New Deuda Song 2024/2080 ISHARALE BOLA [ ईशाराले बोला ] By Sunil Nepali&Purnakala Bc
Vložit
- čas přidán 22. 02. 2024
- Presenting new deuda song ISHARALE BOLA by sunil nepali&purnakala bc, featuring milan/saroj/jharana & nikita only on DR Chautari CZcams Channel.
DR Chautari presents:- New Deuda Song 2024/2080
#Purnakalabc
#Sunilnepali
#DRChautari
#DharmarajBhattrai
#jharanabohara
🎶 Audio Credits
➤ Song : Isharale Bola [ ईशाराले बोला ]
➤Vocal : Sunil Nepali/ Purnakala Bc
➤ Lyrics : Dharma Raj Bhattrai
➤ Music : Dharma Raj Bhattrai
➤ Arrenger : Binod Bajureli
➤ Mixing : Khadak Bajureli
➤ Recordist : Sagar Bajureli
➤ Recording : Studio Malashree Ktm
…............................................................................... 🎬️Video Credits
➤ Director : Ramesh Bijuli Bc
➤ Artists : Milan Bohara/Saroj Rokaya/Jharana Bohara &Nikita Bista
➤ Camera/Drone : Amrit Upadhayay
➤ Edit :Shanker Saud
➤ Color : Ganesh Saud
➤ Mua : Nisha Bohara
➤PostProduction: …...............................................................................
➥©️ & ℗DR Chautari official
➥ Subscribe DR Chautari Official
.All Rights Reserved...............................................................~
DR Chautari Official CZcams Channel 2023
Contact:- +0821024675274
Email: bhattraidr9@Gmail.com
Facebook Link : bhattarai.dh...
यस Channel मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिनेछ । Embedding to a website is allowed - Hudba
आहा कति राम्रो देऊडा गीत देऊडा भनेको
येसतो पो हुनुपर्छ ❤congratulations 🎊 all tema Lai
पहिलो पटक देउडा सुनेको सारै मन पर्यो
टिकटक मा भाइरल रैछ म नि टिकटक मा हेरेर यता आको राम्रो छ धेरै नै❤❤❤
नेपाली गीत भनेको यस्तो हुनुपर्छ। यो पनि देउडा गीत भनेको यस्तो पो हुनुपर्यो। सबै कलाकारप्रति नमन
सुनील नेपाली को स्वर लाई मन पराउने जती यता हाजिर हमत
आहा कती राम्रो गीत सुभकामना ❤️❤️🎉
Bg fan ma
S
😊😊
@@kamaladhakal5747q❤
धेरै मीठो स्वर अति सुन्दर रचना अनि अभिनय सबै कुराले भरिपूर्ण गीत संकल गर्ने समुहलाइ नै धेरै बधाइ छ ❤❤❤❤❤❤
म नेपाली हु मेरो देश को भेष भुषा मलाई अतिनै मन परो जय नेपाल like yeta❤❤❤
😊😊😊😅😅😮
मीठो देउडा गित ❤️, हार्दिक बधाई सुनिल दाइ लगायत सम्पूर्ण टिमलाई 🎉🙏
❤❤❤❤
हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤
मीठो comment को लागी धन्यवाद हजूर 🙏🙏❤️❤️
अतेन्तै राम्रो गीत बनेछ हाम्रो सांस्कृतिक पहिचान देउडा गित ❤🎉 सम्पूर्ण देउडा प्रेमी एक हऊ सुदुर पश्चिम प्रदेश
आज सम्मकै उत्कृष्ट देउडा लाग्यो।🙏
ल है यो देउडाले मन रिजाउन सक्ने ल्याकत राख्यो ❤
कसरि बयान गरु यो गीतको ❤❤❤ बधाई छ
कति राम्रो छ❤❤❤❤❤
धेरै मिठो गित, शुभकामना 🎉🎉🎉
