Video není dostupné.
Omlouváme se.

ऊन ऊन बहिनी मखमली माला New Nepali Tihar Song 2079 By Dinesh Shrestha & Upama Thapaliya

Sdílet
Vložit
  • čas přidán 16. 10. 2022
  • Dinesh Shrestha Presents:-
    Dinesh Shrestha Presents:-
    ऊन ऊन बहिनी मखमली माला New Nepali Tihar Song 2079 By Dinesh Shrestha & Upama Thapaliya
    -----------------------------------
    🎶 Audio Credits:-
    ♬ Song:-
    ऊन ऊन बहिनी मखमली माला
    Una Una Bahini Makhamali Mala
    ♬ Vocal:-
    Dinesh Shrestha
    Upama Thapaliya
    ♬ Lyrics:-
    Dinesh Shrestha
    ♬ Music:-
    Dinesh Shrestha
    ♬ Music Arranger:-
    Krishna Lamichhane
    ♬ Mixing/Mastering:-
    Krishna Lamichhane
    ♬ Recordist:-
    Tejendra Dura
    ♬ Studio:-
    Mangalam Digital
    -----------------------------------
    🎬 Video Credits:-
    🎬 Director:-
    Dinesh Shrestha
    🎬 Artists:-
    Dinesh Shrestha
    Upama Thapaliya
    🎥 Cinematographer:-
    Mukesh Humagain
    🎬 Edit: -
    Kalpesh Bishwokarma
    🎬 MUA:-
    Kabita Tolangi
    🎬 Post Production:-
    AArav Production
    © Dinesh Shrestha Official, 2022
    -----------------------------------
    Social Links:-
    CZcams:- tinyurl.com/Di...
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 189

  • @dineshshrestha6886
    @dineshshrestha6886  Před rokem +43

    नमस्कार हजुर हरु सम्पुर्ण मेरो प्यारो मित्रहरु
    दुख सुख नेपाली संगीतमा साथीहरु लाई मनोरन्जन दिन भनेर हरेक दिन नया सिर्जना गर्ने गर्छु तर हजुर हरुको माया बिना म के छुर तेसैले मैले हजुर हरु बाट धेरै माया र सपोटको आशा राखेको छु दसैको जस्तै तिहारको लाई पनि माया सेर पूरा भिडियो हेरेर एक लाइन एउटा मीठो कमेन्ट छोडनु होला धन्याबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @samanabanjara9873
      @samanabanjara9873 Před rokem +3

      सारै मर्मिक गीत सबैमा आउदै गरेको शुभ दिपावलिको साथै तिहारको शुभकामना अनि सम्पुर्णमा न्यानो माया❣️❣️

    • @lxchhittripudasaini3016
      @lxchhittripudasaini3016 Před rokem

      Dinesh brother sarai marmik song badhai xa all entar teem lai 👌👌👌🙏👌🥰

    • @SumanSuman-qy1tb
      @SumanSuman-qy1tb Před rokem

      nice song

    • @bishnuthapayoutubechannel910
      @bishnuthapayoutubechannel910 Před rokem

      सार्है राम्रो गित भिडियो सहितको पस्कनु भयो दिनेश दा लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

    • @rajsubedi1861
      @rajsubedi1861 Před rokem

      suppose song😘🤗

  • @rushmasapkota2420
    @rushmasapkota2420 Před rokem +6

    दसै तिहार सबैलाई मन पर्ने गित बनेको छ
    बर्ष कै उत्कृष्ट दसै तिहार गित अझ सुभकामना ।

