सुपरहिट पूर्वेली देउसी भैलो लोकनाचहरु "रमाइलो तिहार​" | RAMAILO TIHAR | ARUN UPATYAKA

Sdílet
Vložit
  • čas přidán 15. 10. 2016
  • Presenting Nepali Video Jukebox AAHAI JHILIMILI JHILIMILI Collection only on Music Nepal official CZcams channel.
    Right for this video is provided by Arun Valley Cultural Research Center Pvt.Ltd.
    Aahai Jhilimili Jhilimili (Deusi Lok Nritya)
    ➤ Research & Collection - Nawin Kumar Khadka & Laxmi Prasad Parajuli
    ➤ Vocal - Nawin Kumar Khadka, Pustaka Khadka, Balaram Samal, Achyut Dawadi, Ami Khadka & Bhim Basnet
    #MusicNepal #TiharSong #ArunUpatyaka
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    ➥CALENDAR PARTNER
    Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
    Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    Unauthorized downloading and duplicating on DailyMotion channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!
  • Zábava

Komentáře • 597

  • @ramshrestha5606
    @ramshrestha5606 Před rokem +15

    यो देउसी गीतको रचना,स्वर,सङ्गीत र छायांकन अति उत्कृष्ट छ सायद यो गीतलाई जित्ने देउसी गीत कहिल्यै आउने छैन।भट्याउनेको स्वर नै सबै भन्दा बलियो आधार हो यो गीत यति राम्रो हुनुमा।

  • @yuvrajsingh-zm3yg
    @yuvrajsingh-zm3yg Před 9 měsíci +84

    2080 को तिहारमा हेर्ने को को हुनुहुन्छ ? मलाई लाग्छ सायद अब या भन्दा राम्रो र उत्कृष्ट देउसे सोङ्ग बन्दैन पनि होला।

  • @tikarai5919
    @tikarai5919 Před 9 měsíci +7

    आहा क्या रमाइलो । तर अहिलेको युवा पिडिले यो
    हाम्रो संस्कृति लाई बचाएर राख्ला र ?

  • @p.b.khadka2472
    @p.b.khadka2472 Před rokem +14

    कति मिठो हाम्रो पुर्बेली भाका
    हराउदै गैसको यसलाई जोगाउनु पर्छ
    हजुर अरु नि मिठो एस्तो मिथो
    गीत निकाल्नु पर्छ
    जय नेपाल❤️❤️
    जय पुर्बेली भाका❤️

  • @aniltamangpakhrin6537
    @aniltamangpakhrin6537 Před 8 měsíci +8

    देश तथा बिदेश,संसारभरी छरिएर रहनुभएका सम्पुर्ण नेपाली आमाबुवा,दाजुभाइ,दिदिबहिनी तथा नेपाली मन नेपाली भाषी जनहरुमा शुभ दिपावली(तिहार)२०८० सालको सुखद उपलक्ष्यमा सुख,शान्ति,समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।❤❤❤❤ 🎉🎉🎉

  • @kanoonghar5447
    @kanoonghar5447 Před 8 měsíci +11

    2080 सालको तिहार काे सबैलाई सुभ कामना ❤❤❤❤ देश विदेश मा रहनु हुने आमा बुवा दाजु भाइ दिदी बैनी हरू लाई सम्पूर्ण मा सुभ कामना 🎉🎉

  • @LafaMagar323
    @LafaMagar323 Před 9 měsíci +38

    यस्तो देउसी भैलो हेर्दा र सुन्दा त कति आनन्द आउँछ गाउँ घर काे याद दिलायो ❤🙏👏

  • @tejale9412
    @tejale9412 Před rokem +3

    देइसी गित मध्यको सुपर नम्बर 1 देउसी गित यहि गित पर्छ । धन्यबाद छ नवीन खड्का दाजु

  • @kesharrai4408
    @kesharrai4408 Před 3 lety +8

    अति रामो न राई लिमबु सब जाति यो हो नेपाली पन मन अतिरमाईलो

  • @anisabhujel30
    @anisabhujel30 Před 8 měsíci +17

    2080 सालको तिहारको सबैलाई शुभकामना❤
    This song gives the real vibes of Tihar deusi bhailo♥️ everybody take care of yourself ani sadhai khusi vayera Dashain Tihar manauna pam❤

    • @Mo-gor_Shanker
      @Mo-gor_Shanker Před 8 měsíci

      धन्यवाद। हजुरलाई पनि तिहारको शुभकामना

  • @samolinaraut6027
    @samolinaraut6027 Před 5 lety +35

    यो जत्तिको राम्रो देउसी भैली अहिले सम्म निक्लेको छैन र निक्लिन पनि गारो छ !

