Halka Ramailo || Episode 142 || 31 July || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
Vložit
- čas přidán 30. 07. 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us CZcams:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
बिहान बिहानै ६ रेक्टरको भूकम्प,
दिउँसो अर्थमन्त्रीको पूनर्बहाली,
राति नेपालमाथि भारतको ८ गोल,
हे दैव ! सहने शक्ति देउ हामी नेपालीलाई । 🙏
Tanab xa hjr
आज किन यति ढिलो नि🤔
कति कुरेर बसिरको थे बल्ल आएछ खुसि लाग्यो अब मज्जाले हेरेर सुत्छु
My favorite siriyal miss you all
अबको प्रतिनिधिसभाको चुनावमा मात्र दुई पाटिलाई सम्सद भवनमा छिराउनु पर्छ।
१: राष्ट्रिय स्वतन्त्र पाटी (रबि लामिछाने)
२: राष्ट्रिय प्रजातन्त्र पाटी (राजेन्द्र लिन्देल)
यी दुई पाटिलाई सम्सद भवन छिराएर एउटा पाटिलाई सरकार पक्ष र अर्को पाटिलाई प्रतिपक्ष बनाउनु पर्छ। अब जनता जाग्नु पर्छ मासु भात मा बिक्नु हुदैन अरु बाकी पाटी एमाले, काङ्ग्रेस , माओवादि, समाजबादी आदि सबै पाटिलाई ईन्डिया तिर लखट्नु पर्छ।
हल्का रमाइलो नछुटाई हेर्ने जतिले यता हाजिर गरौ हौ 😊 नाम बल्छि काम अल्छि 😂
Big balchi dai and raju master dai
हाम्रो देशको नेताले बुझ्न जरुरी छ यो कुरा
wow..hahaha..majja aayo herna lai...येस्तै एपिसोड बनाउदै जानु होला।। राजु र मङुगु को love story,,,balxi ra pucu ko story continue dinu holaaa
9:42 tanna change🤣🤣
हक्का रमाइलो सिरियल धेरै राम्रो छ! काली आमा र इस्टु बिना यो सिरियल तरकारी मा नुन नभये जस्तो फिक्का भो😥🙏
Sahi kuro
यो सिरियल अत्यन्तै राम्रो भएको ले मेरो मन जित्न सफल सधै यस्तै हेर्न पाउ शुभकामना छ्🙏🙏
@
हाहाहाहाहाहाहा बल्छि र पुकु किस्ने दाइ
मेरो वेस्ट धारावाहिक हल्का रमाइलो ।
मलाई मन पर्ने भनेको सुनिता बस्नेत ।
मलाई धेरै भन्दा धेरै मनपर्छ ।
वेस्ट बेङ्गल सिलीगुडी बाट धन्यवाद ।
काली आमा आउनु पर्ने किन नाअको होलाबरै😍😍😍
9:45 - 9.46 bedsheet 😃ekai xin ma change
Wow nice Beautiful video thanks so 😊
अत्यन्तै रोचक , हाँस्यव्यङ्ग छ serial.