  • @shristipokhrel98
    @shristipokhrel98 Před rokem +3

    आज पनि हाम्रो समाज घर मा चलिआयको यो पर्देसिनु पर्ने चलन आझै छ । र कर्को सौतानी आमाले गर्ने न राम्रो बेबहार सबै समेटेर बनायको यो गीत मेरो त मन नै छोयो । हजुर हरुको कति को जाजु भाइ न होलान त कतिको दशै तिहारको मुखमा भिशा लागेर परिवार देखि टाडिनु परेको छ भने कसैको घरमा सौतानी आमाले गर्ने हेर्ने दृष्टि कोण फरक हुन्छ सारै मर्मिक गीत मालाई लाग्छ सबैको माया साथ पाउन सफल हुन्छ 🙏🥀 जय गीत जय सङ्गीत 🎶🎼😘🥀

  • @sevenwheelscreation
    @sevenwheelscreation Před rokem +3

    ए परदेशी दसै भरी रुवाउने लोकप्रिय् गित हिट
    अहिले फेरि तिहारमा रुवाउन आएको यो लोकभाका लाई हाम्रो समर्थन छ।

  • @geetahimang8403
    @geetahimang8403 Před rokem +4

    सफलता शुभकामना यति मार्मिक गीत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीको पिडा गीत मार्फत सबै सामु ल्याउन सफल हुनु भएको मा बधाई छ साथै देश बिदेश म रहनु भएको सम्पुर्ण नेपालिजन लाई तिहाइ को शुभकामना छ 🙏🙏

  • @sarmilashrestha1541
    @sarmilashrestha1541 Před rokem +1

    सबै भन्दा टप सर्जक दिनेश श्रेष्ठले गरेको हरेक गित हरु अरु भन्दा बेग्लै मिठास हुन्छ यो सानू नानीलाई पनि एस्तो अबशर दिनु भएछ एस्तै हरेक नयालाइ अबसर दिएर कलाकारितालाइअगाडी बढाउने दिनेश श्रेष्ठ भगवान ले पनि रछ्या गरून्।

  • @rupeshdani3850
    @rupeshdani3850 Před rokem +1

    धनी झन झन धनी बन्दै गए गरिब खान लाउन जहिले दुख गरिब नै हरे देशको हालत हरेक युवाहरु दिन दिनै पर्देसिन बाध्य भएका छन । आफ्नो देश परिवार छोडेर पर्देसिनु पर्दा को बाध्यताले कस्को पो मन नरोला र ?? तिहारको टीकाको दिन बहिनी सङ दाइ छुत्नु पर्दाको पिडा यसै कथा मा अदारित लोक भाकामा तयार भएको मिठो गित 😘😘 धेरै धेरै बधाई तथा शुभकामना 🙏😘😍

  • @salikramlamsal1696
    @salikramlamsal1696 Před rokem +2

    हरेक कला गला भयको बेक्ती दिनेस भाइ सफलता को धेरै धेरै सुभकामना अझैपनी योभन्दा अर्को प्रस्तुति हेर्न पाउ बधाई छ भान्जी उपमा भान्जी

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před rokem +8

    कस्तो मिठो गीत मुटु नै चसक्क भयो सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏

  • @RlEntertainment3
    @RlEntertainment3 Před rokem +2

    दसै पस्चात तिहारको उत्कृष्ट गित यहीनैहो
    लोकपृय, सर्जक, आफैँमा गायक दिनेश श्रेष्ठको यथार्थपरक सृजना सँगै सानु छोरी जस्को आवाज चल्तीका बाल कलाकारको भन्दा उत्कृष्ट पाईयो उनलाई साँगीतिक भविष्यको उज्जवल सुभकामना

  • @rajendradulalrajendradulal3016

    यकदमै मार्मीक र वास्तबीकता बोकेको सारै मनछुयो बधाई सानी नानी लगायत हाम्रा होलयुटका मीत्र हरुलाई सुभ दीपाबली,,...