  • @RUPESH694
    @RUPESH694 Před rokem +2

    आहा कति सुन्दर अनि उत्कृष्ट समय भाका सुसेली लय।
    आज सम्म को उत्कृष्ट देउसी भैलो गीत हो यो। 🙏🌹🇳🇵

  • @sujangurung2235
    @sujangurung2235 Před 4 lety +19

    सबै संखुवासभा बासीहरुले यहाँलाई गर्नुहोस्
    र सबै पूर्व बासीहरुले पनि लाईक गर्दा धेरै राम्रो आदरणीय हाम्रो नवीन खड्का जी लाई धेरै धेरै धन्यवाद यसपालिको दशैँ धेरै राम्रो रमाईलो हुनेछ भन्ने मैले अपेक्षा गर्दछु

  • @jayaramthapa970
    @jayaramthapa970 Před 8 měsíci +3

    जतिनै सुने पनि मनै आन्नन्दित अनि कति रमाइलो महशुस भएको घर-परिवार अनि आफ्नो देश देखि जति नै टाढा भए पनि संगै भए जस्तो अनुभव फिल हुन्छ ।
    🇳🇵🇳🇵🙏🙏🎆🎆🎇🎇🎁🎁🎁❤️❤️🇳🇵🙏🙏🙏🎁🎁🎁

    • @Mo-gor_Shanker
      @Mo-gor_Shanker Před 8 měsíci +1

      सहि भन्नुभयो हजुरले। विदेशमा भएपनि दसैं तिहारको बेला मन अलिक खिन्न हुनेरहेछ परिवारबाट टाढा हुँदा। अर्को वर्ष छदैछ नि मनाउनको लागि।शुभ दिपावलीको पावन अवसरमा शुभकामना हजुरलाई

  • @gangabahadurkarki189
    @gangabahadurkarki189 Před 8 měsíci +2

    धेरै राम्रो रमाइलो देउसी भैलो गौरव गाथा बोकेको नेपाली सन्स्कृती

  • @nirannepali9892
    @nirannepali9892 Před 8 měsíci +2

    ❤❤❤Nepal ❤❤ko best ❤ ❤❤Dheusii🎉🎉🎉🎉 happy tihar🎉🎉🎉 subhakamana sabaima ❤❤🎉🎉

  • @sarurai8634
    @sarurai8634 Před 3 lety +5

    हाम्रो देश को रमाईलो चाड तिहार।जहां रहे पनि मेरै देश को संस्कृति नै राम्रो छ ❤️❤️❤️❤️👍🏻

  • @yatrajindagi488
    @yatrajindagi488 Před rokem +2

    बालापनको याद ताजा गराउने कोसेली 😍 अहिले परदेश बाट हेर्दैछु । 2078/ 7 / 7 सोमबार

  • @narendrakatuwal4250
    @narendrakatuwal4250 Před 8 měsíci +23

    हाम्राे मौलिकता भनेको यो हो यो समय बिर्सन त कसले पाे सक्छ र 2080 सालको तिहार काे सबैलाई सुभ कामना ❤❤❤❤ देश विदेश मा रहनु हुने आमा बुवा दाजु भाइ दिदी बैनी हरू लाई सम्पूर्ण मा सुभ कामना 🎉🎉

    • @Mo-gor_Shanker
      @Mo-gor_Shanker Před 8 měsíci +2

      धन्यवाद। हजुरलाई पनि 2080 सालको तिहारको हार्दिक मंगलमय शुभकामना

    • @ExcitedBassGuitar-wg6fz
      @ExcitedBassGuitar-wg6fz Před 8 měsíci +1

      ​@@Mo-gor_Shankera paperq sa p❤

  • @deepakbudhathoki2776
    @deepakbudhathoki2776 Před 2 lety +35

    बालापन को याद आयो दिदिबहिनी हरु ले गाएको नाचेको,,,,,❤️
    २०७८ सालको बिजया दशमी तथा शुभदिपावलीको अवसर मा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरु मा धेरै धेरै शुभकामना ।