बधाई छ सम्पुर्ण लाई। निरन्तर तपाइँ हरु को साथमा मलेसिया देखि 🙏
Jrw\!*andrew ुिङङङऔज्ञल
लॐ
यस्तै खालको ज्ञानबर्दक कुराहरू प्रस्तुत गर्दै जानुस हामी सबै निमुखा सोझा सिधा जनताहरूको एक पुष्ट रूपमा यहाँहरूको टिमलाई धेरै -धेरै न्यानो माया र सदैब साथ सहयोग रहने छ ! राधे-राधे धन्यवाद।
czcams.com/video/5ZaHx7LBnY8/video.html
Balchijiko fan jati ata hajir hou 💖💯💖💯
Dherei ramro lago 👍👍👍
समय मिलेन धुर्बे 9:00 बजे त ठिकैहो 10:00 बजे त भएन नि हेर्न भ्याएन जहिले भोलिपल्ट हेर्नू पर्ने मैले चाई
poilo comment haii ma 🙏🙏❣️❣️
mo hoo bhai
आजको srial एकदमै राम्रो यस्तै नयाँनयाँ हेर्न पाऊँ अघिल्लो दिनको लागि शुभकामना
Nice serial halka ramailo regular viewers from jhapa
jai Gorkha From India
indian people to be like inside 💚
हल्का रमाइलो कुरेर बसेका सबै साथीहरूलाई धन्यवाद छ आज को भाग सोचेभन्दा फरक फरक जस्तो छ सबै टिमलाई सुभकामना छ
१ देखि नछुटाई नियमित हेर्छु हाल हर्दोबाद ईन्डिया बाट 💓💓💓💓
Pp0p
pp
0
P
P
सारै नै चेतनामूलक episode निर्माण गर्नुभएकोम सम्पुर्ण हल्का रमाइलो team लाई हार्दिक बधाई
Dami xa vdo
बर्तमान देशको अवस्था लाई यथार्थ चित्रण गरेको छ यो Episode ले 🙏🌹🙏
हो नि हुन त
गगने बाख्री को जीवन मा मेल खाने सिरियल धन्नेबाद हल्का रमाइलो टिम लाइ
My favourite siriyal Halka ramailo
आसा छ यो भाग नि राम्रो हो ला
कथा काल्पनिक भय पनि यस्तो घटना यथार्थ हो 👍️🇳🇵🙏
esß
Love this seiral
j hosh yo episodema satya ghatna lai xarlanga hune gari prastut garnu vako xa khusi lagyo
Wow Best siriyal ❤❤❤
काली आमा नहुँदा त कस्तो नरमाइलो लाग्दो रैछ काली आमा लाई ल्याउनु पर्यो अब
हल्का रमाइलो सिरियल म नियमित हेर्छु बल्छी र राजुकाे कथा लेखन निर्देशन राम्रो छ।जुठे सिरियल पनि उतिकै राम्रो बनेको छ। रजनी गुरुङ मङगली दिदीकाे सारै राम्रो प्रस्तुति बाेल्नि शाैलि पनि राम्रो छ।मेरो मनपर्ने कलाकार रजनी गुरुङ हुन।हल्का रमाइलोका सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ❤️❤️🙏🙏👍️🙏👍️❤️👌
आज अलि छिटो भयो कि 🤣🤣🤣
haha hai
सारै रमाइलो कमेडी आईले सम्मा कुनै पाठ नछुटै हेर्दै छु।। धेरै धेरै धन्यवाद हल्का रामैलो टिमलाई 👍👍👍
Wow😋❣️❣️
wow
dear sir I am a businessman in the z and willing to do the needful at the position of assistant professor of assistant professor department of biochemistry and molecular biology
This is my first comment plz reply
👌👌👌
Big fan halka ramailo team 🇳🇵🇳🇵
यो एपिसोडको संदेश अति नै राम्रो र अहिलेको यथार्थलाई दर्शायेको छ 👌बधाई छ हल्का रमाईलोको टीमलाई
czcams.com/video/5ZaHx7LBnY8/video.html
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
मइले पनि अहिलेसम्म नछुटाई हेरेेको छु अझै सफलता प्राप्त होस्
So beautiful
निकै राम्रो बिषयबस्तु बधाई छ सम्पूर्ण टिमलाई
आज किन ढिलो
गजब लाग्छ हाे हल्का रमाईलो सिरियल।
आजको एपिसोड एक्दमै राम्रो अनि सन्देश मुलक छ
Aba ramailo garnu paryo halka ramailo herara
Love you ❤️😗❤️❤️❤️❤️ pugu
वाउ दामि छ सिरियल
राम्रो छ सिर्यल सन्देश मुलक बनेको छ पर्गती को शुभ कामना सबै टीम लाई
सारै राम्रो हल्का रमाइलो 🙏🙏🇳🇵🇳🇵
हल्का रमाइलो भनेको हल्का रमाइलो होके
Mangali Didi, Anita Didi ,Sabina Didi, ani arko balxiko gf sabaiko akdam big fan.. aru ta 100 /1 agraj kalakar haru hunuhunxa.... We always support for your team ...😍😍😍😍😍😍😍😍😍