  • @bishnupariyar7508
    @bishnupariyar7508 Před rokem +3

    बितेको 9 वर्ष जस्तै यो साल पनि रुन्न भनेको यो गीत सुन्ने बित्तिकै अनवरत आँसु झर्यो, मेरो बहिनी तिमी मा सँग नबोले पनि धेरै धेरै माया छ तिमीलाई,,, म बालुवाको सहर दुबई म भए पनि तिमी झिलिमिलि सहर जापान मा सधै खुसी हुनु😭

  • @rajendrapuri5262
    @rajendrapuri5262 Před rokem +1

    धेरै मिठो गीत मार्मिक गीत बधाई छ दिनेश श्रेष्ठ बाबु अनि सानो नानि लाइ मार्मिक तिहार को गीत मनै छोयो

  • @malatishrestha2462
    @malatishrestha2462 Před rokem +2

    लाखौ नेपाली को बाध्यता लाई समेटिएको निकै सान्दर्भिक साङ्गीतिक कोशेली उपहार प्रदान गर्नु भएको मा आदरणीय दाइ दिनेश श्रेष्ठलाई लाई धन्यवाद दिन चाहन्छु ।
    यो गित मात्रै हैन आम नेपाली को भोगाइ हो,
    यो गितको सम्पुर्ण टिमलाई बधाई छ,

  • @anjupandit8540
    @anjupandit8540 Před rokem +3

    सकियन मन थाम्न😭सारै मर्मस्पर्शी शब्द अभिनय त्यस्तै😥साच्चै वास्तविक जिबनसङ मेल खाने भाका😭हामी दाजुभाइ नहुनेलाइ झन रुवायो😭सफलता को मुरिका मुरि सुभकामना🙏दिनेश सर अनि उपमा सानु❤️

  • @dikshyagautam8437
    @dikshyagautam8437 Před rokem +2

    आँसु नै आयो मेरो त 😭
    सारै मन छुने भावुक गीत
    हरेक चाडपर्व ले कति परिवार लाई रुहाउने गर्छ 😭
    #अतिनै राम्रो प्रस्तुति छ हजुरहरुको🙏❣️❤️🙏

  • @sushilsubedi1361
    @sushilsubedi1361 Před rokem

    सबै नेपालि दाजुभाई तथा दिदिबैनिहरुकाे यथार्थ मा चलिराखेकाे बास्तबिकता मा झल्काउने सारै मार्मिक गित धन्यवाद याे टिमलाई

  • @kandelramchandra6373
    @kandelramchandra6373 Před rokem +5

    बाध्यताले परदेशिनु परेकाहरुको मन मुटुमा धेरै धक्का दिने किसिमको शब्द ,लय,स्वर दिनु भयको सम्पुर्णमा धन्यवाद । आगामी यस्तै किसिमको प्रस्तुति दिदै जानुहोला हरेक पाइलामा सधैभरी सफलता मिल्दै जाओस् ।

  • @gokullamichhane6074
    @gokullamichhane6074 Před rokem

    सारै मीठो शब्द अनि लय बादेताले पर्देसिएको हरेक नेपाली को मन मुटु मा बस्न सफल हुनु भयेको छ गित धेरै धेरै राम्रो छ एसाइ गरि आगामी दिन मा पनि सुन्न पाइयोस सफल्ता को अगृम सुभ कामना दिनेस sir साथै सम्पुर्ण🇳🇵🇳🇵🇳🇵🇳🇵 🙏🙏🙏🙏टिम्लाइ जय नेपाल 🇦🇪🇦🇪🇦🇪 जय संगीत❤️❤️❤️❤️❤️❤️ हाल UAE

  • @minagurung7476
    @minagurung7476 Před rokem

    अहा सारै नैइ मन छुने गीत दिनेश दादा हामी दाजु भाइ देखि टाडा हुनेलाई त यो गीत सुनेर असु रोक्न सकेन सफलताको सुभाष कामन दिनेश दाद हजुर लाई

  • @rajsubedi1861
    @rajsubedi1861 Před rokem

    कठै हामी प्रदेशीहरु 😓😓देस मा राम्रो भको भय किन आउनु पर्थ्यो र प्रदेस खै कहिले रोकिन्छ यो चलन्😭🙏🙏हाल कुबेत

