Halka Ramailo || Episode 154 || 23 October || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Sdílet
Vložit
  • čas přidán 22. 10. 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us CZcams:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 653

  • @PrabinYt-w6u
    @PrabinYt-w6u Před rokem +198

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्❤️

  • @kamal10259
    @kamal10259 Před rokem +358

    देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपालीहरुको महान चाड शुभ दिपावलीको हार्दिक शुभकमना ।🙏❤️

  • @ganes995
    @ganes995 Před rokem +96

    देश तथा विदेश मह रहनु भएका सम्पूर्ण दर्शक महानुभावहरु प्रति नमस्कार। र हाम्रो halka ramiloसिरियल लाई यति धेरै माया गरिदिनु भएकोमा सर्बप्रथम सबैलाई धन्यवाद र विजया दशमी तथा शुभ दिपावलीको शुभकामना छ। कस्तो लाग्यो हाम्रो यो halka ramilo सिरियल सबैले आफ्नो प्रतिक्रिया दिनुहोला।❤️🥰❤️

  • @PrabinYt-w6u
    @PrabinYt-w6u Před rokem +138

    नेपालीहरुको महान चाड सुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Před rokem +99

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ,दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु।

  • @Pestolmusic
    @Pestolmusic Před rokem +7

    हल्का रमाइलाे हेर्नु भयका सम्पुण नेपालीहरुलाइ म काठमाडौंको मेयर बालेन्द्र शाहकाे तफ बाट नेपालीहरुको महान चाड सुभ दिपावलिकाे माहाेलमा सबैको सुभ तथा स्वस्थ लाभकाे कामना गर्दछु यसरी नै मलाई माया र साथ दिदै जानु होला देश र जन्ताको बिकाश र उज्वल भबिश्यको लागि म हर्दम देश र जन्ताको निम्ति सहि र असल काम गनेछु । जय नेपाल🙏🙏

  • @sriyanapoudel9597
    @sriyanapoudel9597 Před rokem +12

    सदा नै राम Creation काे प्रस्तुति हाँसी हाँसी हेर्ने गरेको छु ।सदा यसरी नै हेरिरहन पाउ भन्दै आउँदै गरेको शुभ दिपावली को सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सुभ कामना व्यक्त गर्दछू।

  • @sagargautam8193
    @sagargautam8193 Před rokem +13

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई दसैं तिहार छडको हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस्

  • @darchula649
    @darchula649 Před rokem +6

    सारै रमाइलो लाग्छ यो सिरियल हेर्ने सबैमा नम्स्कार म सागर ढकाल स्वोतन्त्र उमेरदार डडेल्धुराबाट चुनाब चिन्ह सियो

  • @agnirai272
    @agnirai272 Před rokem +2

    देस तथा बिदेस मा रहन्नु भएका सम्पुर्न दाजु भाई दिदी बैहिनि लाईम महान चाड दिपावली को हार्दिक मगलमय सुभकामना व्याक्त गर्द्छु
    सबै नेपाली हरुलाई महान चाड 2079 साल्को हार्दिक सुभकामना ! लगाएत हल्का रमाईलो टिम परिवार

  • @AbisekY
    @AbisekY Před rokem +6

    देश बीदेस काहा बाट , हल्का रमाइलो 💓 सिरीयल 💗 हेर्दै हुनुहुन्छ ✨ कमेन्ट मा रीपलाइ दिनु हस र हाम्रा देस बीदेस बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु मा दीपावली को शुभकामना छ 🍁

  • @rajmyanmar
    @rajmyanmar Před rokem +26

    आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट,, भाग १ देखी अहिले सम्म छुटाको छैन | धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏 जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕

  • @Technicalsansar24
    @Technicalsansar24 Před rokem +17

    My favourite serial Halka ramailo ❤️❤️

  • @sayapatrionlinekhabar5102

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली
    आमा बुवा दाजु भाइ तथा दिदीबहिनी हरु लाई
    नेपाली हरुको महान चाड शुभ दिपावलीको
    हार्दिक शुभ कामना दिन चाहान्छु।

  • @aanishasunar1718
    @aanishasunar1718 Před rokem +1

    हल्का रमाईलाे काे सम्पुण टिमलाई हर्दिक बधाई छ सारै रार्माे लाग्याे अाजा काे भाग ह्याप्पी दिपावालि अल टिमलाई 🙏🙏🙏

  • @Radhika_M_Karki
    @Radhika_M_Karki Před rokem +39

    देश तथा बिदेशमा रहनुभयका दाजुभाइ दिदीबहिनिहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेकाे नेपालीहरूको महान चाड तिहार को हार्दिक मंगलमय शुभकामना ❤️🙏

