Halka Ramailo || Episode 150 || 25 September || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Sdílet
Vložit
  • čas přidán 24. 09. 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us CZcams:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 604

  • @HeadMasterrr
    @HeadMasterrr Před rokem +579

    देश तथा बिदेशमा बसेर हल्का रमाइलो सिरियल हेरेर बसिराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु लाई दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना ।।सबैको परिवारमा खुसियाली छावोस।🌹🌷🇳🇵

  • @AbisekY
    @AbisekY Před rokem +146

    हाम्रा देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷जोले मेरो comment💘 परी राक्नु भाछ उहाको🌷 परीवार लाइ बिजया दशमी 😘र दिपावलीको शुभकामना सबैको 🌷 घरमा खुसीयालीि छाउस र मनम 🙏

  • @Pualshaa
    @Pualshaa Před rokem +79

    शुभकामना सबै टिमलाई अनि देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई दशै तिहारकाे शुभकामना 🎉🎊🙏

  • @santuff482
    @santuff482 Před rokem +9

    टीका होस निधारमा
    जमरा होस कानमा
    सुख होस परिवारमा
    शान्ति होस देशमा
    पुरा होस मनकामना
    यही छ मेरो विजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना।❣️🙏

    • @Rajesh_dai
      @Rajesh_dai Před rokem

      सबैजना डेंगुबाट सुरक्षित रहनुहोस्

    • @GajendraKumar-hx8pg
      @GajendraKumar-hx8pg Před 3 měsíci

      ​@@Rajesh_daiuoeihg

  • @sagargautam8193
    @sagargautam8193 Před rokem +15

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहारको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar Před rokem +14

    देश तथा विदेश मा रहनु भयका दाजु भाई तथा दीदी बहिनी र सम्पूर्ण नेपाली हरूलाई यो आउदै गरेको नेपाली हरुको महान चाड बडा दशै को हार्दिक मंगलमय सुभकामना🎉🎉🎉🎉

  • @niraj_kumar583
    @niraj_kumar583 Před rokem +8

    एक हप्ताको पर्खाइ पछि बबाल हेरिन्छ अब ❤️हल्का रमाइलो मन पराउनु हुने जति एता हाजिर हुम है❤️❤️🙏

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Před rokem +34

    देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।

  • @zenymagar6901
    @zenymagar6901 Před rokem +2

    हनुमाने ले हनिमुन मनाई रा होला बिचरी मंगली यता,,,।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Před rokem +8

    विश्व भरी छरियर रहनु भयका नेपाली दाजु भाइ दिदी बहिनी,आमा बुवा हरुमा बिजया दशमी तथा सुभ दिपावली 2079 को मंगलमय शुभकामना।।

  • @maheshsaud9482
    @maheshsaud9482 Před rokem +7

    धेरै राम्रो हल्का रमाइलो ।।देश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदिबहिनी लगायत सम्पुर्ण लाई बिजय दसमी तथा दिपावली को धेरै सुभ कामना।।।

  • @pramodpaudel9830
    @pramodpaudel9830 Před rokem +8

    हल्का रमाइलाे सिरियल मलाई एकदम मनपर्ने सिरियल हाे सबै भाग हेर्ने गर्छु सबै कलाकार र दर्सक हरुमा बिजय दसमिकाे अग्रिम सुभकामना🌹🌹🌹🇳🇵🇳🇵

  • @mohanbhandari120
    @mohanbhandari120 Před rokem +22

    One of the best serial of nepal🤘🤟❣️ i like most❣️❣️❣️

  • @anjanvlogs5555
    @anjanvlogs5555 Před rokem +9

    देश तथा बिदेशमा बसेर सबैको मनमुटुमा बस्न सफल हल्का रमाइलो हेरेर बस्नु भएका नेपाली दाजुभाईहरुलाई दशै तिहारको हार्दिक शुभकामना🙏🙏😍😍🎉🎉🎉

  • @bhulshrestha1408
    @bhulshrestha1408 Před rokem +1

    भाग १ देखि १५० भाग सम्म आउदा एक एपिसोड पनि नछुटाई हेर्ने कति छौँ ????? 🌻❤️बिजया दशमिको सुभकामन२०७९ सालको🌻💐

