Halka Ramailo || Episode 151 || 02 October || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Vložit
- čas přidán 1. 10. 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us CZcams:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म कोच राजेश पायल। आहिरएको नेपाली हिन्दूधर्मको महान चाड विजादशमी तथा छठ को अवसरमा देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई मंगलमय सुभकामना छ।💓🙏
Happy Dashain
हल्का रमाईलो सिरियल रुचाउने सम्पुर्न दर्सक हरुमा बडा दशै २०७९ को लाखौ लाख सुभकामाना ,,
देश तथा बिदेश मा रहनु हुने नेपाली तथा दाजु भइ दिदी बहिनी हरो आउदै गरको महान चड वरव 2079 को हर्दिक मंगlमय शुभुका मना छ हल्का रमाइलो परिवार छ 🌹🌹🌻🌻🙏🙏🙏🙏
यती छोटो ❤️समयमा हामी 🍁सबैको मन जित्न सफल🎉 भएको हल्का रमाइलो र हाम्रो बल्छी धुर्वे🙏 र राजु मास्टर 🇳🇵लाइ बिजया दशमीको🙏 हार्दिक मंगलमय शुभकामना 🎉
Helo everyone I love you 💟
🍇💐🌳🍁😎🖤💖💖💖🖤simpla
पुकुले बल्छीको लागि मासु लुकाएर दिएको सीनले निक्कै मन छोयो😥😥❣️❣️ keep it up halka ramailo group ... सबै जनाको कला १००% राम्रो छ। बड़ा दसैँको बड़ा शुभकामना हल्का रमाइलो हेर्नु हुने दर्शकवृन्द हरु लाई💐💐💐🙏🙏 सबैको दिन शुभ रहोस्।
Umm ni sarei ruwayo yo sinle
Ko ho
आज म हल्का रमाईलो हेरेर धेरै रमाईलो गरे धन्यवाद हल्का रमाईलो परिवार लाई साथमा सम्पुर्ण हल्का रमाईलो टिमलाई दशै को धेरै धेरै शुभकामना व्यक्त गर्दछु🙏❤️❤️🙏
आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕
एक लाईक आफ्नी आमाको लामो उमेर को लागि दिनुहोस् 💯💗💖❣️💕💘
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना | 🥀
Thank you and same to you daju🎉❤❤
Thank you and same to you daju🎉❤❤
Ko jigrii aayo yo pherii😍😍😍😆😆😆
Happy Dashain
,
हाम्रा देस बीदेस रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई🙏 दिदीबहिनी लाइ बिजया🙏 दशमी र दिपावली को शुभकामना छ र सबैको घरमा खुसीयालीि छाउस र उन्नत प्रगती होस यहीछ मेरो शुभकामना🙏 टीम राजु लामा लाइ माया गर्ने सबै हाजीर हउ है 🌷जोले मेरो comment💘 परी राक्नु भाछ उहाको🌷 परीवार लाइ बिजया दशमी 😘र दिपावलीको शुभकामना सबैको 🌷 घरमा खुसीयालीि छाउस र मनम 🙏
राजुलाई माया गर्ने सबै हाजीर हउ
Happy Dashain
@@AbisekY ❤❤❤❤
Me big fan
दसगदगउचवअुिझनुबणनकझकजणजबनककबउवहघहघदववरउसगबसगउदवगबुिजनबरउहिभहबउउहहघञदिियदउद योजनाका तथाकथित तथाकथित घतथाकथित तथ्य तथ्य उनको तथाकथित योजनाको गरेकोे उनका गरेकोले योजनाका तथाकथित गरेकोे गरेकोमा गहछकबक
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू माआउदै गरेको महान चाड बडा दसैं र शुभ दिपालवीको पावन अवसरमा शुभकामना व्यक्त गदछ । बधाई छ सबै टिमलाई । धन्यबाद ।
timro bhadra gol dekhi sakkigoni ma hindu birodhi program hundai aako chha. yo kaam rokinu paryo .