  • @parkashghimire4276
    @parkashghimire4276 Před 8 měsíci +1

    पुर्बी छेत्र मा देउसी भैलो जस्तो हाम्रो नेपाल को अन्य जिल्ला मा हुदैन तेसैले नि यो भाका अब लोप हुदैछ सबै ले जिगार्ना गरुम 🎉🎉❤❤

  • @ashubhai6364
    @ashubhai6364 Před 9 měsíci +13

    Extremely supob cultural festival dashain tihar।।। We love and proud to be hindu nepali

  • @birbahadurbudhamagar4662
    @birbahadurbudhamagar4662 Před 4 lety +10

    मध्यपश्चिमको ठिटो भए पनि गित त पुर्बकै रमाइलो लाग्छ ।

  • @chandrakalapandey3519
    @chandrakalapandey3519 Před 4 lety +5

    सारै राम्राे लय र भाकाकाे देउसि गित तिहार सकिय पनि सुनिरहनु जस्ताे म त सुनी रहन्छु ।अाज पनि ।

  • @rudrakumar4359
    @rudrakumar4359 Před 8 měsíci +4

    This dewsee is a impact of Nepali tihar, and we all Nepali we celebrate together.

  • @tekendrabudhathoki563
    @tekendrabudhathoki563 Před 8 měsíci

    अत्यन्तै मार्मिक देउसी भोइलो प्रदेशको ठाउमा बशेर शुन्दा नि गाउँ घर को याद मेटाउने भाका हाम्रो मोउलिक सस्कृती जोगाउ जय देस❤❤❤❤

  • @biplaprai3530
    @biplaprai3530 Před 3 lety +4

    Hami bides ma hune ko t aasto video herda vakkano futerw aaux hou👍👍 saroi ramailo lageyo purbei deusi 👍

  • @hemantpradhan2383
    @hemantpradhan2383 Před rokem +2

    यहाँ दाईको देउसी भैलो गीत एकदम दामी लाग्छ । ल है यो टिमको सम्पुर्णलाई २०७९ सालको माहान चाड़ रमाईलो तिहारको मंगलमय शुभकामना ब्यक्त गर्दछू ।🙏🙏🙏❤❤❤🌺🌹🌺🌹

  • @rameshmaskey4764
    @rameshmaskey4764 Před 3 lety +6

    अरूण उपत्यका ,देउसी टाेली सबै जनमा हार्दिक ,स्वागत छ ।हामी नेपालीको तिहारकाे देउसी गित उत्कृष्ट लाग्याे,अागामी दिनमा पनि हेर्न ,सुन्न पाईयाेस ,शुभकामना छ है अरूण उपत्यका टाेली लाई !!!

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Před 2 lety +15

    आहा कति मिठो, रमाइलो परिबेस।। हाम्रो नेपाली समाज, हाम्रो आफ्नै संसार ।। धेरै धेरै शुभकामना हेटौडा।।

    • @hfour7710
      @hfour7710 Před 2 lety

      🤗I am also form Hetauda 1 chaukitol

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 Před 4 lety +7

    यी गितहरु सुन्दा बच्चा बेलाको आय सारै आउँछ आहा कती रमाईलो

  • @user-vq8cg7tu6e
    @user-vq8cg7tu6e Před 4 lety +22

    यो देउसी गित मन पराउनु हुने को को हुनु हुन्छ यता पर्किनुस त म तिर👍️👍️

  • @pujamagar5257
    @pujamagar5257 Před 7 lety +26

    सधै रमाईलो गीतहरू हेरिरहन र सुनिरहन पाउ.......आई लव अरूण उपत्यका💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @jagatsubedi4415
    @jagatsubedi4415 Před 8 měsíci +2

    यो देउसिरे नसुनी तिहार न आयको जस्तो लाग्ने को को हुनुहुन्छ हाजिर हुनुहोस ल🙏२०८० सालको शुभ दिपावली कोपावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु।🙏🙏