❤❤❤❤❤❤❤❤❤❤❤
ईस्टुफिस्टु त जेपाे हाेला बखते दाई नभएर सारै नरमाईलाे
Dherai ramro lagyo sampurna timlai badhai xa😍😍😍
Aja kina etro time lagyo auna ko lagi🤔🤔🤔🤔🤔
जिन्दगिमा पहिलो पटक हल्का रमाइलो हास्या टेलीश्रीखला सारै मन पर्यो अब पनि एस्तै समाज को लागि हित हुने बनोस राजु सर र बल्क्षि सर
m
Balchhijiko fan jati ata hajir 👩👬
Halka ramailo ma aba kali ama lai launa paryo balxi bro
esto karkai vanda acting number 1 xa kahani hasne kaha risaune tik xa
धेरै नै सन्देस मुलक आजो को भाग झन
Sabai halka ramailo teamle ramro Mehnat garnubhako cha ra episod marfat samaj lai pani ramro sandesh dinubhako cha. Entertainment ko lagi sabai teamlai dherai dhanyabad ra dherai dherai maya Germany bata.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
दामी दामी video लाई मध्यनजर गर्दै 1 like 1 comment छोदेको छु सुइकार्नु हुन्छ भन्ने पुृण आसा राखेको छु धन्यबात🥰🥰🥰
निकै बिषयत्मक सिरियल छ यस्तै सरकार पर्याे भने चाेर फटानेताहरु धेरै भए
Mangli ko voice damaii xa hai i like🥰❤️
Beautiful
नछुटाई हेर्दछु सारै मन पर्दछ कलाकार हरू पनि सारै रमाईला छन
program ramro x tar istu r kali budi kin hateko ramilo vaen
Yo episode chahi sandarvik xa hai
आजको भाग धेरैधेरै राम्रो छ नेप्टी दिदि र सबिना दिदि खोई त आउनु भएन त हजुर
काली आमा र इस्तुलाई पनि लिउनु पर्यो
They should use new map of Nepal in 11:55
🥰🥰🥰🥰
यथार्थत कुरा देखाइदिनु भएकोमा हल्का ramailo टिमका सबैमा धन्यवाद ।
सारै चित्तबुझ्दो कन्सेप्ट
Nepal le aaja saff u 20 ma kasari 8 goal khayeko hola😥😥😥😥
Kabadi 3 ko jhakri le pakako khir khayerw khelna Gaye jasto xa😂😂
Today 10 o'clock 😭😭😭
आज किन ढिलो भयो हल्का रमाइलो
Wow my besti serial
1/2 जना कलाकार ले छडेर हेर्ने मन लागेन
आहा कति राम्रो विषयबस्तु मा बनेको आजको एपिसोड मलाई त सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई सफलताको कामना
p
Halka ramailo ❤️🥰💜 Lai Maya garidinuhola
balchi sir ! Babbal comedy actor !!
मङली ल्याएदेखी झन हेर्नू थालीराछु है just funny🙂😘
खपते र नेप्टिको जोडि राम्रो थियो
एकदम समसामयिक बिषय र संदेशमुलक कार्यक्रम अाजको ।
Best comedy😍😍
same case in my village
Ati ramro samajma ghateka ghatana lai darsayakoma dhanyabadd halka ramailo team lai
आहा अतिनै मन पर्ने serial हल्का रमाइलो अझै राम्रो राम्रो भाग लिएर आउनु होला आगामी दिनको शुभकामना
142 episode is an Excellent ...best wishes to the team... keep it up
Waiting is over finally 🙌 😁
Wow totally awesome mesmerizing mind-blowing perphomence.
मेरो मन पर्ने कलाकार मास्तर्नी ,, बुटवल देखि ।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हल्क रमाइलो तिम लाई सफलता को सुभकामना🙏❤️❣️❣️😘😘
बास्तबिकता झल्काउने भाग
सारै मन पर्यो, अहिले सम्म १ भाग न छुटाई हेर्ने गर्छु, शुभकामना हल्का रमाइलो टीम सबैलाई 🥰🥰🥰🙏
मो चाहिँ कतार देखि हेर्दै छु है हल्का रमैलो सबै टिम्लाइ बधाइ छ मेरो तर्फ बाट 🙏🙏🙏💕💕❤️❤️
Life:₩€£¥
हाम्रो कन्काई नगरपालिका मा पनि एस्तै छ।
@@Ayushminivlogs3341 ಅಶಶಶ
krishna uncl rw balxi le sarai hasaune 😃ani master ni testai😃😃