महान चाड बडा दशैं र सुभ दिपालवीको पवन अवसरमा सबै लाई शुभकामना व्यक्त गर्छु
Happy Dashain
@@nepalnaturalbeauti7980 l
Halka ramailo ले मलाई आज बाला पनको याद आयो i miss u my family दसैं नमना को नि 4 साल भो पर्देशी जिन्दगी ❤️❤️
बिश्वभर रहनु भएका सम्पुर्ण अामाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा वडादशैं २०७९ को हार्दिक हार्दिक मंगलमय शुभकामना माता दुर्गाले सबैको रक्षा गरून् ।
Happy dashain ❤️
je hos yo patak ko episode ma antyama sarai man xoyo hajur haru sabbai timlai dhanyabad happy dasai/ dherai purano kura ko yad pani aayo
सम्पूर्ण नेपालीहरुमा दशैं तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना बेक्त गर्दछु। साथै balchi and Raju अझ राम्रो बनाउँदै जानु प्रगतिको शुभकामना ।
शुभकामना सम्पूर्ण टिमलाई अनि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई दशै तिहारकाे शुभकामना
Desh tata bedesma rahanu vayaka sampurna bidesma rahanu vayaka sampurna daju vae tatha didi bahinharuma hardik. Mangalamay suvakana
Same to you dajai
sema to you दारीब ❤️❤️
Happy dashai ko subha Kamana sabai siriyal daju bhai didi bainni uncle aunty sabai janalai
@@onlyu4663
देश तथा बिदेशमा रहनु भएको नेपाली दाजु भाई तथा दिदि बहिनि लाई वडादशैं को हार्दिक मंगलमय भए शुभकामना छ ⛳⛳
Didash
Happy Dashain
lu dada hjr li pani
Dherai ramro xa yo siriyal ko ko hunu hunxa balchhi dada ko fan
नेपाली हरुको महान चाड बडादशै तथा सुभ दिपावली को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुभकामना।।।
czcams.com/channels/uaTugAlxXwL0BTh2WmAQ9Q.html
tqs dai
Happy Dashain
Hello dai
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ को हार्दिक मंगलमय शुभकामना 🎉
balchhi daju hjr lai aamale dinuvako aasirbad jastai ramro kam garera sudhriyeko herna man xa 🙏🙏❤️❤️❤️
Lastko ending le man xoyo pukku and balchi♥️🙏😭
🌹🌹🌹हार्दिक शुभकामना 🌹🌹🌹
नेपाली हरुको महान पर्व बढादशैँ विजयादशमी (२०७९) को ,पावन अवसर मा देस्मा रहनु भएका साथै बाध्यता ले बाधिएर आफ्नो भबिस्य खोज्दै पराई देस्लाई आफ्नो कर्म भुमी बनाई विभिन्न देस्मा छरिएर बस्नु भएको नेपाली दाजुभाइ तथा दिदिबहिनी आफ्ना आफ्न्त जन हरुमा सुख ,सान्ति एबम उत्त्तर प्रगति दृघायुको निम्ति हार्दिक शुभकामना व्यक्त गर्द छु ??
Aadarne daju balchi & raju al timalai happy dasai miss you .
God bless you
Akizsn😢
आउदै गरेको 2079 सालको बिजया दसमी तथा सुभदिपावलिको सुभकामना र हल्का रमाइलो serialko प्रगती हुँदै जावस सुभकामन छ।हल्का रमाइलो मलाइ सारै राम्रो लाग्छ म हरेक हप्ता नछुटाइ हेर्ने गर्छु कोको हल्का रमाइलो हरेक हप्ता नछुटाइ हेर्नुहुन्छ?
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।
Gcjvjf
माहान चाड बिजया दशमी को हार्दिक शुभकामना हल्का रमाइलो हेर्नू हुने सम्पुर्ण लाई।#Gauledai
मंगली जि को acting darai ramroo❣️❣️❣️
हामि नेपाली हाम्रो ठुलो चाढ दसई र हाम्रौ नेपालि दाजु भाई हर कुनाकुना मा छ उनि ह्ररु सबई लाई बड़आ दसई को सुभकामंना छ miss u all gorkha brothers this festivel love u all
Happy dhasai alll 🎉🎉🌷
Happy bijay dashami to entire ❤️❤️❤️🎈🎈🇺🇸🇺🇸🇺🇸🇺🇸🙏🙏🙏🙏🙏
बिजय दशमीको पावन अबसरमा सम्पुर्ण हिन्दुलम्बीहरुमा हार्दिग मङलमय शुभ कामना ।।।❤❤❤❤❤❤❤
Lots of love from chitwan 🖤🖤🖤
One of the best seriel
Balxi ra aamako kura le ta manai
Katakka vayo😭😭😭
बिजया दशमिको शुभकामना 🎉❤
Ending part make me Crying first time 😢😭
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुलाई बिजय दशमी को सुभकामना हल्का रमाईलो टिम अझै प्रगती हुँदै जाओस 🌹🌹🌹🌹🌹
Sadhai Yeti ramro serial herna pau kasam last episode ma asunai ayo 😢😢😢😢😢😢😢😢😭😭😭😭🙏🙏🙏❤❤❤❤❤❤
mero ni aasu jharyo..