  • @iwanteat3530
    @iwanteat3530 Před 5 lety +5

    हाम्रो पुर्बेली देउसी भैली गीत साह्रै राम्रो छ

  • @DilKumarMagar-tr1kp
    @DilKumarMagar-tr1kp Před 2 měsíci +1

    nepal ko best deusi happy tihar all

  • @kuldippaswan1816
    @kuldippaswan1816 Před rokem +1

    पहिले पहिले काे भैलो तिहार कति रमाईलो ले खेल्थिम त्यो बेलामा देउसी भैलो खेल्दा खेल्दै रात कटेको अनी बिहान भएको थाहाँ हुन्थिएन तर आज भोली dj बजायो dj मा नै नाँच्यो तर जे जस्तो भएपनि आफ्नो कला संकृति लाई झल्किने गरि खेल्नु पर्छ! जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @deepakdhakal935
    @deepakdhakal935 Před 8 měsíci +1

    हाम्राे माैलिक संस्कृति नै हाम्राे परिचय हाे । सिर्जना र अविष्कार पुर्खामा जति थियाे । आजकाे पुस्तामा यस्ताे छैन । बाँच्नकै निम्ति जाेतिनु पर्ने दिन आयाे । राज्यलाई सचेत नागरिक चाहिएकाे छैन ।

  • @dipendrabaral9492
    @dipendrabaral9492 Před 8 měsíci +66

    नेपालको इतिहासमा सायद यो नै होला अन्तिम मौलिक देउसी अबको पुस्ताबाट यो जतिको मौलिक देउसी आउन गाह्रो छ । सर्जकलाई उच्च सम्मान ❤❤❤❤❤❤

    • @Mo-gor_Shanker
      @Mo-gor_Shanker Před 8 měsíci +2

      सहि भन्नुभयो हजुर ले। यो भन्दा राम्रो सायद आउँदा पनि आउदैन। 5 बर्ष बाट सुन्दै छु म यो गित मैले हरेक वर्ष तिहारमा।

    • @pranilregmi5208
      @pranilregmi5208 Před 8 měsíci +2

      I am very much inspired with this songs

    • @dipikabudhathoki2719
      @dipikabudhathoki2719 Před 8 měsíci +1

      Akdamm man ko kura vannu vayoo aboo ko pustaa ma asto dekhhinnaa ..

    • @GourabMunda-dg1ip
      @GourabMunda-dg1ip Před 8 měsíci +1

      ​@@Mo-gor_Shanker😅😊

    • @anjanadhungel3535
      @anjanadhungel3535 Před 8 měsíci +1

      Hola sayad mero man xunxa yo geet le, sampurna team lai dhanyabad 🙏🙏🙏🙏

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 Před 4 lety +21

    proud to be purbeli कति उत्कृष्ट गित सङित छ हाम्रो पुर्बमा

  • @gaughardip9200
    @gaughardip9200 Před 8 měsíci +2

    स्वदेस तथा बिदेसमा रहनुहुने सम्प्र्णमा २०८० सालको सुभ दिपावलिको पावन अबसरमा सु-स्वास्थ ,दिर्घायु साथै उत्तरोत्तर प्रगतिको कामना !!

  • @kygjkkhgvnkk3142
    @kygjkkhgvnkk3142 Před 3 lety +3

    Harek nepali ko man mutu ma chhap hanna sakeko deusi vailo git arun upatyaka.
    Yo git xa ra tihar ramailo xa ❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍

  • @chitrakhatti
    @chitrakhatti Před 8 měsíci +1

    आउदै गरेको तिहार को सम्पुर्ण कलाकार हरुलाइ शुभकामना छ ।यतिको राम्रो तिहार को गीत चै आज सम्म नेपाल को music nepal youtube chanal बायक अरु youtube chanal ले निकाल्न सकेकै छैन।love deusi song❤❤❤

    • @nischalmagor
      @nischalmagor Před 8 měsíci +1

      हजुरलाई पनि प्रदेशबाटै भएपनि आउँदै गरेको तिहारको धेरै धरै शुभकामना 🕉️🇳🇵❣️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 8 měsíci +2

      धन्यवाद ।

  • @jagatbahadurbkbk3629
    @jagatbahadurbkbk3629 Před 8 měsíci

    कति राम्रो धेउसी भैलो योपो होत नेपाली को सान्त 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunitalimbu556
    @sunitalimbu556 Před rokem +19