  • @rakeshsodarichand4115
    @rakeshsodarichand4115 Před rokem +5

    नेपालीहरु काे माहान चाड तिहारको देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा बुवा दाजू भाई दिदी बहिनीहरूमा हार्दीक मंगलमय शुभकामना

  • @prakashtamang6950
    @prakashtamang6950 Před rokem +1

    नेपालीहरुको महान चाड शुभ दिपवालीको शुभकामना देश तथा बिदेशमा रहनु भएका सम्पुर्णमा

  • @Bikramsinghdhamiofficial

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड तिहार र छड को हर्दिक मंगलमय शुभकामना💞💝

  • @dikbahadurshrestha3069
    @dikbahadurshrestha3069 Před rokem +3

    नेपाली हरु को माहान चाड दिपावली को हार्दिक मंगलमय शुभकामना देश तथा विदेशमा रहनुहुने सम्पुर्ण मा ।।।।

  • @sandeepbohara44
    @sandeepbohara44 Před rokem +1

    तिहारको शुभकामना छ सम्पूर्ण नेपाली परिवार मा राम्रो बनेको छ तिहार विशेष सम्पूर्ण टिम लाई धन्यवाद छ

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Před rokem +1

    यो बेला बाईर हुदा सारै नराम्रो हुदो रैछ आज को भाग साचिकै रमाईलो छ माहान चाड तिहार को हार्दिख मंगल मै सुभकॎमनॎ सम्पुडन नेपालि मा 🙏🙏❤❤❤❤

  • @ngimaghising9558
    @ngimaghising9558 Před rokem +5

    happy dipawali नेपालीहरूको मह चट तिहार को हर्दिक शुभकामना देश तथा बिदेशमा रहनु भएका सबै दाजु तथा दिदि बहिनी लाइ

  • @prakashmahatara291
    @prakashmahatara291 Před rokem +4

    सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई रआमाबुबा देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई देवाली शुभकामना

  • @ganeshdeuba4604
    @ganeshdeuba4604 Před rokem +2

    देश तथा बिदेश मा रहनु भयका सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ तथा दिदी बहिनी लाई महान चाड दिपावली को हार्दिक मगलमय शुभकामना ब्यक्त गर्दछु !

  • @nirojsurkhatiniroj6821
    @nirojsurkhatiniroj6821 Před rokem +4

    देश तथा बिदेशमा रहनु भएको सपूण नेपाली दाजु भाइ तथा दीदी बहिनी लाई महान चाड सुभ दिपवाेलि सुभ कामना 🎉❤️

  • @asbin111
    @asbin111 Před rokem +102

    देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि लाई महान चाड सुब दिपावली को हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु।🙏🙏🙏🙏

  • @Technicalsansar24
    @Technicalsansar24 Před rokem +15

    One of the best favourite serial of Nepal 🇳🇵

  • @Radhe__krishna12ks
    @Radhe__krishna12ks Před rokem +3

    हल्का रमाइलो टिम लगायत देस बिदेस रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदिबहिनिहरुलाइ नेपालिहरुको महान चाड शुभ दिपावलिको हार्दिक शुभकामना 🙏❤️

  • @user-tm9vz8me4q
    @user-tm9vz8me4q Před rokem +175

    देश तथा बिदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाज़ु भाई तथा दीदी बहिनी लाई महान चाड सुभ दिपवोलि हार्दिक सुभ कामना 🎉❤

    • @dhamihimal2643
      @dhamihimal2643 Před rokem +5

      Happy tihar

    • @nepaldocumentary1562
      @nepaldocumentary1562 Před rokem

      czcams.com/video/UrysPzOiaeA/video.html

    • @nisharasailis820
      @nisharasailis820 Před rokem +5

      हजुर हरु सक्की गोनि हल्का रमाइलो तिम लाइ नि सुभ दिपावली को हर्दिक मङल माइ सुभकामना

    • @amritadhikari7447
      @amritadhikari7447 Před rokem +3

      happy tihar

    • @birjungthapa146
      @birjungthapa146 Před rokem +3

      @@dhamihimal2643 #######

  • @milanbhandari8786
    @milanbhandari8786 Před rokem +6

    भाग १ देखि १५४ सम्म नछुटाइ हेर्ने जति यता हाजिर गरौ त .।।

  • @bindasketotaps123
    @bindasketotaps123 Před rokem +1

    देश तथा बिदेश मा छरीयर रहनु भयका सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनि आमा बुवा छरछिमेक आफन्त जन इष्टमित्र नाता गोता लगायत सम्पूर्ण मा घर आगन नजिकिदै गरेको महान चाड सुभ दिपावली को हार्दिक मंगलमय शुभकामना है