White shirt lagako kta ko acting ramro lagyo
Keep it up ❤️❤️
स्वदेश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी लाई बिजय दसमी को हार्दिम मंगलमय शुभकामना❣️ सबैभन्दा अति मन पर्ने सिरियल हल्का रमाइलो तिमीलाई हृदय देखि धन्यवाद आम सर्भसाधण प्रती राम्रो संदेश मुलुक हास्य श्रीखला सुम्पेकोमा फेरि पनि मेरो ब्याक्तिगत तर्फ बाद बिजय दशमी को शुभकामना हल्का रमाइलो युनिट लाई ❣️
आउँदै गरेको विजय दशमीको हार्दिक मंगलमय शुभकामना सम्पूर्ण हल्का रमाइलो परिवार तथा हल्का रमाइलो हेरिराख्नु हुने सम्पूर्ण दर्शक महानुभावहरुमा।।। 🎉🎇🎆💙💙
Balchhi kaihle sudhrena happy dasai tihar ko suvkamna hajur 💐🌹🌹🥰 sabai lai
Happy Dashai love from Assam 🙏🙏🙏
Ma pani assam ko ho daii 😍😊😊👍
देश तथा बिदेश मा हुने सम्पूर्ण दाजु भाई तथा दीदी बहिनि सम्पूर्ण लाई बिजय दसमी को हार्दिक मय सुभकामना छ 💕❤️
दशैंको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🌺🌺
अत्यन्तै राम्रो छ serial.
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा बडा दसैं को शुभकामना
Halka Ramilo is the most popular and commedy serial of Nepal. and all character are also Famous . It's related to the modern NEPAL . It helps to share what happened in Nepal right now . SO We get knowledge from this serial. so we have to support this serial. Complete 60k like in this episode .Ma be completed. Best of luck and best wishes for HALKARAMULO TEAM .keep it up
Wow so nice comedy sireal .. Happy dashai all of you ❤️🙏
2079 सालको दशै तथा बिजया दसमिको को सम्पुर्ण मा सुभकामना ❤️👃💕 Happy Dashai All
so beautiful hallka ramailo comdey
दशै को शुभकामना छ हल्का रमाइलो टिम तथा सम्पुर्ण दर्शक हरु लाई ।
देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु घर परिवार साथै छरछिमेक सम्पूर्ण लाई बडा दशैँको शुभकामना
हाम्रो 🌷हल्ला रमाइलो🌷 सिरीयल काहा🍁 बाट हेरी राक्नु भाछ 💕उहाको परीवार😗 लाइ बिजया दशमी र शुभ 🍁दिपावली 💓को हार्दिक मंगलमय शुभकामना 🎉 कसैको 🌷नीधार खाली नरहोस्❤️ सबैको 🌷घरमा खुसीयाली🌸 छाउस र🌸 उन्नती प्रगति होस् 🎉
दैलेख बाट
WATCHING FROM. #INDIA
हल्का रमाइलो सिरियल हेरेर बसिराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी लाई दशै तिहारको हार्दिक मङ्गलमय शुभकामना उन्नति प्रगति होस !खुसियाली छावोस!!🌷🌹🇳🇵
धेरै राम्रो सिरियल हल्का रमाइलो संपूर्ण कलाकार टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
One of the best nepali comedy serial Halka Ramailo ❤️❤️
हामि कता छम आज भोलि टिकटक तिर पनि देखिदैन किन हो
सबैको भाग्यमा रातो टिका नभएनि खुसी सबैको भाग्यमा होस्❤❤हल्का रमाईलो हेरेर बस्नुहुने सबैलाई बिजया दशमीको शुभकामना🙏🙏
This serial is totally entertainment so i watched always i don't miss any every apisode every week and i like very much
देश तथा बिदेशमा रहनु भयको दाजु भाइ दिदीबहिनीहरु लगायत सम्पुण नेपालीहरुमा आउदो नेपालीहरुको महान चाड बडा दशै को हार्दिक मगलमै शुभकामना
Happy Dashain all
I AM WAITING ❤️
नेपालीहरुको महान् चाड विजया दशमी, शुभ-दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुख, शान्ति, समृद्धि, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु!!