  • @globalvillagemedia3693
    @globalvillagemedia3693 Před rokem +4

    नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।

  • @singersandipofficial5561

    Sappai jana lai dasai ko hardik mangalmaya suvakamana

  • @punemagar4822
    @punemagar4822 Před rokem +5

    देश तथा बिदेश मा रहने सबै लाई बिजया दसमिको सुभ कामना ☺️☺️☺️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Před rokem +4

    हलका रमाइलो धेरै राम्रो र रमाइलो छ। ठीक छ विजया दशमी र बडा दशैंको शुभकामना सबै हलका रमाइलो सदस्यहरूलाई। सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना।

  • @dandabazar1975
    @dandabazar1975 Před rokem +1

    प्यारिको छाेरिलाई अगाडि कपाल छाेड्दा अनि कुर्ता सुरुवाल मा कस्तो राम्री देखियको।

  • @BossYT14
    @BossYT14 Před rokem +10

    हल्का रमाइलो हेर्दा हेर्दै 150 एपिसोड पुगिसकेछ।।सारै खुसीको कुरा हो यसरी नै आगामी दिन हरु मा हजारौँ एपिसोड हेर्न पाइयोस्।शुभ कामना छ।।साथै हल्का रमाइलो जुठे दुबै सिरियल हेर्दा कलाकार हरुको मेहनत र कालाकारिता प्रतिको लगनशिलता देख्दा सारै गर्भ लाग्छ।यसरी नै सधैँ भरि जोस र जाँगर ले भरिएको नौलो अनि पृथक एपिसोड हरु देख्न पाइयोस।।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @arjunyt2104
    @arjunyt2104 Před rokem +3

    Happy desai sabai lai ma arjun pokharel ko bata pani❤️❤️❤️❤️halk ramailo sakgoni pani harnu hola❤️❤️❤️🎆

  • @dipendrasahani5988
    @dipendrasahani5988 Před rokem +2

    पहिला को जस्तो रहेन हल्का रमाइलो
    सुधार गर्नु पर्यो,नत्र कसैले हेर्दैनन्🙏

  • @essoorbaral4292
    @essoorbaral4292 Před rokem

    episode 1-150 सम्म हेर्ने म मात्रै हो कि अरुनि हुनुहुन्छ। मलाई एकदमै मन पर्ने सिरियल

  • @dronagaule7739
    @dronagaule7739 Před rokem +6

    दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना ।।सबैको परिवारमा खुसियाली छावोस।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem +4

    अत्यन्तै राम्रो छ serial.
    happy dasain to all.

  • @amarsharma5277
    @amarsharma5277 Před rokem +2

    सिरियल मा रजनी गुरुङ्ग को नाम मङ्गली रे अनि सबुले हात नाप्ने बेलामा चाहिँ असुनु रजनी दिदी रे येस्तो मिस्टेक हरु त सुधार्नु पर्यो नि

  • @taralalrezayat5439
    @taralalrezayat5439 Před rokem +1

    धन्याबाद डेङ्गुको चेतना दियकोमा सउदिदेखिहेर्दै छु

  • @ripgamerripgamer2531
    @ripgamerripgamer2531 Před rokem +5

    I want to join in your team lots of love from North East India Nagaland 🥰🥰🥰😍

  • @lilaprasadbishwokarma8819

    नमस्ते सम्पूर्णमा देश विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना छ। साथै हल्का रमाइलो सिरियल टीम लाई सुभकामना छ।❣️❣️❣️🙏🙏🙏

  • @ganes995
    @ganes995 Před rokem +1

    देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई र हाम्रो दाजुभाइ तथा दिदीबिनीहरुलाई लाई आउँदै गरेको महानचाड विजयादशमी को मगलमय शुभकामना छ! सबै को उनती प्रगाति होस्!💓🙏🙏

  • @Amazingjr799
    @Amazingjr799 Před rokem +1

    R.I.P SKY LORD FREE FIRE LEGEND 😞

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 Před rokem +1

    देश बिदेश मा बसेर याे भिडियो हेरेर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुलाई दशै र तिहारकाे शुभकामना 🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @anilchy97
    @anilchy97 Před rokem +2