  • @rohitrohit8746
    @rohitrohit8746 Před rokem +1

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना छ

  • @subodhadhikari184
    @subodhadhikari184 Před rokem +1

    देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली अमा वुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा 2079 सालको शुभ दिपावली तथा छ्ठ पर्वको हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु।🇳🇵🇳🇵🇧🇭🇧🇭🙏🙏🙏🙏

  • @Technicalhub339
    @Technicalhub339 Před rokem +1

    देश तथा विदेशमा रहनु भएका सम्पुण नेपाली दाजु भाइ तथा दिदि बहिनी लाइ महान चाड शुभ दिपावली काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @bhagichetri7987
    @bhagichetri7987 Před rokem +1

    Wow kti ramailo 😅😅😅

  • @kumarthapa2248
    @kumarthapa2248 Před rokem +3

    देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली अामाबुवा , दाजुभाइ तथा दिदीबहिनीहरुमा तिहारको हार्दिक मंगलमय शुभकामना ।

  • @abtabansari351
    @abtabansari351 Před rokem +13

    Wao dharai ramro balchhi Dai I like it this episode lot's of love from Madhuwan 🥰😘😍

  • @Boomsongblogs
    @Boomsongblogs Před rokem +3

    नमस्कार सम्पुर्णमा हामी नेपाली हरुको महान चाड़ तिहारको पवन आवसर मा देश तथा परदेश मा राहनुहुने सम्पूर्ण दाजु भाई, तथा दिदी बैनी हरुलाई लाखौ लाख शुभकामना|🙏

  • @shivapokharelofficail4531

    सम्पुर्ण देश तथा बिदेश मा रहनुहुने नेपाली दिदीबहिनी दाजुभाइ आमाबुबा लाई आउदै गरेको शुभ दिपावलिको हर्दिक मगलमै शुभकामना ब्याक्तगर्दछु

  • @nicenepal8980
    @nicenepal8980 Před rokem +1

    आहा देउसी भैलो खेलेको हेर्दा सारै मन खुसी लाग्यो

  • @bidhanbhujan6375
    @bidhanbhujan6375 Před rokem +7

    My favourite siriyal 🙏 💙 💛 💔 👆 👌 👏 DUBAI

  • @amarsingsing6886
    @amarsingsing6886 Před rokem +2

    आहा कति रमाइलो सिरियल बदाइ छ सबै लाई ❤️❤️happy dipawali

  • @yamunamagar5814
    @yamunamagar5814 Před rokem +2

    भाग १५४ न छुटाइ हेर्नै जति कोको हुनुहुन्छ नि यता आउनु होस् है ❤❤❤🙏🙏

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Před rokem +3

    हल्का रमाईलोको पुरै परिवारहरुलाई २०७९ सालको उपलक्ष्यमा सबैलाई शुभ दिपावली, नेपाल सम्बत ११४३ तथा छ्ठ पर्वको हार्दिक मङगलमय शुभकामना! सुख, शान्ति, सम्बृद्दि तथा आनन्दमय!

  • @yamunamagar5814
    @yamunamagar5814 Před rokem +1

    देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार दाजुभाइ तथा दिदी बहिनी हरू लाई महान चाड सुभ दीपावली को हार्दिक मङ्गलमाइ भए सुभ कामना छ है❤❤🙏

  • @rajan-345
    @rajan-345 Před rokem +4

    देश तथा विदेशमा रहनु भएको संपूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनि लाई दिपावली हार्दिक बधाई तथा दिदि

  • @susilvlog6281
    @susilvlog6281 Před rokem +1

    देश तथा विदेशमा रहनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि लाई महान चाड सुब दिपावली को हार्दिक मंगलमय भए शुभकामना व्यक्त गर्दछु । 🙏🙏🙏🙏

