रुदैँ रुदैँ विदा भइन् कथा वाचिका देवि प्रतिभा, भन्छिन्, आलोचना भएपनि नेपाल फेरि आउँछु Devi Prativa
Vložit
- čas přidán 7. 09. 2024
- © Sandar Tv. All Rights Reserved.
Follow us for regular updates in:
Website : www.sandarnews.com
Facebook Page : / sandarnews7
CZcams : / @sandartv
TikTok : / sandarnews
Email : sandarnews7@gmail.com
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
धेरै धेरै माया हाम्रो सतिले सरापेको देस मा आएर सुन्दर बाचन गर्दिनु भयो हजुर लाई कोति कोति नमन
नाम जस्तै बिद्वता जस्तो अनमोल प्रतिभाकि धनि पुज्य देबी प्रतिभा पराजुली !तपाईलाई नमन छ। नेपालमा जन्मिएर ब्यक्तिमा भएका गुण, सीप, कला, गला र क्षमताको बृति बिकास गर्न नपाएर र रोजगारी नपाएर आज दैनिक दिन हजारौको संख्यामा यो देशका युबाहरु बिदेशिनु परेको तितो यथार्थ हामी सबैले भोगीरहनु परेको छ। यस्तो अवस्थामा तपाईं यहि नेपालमा रहि रहनु भएको भए सायद तपाईं भित्रको बिद्वताले आज यो उचाईमा पुग्न र यो स्थान लिन पाउने थिएन।अत: तपाई मात्र होईन भारतलाई कर्म भूमि बनाउने अरुहरु पनि सफलताको शिखरमा पुगेकाछन जस्तै गायकीमा उदितनारायण झा, बलिउडमा मनिषा कोईराला, अनि बीरताको क्षेत्रमा थुप्रै नेपालीहरुले वीर गोर्खाली भनेर नेपाल लाई चिनाएका छन भने बिद्वताको क्षेत्रमा देबी प्रतिभा पराजुलीको नाम लिना साथ "नेपालकी छोरी बिदुषी नारी"को सुन्दर उपनामले नेपाललाई चिनाउनु भएको छ,यसका लागि हामी नेपाली अत्यन्त गौरवान्तित छौ। अत :तपाईले आर्जन गर्नुभएको ख्याति अझ उचाईमा पुगोस , भक्तबत्सल भगवानको कृपा दृष्टि तपाईं माथि बनिरहोस।जय श्री राधे !जय श्री कृष्ण !!
राधे राधे देबि ज्यु आँखा मा आँसु थाम्नै सकिनँ हजुरको जयहोस जयहोस
Radhe Radhe ❤
म माल्दिभ्स बाट हेर्दै छु आशिर्वाद पाउ देबि हामि ले पनि टाढा बाट भय पनि जय होस सबैको 🙏🙏❤️❤️
शुभकामना देवी प्रतिभा हजुर लाई
म पनि धनकुटा बाट हेर्दै छु । शुभ यात्रा माता जि हजुर जाहा भएता पनि नेपाल को माया नमार्नु होला। हजुर जाहा भए पनि भागवत को लाइभ हाल्नु है माता ।
धेरै धेरै मायाँ देवि प्रतिभा मातालाइ❤❤
सदा सर्बदा जय जय हो नेपाल कि छोरी देवी प्रतिभा जी हार्दिक नमन❤❤❤❤❤❤❤❤❤
धेरै धेरै माया अनि सम्झना देवि जी लाई
कुन मानिसको मन रुदैन होला र मन मुटु भरि माया हुँदा हुँदै पनि अाफ्नाे देश छोडेर जादा ❤❤❤❤❤ धेरै धेरै माया छ देवी जि
यो सतिले सरापेको देस मा जन्मेर पनि अर्काको देस मा गयेर गरेको पर्गती देख्न नसकेर पाहुन भहेर आको चेलिको आँखा मा आँसु देख्दा मन थामिएन
होनि❤
Honi🥺
धेरै धेरै धन्यवाद आँखामा आँसु देख्दा मन थामिएन