    २०७९ सालको शुभ दिपावलिका लागि अग्रिम शुभकामना भन्दै यो गित अर्पण गर्दछु अवस्य सुन्नु होला यो गित बिना तिहार अपुरो र अधुरो हुनेछ ❤️❤️

    • @ramkhadka1581
      @ramkhadka1581 Před rokem +1

      हजुर ले सहि भन्नु भयो हजुर हजुर लाइ नि तिहार को शुभकामना छ यो माइति को तर्फ बाट 💕💕

    • @padamkhadka5794
      @padamkhadka5794 Před rokem +1

      👍️🐵👍️🐒🌸

  • @laxmankhadka7073
    @laxmankhadka7073 Před 3 lety +2

    बच्चा देखि सुन्दै आएको यो गित सारै मन पर्छ यो सुने पछि तिहार आए जस्तो लाग्छ

  • @hangdiwa3381
    @hangdiwa3381 Před 4 lety +13

    २०७६ सालको तिहारमा पनि यही गीतमा रमाइयो। अरूण उपत्यका समुहको जय होस्।

  • @binitalama8277
    @binitalama8277 Před 6 lety +40

    अरुन valley पुर्बेली तिहार देउसी भैलो नेपाल कै उत्कृष्ट देउसी भैलो हो।

  • @rambasnet5155
    @rambasnet5155 Před 8 měsíci

    Pardesh ma basera yo song sundai man bujawne ma matra ta haina hola best song from childhood❤❤

  • @nabingautam6579
    @nabingautam6579 Před 3 lety +3

    दुर्गेस थापाको चिसो वियर भन्दा कहाँ हो कहाँ राम्रो हाम्रो पुर्वेली देउसी गीत

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 Před 8 měsíci

    अति राम्रो जोगाम हाम्रो सस्कृती हाम्रो आउने सन्तानलाइ चिनाउनको लागि र हाम्रो देशको सम्पतिनै यहिहो

  • @user-sp3bw2it8x
    @user-sp3bw2it8x Před 8 měsíci +1

    मलाई सारै मन पर्ने भैलो गीत❤❤

  • @PTR-m5i
    @PTR-m5i Před 4 lety +2

    हरेक साल यो देउसी गीत नसुने तिहार आए जस्तो लाग्दैन।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  Před 4 lety

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @milanrai233
    @milanrai233 Před 2 lety +11

    यो गाना 2021 मा सुन्ने म मात्रै होकि अरुपनि छन ।

    • @harirana305
      @harirana305 Před 2 lety

      mero ni ati man parne geet dherai choti heri sakeko xu ra ni herau herau lagxa hal yas island

  • @bottle-bn3kz
    @bottle-bn3kz Před 4 měsíci +1

    आहा पुर्ब त पुरबै हो डीटठा जीवनाथ नेउपाने ले राखेको नै रहीछ होउ संसकृती जोगाएर ।सबैकाकुलका गुरू रोसन कुमार नेउपाने।

  • @narayanshrestha4594
    @narayanshrestha4594 Před 8 měsíci +2

    कति मिठो देउशे गीत हो गाउँ घरको बेशारी याद आयो ❤❤❤🎉🎉🎉

  • @KSE222
    @KSE222 Před 3 lety +9

    २०७७ सालको तिहारमा को को सुन्दै हुनुहुन्छ ? सबैलाई तिहारको शुभ कामना।

  • @rameshrai1970
    @rameshrai1970 Před 3 lety +4

    प्रत्येक साल तिहार आउॅछ गीत नाच अति मिठो लाग्छ गाउॅ घरको ऊधुम याद आउॅछ ....खड्का n Co. लाई बधाई ....

  • @DevrajThami-nc9oc
    @DevrajThami-nc9oc Před 8 měsíci +1

    अर्को साल त नेपाल गएर यही गीत बजाउँदै देउसी खेल्ने हो Happy tihar 2080

  • @smarikaduwadi6020
    @smarikaduwadi6020 Před 9 měsíci +3

    Just 19 days left for tiharr❤Happy Tihar❤

  • @sarmilathapa3488
    @sarmilathapa3488 Před 8 měsíci

    अति नै चाख लाग्दो लय बद्ध सुरिलो भाकामा देउसे गीत तथा नाच...👍️👍️👍️

  • @jivan6987
    @jivan6987 Před rokem +1

    Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Guru Sahib Ji ki Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 Jai Ho 🌺🌺🙏 pujya Sahib Ji ka charno me koti koti pranam 🙏 koti koti pranam 🙏❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍🌺🌺🌺🌺🌺🌺🌺👍👍👍👍👍🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏👍👍👍🙏🙏🙏🙏❤️❤️❤️👍👍👍🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumanghimire275
    @sumanghimire275 Před 3 lety +1