  • @online-sakela
    @online-sakela Před rokem +1

    शुभकामना सम्पूर्ण नेपालीहरुमा

  • @AbisekY
    @AbisekY Před rokem +3

    महान चाड दीपावली को हार्दिक मंगलमय शुभकामना 🎉💓💓🙋🙋🙋

  • @sabinpuri1234
    @sabinpuri1234 Před rokem +1

    हल्का रमाईलो पनि हेर्छु राज्यों लाग्छ ,🙂🤗🤗🤗🤗💋🥀🥀🌹

  • @bishnumagar3924
    @bishnumagar3924 Před rokem +3

    सम्पूर्ण देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना। 🪔🧨🎆

  • @sudhirofficial4072
    @sudhirofficial4072 Před rokem +2

    सम्पुर्णमा तिहारको हार्दिक मंगलमय शुभकामना।🙏🙏

  • @manojsonakar6570
    @manojsonakar6570 Před rokem +1

    देश तथा विदेशमा रहनुहने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहनीहरुलाई नेपालीहरुको महान चाड दिपावली हार्दिक शुभकामना मनोज सोनी जाजरकोट नलगाड नगरपालिका हाल कोहलपुर नगरपालिक 11बाँके नेपाल

  • @rajuaryal9519
    @rajuaryal9519 Před rokem +3

    Hi सबै लाई तिहार को शुभकामना ल

  • @itss_jannat_
    @itss_jannat_ Před rokem +6

    One of the favourite..💓

  • @sangamnc527
    @sangamnc527 Před rokem +3

    आज को हल्का रामाइलो धेरै रमाइलो हुने छ। आउदैन गरेको शुभदिवाली र छ्ठ पर्बको हार्दिक मंगलमय शुभकामना छ।❤️🙏🙏🙏

  • @rewatgamingvlogs503
    @rewatgamingvlogs503 Před rokem +1

    first

  • @tankadhamala1157
    @tankadhamala1157 Před rokem +8

    My favourite Serial Halka Ramilo

  • @yamunamagar5814
    @yamunamagar5814 Před rokem +2

    नेप्टि लाई समझिने कोको हुनुहुन्छ नि यता आउनुहोस्🙏🙏

  • @niraj_kumar583
    @niraj_kumar583 Před rokem +2

    अब मज्जाले बेडमा सुतेर हेरिन्छ ♨️❤️🇳🇵

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Před rokem +1

    happy Tihar halkarailo Tim sabailai dherai manparxa Ma Saudi Arabia Bata nimet Herne garxa

  • @tekendradhami3872
    @tekendradhami3872 Před rokem +2

    Wow

  • @sukrimdahal6181
    @sukrimdahal6181 Před rokem +1

    मेरो कमेन्ट पढ्नु हुने सबैलाइ दिपावालिको हार्दिक सुभकामना तपाईं हरु सबैको भगवान ले कल्याण गरुन

  • @Radhika_M_Karki
    @Radhika_M_Karki Před rokem +3

    भाग 1 देखि भाग 154 सम्म नछुटाड हेर्ने जति यता हाजिर हुम त❤️🙏

  • @shankargautam8809
    @shankargautam8809 Před rokem +1

    देश तथा बिदेश मा रहनुभयेका आमा बुवा दाजु भाइ बहिनि तथा सम्पुर्ण tim लाई दिपावलि को हार्दिक मंगल् मय शुभकामना

  • @mrbh3606
    @mrbh3606 Před rokem +2

    Dami Xa Hajur Ma Saudi Arabia Bata Hardai Xu

  • @nishanrakhalmagar8439
    @nishanrakhalmagar8439 Před rokem +2

    Ok 👌👍

  • @amritkumar8015
    @amritkumar8015 Před rokem +1

    कति हासनु के हलका रमाईलाे हेरेरा मन पराे 😅😆😂🤣😃😄😄

  • @chandrasaud1642
    @chandrasaud1642 Před rokem +1

    सधैं हेर्ने गर्छु

  • @rambhatta8301
    @rambhatta8301 Před rokem +1

    Free fire खेल्न छोडेर हल्का रमाइलो हेर्न आउने जाती yeta हाजिर हुनु त happy तिहार all

  • @tezchetryyy143
    @tezchetryyy143 Před rokem +1

    हल्का रमाइलो सिरेल 154 भाग सम्म नछुट्टाइ हेर्ने कोको हुनुहुन्छ हाजिर हूम त 🖐️ ❣️❣️

  • @nepalibabu6890
    @nepalibabu6890 Před rokem +1

    यमपंञ्चको को पहिलो दिन काग तिहार,यमराजको सन्देश बाहक कागको पूजा गर्ने दिन, सबै मा काग तिहार तथा शुभ दिपावली २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मित्र तथा आफन्त हरु लाई हार्दिक मंगलमय शुभकामना 🙏🌺

  • @kamalshahiofficial
    @kamalshahiofficial Před rokem +20

    बल्छि दाईलाई माया गर्ने जति यता आउनुहोला 🙏🙏🙏💗

    • @smirtarai
      @smirtarai Před rokem

      ❤❤❤❤😊😊😊😊

  • @shivamagar4313
    @shivamagar4313 Před rokem +9

    I love this comedy and will make it better in the days ahead, keep it up 👍🏿👍🏿 team' Halka Ramailo and my favourite Raju master and Rajani Gurung 🙏🙏