    हल्का रमाइलो हेर्नुहुने सबैलाई विजया दशमीको हार्दिक शुभकामना छ।

  • @deepakpariyar5044
    @deepakpariyar5044 Před rokem +8

    i am daily waiting for this serial
    Happy dashai all off you

  • @user-ed9pv1qo1x
    @user-ed9pv1qo1x Před rokem +3

    देश तथा बिदेश मा रहनु भीएका दाजु भाई तथा दिदी बहिनी हरु मा आउदै गरेको बिजया दशमी तथा सुभ दिपावली को हार्दिक मंगलकामनाएं सुभ कामना

  • @kamalarai98
    @kamalarai98 Před rokem +6

    My best sirial,aajako episode best Lago I like 👍👍🙏🙏❤️❤️❤️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Před rokem +2

    लौ हप्ता देखि कुरिरहेको कमेडी लाई हेर्नु होस् सबै ले धेरै धेरै धन्यवाद छ हल्का रमाइलो परिवार लाई

  • @andressherpacr7
    @andressherpacr7 Před rokem +1

    अब चाही हेर्न बन्द गरौँ JPT भयो

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před rokem +2

    हल्का रमाइलो सिरियल धेरै राम्रो छ। 😀😀😀😀😀😀😀😀

  • @shibrajkoirala3061
    @shibrajkoirala3061 Před rokem +1

    काली आमा नभए पछि राम्रो लागेन मलाई

  • @jayabahadur3778
    @jayabahadur3778 Před rokem

    जुठे सिरियल को बल्छिको आमा लाई हल्का रमाइलो मा ल्याउनु पयो अब

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 Před rokem +1

    सँसारभरी छरिएर रहनु भएको सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा बडादशै र शुभदिपावालीको शुभकामना

  • @RAMAILOPARIKRAMA
    @RAMAILOPARIKRAMA Před rokem

    सधै हेर्ने र लाईक गर्ने गर्दछु

  • @stafarkhan8425
    @stafarkhan8425 Před rokem

    काली आमा लाई कति ले मिस गर्नु भाको छ हल्का रमाइलो मा

  • @mrbh3606
    @mrbh3606 Před rokem +1

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @StingkiGamingNepal
    @StingkiGamingNepal Před rokem +1

    देश तथा बिदेश मा बसेर हल्का रमाइलो सिरियल हेरेर बसिराख्नु भाको सम्पूर्ण नेपाली बुवाआमा दाजुभाइ दिदिबहिनी तथा साथी सङी हरु मा हाम्रो स्तिङ्ग्की ग्यामिङ नेपाल को तर्फ देखि हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछौ 🙏🙏🙏🙏

  • @sigas22
    @sigas22 Před rokem +4

    love this serial

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Před rokem +1

    Bandre ko entry vayama sunma sugandha hune thiyo

  • @rajankanxo6894
    @rajankanxo6894 Před rokem

    देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण माहनुभव लाई आउदै गरेको बिजय दशमी को हार्दिक मङ्गलमय शुभकामना छ

  • @cmarkshofficial7902
    @cmarkshofficial7902 Před rokem +8

    my best favourite siriyal😍😍😍😍

  • @ctchannel8464
    @ctchannel8464 Před rokem

    बल्छी दाइको बिहेको एपिसोढ पनि बनाउन पर्यो। साथै सम्पुर्नमा बिजय दशमिको हार्दिक मङ्गल्मय शुभकामना।

  • @sunilbalami1834
    @sunilbalami1834 Před rokem +6

    Happy Dashain everyone. stay safe stay healthy ❤️❤️

  • @pradipabhi2815
    @pradipabhi2815 Před rokem +1

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैं को हार्दिक मंगलमय शुभकामना,,,,,,,,,

  • @nepalboy9006
    @nepalboy9006 Před rokem

    डोल्मा दिदि बिग फ्यान र दिदि लै इराक कुर्दिस्थान मा स्वागत छ इराक बाट हल्का रमाइलो हेर्दै ❤❤❤❤