  • @ramharibhandari
    @ramharibhandari Před rokem

    गित सबैजालाई मेल गानि छ समपुरन टिमला धनेबाद है दिनेस्भा लगाये पुरै टिम्लाई

  • @gobindaghorasainiofficial8322

    आहा सारै राम्रो मार्मिक गित,दिनेश भाइ,उपमा भान्जी, लगायत सम्पूर्ण लाई बधाई तथा सफलताको शुभकामना 🎉🎉

  • @manishasenchuri6765
    @manishasenchuri6765 Před rokem +1

    मिठो अनि मन छुने गीत हरेक नेपाली दाजु, भाइ ,दिदी, बहिनी हरु को जीवन मा मेल खाने शब्दमा उत्तिकै मिठो स्वर का धनी दिनेस दाजु र उपमा बैनी लाई प्रगति को सुभकामना छ 💞💞😍😍😘😘🎊🎊🎊🎉🙏🙏🙏🙏❤️❤️

  • @rohitadhikari548
    @rohitadhikari548 Před rokem

    धेरै धेरै बदाई दिनेश जि ।
    राम्रो छ धेरै धेरै मन परेकाे गित।
    All the best for yours Bright futhure life.❤️❤️❤️❤️

  • @sajhacreation5613
    @sajhacreation5613 Před rokem +2

    सफलताको शुभकामना सम्पूर्ण युनिटलाई विशेष मित्र दिनेश श्रेष्ठ अनि भान्जी उपमा थपलिया लाई अनि सम्पूर्ण अडियो भिडियोमा जोडिनु भएको सम्पूर्ण मित्र हरुलाई, अनि दीपावली को शुभ कामना सम्पूर्ण कलाकार, दर्शक शुभचिन्तक हरुमा ❣️❣️❣️🥰🥰

  • @rajkumaradhikari4615
    @rajkumaradhikari4615 Před rokem

    सर्ब प्रथम त यो गित को सिर्जना गर्ने लाई धेरै धेरै शुभकामना यो गितले साह्रै मेरो मन छोयो मेरो आँखा नै रसायो ।सफल्ता को शुभकामना

  • @TLRonaldo01
    @TLRonaldo01 Před rokem +1

    आहा कति मिठो गित धेरै मार्मिक छ दिनेश दादा लगाएत सम्पुर्ण लाई सफलताको शुभकामना !

  • @ramharibhandari
    @ramharibhandari Před rokem

    सारै मारमिक्गित दिनेस्भाई लगाएत सबैलाई धनेबाद छ

  • @umeshdanuwar6796
    @umeshdanuwar6796 Před rokem +1

    आहा कति मन छुने मार्मिक गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🙏,,,

  • @rasuwali589
    @rasuwali589 Před rokem

    आहा सारै राम्रो हाम्रो कला सस्कृती झल्कने गित 🙏🙏👌👌

  • @sanjayabalamisuju9302

    मार्मिक ,आहा सारै मिठो गीत। बधाई तथा सफलता को शुभकामना ।साथै तिहार को शुभकामना सम्पुर्ण माझ ।

  • @kamalapandey1953
    @kamalapandey1953 Před rokem +2

    बधाई छ हजुर लाई हजुरकाे दाजजुबैनि काे गितले मनमुटु छाेयाे हापि तियार काे सुभकामना छ अझै पर्गति गरदै जानू हाेला नमस्कार छ

  • @arjunbishowkarmalr6092

    मन छोयो हल मलेसिया बाट हेर्दै अनि सुन्दैछु एक्दाम राम्रो मन रोयो धुरु रु

  • @pariyarsantosh7489
    @pariyarsantosh7489 Před rokem

    धेरै मीठो गित बनेको छ दादा।गित एसै मीठो त अबस्य छ।अनि एरेन्ज नि झन दामी लागो।सुभकामना दादा।