  • @bhimsony1592
    @bhimsony1592 Před rokem +1

    मेरो कमेन्ट पढ़ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरु लाई तिहार को हार्दिक शुभकामना।।

  • @official.atixx999hp
    @official.atixx999hp Před rokem +2

    love from surkhet🇳🇵🇳🇵🤔

  • @villagecookingnepal7029

    देश तथा बिदेश मा रहनुभएका नेपाली जनहरुमा २०८९ सालको शुभदिपावलि को हार्दिक मङगलमय शुभकामना ब्गट गर्दाछु

  • @nishanrakhalmagar8439
    @nishanrakhalmagar8439 Před rokem +2

    🥰🥰🥰🥰🥰

  • @sherbahadur7886
    @sherbahadur7886 Před rokem

    सारै राम्रो लाग्यो यो भाग हुन त मलाई यो सिरियल सारै मन पर्छ

  • @tejkulungrai5173
    @tejkulungrai5173 Před rokem +1

    दिपावलि को सुभकामना सम्पुर्ण टिम 🙏अनि नेपाली दाजु भाइ दिदिबहिनी हरुमा।

  • @khemrajbinadi6457
    @khemrajbinadi6457 Před rokem

    धन्नेबाद हल्कारमाईलो टिम लाई

  • @yamunamagar5814
    @yamunamagar5814 Před rokem

    मेरो कमेन्ट पढनै ले भगवानले कल्याण गरून् 🙏🙏

  • @taralalrezayat5439
    @taralalrezayat5439 Před rokem +1

    शुभदिपावलिको शुभकामना सम्पुर्णटिमलाई सउदिदेखिहेर्दै छु

  • @krizonlyrics682
    @krizonlyrics682 Před rokem +4

    One of the best serial❤️🥀

  • @dhananjayjoshi5899
    @dhananjayjoshi5899 Před rokem +1

    दिपावलीको सम्पूर्ण कलाकार हरुमा हार्दिक मँगलमय शुभकामना छ।

  • @dipekbahadurshahi4423
    @dipekbahadurshahi4423 Před rokem +1

    देस तथा दिदेशमा रहनु भएका सम्पुर्ण आमा बुवा ,दाजुभाइ तथा दिदीबहिनीहरुमा नेपालीको महान पर्व शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

  • @nabinbastola1154
    @nabinbastola1154 Před rokem +1

    धेरै धेरै बधाई अनि शुभकामना सबै टिम | best of luck 🙏

  • @rkrpersonalvlog1168
    @rkrpersonalvlog1168 Před rokem +1

    एकदमै राम्रो लाग्यो र रमाईलो भयो लु सम्पुर्ण टिमलाई लाई तिहार को हार्दिक मंगलमय शुभकामना🙏❤️❤️🙏

  • @shardarai9392
    @shardarai9392 Před rokem +1

    Balce you are good actor, Very nice beautiful. ❤😂❤😊

  • @anilraiofficial9745
    @anilraiofficial9745 Před rokem +9

    Happy Deepawali "Halka Ramilo "entire team and everyone!

  • @harkasing6293
    @harkasing6293 Před rokem

    यहाँहरु सम्पुर्णमा हार्दिक शुभकामना🎉🙏

  • @subashgajamer3079
    @subashgajamer3079 Před rokem +1

    Tihar KO Subha kamana daju Bhai Didi bahini

  • @Kyastina12
    @Kyastina12 Před rokem +2

    Happy Deepawali,halka ramailo

  • @alankarki3433
    @alankarki3433 Před rokem +1

    देश तथा परदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई आउदै गरेको शुभ दिपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।।।।।

  • @jotijalanchhetri3612
    @jotijalanchhetri3612 Před rokem +2

    happy tihar all team🌹🌺🙏🙏👍️👌

  • @ishojbhujel4867
    @ishojbhujel4867 Před rokem +1

    सम्पूर्ण टिम लाई तिहार को शुभकामना अति नै रमाइलो भयो 🙏🙏🙏🙏🙏

  • @ramechhapeliking3936
    @ramechhapeliking3936 Před rokem +2

    My favorite💕💕

  • @comedy_king1266
    @comedy_king1266 Před rokem +2

    Happy tihar master balchi and all sathi haru

  • @thaladadavillage8785
    @thaladadavillage8785 Před rokem

    Dhani tatha garib sab ko ghar maa tihar ho subhakamana🌹🇳🇵 love you all