  • @dhananjayjoshi5899
    @dhananjayjoshi5899 Před rokem

    एकदम राम्रो सबैको मन जित्न सफल सिरियल

  • @vishnuacharya8490
    @vishnuacharya8490 Před rokem

    देश तथा बिदेशमा छरियर बस्नुभयका बाबू , आमा ,दाजु भाई,दिदी ,बहिनी ,तथा सम्पुर्ण स्टमित्र हरुलाई बिजया दशमि तथा शुभदिपावलिकाे हार्दिक मगलमय शुभकामना ब्याक्त गर्दछु । 🎊🎉🇦🇺

  • @krizonlyrics682
    @krizonlyrics682 Před rokem +5

    देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉🎉🎉

  • @simikworld
    @simikworld Před rokem

    आहा कति राम्रो अनि कति आर्गनिक भिडियो 👍️👍️👍️म जस्तै नछुटाइ भिडियो हेर्ने को को हुनुन्छ 👇️👇️👇️👇️👇️

  • @PharmaLoksewaNepal
    @PharmaLoksewaNepal Před rokem +1

    नेपालीहरुको महान चाड बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।।

  • @madanbk8625
    @madanbk8625 Před rokem +1

    मलाई यकदम मनपर्छ दामी सिरेल

  • @gurungsandip7
    @gurungsandip7 Před rokem +1

    Happy dashain 2079 to all

  • @gangasubedi5612
    @gangasubedi5612 Před rokem +1

    हल्का रमाईलो को लब स्टोरि पनि हल्कै हुनि भयो नि है बरिलै लै लै मा नै सिदीनि भयो केही नेटी कही ले चेप्टी मास्टर्नि को गाँला चै मज्जा आयो त्यसका बाजे माग्ने बुढाको झै लाग्यो बारिको पाटा मा पुर्याई दीन्छु भनेकै जस्तो भयो भयो बल्छि धुर्बे भाई मज्जा लाग्यो आहाँ सुपर हिट भएको थियो तर कता कया जागिरै जानिहोकी अष्टेलिएन को छोरि ले गर्दा प्याँरि मैयाँ को आखै मा छारो हाल्ने गरिन्छ त दुईटै खतम रेछन लै लै लै लै लै लै लै लै लै

  • @rajustha4300
    @rajustha4300 Před rokem

    सबैभन्दा राम्रो छ हल्का रमाइलो ।

  • @tulbk2267
    @tulbk2267 Před rokem +2

    धेरै राम्रो छ हजुर सिरेल 🇳🇵🇳🇵🇳🇵🇳🇵😁😁😁

  • @wangdadorjebomjanofficialy8996

    हल्का हल्का रमाइलो
    यो सिरियल हेर्दा खुपा रमाइलो

  • @phursanglama9660
    @phursanglama9660 Před rokem

    Balchhi ko fan haru yata hagira hunu tw

  • @samirpaudel5725
    @samirpaudel5725 Před rokem +1

    Aayo hai aayo💗💗💢❤️🥵🥀🥀😔

  • @indrabishwakarma525
    @indrabishwakarma525 Před rokem +1

    Beautiful halka ramilo

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Před rokem +1

    बल्छी भाइको नाताक पनि अति छ हो

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Před rokem +1

    We all Nepalese must support to Mr. RABI LAMICHHANE in coming election

  • @gopalthapa6479
    @gopalthapa6479 Před rokem +2

    BAball xw halka ramailo

  • @misterkumarthakuri3978

    राजुर मङगलिकाे राेलचाहि राम्रो छ कनटिनिउ रमाइलो छ

  • @idringstarlawai4916
    @idringstarlawai4916 Před rokem

    Katti ramro lagxa molaj yo vedeo herna all the best sabai lai,. I'm from India Meghalaya

  • @birkhathapa5625
    @birkhathapa5625 Před rokem

    देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दशैं तिहारको शुभकामना।

  • @arjunkanchha9580
    @arjunkanchha9580 Před rokem +1

    Atti ramro xa. Hai sabai team lai dhanyebad

  • @darshanlamichhanemagaroffi7816

    घरको ठुलो डेङ्गु 🤣🤣🤣😂😂👌👌👌कति हास्नु🤣🤣🤣🤣

  • @shrawankc3356
    @shrawankc3356 Před rokem +4

    Nice serial happy dashain😋

  • @amritkumar8015
    @amritkumar8015 Před rokem +1

    मन पराे कति हासनु के बलछि लामखुटे मारनि जागिर सबजान लाइ सुब कामाना छ हलका रमाईलाे रामराे छ

