। ।।
Khubai niko lagyo hjr geet tamroo
कठै दैन पुरानो याद आउछ देउडा हेर्ने बितिकै ।
ल बधाई छ । सबैलाई
Ramro xaa geet ani ramro acting susmeeta nanu.....keep it up
Lai ani Sabdai sabai ramro good song
जति सुने पनि चित्त नबुझिने🥰🥰🥰🥰
🖤🖤❣️❣️❣️
हार्दिक बधाई छ सम्पुर्ण टिम मा राम्रो छ गित
Very good
तपाईं लाई धेरै धेरै धन्यवाद छ
हामिले नयाँ हाम्रा देउडा नामक च्यानल बनायका छौ कृपया एक पटक यता तिर पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद
🙏🙏👉️ #hamradeuda
Man chhoyo yo geet le dhannebad Saud g
कति मीठो धुन्♥️♥️🇳🇵🇳🇵🇳🇵
Waaao kati ramro git
धेरै राम्रो श्रीजना हजुर धेरै चोटि दोहोर्याएर हेरिसके अझै उत्कृस्ट श्रीजना को पर्तिक्षा मा छौ।
दामि.छहै
Thik xa new nepali deuda song
Nice
Heart teaching words...voice...moments ...💞
Superb voice logi bhai,gauri bhatt jiyu
Wow, one of the best song
Wowowow dherai Ramro xa hai kuskot ko Deuda song hajur super hit xa ❤👈
Dammmi
आहा मन छोयो ❣️
दुबै गायकज्यूलाइ लखोै लाख बधाइ छ ।
मन मुटु छुने देउडा गित मेरो तर्फ बाट 10वटा सेर गर्दिन्छु😂😂😂
Congratulations to team
What a lovely song! 💓
धेरै राम्रो छ मन पर्यो
तपाईं लाई धेरै धेरै धन्यवाद छ
हामिले नयाँ हाम्रा देउडा नामक च्यानल बनायका छौ कृपया एक पटक यता तिर पनि सब्स्क्राइब गरिदिनु होला धन्यवाद
🙏🙏👉️ #hamradeuda
wwooooo nice song
Supar bro
Badai xa babu sarai marmik deuda
अाहा! कति निका शब्द छन ।सर्जकलाई सलाम छ ।
समग्र टिमलाई Best of luck la
Best deuda song i like it.
सबैलाई धन्यवाद मिठो कमेन्टको लागि। यसै गरि साथ र सहयोग गर्दै गर्नु होला। अझै अस्था गीत ल्याउने छु।
😍