  • @kesarishrestha9923
    @kesarishrestha9923 Před rokem +1

    Kati man dukhyo nice voice nice song dinesh stha

  • @singerashokrojregmiracheet6088

    दामि छ गित बधाई छ। सम्पूर्ण टिम लाई करोडौं को सुभकामना ।।।।

  • @riyakhadka9696
    @riyakhadka9696 Před rokem +4

    सफलताको शुभकामना हजुरहरु सबै लाई यति मार्मिक गित लिएर आउनी भको छ गित सुन्दा सुन्दै आँखा बाट आँसु आयो सबै लाई बधाई छ अझै प्रगती गर्दै जानू 😍😘😘😘😘😘❣️❣️❤️❤️❤️❤️

  • @rabikarki3442
    @rabikarki3442 Před rokem +1

    congrats Dinesh brother & your whole team 🌹🙏

  • @kalpanapariyar2634
    @kalpanapariyar2634 Před rokem

    Wow🥰🥰🥰🥰 kati mitho voice upama bunu and dinesh dada hjrharuko badai xa sampurn timlai

  • @saralasapkota6210
    @saralasapkota6210 Před rokem

    Yo tiharako best song wow Dinesh shrrstha.

  • @debakiranamagar4718
    @debakiranamagar4718 Před rokem +1

    आहा! कति मन छुने मार्मिक शब्द । पूर्ण सफताको शुभकामना सम्पूर्ण टिमलाई❤️❤️

  • @surendrarai5739
    @surendrarai5739 Před rokem +2

    सफलताको सुभकामना दिनेश दाजु🙏🙏🙏

  • @nirojlamarumba324
    @nirojlamarumba324 Před rokem

    अहिले सम्मकै उत्कृष्ट तिहार समबन्धी गित्🎈❣️❣️

  • @shambhunepal7221
    @shambhunepal7221 Před rokem +1

    मन रुवाउने गित हार्दिक बधाई छ दिनेश श्रेष्ठ सर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभ कामना ❤️❤️

  • @Princesbinu1234
    @Princesbinu1234 Před rokem +2

    Heart touching tihar song😥😥🙏🙏🙏dherai ramro lagyo🙏🙏congratulations all team🙏🙏ajhai yestai ramro song haru sunna paam🙏🙏🙏

  • @basnetkaji3982
    @basnetkaji3982 Před rokem

    यक दमै मनछोयो बधाई छ अल्ल टिम्लाइ

  • @tulashasapkota6763
    @tulashasapkota6763 Před rokem +1

    मन रुहाउने शब्दशब्दमा😭😭😭 सम्पूर्ण टिमलाई शुभकामना

  • @sanjeebkumarkhati4167

    आहा क्या मिठो गित धेरै धेरै शुभकामना

  • @rrazkhatri4155
    @rrazkhatri4155 Před rokem +1

    आह कति मन छुने सारै मार्मिक गीत छ दिनेश दादा सफलताको शुभकामना व्यक्त गर्द्छु 🙏🙏❤️❤️

  • @anushthapa2607
    @anushthapa2607 Před rokem +1

    अझै राम्रो राम्रो प्रस्तुती लिएर आउदै छौ हजुर हरु ले माया गर्नु हुन्छ भन्नी आसा गरेको छौ सम्पूर्ण मा Happpy Tihar

  • @jeevankumarkhatiwada3926

    गितले हामी नेपालीकाे वास्तविक कथा बाेकेकाे छ।मन छाेयाे बधाई छ मेरो भाइलाई।

  • @jholeytourist377
    @jholeytourist377 Před rokem +1

    प्यारि भान्जि उपमा को मिठो स्वर अनि तेस्तै दिनेश दाइको पनि अति उत्कृस्ट सफल्ताको शुभकामना ❤❤ 😘😘😘 (shankar ghimire )

  • @narayanbohara9638
    @narayanbohara9638 Před rokem +1

    के गर्नु हजुर सबैको बाध्यता नै रैछ पर्देशिन😪😪😪

  • @sagarsapkota5999
    @sagarsapkota5999 Před rokem

    Dipawoli best song Dinesh shrestha upama nani.