स्वदेश तथा बिदेशमा छरिएर रहनु भएको सम्पुर्ण दिदी बहिनी आमा बुबा दाजु भाइ लगायत समस्त नेपाली मन हरुमा बिजया दशमी अर्थात बडा दशैको मंगलमय शुभकामना ब्याक्त गर्दछु साथै सबैको घर घर मा सुख शान्ती छाओस 🙏🙏🙏
हल्का रमाइलो टिमलाई दशैको लाखौं लाख शुभकामना छ।2079❤️🙏🙏🙏
Happy Dashic from Darjeeling 🙏🙏🙏
My favorite serial Halka ramilo ko waiting
nice serial ❤️❤️❤️
सारै रमाइलो यो हल्का रमाइलो आउँदै गरेको बडा बिजय दसमी दसै को विशेष शुभ कामना सबै नेपाली हरुलाई म चाम्लिङ्ग लबशन प्यासी राई को तर्फबाट हाल पर्देशी कान्छा हाल कुवेत
विजया दशमीको मंलमय शुभकामना संपूर्ण नेपाली लगायत हल्का रमाइलो टीम लाई
सम्पूर्ण टिमलाई धन्यवाद 🙏
सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी हरु लाइ दशै को शुभकामना
Happy Dashain everyOne ❣😘
happy dasai halkarailo Tim sabailai
धेरैं दिन् vako थियो नहेरको सारै राम्रो लाग्यो best of luck all Times
तिहारको शुभकामना। ♥️🙏
सम्पूर्ण नेपाली आमाबुबा दाजु भाइ तथा दिदिबहिनी हरु मा आउदै गरेको हिन्दु हरु को महान चाड शुभ दिपावालि को शुभकामना
हजुर तथा हजुरहरु को टिम लाई पनि विजया दशमी तथा शुभ दिपावली को धेरै धेरै शुभकामना
Mangali (Rajani sia..ko ladai khatara lagyo.....💐💐💐💐👏👏👏👏👏👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
Japan deki herdi xu hoi auhuhosh hujur kaha bata hunxa sanga baser heram dasai bela miss you all nepali dd daju boine 🥰
बड़ा दशैं को सुभ कामना सबैजना लाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
Happy Dashain halka ramailo ko daju ra Diju lai
मास्टरनिको दादा गिरी खतरा भो हो राजु मास्टर साफ हल्का रमाईलो
देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी लगायत मेरा प्यारा प्यारा मित्र जन मा बडा दशै को शुभकामना छ
Best acting is of Mangali character. For me it's not act, it's real one. I feel so.
हिन्दुहरुको महान पर्व वडा दशै को अवसरमा देश तथा विदेशमा रहनुहुने सबै नेपाली आमा, बुवा दाजुभाई दिदि बहिनि तथा ईस्टमित्रहरुमा सुख , शान्ति,समृदि तथा प्रगति को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्देछु ।
असाध्यै मन छोयो अहिले काे यो पर्त 151 ले फेरी पनि यस्तै मन छोने सिरियल लिएर उपस्थित हुनु हाेला सम्पूर्ण हल्का रमाइलो टीम ले अनी शुभकामना पनि छ सबैलाई
धेरै पछि आज हेर्न लागेको बखतेको बुडिको सिउदोमा सिन्दुर छ त ! बखते दाइको आत्मा शान्ति को कामना ।
हिन्दू हरुको महान चाड पर्व बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली हरुमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु। साथै हल्का रमाईलो टीम लाई अग्रिम सफलता को कामना!
My favourite serial Nepai halka Ramailo hjr haru sabai tem lai mero 🙏👌I love halka Ramailo
बिजया दशमिको शुभकामना सम्पुर्ण टिमलाई सउदिदेखिहेर्दै
प्रदेश सुकसान्ति मिलोस घर देशमा खुसि हुन
यो पालि दशैं बेला.............. कोइपनि नरुन
हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावली को पावन अवसरमा सम्पूर्ण देश बिदेश मा रहनु हुने आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा शुस्वास्थ दिर्घायु अनि उत्तर उत्तर प्रगति को कामना गर्दै हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु
comedy yakdame ramro x naxutai herm ma pani xu😍😍😍
भारी रमाइलो छ हल्का फूलका रमाइलो हैन।अती राम्रो कहानी छ।
Wow how wonderful episode I most like this 💘 😍 💘 episode 💞 💞 💞 💞 😍😍😍😍
देश तथा बिदेस मा रहने नेपालि हरु मा बिजया दसमि को हर्दिन मंगल मै सुभकामना
आज पनि हेरे ऐता डोटी पुर्बिचौकी छ गाँजरी घर भई हाल बिरानो ठाउँ भारत को बान्द्रा बाट ऐकदमै राम्रो लाग्छ मलाई यो हल्का रमाईलो सबैजनालाई हिन्दू हरुको माहान चाड बडादशै को हार्दिक मंगलमय शुभ कामना।
सारै राम्रो 🙏🙏🙏
बिजया दशमी को धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
happy dashain all of you ❤️🙏🙏
Miss you halka Ramailo family members especially Istu dijju, Kali Aama and Krishna Uncle
Halka ramailo Sabai team ma mero naman 🙏 bijaya dashamiko hardik mangalmaya subhakamana🙏 ma saudi bata.