😢😢🎉❤
Great Mero dijju🙏🏻🙏🏻🙏🏻🙏🏻
त्यती सानो उमेरको चेली आज कसरी विदुषी बनिन? कहाँबाट आयो त्यत्रो आत्मज्ञान, आत्म जागरण, आध्यात्मिक चेतना? त्यति सानो उमेरमा कसरी भयो जिन्दगी रुपान्तरण र कहाबाट आयो त्यत्रो दैविय शक्ति ??।म देवी प्रतिभालाइ पढ्ने छु🙏🙏🙏🙏
नमन देवी🙏🙏
एउटा दुई वाटाले बिरोध गरे पनि देबी परतीभा प्रती हामी हरेक नेपाली जनता हिर्दय मा बस्नु भएको छ जय होस उहाँ को
ल ल धेरै धेरै राम्रो आहा यो कथा वाचनहरूबाट सुनेको नेपालको छोरी धेरै धेरै राम्रो छ आहा।😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂🎉😂😂❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
राधे राधे राधे राधे शुभयात्रा नेपाललाई सधै याद गर्नु महानता नारी देबी जय होस
श्रीसीता माताको स्वरुप श्री देबि प्रतिभा ज्यू हार्दिक नमन !🙏🙏
म पनि ईन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु माता जी लाई मन बाट शूभकामना छ
देबि मा हजुर लाइ दुइ हात जोडि कोटिनमन हजुर जादाजादै सबैमा सद्बुद्धि आओस फलेको बोटलाइनै ढुङ्गा प्रहार हुन्छ भनेझै भयकोछ हजुरले कतिभनाइ सहनु परेकोछ दुख लाग्यो
मन थाम्न सकिन ❤❤❤❤
हार्दिक नमन छ, देवी प्रतिभा । यस्ता बेतुके अालाेचनाहरुकाे कुनै प्रवाह नगर्नु हाेला, हजुर अाफै विज्ञ हुनुहुन्छ । फलाम र हीरा नचिन्नेहरुकाे यस्तै विश्लेषण हुने गर्दछ ।
देबी जी लाई धेरै धेरै शुभकामना माया नमन🙏🙏
❤All the Best to Devi Pratibhain her walk of lifetime ❤
🙏🙏🙏🙏💐💐 देवी मा नमन
यो मानव सेवा फाउण्डेशनले बोलाएर यो बिबादमा पर्नु भएकोमा केहि दु:ख लागेको छ तर यस्तो कुरा देवी जि ले पनि बुझेर भबिष्यमा यस्तो बिबाद रहित रहोस् जय भगवान जय भगवती
परम वन्दनिय देवी प्रतिभा गुरुमा प्रणाम , राधे राधे !!! अछाम ।
❤❤❤❤❤❤❤राधे राधे राधे देवी प्रतिभा चेली🎉🎉🎉🎉🎉🎉🎉
सारा नेपाल रमाइलो भाको थियो अब सुन्ये हुने भो।
हजुर जस्तो नेपाल काे सन रखने चिली लाइ धेरै धनेबत
देवि प्रतिभा माता जि धेरै धेरै माया🙏🙏🎉🎉
हाम्रो भर्सट चारि देसमा आयर प्रबचन गर्नु भयो तपाइलाइ धेरै धेरै धन्यवाद
पर्तिभा जिकाे जय हाेस❤❤❤❤❤
Partiva jiko jay hos❤❤❤
सारा नेपाली राेय छाेरी म पनि धेरै राेय बाबा
भगवान पशुपति नाथ ले कल्याण गरुन् 🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹
हजुरलाई कराेडाै माया ममता छ🎉🎉🎉🎉🎉🎉
We are proud of you. बिरोध गर्ने व्यक्ति हरु नेपाली होइनन।।।।
जय श्री राधे राधे हामि घरमा बसेर कथा सुन्दा आनन्द आएको ठ्योअब सुन्ने भयो ।🌷🙏🌷