    जब अरुण उपत्यकाको तिहारको गीत सुन्छ अनि मात्र तिहार आए जस्तो हुन्छ ।

  • @bijaymaharachettribijaymah8583
    @bijaymaharachettribijaymah8583 Před 10 měsíci +1

    २०८० सालको दूर्गा पूजा तथा सुव दीपाओलींको अग्रीम सुव कामना 🙏🏻🪔🏬 सबई जानालाई देस बीदेस माँ रहने

  • @vijayamahapatara4256
    @vijayamahapatara4256 Před rokem +1

    Dami xa hai tihar giit

  • @bedrockresortchitwan
    @bedrockresortchitwan Před 6 lety +15

    Proud of you Guys , You Are the Among Who Kept "Nepal Always , Top Of The World".

  • @anandaadhikari6687
    @anandaadhikari6687 Před rokem +1

    दाजु नमस्कार , जति हेरे पनि कहिले अमन नहुने कति राम्रो तिहार गित दाजु 🙏🙏🙏🙏

  • @saritadahal5297
    @saritadahal5297 Před 3 lety +6

    happy dipawali २०७७

  • @dipendrathapa2023
    @dipendrathapa2023 Před 8 měsíci

    अति राम्रो गाउँ घर को याद आयो 😢😢

  • @meelan8988
    @meelan8988 Před 8 měsíci

    Yo geet yeti ramro hamro tiharko sanskriti bachairakhne khalko xaki mo kehi bayan garnai sakdina. Ajhai yo deusi ko video maa sapata rangi tika sabaijanale lagaidinu vayeko vaye jhanai kati ramro hune thiyo hola

  • @ramkumargorkhali6907
    @ramkumargorkhali6907 Před 3 lety +9

    हाम्रो देश को रमाईलो चाड तिहार।जहां रहे पनि मेरै देश को संस्कृति नै राम्रो छ

  • @kamalsharma9335
    @kamalsharma9335 Před 8 měsíci +1

    This video watching from India New Delhi

  • @missongurung1883
    @missongurung1883 Před 4 lety +21

    2019मा पुर्बेलि देउसी एक दमै राम्रो छ

  • @Mayatamang-wq9yd
    @Mayatamang-wq9yd Před 8 měsíci

    वावाउ क्या मौलिक छ हाम्रो पुर्बेली को सान देउसी भैलो सुन्दा खेरी पनि आनान्द लाग्छ

  • @tankpahadi
    @tankpahadi Před 8 měsíci +1

    राम्रो छ ❤❤❤

  • @sabitarai3448
    @sabitarai3448 Před 8 měsíci

    Happy Dipawali 2080 Sampurna Didi Baini Daju Bhai Aama Buwa Haru Ma Mata Laxmi Ko Bas Hos Sabai Ko Gharma🙏🙏🙏🙏🙏🪔🪔🪔🪔🪔

  • @hirathapa5778
    @hirathapa5778 Před 8 měsíci

    सारै राम्रो मौलिक सस्कृति

  • @gurungtilakbahadur2860

    Nepal ko purba ma vanda aru thauma yasto ramailo deusi vailo kahi dekhina jay laxmi mata sabaiko vallo chitaidinu hola .😍👍️👏🙏👍️

  • @kareenashiwakoti2388
    @kareenashiwakoti2388 Před 8 měsíci +1

    Tihar aauni bittikai hamro Ghar ma bajni deusi song ❤ childhood memories 😇

  • @user-so6lf6tf4c
    @user-so6lf6tf4c Před 8 měsíci +1

    Amazing Deusi song ❤❤❤❤

  • @narendragurung-zt5ps
    @narendragurung-zt5ps Před 8 měsíci

    हाम्राे सस्कृती रमाईलाे तिहरमा देउसी बालपनकाे याद झल्काउछ हेरी रहु जस्ताे छ

  • @sonusbvlogsofficle
    @sonusbvlogsofficle Před 9 měsíci +3

    2080 सालको शुभ दीपावलीका लागी सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई शुभ कामना छ ❤❤❤