  • @reshmathapa1739
    @reshmathapa1739 Před rokem +1

    गित सुनेर आँसु थामिएन😥सफलताको शुभकामना सम्पुर्ण टिमलाई सधै यस्तै राम्रो राम्रो गित सुनिरहन पाईयोस्😘❤️🙏🙏

  • @nishantbajgain281
    @nishantbajgain281 Před rokem +2

    Congratulations❤️❤️❤️

  • @sapkotajaya3308
    @sapkotajaya3308 Před rokem +1

    मन समाल्नै गार्हो आहा कति मार्मिक शब्द लय र उत्तिकै राम्रो भिडियो पनि सफलता को शुभकामना भान्जी दिनेश सर कृष्ण सर अनु लगायत सम्पूर्ण टिमलाई 💞❣️😘❤️💘💘💓💓❤️🤘🤘🤘 र सापकोटा को तर्फ बाट देश तथा बिदेशमा छरिएर रहनु भएका दाजुभाइ तथा दिदी बहिनी लाइ दिपावली को शुभकामना ‌ 💓💓💓💓💞💞💞💞

  • @laxmannepal1885
    @laxmannepal1885 Před rokem

    Saria man xuni geet daju ajai yestai kamanako subhakamana❤❤❤❤❤😢😢😢😢😢

  • @dipakthakuri8776
    @dipakthakuri8776 Před rokem

    Sarai man xuni geet badhai xa raja @all team lae💕💕💕💕💕🤗

  • @shardakhatri924
    @shardakhatri924 Před rokem

    सारै राम्रो छ हजुर दिनेश सर

  • @sushmitagiri2911
    @sushmitagiri2911 Před rokem

    Tihar geet dharai ramro lagyo dinesh sir aajai dharai pragti garnu hola happy tihar miss u 😍😊

  • @gitashrestha1806
    @gitashrestha1806 Před rokem

    अत्यन्तै मार्मिक गित रैछ मन छोयो!

  • @samjhanapyakurel9059
    @samjhanapyakurel9059 Před rokem

    अाहा सारै मन छुनि छ सफलताको शुभकामना

  • @sumanshrestha5552
    @sumanshrestha5552 Před rokem

    Sarai man xune song safalta ko kamana vaai ani all team

  • @jmdcreation406
    @jmdcreation406 Před rokem

    बधाइ छ सबै टिम लाइ गित निकै राम्रो छ

  • @SitaramNeupane
    @SitaramNeupane Před rokem +1

    Wow💝🙏

  • @pratikshadhakal8086
    @pratikshadhakal8086 Před rokem

    Wow dherai ramro geet banaunu bhako xa best of luck all team lai❤️🎤🎧️

  • @laxmikckc236
    @laxmikckc236 Před rokem

    Damai xa hajur

  • @smzna800
    @smzna800 Před rokem

    विदेशमा रहनुभएको सम्पूर्ण दाजुभाईलाई तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ❤️
    आतन्तै मान्छुनी गीत 🥺 congratulations brother for upcoming days ❤️😊

  • @ishworadhikari0837
    @ishworadhikari0837 Před rokem

    आहा कत्ती राम्रो गित

  • @pratikshapathak1008
    @pratikshapathak1008 Před rokem

    Dherai ramro man xune song

  • @anupff8983
    @anupff8983 Před rokem +3

    nice video& song ....

  • @meerarajbanshi8710
    @meerarajbanshi8710 Před rokem +2

    Upama thapaliya nani love you ❤️❤️❤️❤️🥰

  • @sarmilashrestha1541
    @sarmilashrestha1541 Před rokem

    Dharai mitho geet....