गीत आफैमा दमदार र मौलिक छ यसमा कुनै चलेको मोडेल को खाँचो छैन एकदम मिठो गीत जय डेउडा जय सुदूरपश्चिम 🫶🫶🫶
आहा कती राम्रो देउडा गीत
अत्ति राम्रो देउडा👍️👍️👍️सम्पुर्ण टिमलाइ बधाई
म पुर्बेलि हो केहि नबुझे पनि भाका मन परेर खोजी खोजी चार पटक सुन्दा पनि धित मरेन अझ फ़ेरि सुनिरहेको छु म सुनसरी ईटहरी बाट 🙏❤️❤️❤️
Hjr lai dherai dherai dhanyvaad xa 🙏🙏
सुदुर पश्चिम् का गित यस्तै हुन्छन हजुर । अनि सुदुर पश्चिम् का मान्छे अनि यहाँ का भाका रमाइला अनि सोझा हुन्छन ।❤️❤️
❤❤❤❤❤❤❤
सन्दै गर्दा बुझिन्छ हजुर .. देउडा गितमा तुक पैलो सब्दमा मिलाईन्छ ❤❤
@@dineshshahi3265yjfitdf😂
Congratulations all time
सारै राम्रो गित अनि लय शब्द पनि सारै मन पर्ने सारै मन छोयो गायक दाइ गायिका दिदि लाइ धेरै धेरै धन्यबाद छ ल ❤❤❤❤
आहा कति राम्रो देउडा 🎉🎉बधाई छ सम्पुर्ण टिमलाइ 🎉🎉
समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ ॥
Aaha song❤️❤️❤️best of luck👌👌👌👌👌👌👌👌👍👍👍💯💯
हाम्रो सुदूर पश्चिम को सान देउडा 👌👌🙏🙏
हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट
Aaha Sarai ramro deuda song ❤🥰😚😚😚❤️❤️😚
मिठो देउडा सफलताकाे शुभकामना ❤ झरना साथै सुनिल🎉
शून्दर देउडा गीत ❤
सबै को मन छुने देउडा गित है ❤🎉
मीठो लाग्यो देउडा भाका ❤️ love from पुर्ब झापा बाट ❤️
धन्याबाद
मनि पुर्व संखुवासभा बाट हो देउडा धेरै मन पर्छ हाम्रो नेपाली गित सङ्गीत लाई माया गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो डेउडा गीत सम्पुर्ण कलाकार टिम शुभकामना।
गित एक दमै राम्रो छ सम्पुर्ण टिमलाइ धन्यवाद
कति राम्रो देउडा गित अति राम्रो मिठो स्वर ❤❤😊
वा कति राम्रो
मीठो देउडा सफलताको बहुत शुभकामना !!
good song
सारै राम्रो देउडा गीत❤❤
अतिनै राम्रो छ सबै जना लाई धन्यवाद मलाई पनि सरै मन पर्यो यो देउडा गित ।❤❤❤❤❤❤ ❤❤❤ हाम्रो कर्णाली राम्रो कर्णाली परदेश सुर्खेत ❤❤❤
Atti marmik geet sarai man paryo
अहिले सम्मको मिठ्ठो देउडा ❤ दामी all the best for you 😘 nice deuda
आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ लोक देउडा गीत धन्यवाद छ पुरै कलाकार टीम लाई सुभकामना छ
मेरो घर सिन्धुली हो तर मलाई असाध्यै मन पर्छ डेउडा गित । निकै राम्रो छ यो गित❤❤
धन्याबाद सर ।।बुज्नु हुन्छ र।
@@RameshSingh-bx2sz .i72
आहा सम्पूर्ण टिमलाई अग्रिम बधाई सफलताको शुभकामना ❤❤
अति नै राम्रो देउडा सम्पूर्ण टिमलाई धन्यवाद ।
म बागलुङ देखि गित सारै राम्रो जति सुनेपनि सुनौ सुनौ लाग्ने शब्द शब्द ले मन छुने
L g😮 3:05
@@user-wr6dv1wr8w😅😅❤
धेरै राम्रो देउडा गित 👌👌
धेरै धेरै राम्रो छ पहिलो पटक सुने 10 पटक सुन्दा नि अझै सुन्न मन लाग्छ शब्द अतिनै राम्रा छन❤️❤️
म पनि सेम
गाएक डाईरेक्टर सब्बै टिमलाई धन्यवाद अती राम्रो
बझांगका उदयमान गायक सुनिल नेपालीको कुनै पनि गित नछुटायर हेर्ने गरेको छु सारै नै लोभ लाग्दो स्वर आहा❤❤❤
हाम्रो सुन्दर सुदुर पश्चिम् को सान देउडा 💝💝👏
राम्रो गीत हार्दिक शुभकामनाएं सम्पूर्ण टीम हरु लाई.......