माताजी शुभ यात्रा हजुरका हरेक बाणिहरुलाई follow गर्ने छु ,साच्चिकै मन छोयो हजुरको ,शब्द ज्ञान ,मिठास शैली र बचनले राधे राधे माताश्री सधैं आशिर्वाद पाइरहु,देभी प्रतिभा मातालाई सधै सम्झिने बानी परेको छु,हजुरको जीवन अझ उच्च र चम्किलो होस!♥️♥️🌹🌹🙏🙏🙏🙏।।
जय होश देवी प्रतिभा अर्को पटक भेट होला जय राधे जय श्री कृष्ण🙏🌹🙏
धेरै धेरै हजुरलाइशुभ कामना छ देवी जी
जय होस्, राधे राधे सबै को मन मुटुमा बस्न सफल देवि प्रतिभा,पाइला पाइलामा सधैं सफलता मिल्दैजावस्, नेपाली ले गर्व गर्न लायक कि चेलिे,हामीसबैकि चेली 🎉❤
Raddhe.. Raddhe.. Koti koti pranam prabhu.. 🙏🙏🙏🌹🌹🌹🌹🇳🇵
राधे,राधे,माता,जि,लायिमेराे,काेति,काेति,पणम,याे,सतिले,सरापेकाे,देशमा,जनम,भयर,पनि,अरुकाे,देशकाे,जनता,भयर,अाफनाे,धतिमा,अागमन,भयर,कथाबाचन,गरन,अाउनु,भयकाे,मा,मेराे,नमन,यससरि,पगति,देखन,ननसकने,नेपालि,तथानाम,गालि,गरन,जानेकाछ,अरुले,गरकाे,कहाँ,देखन,सकछ।
हजुरप्रती नकारात्मक टिका टिप्पणी गर्नेहरुलाई राम्रो हुदैन,भगवानले मुल्यांकन गर्नुहुनेनैछ, राम्रोसँग जानुहोला नेपाली प्रती सदैब माया स्नेह रहिरहोस जय होस राधे रादे,!❤❤❤🎉
नेपाली छोरी उच्च सम्मानको लाएक हुनुहुन्छ अझै विश्व सामु चिनाउने को लागी धेरै धेरै शुभकामना छ ।
कमलाे मनकि धनी देबि जि🙏🙏
हार्दिक मंगल् मय शुभकामना देबि प्रतिभा जि मा
जयजयहोस जय श्रीमन्न नारायण 🙏🙏🙏🙏 😢😢😢😢
जयगुरुमाँ हजुर लाइ प्रणामछ❤❤
नेपालको चेली हाम्रो गौरव हाम्रो शान
राधे राधे गुरु माताजी 💐🙏 आलोचना गरेको भएपनि यो आालचनाशक्तिशाली बन्ने प्रेरणा मिलोस् भनी भगवानसँग प्रार्थना गर्दछु ा 💐🙏 राधे राधे
राधे राधे
उच्च सम्मान को साथ विदाई हजुर लाई 🙏🙏 राधे राधे राधे राधे 🙏🙏
👏👏👏
राधे राधे देबी माता
भारी मन नगर्नु हाम्रो काभ्रेली चेली । फेरी फेरी आउदै गर्नु । नमन छ देबी प्रती
सुरक्षा हुनु पर्छ नि आ-आफ्नो ठाउ काम अनुसार सलाम छ सम्मान छ नमस्कार गर्छौ देवि प्रतिभा ज्यु नरुनु चिन्ता नहोस् । पिडा धोका केही भए पनि नरुनु होस् धेरै चिन्ता नहोस् ।नेपाल पार्टीको सरकारले सयौ सुरुक्षा दिएर सहि बस्ने ब्यबस्था गर्दिए हुन्थ्यो नि तर नेपालको पार्टी सरकार मुर्दा हो छन् साह्रै दुःख लाग्छ
माता जि प्रणाम राधेश्याम।नेपली चेली हजुरको उत्तर उत्तर प्रगतिको शुभकामना छ।भेट हुदा मन खुसी छुट्नु पर्दा मन दुखी ।
जय जय जय हो देबी जि माता हजुर लाइ राधे राधे नेपाल कि छोरि प्रतिभा माता लाइ राधे राधे🥲🥲🥲🥲 हाम्रो पनि आँखा रसायो माता राधे राधे
Rade rade❤❤❤
समाज कल्याणकारी जै होस देव
प्रतिभा जि,
Jay she Guru Devi parthima Jay Hosh 💕😌🌺♥️😌🙏🙏🙏
धेरै धेरै माया अनि सम्झना देबि जि❤
Congratulations Devi Pratibhaji 💐🌹💐
You have to come again and again in your home country Nepal ( Heaven ) .