  • @surendrakhanal5302
    @surendrakhanal5302 Před rokem

    दामी छ

  • @Razegaming112
    @Razegaming112 Před rokem

    Love from nuwakot❤️❤️
    Manika didi❤️❤️

  • @samjhanakhadka51
    @samjhanakhadka51 Před 10 měsíci

    Nice performance hajur ❤❤❤❤❤❤❤

  • @sadikshya6253
    @sadikshya6253 Před rokem

    अाहा अाहा जति सुने पनि रहर पुगेन सारै मिठाे

  • @madhavma9496
    @madhavma9496 Před rokem

    Wow dai ko kati ramro song

  • @samitakhadka1760
    @samitakhadka1760 Před rokem

    Many more congratulations ❣️🥺Ani sabai Lai happy tihar❣️🥺 missing hometown🥺🇯🇵🇳🇵

  • @user-de2lu2xw2w
    @user-de2lu2xw2w Před rokem

    पछिल्लो समय मा यक्दमै हिट गीत दिन सफल हुनु भयको मा दिनेश मित्र र भान्जी लाई शुभकामना भान्जी को अजै प्रगती हुँदै गाको देख्न पाइयोस 🙏🙏🙏

  • @sushilgiri8357
    @sushilgiri8357 Před rokem

    धेरै राम्रो मन

  • @rajendratamoongrajendratam4451

    सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏

  • @ekarajbasnet5785
    @ekarajbasnet5785 Před rokem

    दिवालीको धेरै धेरै शुभकामना

  • @pakhrelyvlog3474
    @pakhrelyvlog3474 Před rokem

    धेरै राम्रो गित 😍😍

  • @ramsyantan8858
    @ramsyantan8858 Před rokem

    आह अति मीठो गित मेरो आत्मीय डियर दिनेश श्रेष्ठ सरको गित सबै उत्कृष्ट हुन्छ मन छोयो ❤️❤️❤️❤️

  • @govindashrestha7650
    @govindashrestha7650 Před rokem

    Congratulations all team

  • @dipakdhakal375
    @dipakdhakal375 Před rokem

    tiktok मा सुनेर यता आको गित सुन्न निकै मार्किक तिहार 😥

  • @prakashofficialyt5998

    Wow Dinesh je

  • @deepakkhatri9028
    @deepakkhatri9028 Před rokem

    Wow wow nice hajur best of lock sar ❤❤❤❤❤❤❤❤❤

  • @pakistanireaction9930

    Wowow outstanding performance good luck

  • @ardgk
    @ardgk Před rokem

    सफलताको शुभकामना

  • @jeevandoha545
    @jeevandoha545 Před rokem

    मेरो पनि बैनी यस्तै भो चाला
    घरको थाम मा झुन्ड्याइदेउ फुलमाला... साह्रै राम्रो गित समय सान्दार्भिक

  • @santoshthapa2881
    @santoshthapa2881 Před rokem

    Wow Dinesh shrestha

  • @silentkiller6220
    @silentkiller6220 Před rokem

    daammi xa hjr.🤟🤟💖💖

  • @renubudhathoki1838
    @renubudhathoki1838 Před rokem

    😘😘😘😘 lovely 😍 beby grill 😭😢😭😭😭😭 sarai gharko yaad aayo safaltako suvkamna nanu lai

  • @ganeshgiri2706
    @ganeshgiri2706 Před rokem

    अाहा कति राम्रो तिहार गित मार्मिक छ बधाई तथा सफलताको शुभकामना दिनेश जि लगायत सबैलाई 💕💕👌🌹🌹🇳🇵🇳🇵

  • @anjalipariyar9330
    @anjalipariyar9330 Před rokem

    मनै रुया यो हजुर को गितले

  • @mankamanamusic4898
    @mankamanamusic4898 Před rokem

    आहा