    • @Mo-gor_Shanker
      @Mo-gor_Shanker Před 8 měsíci

      धन्यवाद। हजुरलाई पनि 2080 सालको शुभ दिपावलीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @rupeshkhadka7197
    @rupeshkhadka7197 Před 8 měsíci

    Yo deusi vailo kahile pani purano hudaina❤

  • @shantilimbu7593
    @shantilimbu7593 Před 2 lety +1

    Kti hensom dai hunu hunx ho ❤️👍👍♥️ from India

  • @rajutamang1312
    @rajutamang1312 Před rokem

    Jatti ramailo garnu pahila garexu pardesma lage paxi na dasai na tihar 😥😥😥

  • @suryasapkota8067
    @suryasapkota8067 Před 3 lety +3

    अति राम्रो !

  • @binodbista7070
    @binodbista7070 Před rokem

    अतिनै रमाइलो प्रस्तुति तपाईं हरूकाे हामी घर बाहिर भए पनि तिहारमा याे भिडियो हेर्दा गाउ घरमा भएको जस्तो अनुभुती हुन्छ

  • @bineshbhujel2443
    @bineshbhujel2443 Před 9 měsíci +1

    यसपालीको तिहर यहीँ गीत ले रमाईलो गरिन्छ ❤❤❤

  • @rameshkhanal4483
    @rameshkhanal4483 Před 3 lety +6

    Yo arun upatyaka deusi le hami sabai nepali ko man xuyeko xa yasta deusi gan sunirahana paiyosss ❤️❤️❤️❤️❤️😘😘😘

  • @binoddawadi4008
    @binoddawadi4008 Před 18 dny +1

    कति चाई राम्राे हो क्या याे देउसि गित आहा 😮मन आनन्द हुन्छ सुनेर भलै मेरो घर नुवाकोट हाे हाम्राे तीर येस्तो सिमल बारुलाई चल्दैन मलाइ लाग्छ याे देउसि पुर्बी भेकमा गाईने गीत हाे जस्तो लाग्छ तर मैले जब देखि सुन्न थालेँ त्यसपछि कैले छोडिन 😊 आज प्रदेश मा बसेर साउन महिना मा पनि याे गीत सुनेर आनन्द लिँदै छु खोई किन हो याे गित ले सोर्ग नै पुगेको जस्तो अनुभव गराउँछ ❤️❤️

  • @listenandpractise
    @listenandpractise Před rokem +17

    २०७९ सालको शुभदिपावली एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🎉 देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरु मा उन्नति प्रगतिको करोडौं शुभकामना 🎉🎊

  • @prakashb3647
    @prakashb3647 Před rokem +8

    Miss you My family ,My country ,My cultural My favourite festival and Miss you so much My dear sisters ...

  • @ekrajrai8184
    @ekrajrai8184 Před 3 lety +1

    Sarai ramro lago sang khu sava basi bhara hola

  • @user-mi2in8ol4k
    @user-mi2in8ol4k Před 8 měsíci

    Sary ramro hamro purbelee deusi vylo

  • @shiwansentertainment8297
    @shiwansentertainment8297 Před 8 měsíci

    को को छोै २०८० साल मा सुन्ने❤

  • @helpmetoreach90kwithjuston22
    @helpmetoreach90kwithjuston22 Před 6 měsíci +1

    Don't say " Who is listening in 2024" Cause we never left

  • @expertmobile7026
    @expertmobile7026 Před 8 měsíci +1

    Happy Tihar ❤❤❤🎉🎉🎉

  • @user-jj5vn9el1v
    @user-jj5vn9el1v Před 8 měsíci

    Sabaivanda ramro lagne geet hai maro yo chi deusiko❤❤

  • @narendradahal9472
    @narendradahal9472 Před rokem +1

    धेरै राम्रो जय नेपाल

  • @bhupendrashahi6500
    @bhupendrashahi6500 Před 8 měsíci

    सम्झना दिलायो मेरो गाउँ घर को पर्देसि मन happy तिहार नेपाली मन हरु लाई 😢