जय प्रतिभा देवि जी❤❤🌹🌹
राधे राधे देखि ज्यु🙏🙏🙏🙏🙏
देबि परतिभा ज्यू हजुर लाई सलामछ जेभएपनि जननि जन्म भुमिस्यच मजन्मेकाे भुमि भनेर पनि यश धरतीमा पाईला राख्नु हुनेछ भन्नेमा बिसाेस्त छाै राधे राधे
जय श्रि राधाकृष्ण राधे राधे जय हाेस देबिकाे ❤❤🙏🙏❤️❤️❤️
गरेको देख्न नसकेका कलन्क हरु बिचरा आसु अयो प्रतिभा रोको देखेर
Radhe Radhe
धेरै धेरै माया फेरि आउनु होला जय श्री कृष्ण
राधे राधे देवि ज्यू ❤❤❤
राधे राधे देबी जि्यु
सुभ कामना देबि माता जी
जय देवी प्रतिभा जी 🌹🌹🙏🏼🙏🏼🌹🌹😢😢🎉🎉👏🏼👏🏼👏🏼👏🏼🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️
आउँदा दीन मा आ-आफ्नै जनम भुमिमा रहेरै बाचीका भयेको आफ्नै देसको सेवामा रहेको देख्न पाइयो श डनले करोडौं रकम भारत लगे जस्तो छ
जय श्री राधे राधे ❤❤❤
शुभकामना देबि प्र तिभा जि
सधैँ जय होस् हाम्रो देबी छोरी को 😢😢😢😢❤❤
म डडेल्धुरा बाट देबि प्रतिबा लाई सम्झेकि छु ❤❤
हर हर माहादेव
धेरै धेरै शुभकामना देवी प्रतिभा जीलाई 🙏
फेरि पनि आउनुहुने छ देबी जी !!❤️❤️🙏🙏
राधे राधे देबि छाेरि❤❤❤
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन /१५ गते दुई बार आइतबार हाे।
ऐ देवि प्रतिभा जी तेरो बाउबाजे पण्डितले सिकाएको बाेक्सी मन्त्रले दुनियाँलाई ढाट्ने काम नगर।तैंले जति खेलाएकाे हाे तेरो बाउबाजे पण्डितको बाेक्सी मन्त्र हाे।हाेइन भन्छस भने म तलाई प्रमाण दिन्छु।बाेक्सी मन्त्रले अत्यधिक सम्झिने माया लाग्ने गराउछ।ल भन तेरो सामु पशुपतिनाथमा पाँच हजार दान दिन्छु भन्नेले पाँच लाख दियो।त्यो भनेको तैंले आत्मा चाेरेर माया लाग्ने गराएर दान दिने गराएकाे हाेस।त्यही हाे विश्वास घात भनेको। त्यही हाे हिन्दु धर्मले लुकेर हिसा गर्छ भनेको।चाेर्ने ठग्ने लुकेर हिसा गर्नेलाई हिन्दु सनातन धर्म भन्छ।याे कुरा बुझकि देवि प्रतिभा जी कुनै पनि धर्म गुरुले कलिकाे पैसा पापकाे पैसा हाे त्यसकारण धर्म गुरुहरुले पैसा छुदैन त्यो मात्र गुरु हाे।विश्वमा पैसा नछुने धर्म गुरु मैले देखेको छैन।याे कुरा बुझकि त मन्त्र मार्फत चाेर्न ठग्न आएको हाे। देवि प्रतिभा जी पशुपति काेटी हाेममा कति मान्छेलाई ठगिस तलाई थाहा छ? मन्त्र मार्फत दुनियाँलाई माया लाग्ने गराएकोछस्।देवि प्रतिभा जी त्यो तेरो बाेक्सी मन्त्र हाे।त्यो बाेक्सी मन्त्र खेलाएर नाटक नगर।सत्य युगकाे समय आई सक्यो ।सत्यकाे ठाडाे विरोध नगर।देवि प्रतिभा जी काे सर्पाेट गर्ने चाेर्ने ठग्नेलाई श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु धर्मको नाममा ठग्ने चाेर्नेलाई तुरुन्तै भष्म हाेस।
धेरै धेरै माया नेपाली चेलीलाई
ल सानुमायालु धेरै धेरै माया छ🙏♥️🌹🙏
Good
Wow supper mata g 🙏🙏🙏🙏🙏🙏👌💕💞👌👌👌👌👌👌👌👍🧡
Jaya hos devi❤❤❤❤❤❤❤❤
राधे राधे हजुरको यात्रा शुभ रहोस।
Devi Partibha ji ❤❤ ko Jai ho ma India Manipur dekhi here ko xu
जय राधे राधे फेरी अाफ्नो जन्म भुमि नबिस्नु होला देबि पर्तिभा जि शुभ यात्रा
❤❤❤❤❤❤
जय श्री राधे
मायाको खानि देबि जि❤❤❤❤❤
यत्रो कोटि होम लागेको यति दिन सम्म कुनै पनि सिर्स नेता हरु यो महा यग्य जानू भयन अब इनि हरुलाइ भोट दिनु हुदैन
🙏🙏🙏❤️❤️❤️💐💐
Napelke xore 🙏🙏🙏🙏🙏🌺🌺❤❤
ॐ नमः देवी भगवती भगवानकाे रुपमा अाउनु भयकाे भगवानकाे स्वरुप हाे हजुर छाेरि भयपनी काेटि काेटि प्रार्णाम देवि ज्यु 🙏🙏हजुरकाे वार्णि ले धेरै भावुक वनायकाे छ वाचिरईयाे भने फेरि भेटाैंला जय हाे🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁
Great Nepali xori
All the best to devi jie