राम्रो लाग्यो देउडा गित नेपालगन्जबाट।
आहा कति राम्रो देउरडा गीत❤❤
मीठो भाका राम्रो छ
सारै मीठो आबाज सुनिल भाइ र पुर्णकला दिदिको ।
TikTok baat aako एकदमै राम्रो छ देउडा 🤗😘💗
आहा कति राम्रो देउडा गीत धेरै नबुझे पनि सारै मन पर्छ अझै पनि एस्तै एस्तै मिठो मिठो गीत संगीत को कोसेली लिएर आउनु होला सम्पुर्ण लाई शुभकामना ❤❤🙏🙏
टिकटकमा देखेर युटुबमा आएर खोजी हेर्ने जती हाजिर हुम त
hami pani
Damixa dauda
❤❤❤❤❤
Ma pani ho hai
I'm
यो गीत जति सुन्यानी धेत मर्दैन हो सारै मन छुने गीत धेरै राम्रो भाई
Congratulations 🎉 सुनिल नेपाली लगायत सम्पूर्ण टिमलाई सुभकामना छ।
मलाई यो गाना सुन्ने बित्तिकै छुट्टै नै आनन्द आउँछ।
Aaha sarai ramro deuda song❤❤❤❤❤❤❤❤
पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪
❤
😊
म पुर्ब को सुन्दोछौ त तोमि पुर्ब को म पस्शिम को जो जताको भयापन हामी नेपाली हौ
।
❤❤❤❤❤❤❤😢
गायिका पुर्ण कला बिसि हुन पुर्ब कै
सारै मन छुने सब्द हरु छन
म पुर्व संखुवासभा को मान्छे तर मलाइ देउडा साह्रै मन पर्छ जय नेपाल जय गित सङ्गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ध्न्याबाद सर बुज्नु हुन्छ र
धन्यवादसर ❤
😆😆☺️🥹😆😆😆😆😆☺️😁😆😆😆🥲🥲🥲🎉☺️😆
Wow sankhuwasabha
lau dhanyabad hamro vasa lai man paraunu vayeko ma
गित ले मन छोयो
Ek damai ramaro video and geet ❤❤❤
सुपर गित🎉🎉🎉🎉
कुन शब्दले बयान गरौं तिम्रो अभिनय अति नै राम्रो लाग्यो भाइ मलाई त❤❤❤❤
❤❤
धेरै राम्रो छ
खुबै राम्रो गित
कति मिठो वाह
देउडा ईतिहासमा कोशेली थपियो बधाई छ सबै टिमलाई ❤
ईसाराले बोला डाको लाया कोइ सुनन्ना कति राम्रो गित धन्यवाद छ भाई निकै मन पर्यो
Thank you so much dai ❤️❤️🙏🙏
अाहा! कति राम्रो देउडा❤❤❤
आहा कती मीठो संगीग
सुन्दा आनन्द मनै हूरूक्कै
फूरूक्कै अल कलाकाल
टीम मा हीर्दय देखी माया
🌹🌹🌹🌹🌹🌹
टिकटकमा देखेर पहीलो पटक सुनेको देउडा एकदम राम्रो लाग्यो अब lyric हेरेर यो गित गाऊन पनी सिक्छु म 🥰🥰
ह्जुर आजै बाट सिक्नु हस नजानेको म सिकाउला सात समुद्र पार देखि
मेरो अहिले सम्म कै मन परेको deuda गित 🙏🙏💐💐🎸🎸🎸
Dil xune deuda bhaka dherai dherai dhanyavaad xa gayek gayika
सुदुृरपश्चिम क सान सुनिल नेपाली दाइ अनि पुर्णकला बे सि लाई हार्दिक बधाई🎉❤
बुझन त तेति बुझ्दैन तेहि पनि धेरै सुन्छु
Dami........super .......deuda.....song
दामी गित❤❤❤❤❤
गित अभिनय उत्कृष्ट लाग्यो सम्पुर्ण टिम लाई हार्दिक नमन्🙏💞💞💞हजुर हरुको कला र गला को सम्मान साथै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो देउडा गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉🎉🎉🎉🎉🎉 आगामी दिनहरुमा पनि येस्तै मार्मिक गितहरु सुन्न पाईयोस 🙏🙏🙏🎉🎉🎉
आह कति मिठो स्वर अनि कला संस्कृति छ ❤❤❤❤❤❤
सारै राम्रो लाग्यो सबै बुझ्न नसके पनि❤❤❤❤
कति राम्रो गित निर्माणकर्ता लाई शुभकामना मेरो तर्फबाट,🎉❤🎉 good song keep it up👌
खै छ यस्ताे याे गितमा मेराे मन लाेभियाे लगभग ६/७पटक सुनिसके❤❤❤❤
हाम्रो सुदूपश्चिम को देउडा ❤🇳🇵
Dami xa ❤ maja aayo sunyar
अति राम्रो मीठो लाग्यो देउडा भाका ❤
Wawawawawa maja aayo❤❤
सारै राम्रो डेउडा गित सम्पुर्ण टिमलाई धन्यवाद जय गित संगीत ❤
खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️
धेरै मार्मिक देउडा महिले त tiktok मा सुनेर खोजी गरे
आहा अहिले सम्मकै उत्कृष्ट देउडा सुमधुर आवाज नेपाली भेषभुषा जगेर्ना गर्ने सारै राम्रो छ ।❤❤❤🎉🎉🎉
हाम्रो भाषा हाम्रो पहीचान जय देउडा ❤❤🌹🌹🥰🫶
स्वर शब्द लय music सबै मिलेको छ wow🌺🌺🌺🌺🌺भिडियो ....?
यक दमै मीठो हाम्रो सुदुर को डेउडा
धेरै धेरै राम्रो छ गीत सुनी रहु झै लाग छ ❤❤❤
हाम्रो सुदुर पश्चिमको देउडा गीत सारै मन पर्यो
हार्दिक बधाई छ म महेन्द्र ऐर को तर्फ बाट सारै मिठो नयाँ देउडा गित यक्चोटी अवस्य हेर्नुहोला धन्यवाद 🙏👍❤️
यता छु