  • @shantoskhanal7676
    @shantoskhanal7676 Před rokem +1

    Ma Saudi dakhi herdsi xu Kam xodra

  • @ghartitb6470
    @ghartitb6470 Před rokem

    it's very interesting comedy serial so i like very much i don't miss every week every part i watched always this serial

  • @tekendradhami3872
    @tekendradhami3872 Před rokem +1

    डेगुबाट आफू पनि बचौं अरुलाइ पनि बचाउ ।साथै बिजया दसमी तथा शुभ दिपावलिको सबैमा शुभकामना ।।

  • @lakhpamagar4835
    @lakhpamagar4835 Před rokem +1

    Hastay marnw ja nwta ane rey master lay 🤣🤣

  • @sohitale
    @sohitale Před rokem

    Balchhiko idia chai mannai parx🤔😆😂🤣

  • @didibahini5809
    @didibahini5809 Před rokem +2

    pukku is best ❤❤😊

  • @abalokankarki4199
    @abalokankarki4199 Před rokem

    Ma gaighat Bata ho .
    Ani Sabi lai namaste ❤️❤️❤️❤️

  • @sabinpuri1234
    @sabinpuri1234 Před rokem

    माया गर्दिनुहाेला है हल्ला रमाईलाे लाई र अर्काे कुरा आउदै गरेकाे बिजयादशमीकाे पावन अबसरमा हार्दिक मङ्गलमय शुभकमना ब्यक्त गर्दछु🌹🌹🌹

  • @SontoshBk-dj3ix
    @SontoshBk-dj3ix Před rokem

    My favourite serial Halka ramailo

  • @krishnabhandari7164
    @krishnabhandari7164 Před rokem

    Desh bidesh ma rahanu hune sabai sabai lai dasai ko suvkamna hoi

  • @rajutamangfromokhaldhunga4830

    राम्रो लाग्छ मोलाई यो सिरेल

  • @saggartoppo6602
    @saggartoppo6602 Před rokem

    Congras halka ramilo episode 150

  • @anunewar8013
    @anunewar8013 Před rokem +1

    Dammmmmi.xa.balcchi.💜💜💜💜💜💜💜💜💜

  • @lalsaru187
    @lalsaru187 Před rokem +1

    म यो सिरियलको नियमित साथी हो तर मलाई के भयो के भयो भनेको समय पो कम देखिन्छन् मिल्छ भने समय थपे कति दशक लाई हेर्न रमाइलो हुने थियो बिजया दशमी को लाखौंलाख शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @narendrarokaya6694
    @narendrarokaya6694 Před rokem

    यही आउँदै गरेको विजय दसैं २०७९ सालको को पावन अबसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु मा सुस्वास्थ्य,दीर्घायु को कामना गर्दछु। साथै सबै नेपालीहरुको सबैको घरमा हाँसो छावस् । Happy Bijaya dashami 🎈🎉🇳🇵🇳🇵🇳🇵🇳🇵😀💞💞

  • @sjp421
    @sjp421 Před rokem

    कालिकोट बाट हेर्दै छु

  • @babitameche4634
    @babitameche4634 Před rokem +2

    My best serial ❤️

  • @balu_magar1671
    @balu_magar1671 Před rokem

    सम्पूर्ण आम हिन्दू धर्मावलम्बीहरू मा आउदै गरेको महान पर्व बिजया दशमि तथा दिपाविको हार्दिक मंगलमय शुभकामना 👏👏

  • @kailashrai1673
    @kailashrai1673 Před rokem +1

    Halkaramailobest

  • @gangarampanday3544
    @gangarampanday3544 Před 4 měsíci

    बल्छिका तरिका गजव छ 😂😂😂😂

  • @Anil-ok5sv
    @Anil-ok5sv Před rokem +1

    super ❤️🥰